नमस्कार सबै मा हरेक शाल जस्तै यो शाल पनि तिज गित बुहारि भाग 7 लियर आयका छौ कृपया हेरेर साथ दिनुहोला । कमि कमजोरि हरु थुप्रै छन सुधार्दै अगाडि बड्ने छौ मलाइ साथ दिनुहुने सम्पुर्ण टिम प्रति आभारि छु ।
@Dilmayasanu-f2p5 ай бұрын
सारै राम्रो छ दि गित बयान गर्ने सब्दै छैन 🙏🙏❤️
@संगीतप्रेमी-ल5ण5 ай бұрын
@@TikaSanu कहिले आउँछ भनेर कुरेर बसेको बल्ल आयो
@naulosuvaadsen43745 ай бұрын
Yakdam dami xa buhari 7 jhan❤❤❤
@DeviMijar-y3l5 ай бұрын
❤❤❤
@GobindaoliOli-125 ай бұрын
maansing sir भय जस्तो राम्रो त कहाँ हुन्छर तेहि पनि दाम्मी छ
@bimalaneupane42275 ай бұрын
यो पो तीज गित कस्तो मनै छोयो😢!सफलता को शुभकामना !🙏❤️🎉
@KushalKushal-hm4er5 ай бұрын
बुहारी ८ गित लेउदा आमा को आवज धनमाया दिदीको नै हुनुपर्छ है टिकुली दिदि
@HimalSoni-rr1lh5 ай бұрын
पर्खाई मा कोको हुनु हुनथियो सारै राम्रो छगित सन्देश मुलक छ गीत धेरै धेरै शुभकामना छ
@RameshGiri-f5g5 ай бұрын
Ma ta dherai parkhaima thiya tr tehi timema mobile bigrer bijog po vyo mansing dai yo git 1dekhi 7 samma pugyo sabai vag man xune xa na aattinu hola terning ma aauxa absya pni❤❤❤❤❤❤
@teknarayanbadawal99255 ай бұрын
❤❤❤❤
@teknarayanbadawal99255 ай бұрын
😢😢😢❤❤❤
@Chhahari5 ай бұрын
आहा बल्ल तिज आए जस्तो लाग्यो सफलता को शुभकामना टिका बहिनी ❤❤❤❤
@TikaSanu5 ай бұрын
@@Chhahari नमस्कार हजुर ! बुहारी भाग 7 हेरेर यति मीठो प्रतिक्रिया दिनुभयकोमा हार्दिक धन्यवाद छ । आफ्नो ख्याल राख्नुहोला धन्यवाद ।
@sumirjack14615 ай бұрын
❤❤❤❤❤❤❤❤
@RameshGiri-f5g5 ай бұрын
@@TikaSanuMero bahini Tika Sanu bises tij sung My fevoret ❤❤❤❤❤
@RameshKumar-i4g3v5 ай бұрын
सबै मिलेर यो गितलाई करोडमा पुर्याउनु पर्छ है ❤🙏
@krishnaportel99575 ай бұрын
निकै मन छुने तिज गित रहेछ सफलताको धेरै धेरै सुभकामना छ
@dhakbahadur30615 ай бұрын
❤❤❤ बल्ला अब लाग्यो यो वर्ष को तीज आए जस्तो ❤❤
@DhanmayaNepali5 ай бұрын
नमस्कार सम्पुर्ण मा हाम्रो बुहारी ७ तिज गित आयो है हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।
@SamitaRawal-offlcial5 ай бұрын
असाध्यै राम्रो झ दिदि मलाई त सानि रोएको देखेर मलाई सारै मा भक्कानियो दिदि ❤
@tekkc99445 ай бұрын
Buhari 7 vag 2 chahiyo
@tekkc99445 ай бұрын
Buhari 7 vag 2 chahiyo xitai
@TikaSanu5 ай бұрын
@@DhanmayaNepali नमस्कार हजुर ! बुहारी भाग 7 हेरेर यति मीठो प्रतिक्रिया दिनुभयकोमा हार्दिक धन्यवाद छ । आफ्नो ख्याल राख्नुहोला धन्यवाद ।
@parbatasubedi15855 ай бұрын
Aama ko rolema hajurle gaunu bhayeko shabda le sarai man xoyo...Hardik samman xa
@tomlalsubedi35735 ай бұрын
