सर्बो उतक्रीष्ट दोहोरि लाग्यो चिज गुरुङ र अस्मिता डल्लाकोटी सांगीतिक जोडी ४८ मिनेट को समय १० मिनेट जस्तो लाग्यो जस्तो गीतको बोल ले मागे जस्तै पुरा गरे टुक्का को त् बर्षात नै लगाए धन्याबाद जुनकिरी दोहोरि लाई बेला,बेला उताक्रीष्ट दोहोरि प्रदान गर्नु भएको मा |
@DipakPaudelofficial Жыл бұрын
खत्रै कामुक दोहोरी पो आयो त बाबै ❤❤❤
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@bishnutamang6518 Жыл бұрын
चिज सर बास्तबमै लोकदोहोरीको महा नायक ,महा गाएक हुनुहुन्छ।
@dhurba3499 Жыл бұрын
म त भन्छु सधै यस्तै मिठो दोहोरी सुन्न र हेनॅ पाउ।
@chudadhakal Жыл бұрын
गहिराईको पनि हद हुन्छ नि यार दोहोरी मा: गैसकेसि नमिल्नि फर्काउन छुट्टै मजा छ फेरि पर्खाउन पो रे गाँठे! कत्रो आयाम बोकेको छ यस टुक्काले!! धन्य प्रतिभा!!!
@bbalbahadur8986 Жыл бұрын
ई दुबै कलाकारहरु को दोहोरि जति सुनो उति सुन्न मनलाग्ने रमाइलो लाग्यो चीज गुरुङ र अस्मिता लगायत सिंगो टिमलाई धन्यवाद छ।
@sanamsherpa41915 ай бұрын
उत्कृष्ट दोहोरी को दुई हीरा , चीज गुरूङ र अस्मिता डल्लाकोटी को हरेक थेगो प्रति आनन्द लाग्छ। 🎉🎉🎉🎉🎉 साथै जुनकिरी रोधी घरको सञ्चालक ज्यु लाई पनि सम्मान 🎉🎉🎉🎉
@jaspaija2362 Жыл бұрын
चिज र अस्मिता को दोहोरित एक पटक सुनेर हुदैन गॉठे मलाई त निरन्तर चार पॉच पटक सुन्नु पर्छ 👍👍👌👌✅✅✔️✔️♥️♥️💕💕❤️❤️💓💓👨❤️👨🙏
@puskalsharma293 Жыл бұрын
अाहा याे हाे दाेहाेरी भनेकाे याे जाेडि रेल मा त हुना सक्नु भयना संगित जाेडि चाहिँ दामी छ बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
@lilashrestha7502 Жыл бұрын
कति मिठो शब्द कति मिठो स्वर फेरि सयय थप भने झै पार्ट 2 छिटो चाइयो
@OmanOman-nb8ul Жыл бұрын
जति सुने पनि धीक नमर्ने हजूर वमन बाट हेरी रहेको छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jaspaija2362 Жыл бұрын
उ आयछ चिज र अस्मिता को दोहरी धन्यवाद जुनकिरी दोहोरी घर 🏠👍👍👌👌✅✅✔️✔️💕🙏
@jaspaija2362 Жыл бұрын
चिज र अस्मिता को दोहोरी जोडी चॉही मेरो सर्वश्रेष्ठ जोडी हो है साथी हो 👍👍👌👌✅✅✔️✔️💕💕♥️♥️❤️❤️💓💓👨❤️👨🙏🙏
@Nikhilxettvi8 ай бұрын
wow चिज र अस्मिता को जोडी 1000% बर्ष सम्म सुपर हिट भइरोस कहिलै पनि नाछुटोस जोडी लाखौं लाखको शुभकामना छ
@Ngimatemvasherpa Жыл бұрын
पपुलर अद्भुत टुक्का गायक चिज गुरुङ लाइ सुनौलो अवसर दिएकोमा जुनकिरी रोदी परिवर उच्च सम्मान चिज लाइ युके कार्यक्रम सफलताको शुभकामना
@rambahadurgauchan29237 ай бұрын
उत्कृष्ट दोहोरी दुबै जना लांई धनयबाद फेरि यसतै सुनन पांईयोस
@subashbudhathoki9738 Жыл бұрын
आहा यस्तो पो होत लोक दोहोरि भनेको क्याबात दोहोरि जोडिलाइ एकदम प्रशम्शक म ❤❤❤❤❤💐💐💐💐
