यो गित सुनेर मेरो आँखा बाट आशु झर्यो किनकि ६ महिना भयो मलाई छोडेर अर्कोसँग बिहा गरेर गएको मिसेस।
@Day2daygr10 күн бұрын
Wonderful music 🎶 ❤❤❤
@NishaKarki-e8k20 күн бұрын
सुन्दर गित 🎉🎉
@Day2daygr10 күн бұрын
Wow really really sweet 🎵 😊❤❤❤
@Day2daygr10 күн бұрын
Wow really really sweet 🎵 ❤❤❤
@Gandakichamlingofficial7 ай бұрын
कृष्ण श्री राईको मर्मस्पर्सि शब्द अत्यान्त मार्मिक अनि उस्तेइ उदय सोताङ्को स्वर जति सुन्दापनि धित नमर्ने गित ।
@SumanPariyar-z8c6 күн бұрын
असाध्यै राम्छ हजुर❤❤❤
@PurushottamShrestha-yq2dm7 ай бұрын
Wow अति सुन्दर सृजना सर्वप्रथम त यो गीतका रचनाकार श्री - कृष्ण श्री राई ज्यु लाई धेरै- धेरै धन्यवाद अनि यो गीत मा सुमधुर स्वर दि श्रोता माझ पस्कनु हुने सदावहार गायक उदय सोताङ ज्यु प्रती नमन साथमा सम्पुर्ण बाध्यबाधक लगायत हजुर हरु सम्पूर्णमा मा एकमुष्ठ दर्शन 🙏बधाई तथा शुभकामना !..व्यक्त गर्दछु।❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵आउँदा दिन हरुमा पनि अझै राम्रा सृजना हरु को अपेक्षा गर्दछु ।धन्यवाद जय नेपाल जय गीत संगीत
@krishnashreerai55227 ай бұрын
धन्यवाद !!
@Anishgadal17973 ай бұрын
अति मार्मिक गित छ 🎉🎉congressional sar👍️👍️🙏🙏🙏🙏🙏
@bhabindrachamlingrai33828 күн бұрын
अति राम्राे छ सर ।
@MausamRai-n3zАй бұрын
गित धेरै राम्रो अनि मार्मिक लग्यो ❤❤
@Rajan__Pokhrel7 ай бұрын
अत्यन्तै मार्मिक गीतका गीतकार कृष्ण श्री राईलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । अब्बल गायकको स्वरमा सजिएको यो गीत युगौ युग सम्म घन्किरहने छ।हामी कृष्ण श्री र म एउटै क्याम्पसमा पढाउदा खेरिको याद आइरहेको छ।धन्यवाद
प्रकाश जी नमस्कार ! यो मेरो शब्दको गीत हजुरलाई कस्तो लाग्यो होला सुनेर SUBSCRIBE गरिदिनु होला ल ! Friends, Family & Relatives लाई पनि SUBSCRIBE का लागि Request गरिदिनु हुन्छ भन्ने आशा गर्दछु ।
@krishnashreerai55226 ай бұрын
प्रकाश जी नमस्कार ! यो मेरो शब्दको गीत हजुरलाई कस्तो लाग्यो होला सुनेर SUBSCRIBE गरिदिनु होला ल !
