चाईनिज नेपाली ज्वाइँ र छोरिले बनाएको धुवाँरहित चुल्होले संसार भरिको नेपालीहरुको मन जित्दै!

  Рет қаралды 32,866

TITUNG Online Media

TITUNG Online Media

15 күн бұрын

चाईनिज नेपाली ज्वाइँ र छोरिले बनाएको धुवाँरहित चुल्होले संसार भरिको नेपालीहरुको मन जित्दै!

Пікірлер: 188
@birendraraibirendrarai7462
@birendraraibirendrarai7462 14 күн бұрын
मैले यो भिडियो भारतको दार्जिलिङ्ग बाट हेर्दैछु हाम्रो तिर यो चुलालाई भुकारी भन्छ तर यसको मुल्य यहाँ 24000/ 45000 भारू पर्छ । बिचारा त्याहाँ त साह्रै सस्तो रहेछ बनाउने को मजदुरी पनि उठ्न गाह्रो छ। सबैले सपोर्ट गर्नु होला।
@ranarai1484
@ranarai1484 14 күн бұрын
🎊🎈🎊👌👌✅✅🙏🙏
@amritpradhan3560
@amritpradhan3560 13 күн бұрын
Nepal bhanda Darjeeling ma nikkai mahanggo parne rahechha. Nepali Rs 15000 ma faidai hola sabaile kinda bhanchhu. 😊
@birendraraibirendrarai7462
@birendraraibirendrarai7462 13 күн бұрын
@@amritpradhan3560 हाम्रो भारतको हिमाचलप्रदेश मा मात्र यो चुला बनाउने कम्पनी छ त्यो पनि बिदेशी युरोपियन कम्पनी हो त्यसैले गर्दा बडी लागत परेको होला नत्र नेटमा Himalayan Rocket stove surch गर्नु होला।
@rabinrai1814
@rabinrai1814 13 күн бұрын
होर
@sujantitungtamang7717
@sujantitungtamang7717 12 күн бұрын
धन्यवाद हजुर
@krishnagurung8546
@krishnagurung8546 13 күн бұрын
चिन त्यसै संसारमै नम्बर 1 भएको हाेइन❤ म पाेखरा देखि धरान आउनेछु घुमफिर गरेर यो चुलो पनि लानेछु❤
@Sayangnuwalimbu
@Sayangnuwalimbu 13 күн бұрын
भविष्य मा नेपाली हरूले रोजगार पाउने सम्भावना छ। यो व्यवसाय भोलि गएर नेपालको ठूलो बेस्यायिक कम्पनी हुनेछ र नेपाली हरुको देशमै भाग्य चम्किने छ ।। बैनी जुवै लाई मुरी मुरी धन्यवाद।।
@user-ki4vk8hw8q
@user-ki4vk8hw8q 10 күн бұрын
हेमा दिदी को कुरा लाई १००% स्यालुट गर्नु पर्छ हो मिलेन भने मिलाउनु जरुरि छ
@deshmanlimbu3001
@deshmanlimbu3001 13 күн бұрын
चिनिया ज्वाई,नेपाली चेलीको दैनिक प्रगति होस भन्ने चाहान्छु। अब अझै बिस्तार गर्नु राज्य बाटपनि लगानीको अनुरोध गर्दछु।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 13 күн бұрын
यो चुल्हो पुर्व मेची देखी पक्षिम महाकालीको उत्तरी भेगमा बस्नेहरुको निम्ती अति उपयुक्त छ !जाडो महिनामा सबै ठाउँमा काम लाग्छ !
@bhimbdrpulami8078
@bhimbdrpulami8078 14 күн бұрын
मैले पनि सुर्खेतदेखि फ्लो गरिराखेको छु राधीका राई बहीनीसङ्ग पनि कुराकानी भयो म पुर्ब आउदै छु फर्किनेबेला एक पिस लिने हो।
@ranarai1484
@ranarai1484 14 күн бұрын
🌺💖👌👌🎈🎊✅✅
@minyba4134
@minyba4134 14 күн бұрын
सबै जनाले किन्नु पर्छ एक एक वटा
@7subba
@7subba 10 күн бұрын
यो चुलो त अतिनै लावदायक छ यस्तो असल चुलो त नेपाल भरि र अरु जुनसुकै देशमानि जरुरि छ तेसैले उहाहरुको प्रबिदी र व्यापारमा धेरै धेरै ब्रिदिहुन्दै जावस, उहाहरुलाई लाई सफलताको लाखोउ सुभकामना.
@bantawanagen1181
@bantawanagen1181 6 күн бұрын
चुलो एकदमै मन पर्यो। अनि मूल्य पनि अत्ति सस्तो लाग्यो मलाई चाहिँ।
@thaparamesh4478
@thaparamesh4478 2 күн бұрын
एकदमै राम्रो काम गर्नु भएको मा चाइनिज ज्वाइ लाई शुभ कामना छ