आहा सब्दा को खानी लोक दोहोरी का राजा रानी बिहे भन्दा पहिलाका दोहोरी सुन्दा ता सचिकै हो कि हो कि जस्तो लग्थे माया प्रेम मै छ कि हो कि जस्तै तर हैना रहेछ कहाँ हामी ले बजार मा देखे जस्तो हुँदो रहेछ र माया देखे को भन्दा लेखेकै हुनु पर्छ भान्थे हो रहेछ।
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुरप्रति
@jaspaija2362 Жыл бұрын
स्वर्गीय आनन्द त अस्मिता लाई होईन मलाई आयो 😀😀😍😍👌👌👍👍♥️♥️❤️❤️💓💓💕💕✅✅✔️✔️👨❤️👨🇳🇵🇳🇵🙏
@Ngimatemvasherpa Жыл бұрын
चिज गुरुङ ले केटीहरुले गालामा चुम्बन गरे तिन दिन मुख नदुने रे लन्ठु बाट खतरा भएमा केटीहरुले रातो बत्ती बाल्नु हाेला धन्यवाद
@dilgurung6842 Жыл бұрын
संचालक ज्यु हो यस्तोहरुले गित छोपेको राम्रो हुन्छ यसो एक पट्क तपाईंले नि सुनुस्त बदाई छ सपरिवरलाई❤❤❤❤❤❤❤❤
@jaspaija2362 Жыл бұрын
चिज र अस्मिता को दोहोरी सुन्दा जती मज्जा आउछ त्यती मज्जा चिज ले अरु सित र अस्मिता ले अरु कोही सित गॉउदा नआउने तनी 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️👨❤️👨🙏
@uttarmagaruttarmagar-st8ei Жыл бұрын
जसले जे भनेनी चिज र अस्मिताको दोहरी सुन्न जस्तो मजा अरुको दोहरीमा आउदैन
@ज्योतीचन्द्रबस्नेत Жыл бұрын
आहा कति मीठो समधुर स्वोर अनि सब्द हरु हार्दी हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ❤
@magurung01 Жыл бұрын
2080को सबैभन्दा उत्कृष्ट दोहोरी जिज अस्मिता थ्योगोमा सललल बगेको
@dambarghimire1878 Жыл бұрын
बबाल दोहोरि चिज* अस्मिता लाई धन्यबाद।
@rambahadurgurung9532 Жыл бұрын
चिज भाईको र अस्मिता नानीको फ्यान यिनी दुईको दोहोरी नसुनेरा म मग्न छु सधै सूनि र।हूझै लाग्छा
@bhupipaudel5799 Жыл бұрын
हरेक टुक्कामा power छ । जति सुनेपनी सुनम सुनम लाग्ने दोहोरी 👌👌 दुबै जनालाई उच्च सम्मान छ्🙏🙏❤️❤️❤️❤️
@Np_Sandip250 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@kedarbhurtel4714 Жыл бұрын
अस्मिताबैनीर चिजको दोहोरी सुनेर साह्रै आनन्द लागो सदै एस्तै शालिन सिस्ट्शब्द प्रयोग गरि गाउने बानी नसोसधन्यबाद
@ramtamang-qu5oh4 ай бұрын
रसिलाे प्रेम र मार्मिक लोक दोहोरी ले साच्चिकै हिर्दय छुनेगरी शब्द लय हालेर खुलेर गित गाइदिनु भयको मा अस्मिता र चिज ले पृती कसरी भुल्ला हामीले त बिगत सम्झियो ।
@rudragurung108 Жыл бұрын
चिज र अस्मिताले सबै दर्शकलाई ठहरै बनाए I यहां दुबै जनालाई उतरोत्तर प्रगतिको शुभकामना I
@sukhrajangdembe4513 Жыл бұрын
दोहरी गीत भनेको यस्तो हुनु पर्छ. असाध्यै मिठो गाउनु भयो दुबै कलाकार प्रति हार्दिक सम्मान सहित उज्यल भबिस्यको कामना चिज, अस्मिता ज्युलाई लण्डन बाट !
