Рет қаралды 2,223
रक्तिम सास्कृतिक अभियानका सस्थापक अध्यक्ष तथा जनवादी गायक जिवन शर्माको शब्द , संगीत र स्वरमा रहेको उक्त गित भ्रस्टाचार, तस्करी र कालोबजारि बाट आक्रान्त नेपालको राजनीति वृत्तमा खबरदारीको एउटा ससक्त रचना हो भने आम जनमानसको प्रेणाको स्रोत पनि हो। ब्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा उभिनको लागि आवहान हो।
यस सुन्दर रचनामा २०८० सालमा नेकपा (मशाल) ले आयोजना गरेको देउसिभैलोको क्रममा रक्तिम सास्कृतिक अभियानका कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गर्नु भएको थियो। तेसै बेलाको भिडियो यहा राखियको हो, ओरिजिनल भिडियो जिवन शर्माको च्यानलमा पाउनु हुने छ।
शव्द, संगीत र स्वर : जिवन शर्मा
नृत्य : प्रतिभा पौडेल , केशव राना र सुजन थापा
Disclaimer:-
Copyright Disclaimer Under Section 107 of Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticisms, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use
-----------------------------------------------------------
#progressive #song #raktim #keepsupporting
#subscribemychannel ; • चाईदैन मलाई सिसाको महल...
#raktim # Chaedana mali sisako mahal # pratibhapoudel