Breaking | रास्वपाले गर्यो बैठक बहिष्कार | संसदभित्र लफडा | डा. सुरेन्द्र भन्छन्: खेल बल्ल सुरु भो !

  Рет қаралды 7,327

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер
@sirgotolucknow
@sirgotolucknow Сағат бұрын
नेपालको मोहम्मद युनिस सुरेन्द्र सरलाई अब बनाउनुपर्छ
@BhimSooryavanshi
@BhimSooryavanshi 2 сағат бұрын
भारतलाई बु्ु्क बु्क उफ्रेर छलाङ हान्ने घोडा चाहिन्छ।राजा त्यो गर्न कहाँ तयार होला। राजा आउने असम्भव जस्तो लाग्छ।
@sushmasen4266
@sushmasen4266 3 сағат бұрын
Jay Doctor sab jindbad❤❤❤🎉🎉🎉
@nabrajshrestha3815
@nabrajshrestha3815 45 минут бұрын
NAMO BUDDHAY
@gitabudhathoki5297
@gitabudhathoki5297 Сағат бұрын
Great analysis
@Narjun2008
@Narjun2008 3 сағат бұрын
कोइ सांसद गम्भीर देखिदैन।आफूले भनेको नहुँदा बहिस्कार नै गर्ने अनि सबै हाँसेर बस्ने।यस्ता पाखन्डी हरु ले देश र जनता को लागि के काम गर्ला र?पढे लेखेका भनेका राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि पुराना चरित्र देखायो।कम से कम सुन्नु र बहस त गर्नु पर्छ।सबै जनता को कर लुटी खाने पार्टी मात्र बन्न पुग्यो नेपाल मा।
@GurungSir-u9p
@GurungSir-u9p Сағат бұрын
पुरानो बाहुन रनया बाहुन को कुराइ मिलदैन कन बस्नु अभिसाप ससद भवनमुरदाबाद
@sirgotolucknow
@sirgotolucknow Сағат бұрын
डाक्टर सुरेन्द्र सरले हरेक अन्तर्वार्ता मा मिनबहादुर र टोपबहादुरको नाम किन लिनुहुन्छ। हामीलाई महसुस हुन्छ उहाँको अन्तरात्माले भनिरहेको छ तिनीहरुलाई राज्यले सितैमा दुःख दिएको हो। यसकारण उहाँले हरेक अन्तर्वार्तामा यिनी दुई जनाको नाम लिनु नै हुन्छ जसबाट उनीहरूलाई सपोर्ट गरे जस्तो देखिन्छ।
@yajnaprasad3927
@yajnaprasad3927 6 минут бұрын
Ramro bichar sir ko
@NilLama-lb1ln
@NilLama-lb1ln 3 сағат бұрын
झोले सुरेन्द्र केसी ले पहिले पहिले ता यो उत्कृष्ट व्यवस्था भन्थे अहिले ता म प्रधानमन्त्री भए पनि यो व्यवस्था मा केही पनि गर्न सक्दिन भन्छन् झोले सुरेन्द्र केसी
@LokBahadur-q8g
@LokBahadur-q8g Сағат бұрын
👍👍👍❤️
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 Сағат бұрын
भारत को स्पष्ट बिचार बुझैको छौ र अनाबश्यक बहस किन
@rajankarki9768
@rajankarki9768 2 сағат бұрын
टोपी अलि ठूलो र कान सम्म लगायो भने अझै राम्रो देखिन्छ कि डा साव- म राजन कार्की
@hombahadurthapa5552
@hombahadurthapa5552 2 сағат бұрын
यस्ता ले राजालाई होच्याउने काम नगर सक्छौभने राजाको सदिच्छा लाई बुझ गुरु।
@GurungSir-u9p
@GurungSir-u9p 2 сағат бұрын
80/; पर्सेन्ट मुलबासी मंगोल भुमिपुत्र हरु को बारेमा डाक्टर सुरेन्द्र केहि पनि बोल्दैन जहा करिबराजससथस खारेज गरन १७ अ ठसर हकार मुलबासी मंगोल भुमिपुत्र हरु ले रगत बगाए तमुवान स्वायत्त प्रदेश लिम्बु वा खमबुवान थरुवान तामसालिङ खसान किरात मगरात का कति घाइतेकति बलिदान भए एकिन गरेको ँ डाक्टर साब मनुवादी विभेदकारी नीति नियम लादेर आज गणतन्त्र धर्म निरपेक्ष लोकतन्त्र आइसकदा पनि एकल नशलिय बाहुन छेत्री मात्र पटकपटक परधान मन्त्रि राष्टपति मुख्य मन्त्रि किन अघिसारिनछ तपाइ जस्तो बुजरकले जनतालाइ निषपकछ बोल्नु किन नसकेको खालि फोस्रा गफ एकल नषलिय राजनिती गफ चुटेर बकबासमातर गरने कि २० पर्सेन्ट माइनो रिटिको लागि मात्र पोरफेसर बने जागि र खानु भो यो २१सौ सताब्दीमा जनताले कुन कण बाट