रामको परिवार एक भएको देखेर को को खुसी हुनु हुन्छ खुसी हुने ले हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏
@Manoj_kc_official10 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@Crazy___Sks736310 ай бұрын
best siriyal ❤❤
@indirachhatlay902710 ай бұрын
❤❤❤❤
@Lalidevikathayat10 ай бұрын
❤😘😘
@Bindaskunwar510 ай бұрын
मो पनि खुसी छु सारै राम्रो लाग्छ यो सिरियल❤❤❤❤❤
@sabinabudhathoki522510 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति एता❤❤😅
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@humritabhdha10 ай бұрын
❤❤❤❤❤
@RabindraSunar-w1w10 ай бұрын
Mh poni overjoyed xy
@Balan_Saha1.6M10 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@BhagabataPariyar10 ай бұрын
❤
@Crazy___Sks736310 ай бұрын
म❤❤
@VabishaKhadka23410 ай бұрын
Ma
@sanjipdevika258710 ай бұрын
😂😂😂😂
@yamrajrana500510 ай бұрын
म
@gyanprasadphuyel405710 ай бұрын
यो एपिसोड अहिले सम्मकै उत्कृष्ट लाग्यो , कमलाको अभिनय अत्यन्तै उत्कृष्ठ,अतुलनीय छ , पाशान हृदय भएका हरुको समेत मन रुहाउने यो सिरियल अब्बल दर्जाको छ ।
@angdorjisherpa804910 ай бұрын
राम ले बिहे गर्नु हुदैन र कमलाको रोग को उपचार हुनुपर्छ ❤🎉❤❤❤❤❤
@Shabitra-Thapa10 ай бұрын
अचम्म! आफ्नो दुखमा बरु कहिल्यै रुन आउँदैन यो सिरियलमा रोएको देख्दा किन आँसु आउँछ हो??? दर्शकहरुको मन जित्न सफल कलाकारहरूलाई हार्दिक धन्यवाद! लेखक राम भाइलाई हार्दिक बधाई!
@pratikshyabasnet51110 ай бұрын
वास्तविक आधारित सिरियल बुहारी कथाले निकै जनचेतना फैलाएको छ ❤
यो भाग 155हेरेर को को लाई रुणमन लाग्यो ❤❤ साथी हरु ❤❤ 😢😢
@Manoj_kc_official10 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@IshworiSilwal10 ай бұрын
रमबिगार्नलाहुदैन राम र कमल हीयोक हुनु पर्छ
@Crazy___Sks736310 ай бұрын
राम र कमला को जोडी नछुतोस भन्ने जतिले like गरौं 💋🥀🤞💕💕💕
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SK_vlog_Nepal10 ай бұрын
श्रुति सुध्रिएको देखेर खुसी लाग्यो ❤❤❤❤ Hope अब राम्रो हुन्छ ❤😢❤❤
@BinduChettri-zl7be10 ай бұрын
Khai aja ko episode awdina
@Surendrasunar123410 ай бұрын
नेपालको हिट सिरियल बुहारि
@Manoj_kc_official10 ай бұрын
रामको परिवारले सुख पाएको हेर्न चाहने को को हुनु हुन्छ ?👍️🎉
राम काे परिवार एक भाकाे धेरै खुसि लाग्याे ❤️❤️❤️❤️❤️❤️❤️
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@TilBahadur-l9s10 ай бұрын
रामको परिवार एक भएको देखेर को को खुशी हुनुहुन्छ खुशी हुनेले कमेन्टलाइ like comment गर्नु होला 🙏🙏 राम र कमलको जोडी छुटनु हुदैन 🎉🎉🎉
@Dipsonofficial.10 ай бұрын
सन्सार को सबै खुसि मिलोस हजुरलाईकहिले पनि जिवनमा दुख र पिर नहोस सधै खुसिमय हो हजुरको दिनहरू राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanumaiyathapa367710 ай бұрын
H6 mlm 50:40 @@prajitawagle394
@TaraShres58310 ай бұрын
RAMRA KAMALAKO JODE XUTNU HUDAHINA KAMALA BACNAHI PARXA RAMLE BEHA GARNU HUDAINA AMALA KHUSI VAHKO HERNY MAN XA LOVE YOU KALMLA ❤❤❤❤❤❤❤
@Asmita.Bhattarai10 ай бұрын
