मै दाङ दङ्गिसरन ६ लेटारसे हुइतु । सिर्फ हामा बाज्या केल निगैल गरे बुह्रान सब चलगिल बुह्रान । आब सिर्फ ५ घर बाट दादु भाइ कर्ख 😢😢😢बाज्या त निहो हामा बै आम्ही सम सुनैथ्या कहानी । आज अप्नहुक्र देखादेली 😢।thank you 🙏
@Oli-zy5if21 күн бұрын
😥
@aungphyowai-h4v21 күн бұрын
😢😓
@hemantimahar22872 жыл бұрын
२९ वर्षको उमेर सम्म आईपुग्दा जति फिल्म हेरियो अहिले सम्मको सबैभन्दा राम्रो, मनछुने एक शब्दमा भन्नुपर्दा जिवन्त फिल्म छ। अहिले सम्मको सर्वोत्कृष्ट चलचित्र लाग्यो। यसलाई फेरि पनि लगाउनुपर्छ। हरेक कलाकारले जिवन्त अभिनय गरेका छन्। कथावस्तु, परिबेश, भेषभुषा, भाषा, संस्कृति, चालचलमा कुनै कल्पना छैन। मौलिकपनमा कुनै मिलावट छैन वास्तविक छन्। । थारु समुदायका सबै कुरा नभएपनि धेरै र मुख्य कुराहरू छुटेको छैनन्।हेर्दा हेर्दै रातिको २:३० भएछ। आखाँबाट आँशु रोक्न सकिन।भक्कानो फुटेर आयो।यो एउटा चलचित्र मात्रै होइन हाम्रो समाजको वास्तविक कथा र ईतिहास हो। ईतिहासको जस्ताको तस्तै प्रतिविम्ब गर्ने ऐना हो। मैंले आफुले देखेको , आफुले भोगेको भएर होला एक किसिमको लगाव महसुस भएको।म टाइम ट्राभलको कल्पना गर्थें तर आज मेरो त्यो सपना पुरा भएको महसुस भएको छ। बिगतलाई हेर्न पाए।कति सालमा बनेको रहेछ जान्ने इच्छा लाग्यो। यस्तो दमदार इस्कृप्ट लेख्ने राइटर र निर्देशक को होला? उहाँहरूलाई मेरो सलाम छ।हुन त म जन्मले थारू होइन तर त्यही समाजमा हुर्केको हुनाले होला मलाई यसप्रति प्रेम छ। गजबको छ चलचित्र म त सबैलाई हेर्न भन्छु।
@shreeramdahal623 Жыл бұрын
❤❤यो 2007 को रिलिज हो यसले धेरै सम्मानित पुरस्कार र प्रसंशा बटुलेको छ , हामी आभारी छौ । कथा नित्यानन्द शर्मा निर्देशन श्रीराम / अजित लगायत सम्पुर्ण थारु समुदाय धन्यवादका पात्र हुन हामी कृतज्ञता जाहेर गर्दछौ धन्यवाद ।
@hemantimahar2287 Жыл бұрын
@@shreeramdahal623 जानकारीको लागी धेरै धरै धन्यवाद। संभवत हजुर यस चलचित्र सँग सम्बन्धित हुनुहुन्छ जस्तो लाग्यो ,गल्ति भए माफ पाउँ। यदि हो भने मेरो एउटा अनुरोध छ भनौ या जिज्ञासा "के यो चलचित्रलाई H D मा बनाउन सकिन्छ?" र फेरी हलमा लगाउन सकिन्छ?
@ashokchaudharu31196 жыл бұрын
बहुत मजा लागल हमार थारु भाषक फिलिम।दाइ बाबन सुनाइत पुरान कथा जुन आज इ फिलिम हेरकन प्रष्ट हुइनु मै।
@mayaramofficial20633 жыл бұрын
अति मजा लागल हेर्खा🌹🌹❤️❤️💕💕👌👌👌👍️👍️
@latestcollectionofsudip59206 жыл бұрын
Bacchai rahalma heral rahu... Fer hernu...bahut maja lagal..👍👍👍👍👇👇👇👇👇👇
@kishnuchaudhary81878 жыл бұрын
dhanyabad bahut maja lagal.
@sunilchaudhari76114 жыл бұрын
Bahut badiya movie ba man paral haMke
@gyanbahadur4947 жыл бұрын
ठेत दाङके थारु भाषा बा व फिलिम मजा लागल
@ShiningNepalonline7 жыл бұрын
mazza baa 😃😃
@Kailali-B4007 жыл бұрын
मजा त बा हो LB Kusmi G एक दम Real Like a Nepali Film
@gopal.gautam8 жыл бұрын
good movie,dherai man paryo.