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@sukhrajangdembe4513 Жыл бұрын
@@junkirilivestudio धन्यवाद सम्पूर्ण जुनकिरी परिवार ज्युहरुलाई ! आउदो दिनहरुमा पनि यस प्रकारको रमाइलो र मिठो दोहारी गीतहरु पस्कि रहनु होस प्रतिक्षामा रहनेछु !!
चिज गुरुङ सोच्नु नसक्नु हुने यथार्थ कुरा सबै खुलाउनु सकिने गायकर ❤❤❤❤❤धेरै राम्रो।
@manishthapa9971 Жыл бұрын
आहा कति मिठो गित जति सुनियो त्यतिनै सुनी राहु लाग्ने तेहिमाथी गायक गायिका झन चिज सर र अस्मिता जि सुमुधुर स्वर को धनी हरु बधाई छ दुबै जनालाई र जुनकिरी रोधी घरलाई धेरै धेरै धन्यवाद
@nirpatiruwa3002 Жыл бұрын
चिज गुरूङ र अस्मिता बहिनी का टुक्का सुन्दा धेरै राम्रो लाग्छ।❤❤❤
@kumarirai6946 Жыл бұрын
यी जोडी को डोहोरी राम्रो लाग्छ सधै नै 🥰🥰🤞👌दुबै जना लाई धेरै धेरै शुभकामना 💐💐
@hiralalgurung2530 Жыл бұрын
Wow, अति उत्तम, ई दूई को दोहोरी सुनेर हेरेर कहिलै आगाउँदैन , I have watched it 3 times, Thank you to Junkiri team its awesome, brilliant 👌👍👍👍👍. सङ्गीती जोड़ी त wow नै थियो so what, anyhow love you guys, stay safe see you soon on next episode मा है त। Bye bye 👋👋 from UK,
@amarthapa7972 Жыл бұрын
Asmita ani Chij jee ko Dohori ta Udhamai ramailo hunxa, Dohori ka Number One jodi wish you ahead,👌👌👍🌹🌺🌺🌻
@anjangurung4833 Жыл бұрын
अति मिठो शब्द हरु शुभकामना छ दुबै जनालाई
@randhojgurung1839 Жыл бұрын
Chij grg/Ashmita Dubai dohori star haru paryo best No1 jodi ma parchha.
@jaspaija2362 Жыл бұрын
मेरो लागी त चिज र अस्मिता को दोहोरी त weekly आउनु पर्छ 👍👍👌👌✅✅✔️✔️♥️♥️💓💓❤️❤️💕💕👨❤️👨🙏
@kamallamichhane2009 Жыл бұрын
mero lagi pani
@debakishrestha2737 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SadikshaKhanal-m4h3 ай бұрын
हाम्रा भाई-बहिनी चिज र निर्जला,यीनका दोहोरी छोडिन्न ज्यान्जाला❤😂
@Chandar-sy1oc Жыл бұрын
अब बिन्दु बिसि को दोहोरी राखनु त BB दाइ कसतो हुन्छ हेरम ल
@ganeshmagar8032 Жыл бұрын
नमस्कार सबै जना लाई आज धेरै रमाइलो दोहोरी गाउनु भोयो धेरै मन पर्यो
@mohanbp9062 Жыл бұрын
अन्य भन्दा Junkiri Live Studio को प्रस्तुति राम्रो लाग्छ 👍 अझै प्रगतिको कामना !
