Рет қаралды 16,186
नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थप्ने गरि दुई देशबीच उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनेक्रम चलिरहेको छ । चीनले विभिन्न पार्टीका प्रतिनिधिलाई अध्ययन भ्रमणका लागि भन्दै चीन भ्रमण गराइरहेको छ, भने चीनका प्रतिनिधिपनि उच्च महत्व दिएर नेपाल आउनेक्रमलाई जोड दिइरहेका छन् । यसको कूटनीतिक अर्थ के हो त ? यस्ता गतिविधिले के नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिनेक्रमले थप उचाई लिन सक्ला ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts