२०५२ सालमा काठमाडौं आएर एक्टिङ सिक्दै एक्सन, डान्स सिक्दै थिए। त्यो बेला विराज भट्ट दाई सँगै त्यो बेला निर्त्य सिक्ने कलाकारमा दिलीप रायमाझी, सुशील छेत्री र रमेश उप्रेती थिए। हिरो हुन सङ्घर्ष गर्दै २०५२-२०५६ साल सम्म अनि २०५७ सालमा निर्माण भएकाे किशोर सुब्बा को खुकुरी मार्फत अभिनय मा आए खुकुरी क्रमश उनको सम्झना मा पाउजु लगायत फिल्म मा उहाँ ले काम गर्नू भयो तर यो फिल्म मा उहाँ को भूमिका साहायक थियो र २०६० साल मा निर्माण भएको अग्नि पथ बाट भने एक नयाँ एक्सन हिरो को जन्म भयो ❤ अग्निपथ, राजु राजा राम पछि उहाँ ले शुशिल पोखरेल को फिल्म मैदान मार्फत स्टारडम पाउनु भयो। मैदान रिलिज भएँ पछि उहाँ ले पछाडि फर्केर हेर्नु परेन। २०६२-२०६८ साल सम्म एक पछि अर्काे फिल्म सफल हुँदै थियो। मृग तृष्णा रिलिज पछि उहाँ ले आफ्नो पुरै समय भोजपुरि फिल्म लाई दिनू भयो र बीच मा दुई फिल्म जय परशुराम र साङ्गलो मा काम गर्नु भयो। र अहीले १२ गाउँ ले राम्रो साथ पाएको छ। फिल्म ले १०० दिन पार गरोस् शूभकामना विराज भट्ट दाई र समिर भट्ट लाई
@sumanpokharel14233 ай бұрын
Biraj dai ko fan येता हाजिर गरुम त❤❤👍️👍️
@Muskan.nepaliMuskan.nepali3 ай бұрын
मछु है ❤❤
@DebendraSingh-v4g3 ай бұрын
Biraj bhatta ❤❤❤❤❤
@DebendraSingh-v4g3 ай бұрын
Biraj. Bhatta. ❤❤❤❤❤
@DebendraSingh-v4g3 ай бұрын
Biraj. Bhatta. ❤❤❤
@himrajshahi80753 ай бұрын
Biraj bhatta ❤❤❤
@Salin__Magarofficial3 ай бұрын
Pailey dukha garey ko hunaley ailey mitho fal pako xa congratulations 👏❤
@SaurabhSrivastava-b7q3 ай бұрын
मलाई नेपाली चलचित्र एकदमै मन पर्यो From India 🇮🇳
@Muskan.nepaliMuskan.nepali3 ай бұрын
ल है बेहराज दाइको फेनभरि यता हाजिर हम त❤❤🎉
@Newspachaljharana3 ай бұрын
बिराज❤❤❤❤
@SailendraBajracharya-r7t3 ай бұрын
Action god biraj jee koh action babaal cha hajur i am big fan off him so hats off 2 this movie 4rm me
@GitaYogi-g7g3 ай бұрын
बिराज दादा🎉🎉🎉❤❤❤❤❤❤❤❤
@himrajshahi80753 ай бұрын
Biraj bhatta ❤❤❤
@SailendraBajracharya-r7t3 ай бұрын
Malai aru ta kehi haina hogi frens movie koh all action seen haru chaini daaami lagyo hajur jati heren ni napugney hau sanchai supurb babaal movie rahecha hajur yo movie ta