राम र कमलाको जोडी 🎉🎉🎉🎉 छुट्नू हुँदैन।
@binodrawat489010 ай бұрын
आहा यो एपिसोड कति राम्रो छ 😮🎉🎉🎉🎉😮🎉🎉😮🎉❤❤❤❤❤😮❤❤❤❤❤😊😊😊😊😊😊😊
@Crazy___Sks736310 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति like गरौं ❤🎉🎉🎉🎉
@thapaliyasapana10 ай бұрын
परिवार मिलेको देख्दा धेरै खुशी लाग्यो❤❤अब कमला लाई बिसो भएर राम र कमला खुशी भएको देख्न मन छ❤❤
@Bishalkhatri5135610 ай бұрын
राम को परिवार एक भको देख्दा खुसी हुने जति एता हाजिर गरुत त ❤❤❤
@bishaljaisi695710 ай бұрын
लु दाजु मत ईन्डिया बाट हेर्दै छु है
@Sasin07710 ай бұрын
राम ले बिहे गर्नु हुदैन ❤राम र कमला को जोडि छुटनु हुदैन ❤❤❤😢😢😢
@realmizone376610 ай бұрын
राम र कमलाको जोडी छुट्टीयो भनि त यो सिरियल हेर्नै छाडिदिन्छु मत😢
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Manoj_kc_official10 ай бұрын
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️🎉
@AsmitaRai-gl1wp10 ай бұрын
😅
@Samikshya57910 ай бұрын
Me
@yamrajrana500510 ай бұрын
🙏🙏
@BharatAdhikari-zw7ku10 ай бұрын
मताधेरैखूसीछूधन्देबादमकाभ्रेबाट
@laxmirokaya348110 ай бұрын
सुर्ती दिदी सुध्रनु भएको मा धेरै खुसी हुने जती ले लाइक गरम है त 🙏🙏
@mikkithapa426410 ай бұрын
Malai ekdm khusi lako xa tei shruti dd sudhreko herna man thiyo❤❤
@MinaOli-z2x10 ай бұрын
❤❤❤❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BabitaKhatri-g8p10 ай бұрын
malai pani yak dam khusi lageko xa 😢
@Kamal-Devkota10 ай бұрын
राम र कमलाकाे जाेडि छुट्नु हुँदैर।❤❤❤🎉🎉🎉🎉🎉
@arpanapahari10 ай бұрын
राम र कमलाको जोडि छुट्नु हुँदैन यदि यो जोडि छुट्यो भने हामी बुहारी हेर्दिना!!😢😢🙏
@sonamtamang395410 ай бұрын
स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा बुबा दाज्यू भाइ दिदी बहिनी इष्टमित्र तथा शुभ चिन्तक महनु भावहरुमा सुख शान्ति समृदी तथा उत्तरो प्रगति हार्दिक मागलमय शुभकामना व्यक्त गर्दछु ।।।।
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@cuteboyleon202210 ай бұрын
बुहारी टिमलाई सफलताको शुभकामना ❤
@bhrikutibhatta917510 ай бұрын
❤❤
@SaritaMaya-c2e10 ай бұрын
❤❤❤❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gyanMagar-w4e10 ай бұрын
Sukumaya timalai saphaltal
@nishasaund371510 ай бұрын
मेरो सबै भन्दा मन पर्ने सिरियल ❤ राम र कमलाको जोडि कहिलै छुटनु हुदैन 🙏🙏🙏❤️
@SK_vlog_Nepal10 ай бұрын
रामको आमा बुबा आए संगै कमलाको मुहारमा धेरै खुसी देखिएको छ 😢😢😢😢❤❤❤❤ अब कमलाको रोगको उपचार नै उसको परिवार हुने छ ❤❤❤❤😢😢😢😢
राम र कमला जोडी छुट्टिन हुँदैन सँगै भाको हेर्न चाहन्छु। हामीहरु❤❤🙏🙏🙏🙏🙏🙏
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KabitaHelmo10 ай бұрын
यो सिरेल हेर्दा कति बेला आँसु खस्यो थाहा भएना😭😭
@Crazy___Sks736310 ай бұрын
कति महान छन राम कमला र सुशीला सम्मान छ हजुरहरुलाइ 🥀💋💕💖💖
@user-cc9xe5iw2d10 ай бұрын
Honi hai ❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@S1NX_EDIT10 ай бұрын
सु्ति दिदी सुध्रेको देख्दा साह्रै खुशी लागेको छ ❤❤
@sagarsamarpan380310 ай бұрын