@urmilachaudhary4960 Жыл бұрын
थारुनक यथार्थ जीवनी ,
@l.b.kusmi.24037 жыл бұрын
कथाबस्तु धैरै राम्रो छ । setting पनि धेरै राम्रो छ तर कथावस्तु अनुसार फिल्म सररर... बगेकाे लागेन । नाचहरु देखाउदा कुन चाड हाे भनेर देखाउन खाेजेकाे पनि एकदमै दल्लाे लाग्छ । कुन कथा कहाँ पुग्याे नै थाहा पाउनै गाह्रो हुन्छ । कलाकारहरुलाई अझै ट्रैन गरायेर डाइलक बोल्न लगायेको बये अझै राम्रो हुन्थ्यो एक्दमै थादो तरिकाले बोलेको जस्तो लाग्छ हेर्दा जति सिकाको छ त्यत्ती मत्रै बोलेको जस्तो लाग्छ हेर्दा । येक्दम सिकरु जस्तो । जति राम्म्रो कथवस्तु छ त्यत्ति नै राम्रो किसिमको प्रस्तुति भयेन है । निर्देशक शब ।
@anamikaatcg1856 жыл бұрын
Atyanta marmik film ba. Hamar purkha hukan ke dukh se mor man phe dukhit huil.
@thuldaichaudhary40149 ай бұрын
wow😅😅❤❤😂😂
@Dangauraashok81103 жыл бұрын
यो Movie कहिले बनेको हो मिति vanna सक्नुहुन्छ details मा janna मन लाग्यो dang को कुन ठाउँ हो sabai jannu चाहन्छु
@shreeramdahal6232 жыл бұрын
2007 Ad रिलिज भएको मिति हो दाङ , देउखुरिका प्राचीन गाउहरु धर्ना , पिपरी जस्ता ग्रामिण भेगमा गैरब्यबसायिक कलाकार हरुको अडिसन प्रशिक्षण लगाएतका लामो प्रक्रियामा गुजृएर निर्माण भएको चलचित्र हो यो । सत्य कथामा आधारित प्रस्तुति हो यो ।धन्यवाद ।
@babachaudhary84504 жыл бұрын
बक्वास मिक्सिंग करल बा , कथा जत्रा पुरान हुइलेसे फे बनल कह्ना २१ सताब्दी में बनल बहुत वर बर मिस्तेक देख्नु मै त।।
@AveeKusmeeАй бұрын
Ka mistake dekhli batai ek duitho
@baliramchaudhary69617 жыл бұрын
Tear blowing very good film....
@rupeshkatkatwa32856 жыл бұрын
एकदम मन परल....!
@KumarKumar-hv9jp Жыл бұрын
❤❤❤❤
@maniramchaudhary86842 ай бұрын
bahut barhya filim ba
@dineshtharu89249 ай бұрын
👌🥰🥰🥰🥰🥰
@bhupalgautam12488 жыл бұрын
best art movie of Nepal
@suryadesign92067 жыл бұрын
very good movie
@BikashTamangwebdeveloperseo9 жыл бұрын
ramro lagyoo
@anukala2386 жыл бұрын
Nice
@WahidParvaiz67 жыл бұрын
nyc
@devchaudhary74059 жыл бұрын
sysop and excellent movie
@sphoto56304 жыл бұрын
bahut maja ba
@chandratharu71146 жыл бұрын
Akdam maja ba muve
@devsamarpan12205 жыл бұрын
the best movie of tharu culture..
@D.jdipak2 жыл бұрын
10 Patak heri sake
@arpanoffical1422 Жыл бұрын
❤❤❤
@gopaldhami5736 Жыл бұрын
Wow
@tankprasadchaudhary8576 жыл бұрын
bahut maja movi
@nireshchy12624 ай бұрын
bara maja film
@devilldevill92488 жыл бұрын
Supar move
@harduchaudhary71504 жыл бұрын
this is real movie
@hemantimahar22872 жыл бұрын
महतउको जिवन ,उनको पिड, जन्मथलो छोड्दाको पिडा देखेर रोएपनि। आफन्त, साथिहरु, आफ्नो माटो, सेरोफेरो छोड्दा साह्रै पिडा हुन्छ।
@seemachaudary90427 жыл бұрын
tharu sawan film nai vetaithu ... plz sawan film dardeu hajur ..