Рет қаралды 20
बुढ्यौली साहित्य समाज मकवानपुर र रेडियो थाहासञ्चारले संयुक्त रुपमा सञ्चालन गर्ने ‘बुढ्यौली साहित्य’ कार्यक्रम रेडियो थाहासञ्चार ९९.४ मेगाहर्ज काठमान्डौ र ९९.६ मेगाहर्ज हेटौँडाबाट एकसाथ प्रसारण हुने गर्दछ ।कार्यक्रमको सतहत्तरौँ शृङ्खलामा रहेको छ -
- व्यङ्ग्यकार चट्याङ मास्टरसँग भएको वार्ता
-पुरुषोत्तम आचार्यले आफ्नी आमाको स्मृतिमा लेख्नुभएको उर्जाकाव्यका पाँच श्लोक कविता वाचन