म भर्खर सङीत सिक्दै थिए र लोक सङीत त जन्मजात मेरो नसा मा थियो, तेहि दौरान मैले मेरो जिबन काल मा पहिलो पटक मेरो काका rishi adhikari को सिर्जना मा 'फुल खसेको' भन्नि गीत गाए । जुन गीत पनि स्रोता हरुले असाध्यै मन पराइदिनु भएको थियो । त्यसपछि को यो 'बाइ बाइ माया' गीत चाहि मैले धेरै तयारि र धेरै नै साधना पछि आफ्नै पहिलो एल्बम स्वरुप बजार मा ल्याएको थिए। यो गीत मा त्यतिबेला को मेरो बुझाइ र सुझ बुझ ले म गाएक मात्रै भनेर चिनिन चाहे, किन कि यो गीत को सम्पुर्ण अधिकार मेरो नाम मा ल्याउन को लागी । यो गीत बजार मा आएको दिन देखि आज सम्म, यो गीत एक पटक सुन्नुहुने जो कोहि नेपालि स्रोता को मुटुको ढुकढुकि बनेको छ यस्मा मलाइ गर्ब छ र मेरो मृत्यु पछि पनि जो जसले सुन्नुहुनेछ पक्कै पनि मन पराउनु हुनेछ भन्ने मेरो बिस्वास छ । किन कि मैले कहिल्यै पनि नारायण गोपाल लाइ देखिन र पनि उहाका गीत आज पनि म हरेक रात सुन्ने गर्छु । यो मेरो सन्देश भोलिको पुस्ताको लागी हो । अन्त्यमा, धन्यबाद सबैमा मेरो गीत लाइ यति धेरै रुचाइदिनु भएको मा ।
@kingmusic88185 жыл бұрын
tapaiko barema bolne mero xemata ta xaina.tara tapai look geet ko lagi yeuta sornim yug ho sir. you are gret..
@bbmagar27545 жыл бұрын
सारै मन पर्छ यो गीत 😍
@pradip19bhandari5 жыл бұрын
100%sahi ho sir.
@naumayapun43525 жыл бұрын
राम्रो छ
@neeteshkumar33225 жыл бұрын
धेरै राम्रो छ गित स्वर पनि तेतिको राम्रो
@sanjusharma3224 Жыл бұрын
यो गित न सुनी मेरो दिन सुरु हुदैन यो गित न सुनी मेरो रात सुरु हुन 😢😢जिन्दगी मा मेल खाने गित 2081 चल्दा पनि यो गित बराबर अझै कुनै भयन मेरो लागि ?लागी
@susmitabhandari77158 ай бұрын
2081 मा पनि यो गित सुन्ने को हुनुहुन्छ?? ऊ बेला खुब सुनेको गित हो मेरो😊😊
@strugglelife168 ай бұрын
घास काट्न जाँदा कति धेरै सुन्थे अहिले पनि उस्तै लाग्छ सुनिरहु जस्तो ❤❤
@kiranbastola35936 ай бұрын
I am here 2:11
@krishanmahara72726 ай бұрын
It's me first love story song
@aseempremsangeetsansar20915 ай бұрын
म छु सुस्मिता हजुर कहाँ देखि
@NishantKhanal-tc9vk4 ай бұрын
Hjr maile ta ajai pani suni rahanxoo ani tapai ley ni
@roshangaire35985 жыл бұрын
अरुको लागि के हो मलाई थाहा छैन तर मेरो लागि यो 1 नम्बर हो यो जति मिलेको सब्द लय कस्ले गराउनेछ होला र्😭😭
@amritaupadhyay50233 жыл бұрын
Mee to
@नेपालरुद्रक7 жыл бұрын
सुरेश रमण अधिकारी जि वाह कति मिठास छ गित आज भन्दा तीन चार बर्श अघि सुनेको थिये आज बल्ल हेर्न सुन्न पाइयो खुशी लाग्यो ।यो गित मैले एउटा बिहे को बाजा मा गाएको छु जुन अति मन पर्यो सबै ले हजुर को यो गित लाई।अझै अर्को सृजना गर्नुहोला ।शुभ कामना।
@gangaramtiwaree61577 жыл бұрын
h
@kiransoni35706 жыл бұрын