@rabinrai1814
@rabinrai1814 13 күн бұрын
तितुङ जि नाफा अलिक राख्न लगाइ दिनु होला कति धेरै मेहेनत है। नाफा थोरै भको जस्तो लाग्यो।
@user-tg8bo7dp9r
@user-tg8bo7dp9r 13 күн бұрын
Tapaile hamro dhukha kati dherei bujidhinuvo sir dhaniyabat
@user-tg2cy3hi8y
@user-tg2cy3hi8y 14 күн бұрын
चैटा चोईटी खेरो जादैन जाडोमा माझामा राखेर वरिपरि बसेर न्यानो लिनु अति राम्रो
@bgrider1038
@bgrider1038 14 күн бұрын
व्यापक छ है व्यापक
@ichchharai
@ichchharai 11 күн бұрын
पाहाड तिर झन राम्रो ध्वाहा रहीत हुन्छ
@gurungprakash749
@gurungprakash749 13 күн бұрын
Thanks for all TiTung online media lai dherai dhanya badh good luck chhori Joi 👍🙏❤️yo chulo ma pani kinxu👍🙏
@AbisekGhimire-cj2yl
@AbisekGhimire-cj2yl 13 күн бұрын
सलाम छ,,,सारै राम्रो काम,,,🙏🙏
@yaumayagrg9177
@yaumayagrg9177 13 күн бұрын
अब नाना बहिरा डेमो राखेर काम धमाधम गर्नु पर्छ।
@ranarai1484
@ranarai1484 11 күн бұрын
सर्वप्रथम त यो यस्तो राम्रो कामलाई बाहिर उजागर गर्नुभएकोमा तितुङ्ग अन्लाईन सर लाई मुरिमुरी धनेयाबाध दिन चाहे तपाईको सानू सहयोग्ले हाम्रो नेपाली चेली र चाईना जुवाईलाई थुलो राहात मिल्ने भाकोछ तपाईको यो महान कामको मुलेयङ्ग्कन सचेत जनताले राक्नेछ्🌺🎈💖💖👌👌🙏🙏🙏
@sujantitungtamang7717
@sujantitungtamang7717 11 күн бұрын
धन्यवाद हजुरलाई।
@ranarai1484
@ranarai1484 11 күн бұрын
@@sujantitungtamang7717 🎈🌺🌺💖🙏🙏
@birendraraibirendrarai7462
@birendraraibirendrarai7462 14 күн бұрын
अहिले अरबौ रूपिया एपि ग्यास खरिद गर्दा देशको बाहिरी जादैछ तर देशकै जिरी मिट्टी हाँगा बिगा ले त्यो समस्या समाधान हुन्छ भने किन आना कानी? स्वदेशी उत्पादन लाई सपोर्ट गरौ।
@RamRungmahang
@RamRungmahang 13 күн бұрын
टिटुङ अन्न लाई पनि धन्याबाद!
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z 13 күн бұрын
मेयर साब हजुर इमान्दार अनि सत्यबादी हुनु हुन्छ त्यसैले नेपालमा जम्मा 2 टा पार्टी छ त्यो हो एउटा खराब पार्टी अर्को असल पार्टी असल अनि सत्याको हार कहिले पनि हुदैन नेपालमा सबै पार्टीका झुन्डहरु एक होस जित सत्याकै हुन्छ। इमानदारले असल असल काम गर्दै जानुस भबिस्यको कर्यकारी प्रधानमन्त्री 100% हजुर्नै हो मेयर साब।
@Prabeshlimbu-se6lv
@Prabeshlimbu-se6lv Күн бұрын
Titung online media thank you sir❤
@user-in4ib1le4d
@user-in4ib1le4d 12 күн бұрын
म अहिले सुर्खेत बाट हेर्दै छु
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 13 күн бұрын
GOOD video thanks 👍👍👍 sir... helping them to advertise through your videos to all Nepalies Janatas....its a Great job 👍👍👍
@Prabeshlimbu-se6lv
@Prabeshlimbu-se6lv Күн бұрын
Ramro kam byabasha ramro hos dherai lae rojgar milosh ❤️❤️
@purnagurung4286
@purnagurung4286 13 күн бұрын
Patrakarlai thanx
@user-wq4ep1sb2x
@user-wq4ep1sb2x 14 күн бұрын
every good nepali chali r jowai lai good job❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮❤❤❤
@rajudangi3406
@rajudangi3406 14 күн бұрын
ठुलाे दाउरा जाने राम्राे हुन्छ मलाई पनि मन परेकाे छ सबैले किनिदिनु हाेला