बुहारी भाग ७ हेर्दै गर्दा असाध्यै मन छाेयाे । यसले बाेकेकाे कथावस्तु र परिवेशले भावविह्वल नै गरायाे । गीतका शब्द, गायन र अभिनय सारै मन छुने छन् । यति गहन, मर्मस्पर्शी र सन्देशमूलक गीतकाे शब्द, परिकल्पना र संयाेजनकाे लागि अति लगनशील लाेकप्रिय लाेकगायिका टीका सानु, लाेकगायिका धनमाया नेपाली र लाेकगायिका हुमा बि.क. तथा लाेकगायक सुनिल नेपालीलाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना । यस गीतले छाेरी, बुहारी र आमा वा सासु जुनसुकै भूमिकामा भएपनि दिदी बहिनीहरूले समभावले एकनास र जिम्मेवार भएर व्यवहार गर्न तथा छाेराहरूलाई पनि संवेदनशील एवं जिम्मेवार भएर आफ्ना भगवानरूपी आमा बालाई मायाले सम्मानजनक व्यवहार गर्न गहन सन्देश प्रवाह गरेकाे छ । याे अनुपम सिर्जनामा संलग्न समस्त टीमलाई मनैबाट नमन् ।
@parbatasubedi15855 ай бұрын
Very sentimental ! Best wishes & respect to the entire team.
@Dilmayasanu-f2p5 ай бұрын
गित भनेको यस्तो हुन पर्छ मौलिकता झन्लाउने अनि हाम्रो समाज मा सत्य कुरा लै समेट्नु भाछ यक्दमै राम्रो छ गित सुन्दै छु आँसु खसेको पत्तै पाइन 😥😥😥सफलता को सुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏❤️❤️❤️
@chudalamichhane98485 ай бұрын
असलि हाम्राे मैलिकता झलकाउने र समाजमा घटने घटनामा अाधारित तिज गित याे हाे गायक गाइका माेडल भनाउदा हरुले तिज गित कस्ताे हुन्छ टिकासानु बाट सिक बिस्तराले पाेलाे सिरानिले पाेलाे भनेर अन्ग प्रदर्सन गर्ने हरुलाइ बुहारि ७ ले पाठ सिकाउदै झापड हानेकाे छ ।टिकासानु बैनि लाई अपार सफलता मिलाेस धेरैधेरै बधाइ शुभकामना।
@shivkumar-ch3st5 ай бұрын
आहा कति राम्रो तिजको गीत भनेको यस्तो हुनुपर्छ।
@Sonugharti1435 ай бұрын
सुरु देखि गीत न सक्किदा सम्म रुने को को हुनुहुन्छ 😢😢 कस्तो मुटु चिरियो सुन्नै सकिन गीत कति भकनिनु मन लको गीत ले 😢😢😢😢😢😢😢
@Dilmayasanu-f2p5 ай бұрын
बुहारी 7 को पर्खाइमा को को हुनुहुन्थियो 🙏🙏❤️❤️❤️बधाई छ टीका दि लगायत सम्पुर्ण टिम लाई सफलता को सुभकामना ❤️छ ❤️🙏🙏🙏
@TikaSanu5 ай бұрын
@@Dilmayasanu-f2p नमस्कार हजुर ! बुहारी भाग 7 हेरेर यति मीठो प्रतिक्रिया दिनुभयकोमा हार्दिक धन्यवाद छ । आफ्नो ख्याल राख्नुहोला धन्यवाद ।
@KamalKamal-ui4sf5 ай бұрын
कति दिदी बहिनिका आँसु खेर जाने भए यो गितले। व्यावसायिक सफल्ताको शुभकामना।
@balikakhadka33415 ай бұрын
बजार मा निकै छाडा गित हरु आइ रहदा याद आउने गर्थियो बुहारी 7 कहिले आउछ होला भनेर आज बल्ल तीज को गित सुने जस्तो लाग्यो जस्तोसुकै कठिन परिस्थिति मा पनि दर्सकको माया मन मुटु मा रखेर गित निकाल्नु हुन्छ खुशि लाग्छ दिदि यस भाग ले पनि बुहारी 2 को जस्तै माया पाओस् सुभकामना छ साथै मिठो माया प्यारि दिदि 💓❤️🥀💋🙏🙏💓❤️
@RupaShrestha-bx6xu5 ай бұрын
Man chhune tijako gayakoma tika sanulai dherai dhannebsd.