Yo geetle mero man nai xoyo 😩😩😩😩
@narendrachand56136 жыл бұрын
Yes
@प्रदेशिकान्छोबिन्दास्6 жыл бұрын
दाम्मी छ हौ
@deepakbaral59485 жыл бұрын
Yas
@sarojsangamoffical Жыл бұрын
यो गीत सधै बेस्ट हुन्छ आज 2080 साल नजिकै आउदा समेत यो गीत उस्तै मीठो लाग्छ❤❤❤
@sushilasunar4086 Жыл бұрын
Good ❤
@KalpanaPuri-u5e11 ай бұрын
Honi😢😢
@karanpaudel9 ай бұрын
मैले यो गीत २०६५/६६/६७ तिर राम्रो सँग सुनेको जस्तो याद आउँछ 😢
@sujanshrestha45417 жыл бұрын
भाग्नि,भाग्नी भनी सोच्नी दिन गैसक्यो औँठी ,औँठी सिक्री साटासाट भैसक्यो!!! कति मार्मिक छ यो गित मेरो मन मुटुमा छोयो
@keshabsharma31556 жыл бұрын
Sujan Shrestha facebook.com/100002570723020/posts/1817091328386540/ नमस्ते म गायक सर्जक केशब शर्मा परदेशि को पीड़ा लाई समेटेर दसै को गीत हजुर हरू सामु आएको छू आसा १ पटक हेरेर मन छोयो भने१ शेर गरदीनू हुँनी छ र ५० जना मन मिलनी साथी लाई ग्रूप माँ र messenger forward गरनू हुँनी छ २ हात जोड़ी नमनगरचू🙏🏻🙏🏻🙏🏻
@radha.radha.5773 жыл бұрын
साच्चै साच्चै माया गरेको भए भागौ भागौ सानू अझै छ समय यो सब्दले मुटु हल्लाइ दियो ।
@kamlarana4023 Жыл бұрын
2023 moh kale khoje rw herdai sundai xa yo geet .. Hajir ham tw😊😊
@Munakunwar1236 жыл бұрын
यस्तो राम्रो गितमा यती थोरै view कस्तो दुर्भाग्य धेरै सुनिएको थियो यो उ बेलामा फेरि सुन्न पाइयो । धन्यवाद टिमलाई ।
@sagarsharmaofficial012 жыл бұрын
Yo song eati sune ke malai partek line haru yad cha sor purauna garo cha yo song gauna lai
@devendraneupane31715 жыл бұрын
Suresh adhikari raman सरका फ्यान हरु यता हाजिर हुम त । आज सम्म 100 पटक हेरि सके अझै मन भरियन 😍😍😍😍😘😘😘😘😘😘😘
@lakshapun9702 Жыл бұрын
यो गीत लाई 6/7 पतक हेर्ने अनि सुन्ने को को हुनुहुन्छ लु हाजिर हुम्त ?
@bimalabhandari69459 ай бұрын
Ma xu 20 CHOTI bho mero
@Qrafx2 жыл бұрын
Aaja feri yad aayo yo geet search bata herdai xu
@gokularyal26373 жыл бұрын
2021 मा पनि उतिकै यो गित मन पराउने हरु हात उठाम त 🤘
@gaumatabantha59302 жыл бұрын
2022 Too
@nareshbashyal4911 Жыл бұрын
2023
@manishghimire98453 ай бұрын
Listening to this poignant melody feels like a melancholic embrace, each note a haunting reminder of lost moments. It’s as if the echoes of my heartache reverberate through the very fabric of this song, leaving me in a state of profound sorrow. The depth of longing captured in these lyrics pierces through my soul, a bittersweet testament to love that once was. Thank you for creating such an exquisite piece of art that resonates with the deepest corners of my grief.