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@kamalregmi2112 Жыл бұрын
वाउ यो हो नि दोहोरी भनेको जुनकीरी दोहोरी छ र पो यस्तो गित हेर्न सुन्न पायका छौ । जय होस जुनकिरी र सम्पुर्न बि बि टिम लाई । आज अस्मिता २० अनि चिज १९.५ बधाई छ।
@ramjithapa65629 ай бұрын
कलाकारको जोडी मिलेको,गितले तरंगित गरेको र मनले गन्तव्य खोजेको ६। दुबैजनाको भबिष्य उज्ज्वल रहोस।
@ramjithapa65629 ай бұрын
कलाकारको जोडी मिलेको,गितले तरंगित गरेको र मनले गन्तव्य खोजेको ६। दुबैजनाको भबिष्य उज्ज्वल रहोस।
@sujankumarlama830 Жыл бұрын
अति सालिन मीठो शब्द का खानी vako dubai vai baini बीचको यो कडा दोहोरी sarai मन पर्यो फेरि अर्को episod पनि layera aunu होला धन्यवाद
@tejbhuje1525 Жыл бұрын
मेरो घर गुल्मी जिल्ला हाल हङ्गकङ्ग बाट हेरिरहेको छु साह्रै मिठो स्वर र अति मिठो शब्द ले गायको गित मनै छुने आनन्दले सुनिरहेको छु यसैगरी अर्को पटक पनि सुन्न पाईयोस सबैलाई धेरै धेरै धन्यवाद
@ManishaBhandari-x4x4 ай бұрын
सृङारिक रस ले ओतप्रोत शन्द 😋 कामुकता ले गगन चुम्न सक्ने गरि बोलिएका शब्द अनि प्रेमिल वातावरण बनाईदिने जस्तै झगडालु परिवेश लाई पनि❣️❣️ वा सदाबहार प्रीय गायक #चिज अनि शब्द स्वर कि धनि गायिका निर्जला दुवैलाई सुभकामना साथै जिवन भर गँसिएको देख्न रहर गर्ने मा म पनि पर्छु!! तर सबैले आनन्द लिँदै गर्दापनि शब्द हरु ले अल्लि उच्छृङ्खलता देखाउन खोजे जस्तो बुझाई जान सक्छ चिज जि का केहि शब्द हरु मार्फत हजुर को उचाई धेरै माथिको हो नि त,,, best jodi frvr ❤❤
@gaumatiroka95043 ай бұрын
P,,l0😊😅
@hirashahu111 Жыл бұрын
धेरैं राम्रो दोहोरी ❤❤❤ चिज dai अनि अस्मिता दीदी ❤❤❤❤
@bhagawatichaulagai2411 Жыл бұрын
मलाई त चिजको गितको साथसाथ प्रसंन्सा गरेको सुन्न मन पर्छ।अस्मिता पनि त्यस्तै माहिर हुनुहुन्छ ।दुबै जनालाइ माया र सम्मान ❤️❤️❤️🙏🙏🙏
@kiranthapa64225 ай бұрын
2024 Ma herne sunne ma matra hola yeti mitho dohori❤❤❤❤😂😂😂
@Chandar-sy1oc Жыл бұрын
यसतै दोहोरी सुन मन लागछ भाका राम्रो हुनुप्रछ बधाई छ सबैलाई
@JebaLama-sh3ub Жыл бұрын
चिज भाइ र अस्मि नानिले दामी लाइफ दोहोरी गाउनु भयो ध्न्यबाद छ
म त अस्मिता बुनु र चिज भाइ को दोहरी नहेरु भनेको,अस्मिता बुनुको बिहे भै हालेकोले तर आज रोक्न सकिन,जुनकिरी रोधी घरमा भएको यी दुइको दोहारी पक्कै मन छुने रमाइलो हुन्छ भन्ने सोचेर हेरेको सुनेको हेरेको हेरेकै भएछु !सांच्चै मिठो दोहरी पस्किनु भयो !सम्पूर्ण टीमलाइ सफलताको शुभ कामना !
@DevThakuri-tu5sg Жыл бұрын
दोहोरी उत्कृष्ट जोडी ❤❤❤
@dillisubedi8775 Жыл бұрын
जहाँ चिज र अस्मिता त्यही रमाइलो
@suryaacharya4869 Жыл бұрын
शुमधुर आवाजको साथमा मिठो दोहोरि सुन्न पाईयो।उज्जल भबिश्यको अगृम शुभ कामना भाई ,बैनि लगायत सम्पुण टिमलाई।❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@damargurung983 Жыл бұрын
A saw aß@@junkirilivestudio
@gangagurung7136 Жыл бұрын
Live dohoriko No 1 sangetik couple wow❤❤❤❤❤
@narayansharma2077 Жыл бұрын
म त जुनकिरि राेघि घरकाे नियमित दर्सक हुम नि नेपाल घर बाग्लुङ हाल साउदि अरबिया बाट हेर्दे छु सारै रमाइलाे गित ❤❤❤❤❤
@omthapa1807 Жыл бұрын
Kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷
@amarthapa7972 Жыл бұрын
Chij Grg,🤪🤪🤪 Asmita DC 🤪🤪sanga matrai hasxan 😝😝😝kinaki jodi milxaneeeee🤪🤪🤪tukka chitta bujdo aauxa Asmita ko ani hasxan Lanthu ani tinthunkaa parni tukka hanxan Musi lai🤪
@dabuthagunna5421 Жыл бұрын
साङगितिक यो जोडि धेरै राम्रो छ बाबु नानी ❤❤❤❤❤
@jungabsuyal8810 Жыл бұрын
लोक दोहोरी गित का हस्ती हरु उत्कृष्ट कला गला स्वर का धनी हरु सम्मान तथा नमन।❤❤❤❤❤❤❤❤
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो लागो ❤❤❤ धेरै धेरै धन्यवाद छ
@jaspaija2362 Жыл бұрын
लन्ठु र मुसी को दोहोरी सुन्दा क्या मज्जा आउछ भने 👍👍👌👌✅✅✔️✔️💕💕♥️♥️💓💓❤️❤️👨❤️👨🙏
@goganthapa8382 Жыл бұрын
अति सालिन मीठो स्वर मीठो शब्द दुबै कलाकारप्रति हार्दिक नमन।दोहोरी होस् त यस्तो होस् तीन पटक हेर्दा पनि अझै हेरौ हेरौ यस्तो मन आन्दित भयो।धेरै भन्दा धेरै टिकटक बनाऔं धन्यवाद सबै टिमलाई।
@bibasgauli1779 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@ashagurung1769 Жыл бұрын
@@bibasgauli1779A😊
@autargurung7249 Жыл бұрын
चिज ले गाउनी बेलामा अस्मिताको एक्सप्रेसन सरै राम्रो लाग्छ यार😅😅
@ripgurung619410 ай бұрын
Expresan ta pakka holai hola tyo bato gujrera Aako xa Bichhara dami🎉🎉🎉🎉🎉
@MankumariChokhal-es8gn7 ай бұрын
😊😊😅❤❤😅😊😊❤😊😊😊😊😊😊😅😅😅😊😊😊😊😊😊❤
@ratankhatri59877 ай бұрын
चिज आसमिता 1💕💕💕💕💕💕💕❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍💙💙💙👍👍
@ch3rrygaming184 Жыл бұрын
विदेशी भुमिमा आफ्नै गाउँको दाई को मिठो स्वर सुन्दै सुत्न पाउदा अत्यन्तै खुशी लाग्छ गर्व पनि लाग्छ।😍🥰👏🙏जिज दाई 😍❣️
@tikaramgautam6509 Жыл бұрын
दुबै काे प्रम बसे जस्तै गरि शब्द हरु चयन गर्नु भयाे अति उत्तम दाेहाेरि
@preetigurung61248 ай бұрын
साह्रै मीठो मनै आनन्दित बनाउने दोहोरी ❤❤❤
@lalumagar3749 Жыл бұрын
My Favourite super hits jobi chij and Nirjala g ❤❤❤ chij+ Nirjala g ❤❤❤
