Рет қаралды 230
'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा'
भरतपुर महानगरपालिका वडा नम्बर ४ हरिकृतन टोल बिसाल चोकमा बस्नुहुने आदरणीय ८७ वर्षिय बुवा नरेश्वर कडेल आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ ।
आदरणीय ७० वर्ष उमेर कट्नुभएका बुवा-आमाहरुको जिवनको भोगाई, कठिनाई र अनुभव लाई समेटेर उहाहरुको सम्मान स्वरुप तयार पारिएको कार्यक्रम हो 'बुढेसकालका कुरा' । हजुरहरुको पनि घर-छरछिमेकमा कोहि ७० वर्ष उमेर कट्नुभएका बुवा-आमा हुनुहुन्छ भने हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ । कार्यक्रम हेरेर लाईक , कमेन्ट शेयर , सब्सक्राईब सहित सल्लाह सुझाब र प्रतिकृया दिन नभुल्नुहोला । मोबाईल :- ९८५५०५६५०३ मनोज भुजेल