@esakhatiwada77473 ай бұрын
I wholeheartedly concur with your sentiment. The eloquence with which you express the profound emotional weight of this melody is striking. Each note indeed serves as a vessel for nostalgia and heartache, weaving a tapestry of sorrow that evokes the essence of lost love. The artistry encapsulated in this piece transcends mere sound, delving deep into the soul's yearning and the bittersweet nature of reminiscence. Your gratitude for this creation underscores its power to resonate with the intricacies of human experience and grief. It is a poignant tribute to the enduring impact of such art.
@esakhatiwada77473 ай бұрын
To add more, the haunting resonance of each chord invites us to confront our deepest vulnerabilities, capturing the essence of longing with an almost surgical precision. This composition stands as a testament to the human experience, a reflection of our shared grief and the ephemeral nature of connection. Your gratitude for this creation underscores its power to resonate with the intricacies of human emotion, revealing the profound beauty that can arise from pain. It is not merely a song; it is a poignant elegy for what once was, a reminder that art has the extraordinary ability to articulate the inexpressible depths of our hearts. Such a work compels us to confront our own memories, leaving an indelible mark on the landscape of our emotions.
@bindubashnet77226 жыл бұрын
गरे सानु तिम्लेनि बिहे लामो जिवन एकलै नजिए .... यादमै मन नगरे टोल्याउने पाउने छौँ कोहि मलाई नै भुल्याउने....!!💕💕 Touched 💔💔
@ramchandraacharya6629 Жыл бұрын
yo geet ma harek din sunchu - sures ra bisnu majhi ko man parne geet ho malai
@munaido85576 жыл бұрын
😭😭😭 अब हाम्रो सोर्ग मा भेट होला ।।सायद चोखो माया छुटेका लाई अति भन्दा अनि मेल खानी गीत 😍😍😍😍
@shankarprasadupadhayaya24263 жыл бұрын
😭😭😢😢😢
@rajuramrajuram20473 жыл бұрын
हो दीदी मेरो नी मन छोयो.. किनकी मैले पनि मयामा धोखा खायेको मान्छे हु
@tikendr21623 жыл бұрын
Hell,hei🥀👌
@rohitshvlogs64793 жыл бұрын
😭😭😭😭😭💔💔💔💔💔💔😭😭💔💔
@kcrajendra15503 жыл бұрын
🥲🥲🥲🥲
@factnep5221 Жыл бұрын