@indrasaha5947 Жыл бұрын
दोहोरी का राजा रानी अस्मिता र चिज को सुभ चिन्तक हो आज झनै मजा आयो 🇳🇵🇳🇵🇳🇵💘💘💘👨👦👨👦 दुबै जना लाई सम्मान छ
@jungabsuyal8810 Жыл бұрын
सार्ही राम्रो प्रस्तुति दुबै जना को मिठो गित स्वर भाका लय।
@dipakpariyar2150 Жыл бұрын
धेरै धेरै बदाईछ चिज अस्मितालाई मिठाे शब्दको गित
@yakkakc942010 ай бұрын
सधैं यसतै मिठो दोहोरी सुन्न पाइयोस्
@lalumagar3749 Жыл бұрын
Chij chijjai ho
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुरप्रति
@chandratamang96514 ай бұрын
Cij Gurung vaile Gaye ko lokdohori Dherai Ramro gaunu hunxa
@bistaregbahadur5458 Жыл бұрын
Wow super xa Dohori chij gurung raja salam xa mero chij gurung lai🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌👌🇳🇵🇲🇾
@suryaprasadpradhan6760 Жыл бұрын
Super best interesting romantic sweet nice song Chij & Asmita best of luck & Thanks 🙏👌💗⚘
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@RanMagar-c8p Жыл бұрын
. Se
@RanMagar-c8p Жыл бұрын
B
@RanMagar-c8p Жыл бұрын
@@junkirilivestudiokoplnl
@ritujoshi1769 Жыл бұрын
अस्मि सिस ❤❤❤❤
@ramilamagar4162 Жыл бұрын
आहा कति मीठो live दोहोरी ❤❤
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@narbahadurlimbu3971 Жыл бұрын
लाईभ दोहोरी भनेको यस्तो हुनु पर्छ।शब्द संयोजन दुबैको उत्कृष्ट छ। चिज भाइ पनि अस्मिता वहिनी जस्तै अलिक खुलेर ,हॅंासेर प्रस्तुत भए सुनमा सुगन्द हुन्थ्यो कि?😂😂😂😂😂😂😂
@SauravDangi-ro8rc Жыл бұрын
राम्रो'जोडि र राम्रो गित
@sumanthapa76694 ай бұрын
साचिकै जति सुने पनि सुनम सुनम लाग्ने ..😊
@shankarsunar2519 Жыл бұрын
अाहा कति मीठो दोहोरि दुवैजनाको👏👏👏
@kiranthaoa5472 Жыл бұрын
Yo Jidiko git lai mero sadai like ❤
@IshwarThapa Жыл бұрын
धेरै राम्रो शब्द लए पनि राम्रो रैछ
@amarthapa7972 Жыл бұрын
Biha byayesi ta jati je bhane pani pharak ta bhai halxa nee❤❤❤
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@nagendraraisapkota1075 Жыл бұрын
दुबैकाे बहुतै मिठाे छ
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best whole team from uk
@lalumagar3749 Жыл бұрын
Dhohori ko Raja chij sir nice song
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@shabnamlama2448 Жыл бұрын
धेरै राम्रो
@junkirilivestudio Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@arjunsapkota9445 Жыл бұрын
वर्तमान समयका सवै भन्दा उत्कुष्ट गायक-गायिका
@dilgurung1325 Жыл бұрын
ATI ramro sabdako khani Chij gurung ra Nirjaj ani BB anuragi ko sangit