@sangitashahi26795 ай бұрын
बुहारी भाग 7 पनि त्यतिकै राम्रो छ ।
@bhawanaadhikari10055 ай бұрын
यसैकौ भाग दुई पनि छिटो निकाल्नु न टिका जि😢😢
@belkumarisunar6905 ай бұрын
बल्ल प्रतीक्षाको घडी सकियो टीका लगायतका सम्पूर्ण टिमलाई धेरै बधाई छ साथै गीतले सोचेको भन्दा बढी सफलताको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@shivakandel61945 ай бұрын
कतिरुवाउनी खालेरैछ टिका बुहारि ७ त कलाकार अस्ली तिमिजस्तोलाइहो के सबै तिर पर्फेक्ट छौ टीका तिम्रो भबिस्य उज्जलछ❤❤❤
@KushalKushal-hm4er5 ай бұрын
यो गित मेरो मामा घर कोहजुर आमा लाई हेरेर बनाउनु भाको जस्तोई लागो कति मार्मिक गित आँसु नै आयो दुबै जनाको आवज राम्रो छ अझै धनमाया दिदी आवज म कति राम्रो सुनिएको(म्याउसुली दिदि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SamjhanaMalla-r5t5 ай бұрын
मलाई यो तीज हो गीत यत्रा टिका सानुले बनाएको यो महान् चाडको लागि बनाएको तीज गीत देख्दा मलाई मेरी आमाको निकै याद आयो लामो समयदेखि मेरियामा पनि यस्तै गरेर थलिनुभएको थियो। दुनियाँले गनाईसे छिछि भनेर हेला गर्दा कति धेरै रुन मन लाग्थ्यो आज फेरि तिनै दिने याद आयो आमा नभए त पनि त्यो व्यवहारले मञ्चसक्क भ मेरै घाउ जस्तै लाग्यो।
@Sapanamahatra5 ай бұрын
म जस्तै बुहारी 7 भाग कुरेर बस्नु भएको थियो होला
@TikaSanu5 ай бұрын
@@Sapanamahatra नमस्कार हजुर ! बुहारी भाग 7 हेरेर यति मीठो प्रतिक्रिया दिनुभयकोमा हार्दिक धन्यवाद छ । आफ्नो ख्याल राख्नुहोला धन्यवाद ।
@Binita-x5j5 ай бұрын
@@TikaSanu ❤️❤️❤️❤️
@dineshbk87875 ай бұрын
सफलताको शुभकामना।
@gopalbahadur71135 ай бұрын
MA pani parkhai MA thiye
@RameshGiri-f5g5 ай бұрын
Ma pni bises ho buhari bhag ko ❤❤❤❤❤❤❤❤ Mero bahini Tika Sanu lalut xa❤❤❤❤
@BasantaShrestha-u1k5 ай бұрын
बजार मा निकै छाडा गित हरु आइ रहदा याद आउने गर्थियो बुहारी 7 कहिले आउछ होला भनेर आज बल्ल तीज को गित सुने जस्तो लाग्यो जस्तोसुकै कठिन परिस्थिति मा पनि दर्सकको माया मन मुटु मा रखेर गित निकाल्नु हुन्छ खुशि लाग्छ दिदि यस भाग ले पनि बुहारी 2 को जस्तै माया पाओस् सुभकामना छ साथै मिठो प्यारि दिदि 2 Reply