@SadipOfficial3 ай бұрын
अति मर्मस्पर्शी गित 🥰🥰
@Pawal-eq9tx5 ай бұрын
अति नै सुन्दर रचना सर अझै यी एस्ता रचना हरु रच्नु होला उन्नति र प्रगतिको कामना ❤❤
@raichamling-m9z3 ай бұрын
Atinei ramro ani marmik💐🙏
@umeshadhikari86617 ай бұрын
अत्यन्तै मार्मिक शब्द सम्योजन,जादुमय स्वर ।।सफलता को शुभकामना @कृष्ण श्री सर साथै सम्पुर्ण टीम
@BikramRai-mp8mi6 ай бұрын
उत्कृष्ट रचना उत्कृष्ट स्वर बधाई छ काका हजुर ❤❤❤❤
@Youbak_Rai7 ай бұрын
बधाई अनि शुभकामना कृष्ण सर मीठो सङ्गितको लागि साथै उदय सर😘🙏
@buddhavlogsentertainmentch80314 ай бұрын
हामीलाई मार्गदर्शन देखाउनु हुने आदर्णीय गुरुको अत्यन्त मार्मिक अनि मन छुने शब्दहरु💖💞💖💞💖💞🙏🙏
@bibekchams5 ай бұрын
ह्र्दय देखीनै नमन 🙏🙏🙏 बधाई तथा हर्दीक सुभकामना मेरो गुरु कृष्ण श्री राई सर हजुलाई ह्र्दय स्प्रशी यो सब्द साथमा अत्यन्तै सम्धुर यो अवाज हरेक नेपाली हरुको कानकानमा यो गीत पुग्न सफल होस।।
@sumanrai64907 ай бұрын
बधाई तथा सुभकामना सर 🙏🙏💐💐
@ghanashyamrai27445 ай бұрын
अत्यान्तै राम्रो छ
@krishnashreerai55225 ай бұрын
धन्यवाद ! ! !
@AbhishekRai-e3q2 ай бұрын
Waw waw❤❤
@GauleSantosh-b4j3 ай бұрын
अत्ति मार्मिक सुन्दर सब्दहरु आदार्णिय गुरु यण्ड दाइ येस्तै शब्दहरु सुन्न पाइयोश
@rajeshaalemagar13627 ай бұрын
अतिनै मार्मिक गित बनेकाे रहेछ याे गितकाे सबै टिमलाई बधाई तथा शुभकामना । साथै krishna shree Rai मामा हजुरकाे यस्तै यस्तै सुन्दर रचना हरु सुन्न पाई राँखाै अागामि दिनहरुमा शुभकामना krishna shree Rai मामा हजुरलाई । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Premmgr9805 ай бұрын
अति नै राम्रो रचना लेख्नु भाको रहेछ सर🎉🎉🎉❤
@chamlingradha7 ай бұрын
मार्मिक शब्द अनि संगीत पनि उस्तै ।❤️❤️❤️❤️
@krishnashreerai55227 ай бұрын
धन्यवाद !!
@susanbista46207 ай бұрын
अति मारमिक साब्दहरु बधाई साथै शुभकामना सर 🙏🙏
@rudrapaudl88726 ай бұрын
आहा समधुर संगीतले म नै छिया छिया बनाएको छ। हजुरहरूको सिर्जना लाई मनैदेखि उच्च सम्मान गर्दै शुभकामना उदय सर कृष्ण सर लाई साथै नमस्कार🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nirmalpoudel85877 ай бұрын
मार्मिक अनि माधुर्य शब्द स्वरले भरिपुर्ण गीत सर❤❤👌👌 शुभकामना सम्पुर्ण टिमलाई🙏🙏
@SabinKhadka-cx8ef7 ай бұрын
बधाई छ गुरु🙏🙏🙏
@krishnashreerai55226 ай бұрын
❤🎉😂
@DipeshRai-w5p6 ай бұрын
मामा हजुर यो हजुरले रचना गर्नु भएको गितले धेरै भन्दा धेरै राम्रो अनि मार्मिक लाग्यो सधैं उन्नति प्रगतिको कामना गर्छु मामा
@lalkhadka88655 ай бұрын
धेरै रामरो छ सर 🙏🙏🙏
@jepharrai42667 ай бұрын
आहा, कति मिठो शब्द गित ❤
@altruisticgirl36857 ай бұрын
Wow beautiful song 🙏
@NarayanBista-rq6oi7 ай бұрын
बधाई तथा शुभकामना छ हजुरको रचना सुन्दर छन ।❤❤❤❤❤❤❤
@Chamlingvlog887 ай бұрын
Wowowow uday daju also kirash daju nice voice and songs 🎵 👌 😍 ❤️ 💕 buth to you
@TorempaHang6 ай бұрын
Wow sundar sshrijana daju badhai xa 🙏🙏🙏
@PAEntertainmentNepal7 ай бұрын
उत्कृष्ट रचना❤
@pramilarai4897 ай бұрын
Ramroo reixa sabda sangit❤
@Gopalpanday-q6r24 күн бұрын
Very nice song 💓
@arunchandrarai4417 ай бұрын
मीठो गीत ! उत्कृष्ट सृजना !