रामले अर्को बिहे गर्नु हुँदैन ❤❤❤राम र कमलाको जोडि कहिल्यै पनि छुट्नु हुँदैन ❤️❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ktkt747910 ай бұрын
मलाई सबैभन्दा मनपर्ने बुहारी सिरियल❤नयाँ घर कति राम्रो🤗
@Ram...205610 ай бұрын
बुहारी सिरियल टीम लाई धेरै धेरै शुभकामना 🎉❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rambilashchaudhary607310 ай бұрын
यो सिरियल खुसी हुने र रामको वुवा आमा आएको देख्दा खुसी हुनेले यता हाजिर हुम है।।।।❤❤❤❤🎉🎉
@nabinasunar746010 ай бұрын
kamala lai niko vayana vane ta yo siriyal nai herdina ho la mata
@roshnimagar1234510 ай бұрын
राम र कमला काे जोडी छुट्नु हुँदैन ❤❤❤❤
@DilkumatiThapaMagar10 ай бұрын
दिदी सुध्रिएको मा धेरै खुशी हुनेहरू यता हजिर हुम है❤❤❤
@bbyoutub384610 ай бұрын
❤❤
@NabinRai-li7xt10 ай бұрын
राम र कमला को जोडी कहिले नछुटोस्😢😢नाई भनि कमला सके जस्तै सीरेल नै अन्टे गर्नुहोस्😢😢😢
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DhanaBahadur-l6x10 ай бұрын
❤❤❤❤❤
@Saralyatri110 ай бұрын
आफ्नो दिदिलाई सुधार्न यो सब गर्नु भएको राम जि ले ❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Momlal-m6m10 ай бұрын
सबै राम्रो छ राम को जोडी छटनु हुदैन र राम दाइ ले आर्को बीबाह गर्नु पनि हुदैन
@Mallikabagalemallikabagale246810 ай бұрын
रामले अर्को बिहे गर्न हुदैन र कमलालाइ केही हुन हुदैन र राम र कमलाको जोडी छुटे सिरियल नै नहेर्ने ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Sujanunknown10 ай бұрын
नेपाली भाषाकै उत्कृष्ट सिरियल यही हो जस्तो लाग्छ मलाई त ❤❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@himalsharma873910 ай бұрын
सीता सिरियल पनि उत्तिकै छ हेर्नू होला
@RamlaxmiDangi10 ай бұрын
BHUARI LAI
@Rajusunar-o4s10 ай бұрын
रामको परिवार यक भयको देखेर को को लाई राम्रो अनुभब भयको छ यति राम्रो लाग्छ भने अबसय 1 लाइक गरिदिनु होला है ❤❤❤
@Aaisnarai64...10 ай бұрын
सारै खुसी लाग्यो सुर्ती को माया देखेर 😊
@binodkc19010 ай бұрын
राम r कमला छुट्नु हुदैन र रामले अर्को बिहे नि गर्नुहु भने जति यता आउनुस 🙏🙏
@RambahadurPyakurel10 ай бұрын
राम ले बिबाह गनु हुदेन😢😢😢😢😢😢😢😢😢😢🎉
@NandaNanda-cd7jd10 ай бұрын
यति धेरै रुवायो यो भागले कमलालाइ केही नहोस् । एक हिसाबले रामको परिवार एक हुदा पनि खुसिको आँसु आयो । बधाई छ सम्पूर्ण टिमलाई हजुरहरुको कामलाई उच्च सम्मान गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RaiJasman-to4xp10 ай бұрын
श्रुति सुद्रेको देख्दा खुसी लाग्यो ❤
@YamunaKC-t6s10 ай бұрын
Aww😂😂
@SK_vlog_Nepal10 ай бұрын
बुहारी सिरियल का सम्पूर्ण टीम लाई सफलताको कामना ❤❤❤❤❤ My favourite serial ❤❤❤❤
@AnilLamichhane-kg9zl10 ай бұрын
My favorite srial ❤️❣️❤️
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@samirbhandari399510 ай бұрын
Sarai ruwyooo yo episode le❤❤❤
@jenisharumba308310 ай бұрын
राम र कमला काे जाेडी छुट्नु हुदैन भन्ने जति काेकाे हुनुहुन्छ ❤❤❤
@SaritaPoudel-d2o10 ай бұрын
❤❤❤❤❤❤❤❤😢😢😅😅
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mainalichannel885710 ай бұрын