@ManSinghKhadka-v7b5 ай бұрын
हिन्दु नारि हरुको महान पर्ब हरितालिका तिज पर्ब लाइ लक्षित गर्दै बुहारि 7 सार्बजनिक गरेका छौ। तपाइ लाइ कस्तो लाग्छ हेरेर सल्लाह दिनु होस आशा छ बढि माया साथ हौसला पाइने छ❤❤
@tekkc99445 ай бұрын
buhari 7 vag 2 chahiyo
@tekkc99445 ай бұрын
Dherai man parx ❤❤❤❤
@tekkc99445 ай бұрын
Buhari 7 vag 2 chahinx😢😢😢😢
@RP.SANU15 ай бұрын
Dherai marmik xa ❤❤❤❤
@yashodaghale34325 ай бұрын
😢😢😢😢
@Harithapa9935 ай бұрын
बुहारी गीत नआउँदा सम्म तीज आय जस्तो लाग्दैन बुहारी भाग असाध्यै मनपर्छ यसको सफलताको शुभकामना। नहेर्दा पनि मैले कमेन्ट पहिले गरेर पछि हेर्दैछु आशा छ पहिलाको जस्तै सफल हुनेछु।
@narbahadursunar40365 ай бұрын
Teej geet vaneko ta yesto po hunu parxa ❤
@Khumolibirahi5 ай бұрын
आहा यस्तो होनि मौलिक तिज गीत भनेको । टीका दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना । 🎉
@taraal54635 ай бұрын
सुरु बाट अन्तिम सम्म हेरे तर आखा बाट आसु यक मिनेट रोखियन बधाइ छ होल टिम लााइ❤🎉
@KhumaPun-u4y5 ай бұрын
तीजको गीत भनेको यस्तै हुनु पर्छ धेरै राम्रो छ हाम्रो दङ्गालि कलाकार टीका सानु सम्मान छ आगामी दिन मा पनि यस्तै मार्मिक गीत लिएर आउनु शुभकामना छ
@bhuddiram-d8p5 ай бұрын
धेरै राम्रो अनि मार्मिक छ सफलताको शुभकामना ❤❤👌👌
@teknarayanbadawal99255 ай бұрын
हजुर हरु को गीत सुनेर खुशी लाग्यो टिका सानु र मानसिङ खड्का भाइ लाई धेरै धन्यवाद
@lalsinghdhami70285 ай бұрын
आहा ! रमाईलाे कार्यक्रम एबम् कथाबस्तुले मार्मिकताकाे सम्बाेधन गरेकाे छ
@RekhaSunar-u4u5 ай бұрын
प्रत्येक शब्द ले मन छोयो र धेरै आँसु आयो आमा जस्तो ठूलो कोही छैन यो संसारमा ❤😢
@GobindaoliOli-125 ай бұрын
बुहारी 7 लाई पनि धेरै माया गर्नु होला सबै जना ले प्लेज🎉🎉🎉
@gamegururebel71685 ай бұрын
Next तीज मां भागा ८ हेर्ने ले लाइक ठोकौ
@saraswatitiruwa625 ай бұрын
सारै आतुर थिय म त बुहारी ७ हेर्न सारै मन छुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢
@ShyamCentury-mp4qj5 ай бұрын
यथार्थ आँसु झर्यो यो गित हेरेर सुनेर हामी प्रदेशिको आँसु रसाउने गित @tika sanu sister 🎉❤