हुन् त यो गीत ब्रेक अप पछि हेर्दै हुनुहुन्छ होला तर यदि हजुरले लभ relationship मै हुनुहुन्छ भने चाई आफुले चाहेको बेक्ती जसले हजुरलाई नै उत्तिकै चाहन्छ, उसलाई कुनै हालत मा नछोड्नु । यो समाज घर परिवार को लागि बिहे गर्दिने हैन, जीवन आफ्नो हो एक अर्काको भरोसा र साथ ले हो जिउने गारो त धेरै हुन सक्छ तर संसार जित्ने आँट दिने मान्छे हजुर सँग हुन्छ भने जे पनि सम्भव हुन्छ। समय भनेको जाबो गइ हाल्छ मानीस हरु, समाज हरु सबै आफ्नो आफ्नो काम तिर लाग्छन आज नभए पनि भोलि को दिन मा समाज, परिवार को सबै को साथ बिस्तारै मिल्दै जान्छ नमिले पनि हजुर दुवै मिल्नु जरुरी छ। मैले एकदमै मन पराएको मान्छेको 😂साथ छुटेको छ k गरुम रोएँ कराए चिच्चाई एकान्तमा बसेर उसले मेरो आसु बुझेन, सिरानी भारी आसु को ताटो छ, उस्को माया मात्रै पाउन को लागि मैले हर ठीक प्रयास मेरो बस् मा भएको कुरा हरु तर जिद को अगाडी भगवान को पनि लाग्दो रैनछ! हामीले कसैको भावना लाई कन्ट्रोल गर्न सकिँदैन त्यसैले जान दिनु नै उचित हुँदो रहेछ। जिन्दगीमा आउला नी efforts बुझ्ने मान्छे पक्कै पनि:)
@mohanbaral77673 жыл бұрын
Wow Pahela ko get ma maja nai beglai xa 1000choti suni hola ajhai ni Sunda maja utinai aahuxa
@surajbk84716 жыл бұрын
गित सुन्दा सुन्दै उनको यादले आँखा कति बेला रसाए पत्तो नै पाइन । सबै शब्द ले हरुले मन मुटु छोयो ।
@kunwarganesh22513 жыл бұрын
Atit baljhio tei purana din ani adhuro prem kahani taja vayo
@basantaadhikari96596 жыл бұрын
बिष्णु दिदि को सबै गीत हरु मन छुने नै हुन्छन अझै विशेष यो मन मा नै बसेको छ
मलाई पनि समयले अवसर दिएको थियो तर तेतीबेला भाग्यलाई नचिन्दा साचिकै यि शब्दले फर्काई फर्काई ति दिनहरु लाई स्मरण गराउछ अनि पटकपटक पश्चाताप को खाडलमा डुबुल्की मारेको हुन्छु धन्यवाद छ लेखक प्रति जसको शब्दले रोमान्चित पनि र मर्माहत पनि
@binagc50486 жыл бұрын
मनै बहकिन्छ शब्द शब्दमा ठोक्किएर अति मार्मिक
@sanjayabasant54645 жыл бұрын
Sem
@kcrajendra15503 жыл бұрын
🥲🥲
@sanjayabakhrel53182 жыл бұрын
गरे सानू तिमी ले नि बिहे लामु जीवन यकलै नजिय 😥
@raazchand80857 жыл бұрын
धेरै धन्यवाद समय भन्दा ठूलो बलवान अऱू केहि नहुदो रैछ
@nabinpandey29705 жыл бұрын
Gdh
@basantsharma74155 жыл бұрын
Aasu nai jhareko thanai paen yo geet sunda
@moderntvnepal3 жыл бұрын
कम्तिमा 20 पटक सुनेहोला मैले यो गित एकान्तमा सुन्दा धेरै पटक आसु झरेका छन
@Lalkishore.2500M2 жыл бұрын
आँसु को तुलनामा यो गीत अतुलनीय र अमुल्य अमिट छापको उच्चकोटीय छ ।
@Lalkishore.2500M2 жыл бұрын
चाहाना उसको भाग्नु थियो मेरो मागी बिबाह तर समयले मलाई पछाडी धेकेलीदियो । सँयोग पनि उस्तै गीत पनि एकै समयमा आएको कारण अनेकन आशूँको आरोह अबरोहको बिचमा शान्त तर जटिलतम मन भैदिन्छ।
@Khabarbulletintv7 жыл бұрын
धेरै पछि अपलोड भएछ ।धेरै खोजियो यसको भिडियो बल्ल भेटियो अब मजाले हेरिन्छ ।
यै समाजमा बाच्नु छ भोलि । जानू पर्छ नबोली नबोली ।। कति मार्मिक छ शब्द अनि लय धन्यवाद !
