सर मैले एक जनालाई चेक बाउन्स को मुदा हालेको छु जिल्ला अदालत काठमाडौं मा म अहिले बाहिर तिर छु अब के गर्ने होला
@pjk794 ай бұрын
Call pauna hajur. 9841468889
@Kanun74928 күн бұрын
सर नमस्कार, मेरो बुबाको निधन भइसकेको छ । मेरो बुवाले आफ्नो जिवनकालमा रू छ लाखको चेक काटेर कुनै कारणले जाहेरवाला लाई दिनु भएछ। उक्त चेकलाई लिएर चेक अनादरको मुद्दा हालेर जाहेरवालाले अदालतमा मेरो जिवित आमालाई बिपक्षी बनाएर फिराद पत्र दिएछ। उक्त लेनदेनको बेलामा आमा नपढेलेखेका कारण जाहेरवालाले डर त्रासबाट अथवा झुक्याएर आमासंग साक्षीमा दस्तखत गराएको छ । हाल मेरो आमा लगायत परिवारको कुनै सदस्यको नाममा कुनै किसिमको चल अचल सम्पत्ति छैन। अदालतले प्रतिउतरको लागि 21 दिनको समय दिएछ अब के गर्दा ठिक हुन्छ सर please save.
@bhuwanshrestha303 ай бұрын
सर मुद्धा दर्ता प्रहरी द्वारा भको ६ वढी महिना भइसक्यो तेस्ले केश लाई के गर्न सकिन्छ
@RohanKarki076 ай бұрын
Sir aja samma ta thulo manxea ko lage vayo jastai kai kuro nabalak ko cheq vayo vani k hunxa yakai patak ma vandenus na
@pjk796 ай бұрын
Question alik clear vayena hajur.
@RohanKarki076 ай бұрын
@@pjk79 कै कुरो misunderstand हुन्छ। गल्ती पनि गरिन्छ नाबालक को बैंक चेक मा बैंकिङ कसुर मुद्दा हुन्छ की हुँदैन भनेको हजुर आज सम्म कसैले सोधेको र भनेक छैन।
@ashishdevkota6 ай бұрын
Cheque hareye ko case ma ke huncha
@pjk796 ай бұрын
प्रश्न स्पष्ट भएन ।
@anupshrestha-tk8zs6 ай бұрын
अनि सर जबर्जस्ति मा उदाहरण जस्तै दुई लाख दिएको तर जबर्जस्ति चार लाख को चेक बनाएको खण्ड मा के हुन्छ य ?
@suryagurung18773 ай бұрын
मैले चेक बाउन्स गरेको ३ बर्स पूरा भयो ?? अब के गर्ने?? २०७८ मा काटेको थियो
@pjk793 ай бұрын
@@suryagurung1877 cheque ra bounce gareko paper liyera mero officema aaunusna hajur 🙏
@suryagurung18773 ай бұрын
@@pjk79 KATA ho hjr ko office sir??
@RajeshKunwar-po1rl6 ай бұрын
नमस्कार सर 87बर्सको बाबालाई झुटाअाश्वास देखाई 3दिनकोलागि भनी 65हजारलगेर 2बर्स हुदा पनि दियन के गर्न मिल्छ जानाकारि पाऊ सर
@lalitbhat80244 ай бұрын
सर नमसकार ह्जुर को नम्मर पाउन सकिन्छ होला कि
@pjk794 ай бұрын
नमस्कार हजुर 🙏 ९८४१४६८८८९
@dikbhujel18847 ай бұрын
hello sir
@RupakChamlingRai4 ай бұрын
चेक अनादर मुद्दा भनेको कस्तो हो स
@AV_GAME6 ай бұрын
बुझिएन मजाले। चेक अनादर मुद्दा कहाँबाट कसरी लड्नु पर्ने हो त्यो कुरा स्पष्ट भन्नू भएन।सुरु प्रक्रिया के हो? प्रहरी वा अदालत कहाँबाट हो? त्यो केहि भन्नू भएन।कृपया सल्लाह दिदै गर्दा स्पष्ट सङ बिस्तारमा भन्नू होला।नत्र भालु लाई के को कथा सुनाको जस्तो मात्र हुन्छ।