मुलुाङकन गरछ आज तपाइ पोेफेसर चेतन शिल तर अाज शबै पोरफेस नहोला तर देसर जनताको हितमा सबैको हक अधिकार बराबर हुन्छ हातिको देखाउनेदातर चपाउनेदातकप उतिकै महत्त्व छ यो देसमा अब को कहि बरष पछि मंगोल मुलबासी VS आर्य आपरबासि को मात्र राजनिती हुनेछ एमाले काग्रेस माओबादि सबै हराएर जानेछ हेर्दै जाउ डाकटर सा धेरै फुरफुर नगरे हुनछ राजा राज ससथा हिजो किरात मगरात घलेराजा ठकुरी राजा सबै पतनभएर गए भिख्ागेर राजय पाइन्न लडेरलयसएको लोकतन्त्र गणतन्त्र धर्म निरपेक्ष लडेर नै लयाउनुपरछ कोँ हिम्मत आज मनुवादी विभेदकारी नीति नियम बनाउने बाहुन छेत्री हरुले बिदेसि निति लादेर देसमा फेरि राजतन्त्र आउँछ
@harilalchaudhary902
@harilalchaudhary902 23 минут бұрын
Dherae jannevaexau
@basantoli05
@basantoli05 3 сағат бұрын
मनोचिकित्सक लाई सुनाउदै थिइन् आफ्नो पीडा हेर्नुस् न डा. साब मलाई समाजले बेसरम लाज नभएकि नकचरी यस्तै यस्तै अनेक अनेकौं लान्छनाले समाजमा बाँच्नै धौधौ बनाए डा. साब तपाइँनै भन्नुस म त्यस्तो कसरी हुनसक्छु तपाइँनै भनिदिनुस तपाइलाइ म त्यस्तै लाग्छु ? डा.👉️ Dear madam पहिला तपाइँ मेरो काखबाट उठेर उ त्यो परको कुर्सीमा गएर त बस्नुस त्यसपछि छलफल र परामर्शको कुरा गरौं !! के को अधिबेशन के को छलफल तलब भत्ता पचाउने फोकटको ट्याँउट्याँउ 😀😅
@dipschannel7867
@dipschannel7867 3 сағат бұрын
Yes, the investors could have done homework first
@RabindarGart
@RabindarGart Сағат бұрын
यो कथित बिद्वान सुरेन्द्र केसिको कुरापनी सुन्दा कहिलेकही कम्पारो तातिन्छ सदैभरी भात भतेनी को मालिकको पक्षपोसन गर्छ मीन बहादुर मिनबहादुर मीन बहादुर सिदै भन्न मिनबहादुरले तलाइ कति रातदिन मिनबहादुरको मालाजपेबाफत कतिलाख लुराएकोछस हामिलै थाहाछैनर भोलि प्रमानसहित आउन नपरोस अनि ब्यबासाहिको काम मुनाफाकमाउने होभने राजनिती गर्नेलै पद चाहिन्न अनि राजनिती गर्ने तेरोबाउको किरिया बस्नकोलागिहो
@deepalsharma1712
@deepalsharma1712 15 минут бұрын
Sir , tapaile taa kaa saknu huncha taa ..jun bewasta aye pani …
@rajkumarkc7829
@rajkumarkc7829 41 минут бұрын
Timeo interview Kaam chaina Dr. Janata Lai bekar
@DebKattel
@DebKattel 3 сағат бұрын
Tapaile pathivara ma kin decision din nasakya drs saab .yo suhayen tapailai.
@ramchandratripathi9811
@ramchandratripathi9811 3 сағат бұрын
Kam chaina
@bijayabk-ks9xf
@bijayabk-ks9xf Сағат бұрын
Thukka laj na vaka purano haru😢😢😢😢
@Eklo_Aakhir33
@Eklo_Aakhir33 52 минут бұрын
🫵, _____ यो पेण्डुलम_केसीले पनी केपी र देउवा त्त के शेषनागे प्रचण्डे_दाहाललाई समेत मात् ख्वाउने भए; हैट ।🤣🤣🤣 (हिजोसम्म व्यवस्था होईन अवस्था खराब अनी मुक्कुमलूँङ्मा केबलकार बन्नु हुदैन भनेर आज चन्द्र_ढकालको महिमा गाउने यिनको जिब्रो थुत्नु पर्ने देखियो; फटाहा ।)
@Eklo_Aakhir33
@Eklo_Aakhir33 50 минут бұрын
#NoCableCar #SaveMukkumLung
@KhagendraRai-t4i
@KhagendraRai-t4i 50 минут бұрын
Maelechae yomidiyalae ajabat uasubcribe handia ajaka rabi bolekoxara samsab vawanma gaara photochae rabikokina haleko manxelae ghukaune pagal banauxa asta midiyako kam xaena
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Putin Starts a New War / Secret Documents Caught on Video
12:31
NEXTA Live
Рет қаралды 467 М.