@The.villageshow7 ай бұрын
आहा ! कति मिठो
@My_Vision417 ай бұрын
मार्मिक छ 🙏🙏❤️
@prakashlama7357 ай бұрын
मिठो गित❤
@krishnashreerai55227 ай бұрын
धन्यवाद !!
@bishalpariyar29357 ай бұрын
Beat wishes sar ❤❤❤✨✨✨
@lungelivlog7 ай бұрын
गित निकै मार्मिक छ गुरु ❤❤❤❤❤
@umeshtamang2286 ай бұрын
अतिनै सुन्दर शब्द रचना बधाइछ सर🎉🎉🎉
@yemanglimbu91566 ай бұрын
Sarai mitho song rahex dherai ramro lagyo 👌👌
@krishnashreerai55226 ай бұрын
धन्यवाद ! हामी Facebook Friend छौँ कि छैनौँ ! भए राम्रो हुने रैछ !
@Razu111877 ай бұрын
❤❤❤congratulation krishna sir and team
@dotelicomedy36604 ай бұрын
Wow sir ♥️♥️
@oilandgasfieldworks51407 ай бұрын
सारैमन छुने गित बनेछ सबै टिमलाइ सुभकामना❤
@seazzoonyangs1446 ай бұрын
Wowowww great song
@Anjana-205017 күн бұрын
Wow
@AnishKumar-xk2tp7 ай бұрын
Congratulations sir 👏👏
@raikrishna84387 ай бұрын
अति नै सुन्दर।
@ThamanThamashThapaBakaba-kr3bb5 ай бұрын
dammi sir❤❤❤
@Utmlamichaney5 ай бұрын
Beautiful
@Rojanbista82847 ай бұрын
Congratulations sir
@SalinBc-u6n7 ай бұрын
best wishes sir 🌺🌺❤️❤️🙏🙏
@AnkuMan7CR7 ай бұрын
Wou created a nice song❤
@samjhanaYouTubechannel50617 ай бұрын
Aaha!~ sir kati mitho geet safaltako kamana garxu ma
@kirat8106 ай бұрын
Wow❤❤❤❤🎉
@NimnureeSherpaАй бұрын
nice sir
@krishnashreerai552226 күн бұрын
Thanks and welcome🎉❤
@BhabikalaRai-wf2hp7 ай бұрын
Lovely songs ❤
@pranisha90657 ай бұрын
Congratulations sir🙏
@SantoshSampangrai-s4i7 ай бұрын
दामी हृदय स्पर्सी शब्द सङ्गीत, स्वरको त झन के कुरा गर्नु नामै काफी ! तर उदय सर मनिला म्यामको एउटा गीत राई भुवन सरको शब्द शानिराम राई सरको सङ्गीत रहेको" सपना साच्ने ती लै लै" बोलको गीत युतुब्मा कहिले आउँछ? यो कमेन्ट उदय सर सम्म पुर्याइ दिनु होला!
Namaskar ! यो मेरो शब्दको गीत हो , सुनेर SUBSCRIBE गरिदिनु होला ल ! Friends, Family & Relatives लाई पनि Request गरिदिनु हुन्छ भन्ने आशा गर्दछु ।
@shankarcreation3557 ай бұрын
Lyrics Sarai ramro lageyo vocal ta ramro xa Bess Bhako legend singer Tara sabda le khojeko compose vayako jasto lagena anyway big congratulations Krishna Shree Rai sir