धेरै धेरै धन्यवाद छ है हजुर हरुलाइ भगवानले जोगाउनु पर्दछ भन्दै दुइ सब्द लेखेर धन्नेबाद दिन चाहान्छु किनभने बुवारि सिरियल राम्रो छ धन्नेबाद ❤❤❤❤❤
@sumangiri4610 ай бұрын
बुहारी टिमलाई सफलताको शुभकामना ❤🎉❤🎉धन्यवाद ❤🎉
@nareshsaud581810 ай бұрын
यो सिरियल मन नै छुन्छ ❤❤❤I love this serial
@manitarai356910 ай бұрын
कमला जसरी बाचेको नै हुनु पर्छ कमला ठिक भएर सबै परिवारमा खुशी भएको देख्न पाउ 🙏🙏
@umakantsharma268710 ай бұрын
श्रूति ले सबैलाइ माया गरेकोमा को को खूसि हूनुहूनछ😮😊❤miss you dee I love you😊
@MunaAyoup10 ай бұрын
कमला मर्नु हुदैन र रामले अर्को बिहे गरनु हुदैन❤
@sharusharma216810 ай бұрын
Ho ni
@shivamthapa710810 ай бұрын
Ram ko baba Anu Vaya ko xa thanku so mach ❤❤😢😢😢
@rekhakc998510 ай бұрын
बुहारी सिरियल हेर्दा आशु झरेको पत्तै भएन धेरै रोए कमला लाई निको भएको हेर्न पाउ सम्पुर्ण बुहारी टिमलाई मनदेखि शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏
@GitaPandey-h1t10 ай бұрын
राम र कमलाको जोडि छुट्नु हुदैन कहिलै😭😭😭😭😭😭😭
@Dibashtmg1210 ай бұрын
😢😢😢
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nirumagarnirumagar443810 ай бұрын
आजको भाग सारै मन रोयो तर राम र कमलाको जोडी कहिले छुट्नु हुदैन अनी रामले अर्को बिहे गर्न हुँदैन 😢😢😢😢😢😢😢😢😢😢😢
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SamerThapa-h8q10 ай бұрын
Ram ra Kamla xutnu ❤❤❤hudaina
@KeshavBhatta-110 ай бұрын
कथाले जन चेतना फैलाएयको छ सुभकामना बुहारी टीम लाई
@tikapoudel595710 ай бұрын
वास्तविकता मा आधारित बुहारी सिरियल देश तथा विदेशमा रहेको मानिसको मन पर्दे सिरियल भइसकेको छ ।🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@laribarientertainment10 ай бұрын
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰
@tamangnikanx223110 ай бұрын
Mani xu
@_..2110 ай бұрын
Ma xu Aru ko xa
@aakankshabhattrai467610 ай бұрын
मान्छेको सबैभन्दा बलियो हतियार नै परिवार नै हाे परिवारमा एक अर्कालाई साथ सपाेट र माया दिन जरुरी हुन्छ😢❤
@Rajanrawat75410 ай бұрын
यो सिरियल आउँदा खुसी भएर हेर्न जति यता हाजिर हुन है ❤❤❤❤❤❤❤😂❤😂😂😂❤❤❤❤
@Ram...205610 ай бұрын
Mani xu haii 😂😂
@Rajanrawat75410 ай бұрын
@@Ram...2056 Thanks ❤️❤️❤️
@shantipun651510 ай бұрын
कमला दिदी बाच्नु पर्छ पिलिज😢😭
@tekbadhur760310 ай бұрын
राम र कमला को जोडि छुट्नु हुदैन ❤❤❤❤कमला को ऊबचार हुननु पार्छ ❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Sunar-qx3zb10 ай бұрын
राम ले अर्को बिहे गर्नु हुदैन राम र कमलाको जोडी छुटनु हुदैन है कमला मोर्नु हुदैन 🙏🙏🙏🙏❤❤❤❤❤❤❤
@Rajesholi110 ай бұрын
रामको mind लाई मान्नैपर्छ हजुरहरु लाई के लाग्छन❤❤
@pratikshyabasnet51110 ай бұрын
यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द भेतिन🙏🙏😘😍❤️❤️
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnagiri-s9x10 ай бұрын
कमला ले सुख पायकाे देख्न मन छ र कमला बाच्नु पर्छ ❤❤❤
@BirenTharu-d3s10 ай бұрын
बुहारी सिरियल आउँदा म धेरै खुसी हुन छु ❤❤❤❤