@sandeshgammerfreefire45595 ай бұрын
अत्यन्तै मार्मिक मन छुने गित सानू !यस्तो पो तिज गित धन्यवाद हजुर लगायत सम्पुर्ण मिस यु❤️❤️👌🙏
@RajendraKc-t6w5 ай бұрын
सार्है राम्रो छ अग्रिम शुभकामना बैनी
@MinaBudha-i3e5 ай бұрын
कति खेर आउँछ भनेर कुरि बसेको थिय❤❤❤
@DillirajBk-xv1is5 ай бұрын
यो तिज सुनेर धेरै मन रुयो सबैलाई सलाम छ 🙏🙏🙏🙏💘💘💘😭😭😭😭
@पुष्पकलाराई5 ай бұрын
#सबै नेपाली दिदी बहिनी हरु को कथा व्याथा बोकेको प्रस्तुति बुहारी हरु मा समर्पित यो बुहारी ७ को टीम लाई शुभकामना 🎉🎉🎉
@ambikakhanal18655 ай бұрын
साच्चै तिज गित तिजको भाका यै थियो ! अत्ति मार्मिक सोर उत्तिकै राम्रो धनमायाको सोर त के भनम् बयान गरि साध्य छैन ! यिनी शब्दहरुले बिसौ पटक मन भकानियो 😢😢 आँखा बाट आँसु झारी झारी सुन्नी र हेर्ने मौका मिल्यो ! हाम्रो सस्किर्ती नहरायो ! बिक्रिती बढीरहेको बेला यो गीतले मौलिकता झल्क्याको छ ! सुभकामना !!❤❤ टीकाजिको टिमलाइ !!
@MayaChand-us7kx5 ай бұрын
आहा धेरै मन छुने मार्मिक तिज गित रहेछ सफलताको सुभाकमना❤❤
@KamalaBudha-r3v5 ай бұрын
अाहा मनै छाेयाे यो गितले हेर्दा हेर्दै अासु झरेको पतै पाएन 🙏🙏😥😥😥
@argunpandit70825 ай бұрын
आहा कति राम्रो तिज गित गित त्यस्तो पो हुनू प्रछ बाई छ टिका दिलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajbhakta26555 ай бұрын
मार्मिक तिज गित राम्रो लागेर दोस्रो पटक हेर्दैछु।
@jajarkotkamala94425 ай бұрын
आहा मिठासले भरिपुर्ण मार्मिक शब्द तेस्तै अभिनाय टीका सानू मान्छे जस्ताे राम्राे त्यस्तै कला र गलाकाे सम्मान गराैँ जस्ताे सुकै नेता हरुलाई फिक्का बनाउने सहयाेगि भावना भयकि महान नेपालकि छाेरि बनेर चिनियकि गाईका टीका सानुलाई उज्वल भबिष्यकाे कामना यस्तै ब्यक्तिले अबसर पायभने हामी जस्ताे निमुखाले अबसर पाउने आशा राख्दै सङगितिक क्षेत्रमा 1:25 पाईला कतै नाहड बाडायर अगाडि लम्किउन शुभकामना है❤❤❤
@PadamShrestha-z4c5 ай бұрын
हेरियो बुनु , निकै मार्मिक छ
@GoJo-qq5kf5 ай бұрын
कहिले आउला भनेर कुरेको छु ❤❤❤❤
@teknarayanbadawal99255 ай бұрын
आहा कति सुन्दर कति मिठो शब्दको गीत धन्यबाद
