नमस्कार यामलाल ज्यु हजुर को समाजसेवी सर्प उधार के हजुर जस्तो १०० जना हुनु पथिऀयो तब देश ले राहात पाउॅथ्यो ❤❤❤❤❤❤
@beligc58069 ай бұрын
कति गाह्रो छ तेही रिसाउने दाई लाई निकाल्न भन्नु पर्ने हजुर टेक केयर हुनु यम लाल दाजु
@himlalbhandari45939 ай бұрын
Wow sir 💞❤❤❤❤💕🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@GurungJS_DPMA8 ай бұрын
Ati Danger snake
@Rameshbaduwal42579 ай бұрын
यहाँ का जनता मा पनि मानबता भन्ने अलि क देखियो है,, बिचरा यमलाल दाइ आफ्नै ज्यान लाई दाउमा राखी काम गर्नु हुन्छ ,, झन हौसला दिनु हो त कता हो कता ,,😢 कत्ती प्यार प्यार गरेका त्यहाँ का मान्छे ,? त्यत्ती अनुभवी जान्नेबुझ्ने भए सि किन यमलाल लाई बोलाउनु पर्यो नि आफै उद्दार गर्नु नि भन्या 😢 रिस उठ्नि😊😊😊 दाईको काम को त म एक सधै प्रसंसक नै हो । कर्ममा बिस्वास गर्ने हो भन्ने र गर्ने कुरा फरक हो । बाकी त भगवान छदैछन दाजु ❤❤❤❤
@gauraba.90288 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kalpanashrestha69748 ай бұрын
❤❤❤🙏🙏🙏🙏
@beligc58069 ай бұрын
🙏🙏
@ramubk21569 ай бұрын
🙏🙏🙏🥀🥀🙏
@Angel_gem_139 ай бұрын
यसरी उदार गर्ने भन्दै छाड्याे भने फेरि दुख दिन्छन जंगलमा लगेर खाल्डाे खनेर गाड्नु पर्ने
@jayantibasnet31429 ай бұрын
उद्दार गरेर नजिकैको जङ्गलमा छाेड्नु भयो कि क्या हाे सर पटकपटक बस्ती फर्किन्छन् त सर्पहरु।
@DipaKC-og8fq8 ай бұрын
कस्तो मानवता नभएको समाज होला दाइले आफ्नो ज्यान जोखिममा राखेर त्यहाँ को हरेक जनता लाई बचाउनु भएको छ!फेरि तेहि गैंडाकोट मा मात्रै धेरै सर्प भेटिएको छन जनताले बुझ्नु पर्दैन??भेडा जनता
@kamalapangenitiwari92299 ай бұрын
तेहि मान्छेलाई पठाउनुन दाइ जो रिसाछ तेसैलाई
@DipaKC-og8fq8 ай бұрын
त्यो धेरै बोल्ने मान्छेको 2/4 जनाको घाटिमा माला बनाएर लगाइदिनु न दाइ