@loknathregmi77676 жыл бұрын
good
@nugrajpalli4695 жыл бұрын
Man sari ruyo
@aashikaadhikari91305 жыл бұрын
पछिल्लो समयमा जस्तोसुकै जुन् विधाका गितहरु बजारमा गुमन्जिए पनि जबदेखि यो गित बजारमा आयो यस् सगँ प्रतिस्पर्धामा रहन सक्ने गित आएको छ जस्तो लाग्दैन ♥️ नसुन्दा ठिकै छ सुनेपछि जत्तिबेला पनि नसुनि मनले मान्दैन ♥️ हजुरको पहिलो होस् वा अन्तिम प्रस्तुती यो प्रस्तुती लाइ मनै देखि सम्मान छ ♥️ हरेक शब्द लय सबै प्रस्तुती को एकान्तमा बसेर सुन्दा साच्चिकै धेरै भाब संगालेको छ ♥️ अजै धेरै यस्तै प्रस्तुती देख्न सुन्न पाइयोस् जय गित जय संगित 💕💕
@tuphanbabupariyar43783 жыл бұрын
यो गित सुन्दै गर्दा अतितको यादले सतायो मिलन बिछोडको संगमनै जिन्दगी रैछ मेरो भोगाई।
@churebahadurthapamagar75367 жыл бұрын
अतिनै मार्मिक गिट साथमा शोभा दिदीको अभिनय पनि धेरै राम्रो छ !
@pkbk63503 жыл бұрын
याे गित सर्ज गरि गरि हेर्ने काे काे हुनु हुन्छ साथीहरू 2021 मा एता हाजिर गरम त
@lovegaming67632 жыл бұрын
म जस्तै पुराना गित खोजेर सुन्नु को को हुनुहुन्छ
@DeepakBk-th4qi Жыл бұрын
ma xu hajur khoji khoji sunxu
@sushilasunar4086 Жыл бұрын
Ma ❤
@SachinMagarLoveАй бұрын
Ma pani same❤❤❤
@halkaramailo9733 жыл бұрын
यो माया भन्नि चीज नी त्यस्तै रहेछ,, हुनी लाई सस्तो नहुनी लाई कस्तो कस्तो
@letssupport266 жыл бұрын
This song is symmetry of society and math the real life of many audience, I strongly influenced by this songs in Nepali dohori songs..sallute to your words, ryathem , and vocal.
@sangitamagar88122 жыл бұрын
Maile yo git dherai barsa pahele suneko thiye aaj pheri sundai xu ramro lagx purano git harulai khoji khoji herda old is gold always
@रामेछापरसाइलीपरिवार7 жыл бұрын
साच्चै माया गरेको भय भागौ सानू अजै छ समय Ufffffffffff😍😍😍😍😍 मनै चस्क्यो
@devithapa17295 жыл бұрын
रामेछाप रसाइली परिवार a
@palanpurkabhi-b11255 жыл бұрын
vagau ta maile ni vanekai ho but mero ejat unle here vagna sakin tara ahile yo duniya baat kahile nai navetne gari gaki xin
@tekrajawasthi43504 жыл бұрын
@
@insidenepalnews10 ай бұрын
कुनै समयमा बारीमा घास काट्दै गर्दा यो गित रेडियोमा बज्दा यति त खुशी लाग्थेन 😍😍😞😞
@lekhnathacharya84627 жыл бұрын
wau nice dami song धेरै पछी भए पनि भिडियो आयो है.......
@bindashbudha45182 жыл бұрын
Ma feri sundai xu purano lok ilike song
@mankumar13566 жыл бұрын
जति सुने पनि न थाक्ने हजार चाेटी सुनी सके निकै मार्मिक गित छ यश मा पनि बिस्नु माझीको स्वर त के कुरा गर्नु सुरेश रमण काे पनि राम्रो छ जय गित जय सँगित love you songs
@Meghrajbc-q7g7 ай бұрын
Geet ta purani ramra sunda suda nideyako thyanai hudina.aaha ❤❤❤ 2081 ma hal dubai dakhai sundai xu.hai.🙏
@khagendrashahi51624 жыл бұрын
यो गित मात्र हैन मायालु जोडिको लागि मीत पनि बनेकोछ मैले यो गितको बारेमा बणन गर्न सक्दैन तर कति चोटि सुने त्यो पनि यादछैन जेहोस यो गितले मुटु नै चस्काइ रहन्छ धन्यबाद यो गित सँगितको सम्पुण टिमलाइ!