@Chhiring20210 ай бұрын
याे सिरियल आउदा खुसि सँगै आँशु हुन्छ❤❤❤😢😢😢😢 कमला मर्नु हुदैना राम ले अर्को बिहे गर्नु हुन्ना Plz. watching From Cyprus.😢😢😢😢😢😢😢😅
@Sukumaya_Tv10 ай бұрын
नेपाल भरिको 1 नम्बरको सिरियल बुहारि😉🤩 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@miguellimbu674610 ай бұрын
बुहारी सिरियल समाज को वास्तविक घटना मा आधारित जस्ता को तस्तै अभिनय मा उतारिएको छ सम्पुर्ण team लाई अझै सफल्ताको शुभकामना 🎉🎉कमला लाई अझै अधि सम्म हेर्न मन छ है
@prabinkumarb.c391810 ай бұрын
आजको एपिसोड हेर्दा यति त रोईन म आँसु रोक्ननै सकेन ❤❤❤❤❤❤अब कमला लाई लागेको रोग नभएको पुस्ती भयर राम को घरमा फेरि खुशी आयको हेर्न मन छ बुहारी तिम लाई धेरै सम्मान छ❤❤❤❤❤❤
@SK_vlog_Nepal10 ай бұрын
रामको परिवारमा अब खुसी को दिन आउँछ जस्तो छ ❤❤❤❤❤❤❤
@DiluSunuwarOffical10 ай бұрын
होनि दादा रामको परिवारमा खुशी आउँन जरुरी छ🙏
@pratikshyabasnet51110 ай бұрын
नेपाली कलाकारहरुलाई सम्मान गरै नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤
@Priyasharma123-o8e10 ай бұрын
कति आँसु आयो आज त😢😢😢
@narayanidulal29910 ай бұрын
श्रुतिको यो ब्यभहार देखेर सरै खुसी लाग्यो सधै यस्तै हुनु हस्!
@bimla799610 ай бұрын
पर्गती को कामना छ बुहारी टिम लाई ❤️❤️🙏🙏❤️❤️
@binurai559810 ай бұрын
उन्नति प्रगति को कामना बुहारी टीम 🎉🎉🎉🎉❤❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Bhimkajee611310 ай бұрын
बुहारी परिवारलाई सफलताको शुभकामना❤❤
@dilepbc13510 ай бұрын
सिरियल भनेको यस्तो हुनुपर्छ जति हेर्दा पनि अझै हेरिरहनु जस्तो लगानी ❤❤ बधाई छ राम दाई अनि कमल दिदि लाई मेरो सम्मान छ 🎉🎉
@sabitamagar458810 ай бұрын
कमलाको उपचार हुनुपर्छ। राम र कमला को जोडि छुटनुहुदैन ❤❤❤🙏🙏🙏
@Prasanakarkiofficial10 ай бұрын
नमस्ते! 🙏 म प्रसना कार्की “बुहारी“ सिरियल को पात्र ( मुना )😊 हजुरहरुलाई भाग १५५ कस्तो लाग्छ हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…। धन्यवाद🙏
@shantabk349810 ай бұрын
एक दम राम्रो छ सवै जनलाई सफताको शुभकामन
@sapanasapana746610 ай бұрын
Yakadhamai ramro
@bhumrajaacharyaaacharyabhumraj10 ай бұрын
❤❤❤
@DammaDhami10 ай бұрын
मै राम्रो सिरियल कहिले आउँछ दिदि
@SunitaShretha-k2m10 ай бұрын
yakdam ramro xa
@jwalasundarrayamajhi262310 ай бұрын
राम र कमलाको जोडी छुट्नु हुन्न ❤❤❤
@bhumikajaisi54710 ай бұрын
आहा !कति राम्रो सीरीयल छ ❤अब कमला को रोग पनि सन्चो हुन्छ/उसको आमा र बुबा आउनु भयो ❤कमला अब नरोउ 😢अब अर्को भाग छीतै आओस यति भन्दै बीदा हुन्छु 🖐️🎉❤😢
@pabitrabhandari916410 ай бұрын
यो सिरेल मलाई पनि धेरै मन पर्छ ❤❤
@KhusiRai-xl8lb10 ай бұрын
राम र कामला छुट्नु हुदैन ❤ आज को बुहारी सीरेल मा मेरो त आँसु नै थामीयन 😢😢
@tara_bayalkoti10 ай бұрын
राम र कमला को जोडी एक दमै राम्रो कमला नमारे त्यो गर कति खुसियाली हुन्थियो राम र कमला को जोडी न छुटी योस्।❤❤
@pratikshyabasnet51110 ай бұрын
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏
@nirmalagyawali975710 ай бұрын
❤❤❤राम र कमलाको जोडि छुटनु हुदैन ❤❤❤❤❤हाल युएई बाट हेदै छु