@devikc28525 ай бұрын
कति बेला आँसु खसे पत्तोपाइन 😢😢😭😭😭😭😭😭😭😭
@tejrajchand55855 ай бұрын
गाऊँ ठाउँ कुना कन्दरामा भए गरेका घटनामा आधारित यथार्थपरक मनै छुने तीज गीत ।।।।
@sherraikal72205 ай бұрын
एक दुईवटा शब्द अरू भयो झन् राम्रो हुन्थ्यो
@SusmitaPaudel-i9p5 ай бұрын
गित सुन्दै जादा कति आँसु आयो नै आयो कति मार्मिक गित 😢😢
@malbsunar12395 ай бұрын
सबप्रथम यो तिज गित सब्दा लेख नि टिकालाई सानु लाई धेरै धन्यवाद साईत यो गित भयता पनि यस गित ले यथार्थ जीवन लाई समेटे को छ टिका हजुर को यो गीत को ब्यान गरने ठाउ छैन यति राम्रो छ यो गित ले यति धेरै सफलता मिलसो की म.भगवान सङगा यभी प्रथान गरछु निकै मिठो लागयो तिज गित सफलता को शुभाकामन सबै कलाकार टिमलाई धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤
@bhagawatigaire42475 ай бұрын
सारै राम्रो गित यो पो हो त तीज
@nayanbahadurbudha71155 ай бұрын
अभिनय जिवन्त छ । कथावस्तु राम्रो छ । बधाई छ ! टिका बहिनी र समग्र टीमलाई ।
@ritabika7675 ай бұрын
बुवरि ७ त झन मन ने छुने बैनि सिरियल नि तेस्तै गित तेस्तै मन छने सारै राम्रो
@rupkhatri33615 ай бұрын
आहा सारै राम्रो मार्मिक तिज गित बुहारी भाग ७ प्यारी बैनि टिकाको सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏
@JaenOo-j6k5 ай бұрын
🙏सारै मन छोनि छ गित सबैलाई शफलॣताको सुभ कामना छ।❤❤❤❤
@LaxmeeBhusal5 ай бұрын
हेर्दा हेर्दै कति बेला आँसु खस्याे थाहा नै पाइन आदरणीय सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद यति राम्रो मर्मस्पर्शी गितकाे लागि 🙏🙏🙏🙏🙏🙏♥️
@kamalapangenitiwari92295 ай бұрын
सारै राम्रो गित यस्तै बास्बिकता हुनु पर्छ तिज गित
@devikc28525 ай бұрын
मेरि आमा को याद आयो 😭😭😭😭😭😭😭
@GangaGiri-t1t5 ай бұрын
साह्रै राम्रो बुहारी बाल ७❤❤❤❤
@ramjoshiramjoshi19415 ай бұрын
आहा धेरै राम्रो song
@LaxmiPariyar-x1b5 ай бұрын
यो होनि त बर्ष दिन भरि को आमा छोरिको र आमाको बरसै भरि को बिलौना तिज गितमा समेटिएको छ यसरि होनि त गाऊनि मुटु फुट्ला जस्तै भयो 😭😭😭🙏🙏🙏
@संगीतप्रेमी-ल5ण5 ай бұрын
कति बेला आउँछ भनेर कुरेर बस्नी को को हुनुहुन्छ ?