@SantaramComrate7 күн бұрын
Kati ramro geti hok yo geti nasuni mero nin nai lagdain 😢😢😢😢
@krishnaalemagar98885 жыл бұрын
यो हो नि त गित भनेको माया गर्ने जोडिलाइ ।जीवन भरी तड्पिनु भन्दा जेजे हुन्छ पहिला जो बिबाह गरेर भाग्नु पर्छ ।म पनि तेहि गरेको हो।समाजले के भन्छ भन्ने होइन।
@sitabhattarai8753 Жыл бұрын
कहिलेई पुरानो नलाग्ने शब्द सुर ताल
@shantabhattarai74466 жыл бұрын
Yehi samaj ma bachnu xa voli janai parxa nabole nabole... really heart touching
@kcrajendra15503 жыл бұрын
🥲🥲
@deependrapunpun42663 жыл бұрын
Wow ow Get vhnne ta ehsto po ho Damii Damii
@govindbk16 жыл бұрын
यो एउटा कालजयी गीत हो जति सुन्यौं उति आखाहरू निकै रसाउछन् ।
@bikashshrestha62902 жыл бұрын
Still listening, My No.1 best song. म सँग यो गितको पुरा अडियो छ त्यसैले एकान्तमा सुन्न सारै मन पर्छ । यसपछि रातो डोलि (दुबै version) पनि सारै राम्रो लाग्छ ! हिजो आज सुरेस जि ले किन यस्तो गितहरु निकाल्नुहुँदैन कुन्नि ? "तिमिले कोहिको साथ पायौ बरु, मत एक्लै जिबन भर के गरुँ भाछु सानु सारै नै खिन्न म भग्य उस्तो कोहिलाई दोश दिन्न म".... "यादमै मन नगर्नु डुलाउनु पाउने छौ खै मलाई नै भुलाउने ..." हरेक शब्दहरुमा कति मर्म लुकेको छ .....love this.....
@dhanrajjoshi285 Жыл бұрын
😢😢
@rupeshKsaud7 жыл бұрын
राम्रो छ ! तपाईंका सबै गीत हरु upload गर्नुहोला !
@samirgurung46863 жыл бұрын
2021/07/06 कतिपय शबदहरुले मनै चसक्क हुने रहेछ🥺😭❣️
@reemixpariyar3207 жыл бұрын
Wow babal cha last Mann porxa malaiii o song long time pochiii video hrna paiyoo khusii Lageoo
@khagendragorathoki12113 жыл бұрын
जानै पर्छ त्रिशुली तरेर कहिल्यै भेट नहुने गरेर
@prakashbhusal903215 жыл бұрын
मेरो मनपर्ने गित हो यो गित नसुनी निद्रा लाग्दैन । मलाइ नि यस्तै परेको छ उनी त अरुको नै भइन तर म रुनबाहेक अरु केइ गर्न सकिन । बाइ बाइ माया 😥😫
@anishalamichhane73655 жыл бұрын
Bichara vai hajur lai testo pareko ho
@manishakaushal87944 жыл бұрын
So sad yaar 😭😭😭😭😭😰
@nirmalapandeАй бұрын
यता म नी छु है लोक गीत को पार्खी जति सुनेनी दिक्क लाग्दैन सुनी रहेको छु😢😢❤❤😢😢सुन्दा सुन्दै आँसु झरेकाे पत्तो हुदैन😢😢😢😢❤❤
@merojiban90156 жыл бұрын
यति राम्रो गीतमा केटो भएन अरु सबै ठिकै छ
@sagarsharmaofficial012 жыл бұрын
Yo word jo koi le lekhna sakdaina . Suresh raman sir hajur naryan gopal paxi ko arko naryan gopal jasto layo. Vetna mn cha raw milyo vane kai sikna pau hajur bata. Mn dhekhi samman hjur lai