Рет қаралды 12,949
समयसँगै अहिलेको युवा पुस्ता पनि आधुनिकताको सवालमा निकै अगाडी बढिसकेको छ ।
समय जति आधुनिक हुँदै गएको छ । त्यही अनुपातमा रहेको परम्पराहरु समेत फेरिँदै गएका छन् ।
अहिलेको युवा पुस्तालाई खाडीमा गएर पसिना बगाउन रहर छ तर आफ्नै पुर्खाहरुको पेसा सम्हालेर आय आर्जनमा जुट्न गाह्रो ।
बसन्तपुर क्षेत्रमा करिब ६० वर्षदेखि सिक्काको व्यापार गर्दै आएका एक व्यक्तिसँग कुराकानी
A potral where you can find news, views, information and new things happening in world especially in Nepal.