@SR.GAMER-o-h5 ай бұрын
Ma❤❤❤
@Gagan-bn7it5 ай бұрын
Ma ni
@prakashkalpana9965 ай бұрын
म पनि धेरै पर्खाइ मा थिए ❤🙋🙋🙋
@Tulasichhetrimagar5 ай бұрын
Mh thiye
@SaritaMaya-c2e5 ай бұрын
Me
@tejbahadurkhatri98795 ай бұрын
धनमायाकाे स्वार पनि कति मिठाे लाग्छ❤
@RituMalla-o9n5 ай бұрын
धेरै राम्रो गित शुभकामना छ
@gyawalidurga5 ай бұрын
Kati runa aauxa yo git sunera😘😘😘😘😘😘😭😭😭😭😭
@SapanaBhujel-k2z5 ай бұрын
ए आइसक्यो ल सिस सुभकामना ❤❤🙏🙏🙏
@shantajaishi40055 ай бұрын
congressional ❤❤❤❤
@SonitekrajSoni5 ай бұрын
ल आए है म पनि
@Chandra_prasad5 ай бұрын
मानसिङ्ग दादा को सोर को कमि भयको मान्ने को को हुनुहुन्छ हाजिर हुम्नत🎉❤
@MahabirMahabir-vs4sm5 ай бұрын
धेरै रामाे छ दिदि सबै हेरु❤❤❤❤❤
@यामुनारोकामगर5 ай бұрын
❤❤wow धेरै भो यो गित कुरेर बजेको
@nanukhadka95795 ай бұрын
धेरै मार्मिक लोक गित अनि तिजमा सुनि रहन मन लाग्ने यो गित लेख्ने देखि अन्तिम सम्म इस्कृप्ट पनि धेरै राम्रो छ । महिले 4 चोटीसम्म हेर्दा पनि धित मरेन सारै मन दुखी भए यो गित सुन्दा अनि भिडियो हेर्दा झन आशु रोकिएन्न म जस्तै रुने कति हुनुहुन्छ ।
@sakshyamnepal9875 ай бұрын
Tika sanuko git le balla teej aauxa nikai ramro Ra nikai marmik git
@sherraikal72205 ай бұрын
टिका सानु बहिनीको विक फ्यान
@Reshamlal-uj4jp5 ай бұрын
Yasto po ho tij git dhanmaya ko sor dherai ramro xa❤❤
@SangitaShahi-f4t5 ай бұрын
सारै मन छोयो मलाई पनि अामा को धेरै याद अायो ❤❤❤❤
@nishangaming12395 ай бұрын
आहा धेरै रामो छ भाग 7
@Prem--magar--offcial5 ай бұрын
सुरु देखि अन्तिम सम्म हेर्दै गर्दा आँसु रोकिएन 😢बुहारी भाग:७ को सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🎉❤(आमा 🙏❣️)
@prabinabhatta-rl6fx5 ай бұрын
सिस हजुर को गीत आएसी बल्ल तीज आको जस्तो लाग्छ मलाइ करोडौं सयौ भाग सम्म पुगोस सिस सफल्ता को सुभकमना छ❤❤❤
@rojgharti29515 ай бұрын
धेरै राम्रो छ तिज गित 🎉🎉
@choplaldhamala29135 ай бұрын
मर्मिक रछ बुहारि सात पनि सबै मर्मिक छन 1 देखि 7 समम हेरियाे अब अाठ काे परखाई मा सफलता शुभकामना कराेड कलबमा पुगाेस याेशालकाे तिजकाे गितउतकृसठ छ
@minasunar63555 ай бұрын
😍😍😍😍😍😍😍😍🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷देश खाअाेस् गित ले मार्मिक शब्द टीका जि
@SandhyaLuckyvlogs5 ай бұрын
आहा अतीनै मीठो गीत टिका सानू लाई बधाई छ ❤❤❤❤
@Shivashakya40325 ай бұрын
मन छोयो गित सुनेर सारै राम्रो छ ❤️🙏congratulations सबैलाई ❤️❤️🙏🙏
@TikaSanu5 ай бұрын
नमस्कार हजुर ! बुहारी भाग 7 हेरेर यति मीठो प्रतिक्रिया दिनुभयकोमा हार्दिक धन्यवाद छ । आफ्नो ख्याल राख्नुहोला धन्यवाद ।
@romabanjade22805 ай бұрын
बुहारी गीतको पर्खाइमा म पनि थिए है सफलताको धेरै धेरै शुभकामना मेरो पनि
@Gopal-r5d5f5 ай бұрын
गित सारै राम्रो लायो अझै राम्रो राम्रो गदै जानु सफलताको धेरै धेरै शुभकामना
@jitpaudel67705 ай бұрын
धेरै धेरै शुभकामना छ
@BishnuShirpali5 ай бұрын
याे हाेनि मौलिक तिज गित धेरै धन्याबाद टीका बैनि लगायत सम्पूर्ण लाई