लौ मजा अायो ग्याम मा मैले पनि बिदेश बात हेरे अति राम्रो लाग्यो बधाई छ गल्कोत तिम लाई
@hgyi8fu1442 жыл бұрын
एक्दम रोमान्चक खेल दुई टिमबटा लास्ट मा आर्मी को खेल धमाका दियो र बिजय हुन सफल भयो बधाइ छ गलकोट टिम लाई र कोच सुरेन्द्र केसि दाजु लाई पनि अनि टिम क्याप्टेन सुजन ब्रो को सेटर सुपर दामि😘👌👌👌👌👌
@mkgurung16552 жыл бұрын
वा क्या मीठो कमेन्ट यार । कमेन्ट पढेर एकदमै खुशी लाग्यो है ।।
@kbgurung96813 жыл бұрын
गेम गल्कोतले जिते पनि ढोरपातनले दर्सकको मन जितेको छ खासगरी दुर्गा सुनार र दिल सुनारको जति तारिफ गरेपनी कम हुन्छ। नेपालको राष्ट्रिय तिमको खेलाडी हरुलाइ यति धेरै चुनौती दियको यो पहिलो पटक होला।
@nabinbhatt52442 жыл бұрын
Khatra
@kulmanshreepali48332 жыл бұрын
Durga sunar ko khela dherai ramro xa 👏👏
@punebudha2263 жыл бұрын
रमाइलो छ गुरुङ दाजु
@priyathapa69242 жыл бұрын
Congratulations galkote team Baglung🙏❤️❤️❤️❤️
@darlamimagar94162 жыл бұрын
हार्दिक बधाई गल्कोट टिमलाई। हाल खाड़ी मुलुक देखि लाईफ हेरिरहेको छु। फाइनल खेल मा पनि उति नहीं राम्रो देखाउनुभयो। भलिबल खेल भने पछि मलाई पनि उतिकै खुशी लाग्छ सर। My full name's pom Darlami Magar .
@DeepakKumar-uj9se2 жыл бұрын
Dil sunar is the best
@bbkarki62743 жыл бұрын
बिचा बिचा मा गित पनी भा अझा रमाईलो हुन्थ्यो सर गित को बोल छ ऐना हेरेरा लाऊ मया लाउनी ले भलीबल हेरेरा
@MalikaOnlinetv2 жыл бұрын
आहा
@btigest65622 жыл бұрын
8 नम्मर खेलाडी को निकै उत्कुस्ट खेल छ
@mkgurung16552 жыл бұрын
हो हजुर
@rajeshbishwakarma75952 жыл бұрын
Congratulations team galkot baglung ❣️
@rajugurung6773 жыл бұрын
रमाईलो मान्दै छु।
@mkgurung16553 жыл бұрын
Thank you so much
@jeewanghatraj92042 жыл бұрын
ढोर पाट्न को 8 नम्मर खेलाडी को निकै उत्कुस्ट खेल छ