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 11 күн бұрын
सबैले किनी दिनु पर्यो बहिनी जुबाई लाई सहयोग गरौ है ।
@bidurpurkuti5611
@bidurpurkuti5611 13 күн бұрын
सबैले अडर गराै
@thamanchettri5360
@thamanchettri5360 13 күн бұрын
होईन माहाबीर पुन लाई यो दिमाख नै आयनछ
@dhanmayalingdenthapa9069
@dhanmayalingdenthapa9069 13 күн бұрын
Hamrodharanma chaenijh joi raex salamx joilai aba ma pani auxu chulalinu❤❤❤❤❤❤
@dewanamrita
@dewanamrita 13 күн бұрын
धन्यवाद सिस्टर हजुरको आशिर्वाद लागोस् बहिनी ज्वाईलाई ज्वाई साह्रै मेहनती भलादमी उहाँको बिजनेस राम्रो होस् मलाई पनि एउटा चाहिएको छ आउला।❤
@RamRungmahang
@RamRungmahang 13 күн бұрын
धरान मा याे चुलाे लाई धरान उप-माहानगर पालीका फ्याक्ट्रिमा परिणत गरेर जनता लाई राेजगार सिर्जना गरेर चुलाे निर्यत गरेर सयाैँ लाई राेजगार दिन सकिन्छ ?
@krishnagurung8546
@krishnagurung8546 13 күн бұрын
चाइनिज ज्वाइँलाई नेपाली नागरिकताको पहल गर्नुपर्छ❤
@Eklo_Aakhir33
@Eklo_Aakhir33 7 күн бұрын
“बधाई साथै सफलताको अग्रिम शुभकामना”
@rajeenrai8657
@rajeenrai8657 7 күн бұрын
Titung media Lai dhanya bad🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sujantitungtamang7717
@sujantitungtamang7717 5 күн бұрын
tq so much sir
@user-sd9fx9xm2j
@user-sd9fx9xm2j 7 күн бұрын
वाउ दामि मिहिनेत ईमानदारी जय होस
@sujantitungtamang7717
@sujantitungtamang7717 5 күн бұрын
Support garnu hola
@susanbhujel9594
@susanbhujel9594 11 күн бұрын
Sir Lai hirdaya Dekhi dhanyabad
@dilipbhandari7956
@dilipbhandari7956 13 күн бұрын
Cula ramro xa tara aalik sasto vo menat aanusar ko
@RajKumar-yt1fv
@RajKumar-yt1fv 14 күн бұрын
राम्रो काम👌👍👏👌👍👏 गर्नुभयो।
@Pundil701
@Pundil701 14 сағат бұрын
Sarai man paryo kaslai samparka grnu parchha hola
@shantapokharel66
@shantapokharel66 2 күн бұрын
मलाइ पनि मन पर्योत।।
@laxmanthapa8762
@laxmanthapa8762 13 күн бұрын
नमस्कार हजुर खास कुरा भन्न खोजेको कुरा यो होकि यस भिडियो मा बजाउनु भयको धुन अलिक दुखद किसिम को भयको हुदा यो धुन बदलि गर्दा हुन्छ या अरु कनै धुन हाल्दा हुनेछ ।
@TanindraPrasad
@TanindraPrasad 14 күн бұрын
मलाई पनि रक्सि पार्ने चुला चाहिएको छ ,, मन परो ,,
@khagendrakhadka3563
@khagendrakhadka3563 12 күн бұрын
Yo manta neplei ho … good job
@ichchharai
@ichchharai 11 күн бұрын
भाउ बडाउनु परो मेहेनेत को पैसा उठेन
@shantapokharel66
@shantapokharel66 2 күн бұрын
दामि
@vasantaadhikari3614
@vasantaadhikari3614 11 күн бұрын
चुलोको किसिम देखाउनु पर्ने यु ट्युबरले मान्छेको गफ सुनाएर राम्रो गरेनन्
@nimazrumba8423
@nimazrumba8423 13 күн бұрын
malai pani order garna man lagyo hai
@limbusurendra3378
@limbusurendra3378 7 күн бұрын
त्यसै संसारको दोस्रो धनि राष्ट्र अर्थतन्त्रमा छिमेकी राष्ट्र चीन नभएको होइन रहेछ अब छिट्टै नै केहि समयमा नै संसारको पहिलो अग्रपंत्तिमा आउँदै छ अर्थतन्त्रमा चीन कारण यो पो रहेछ । गर्व मान्न पर्छ धरानेले एक बहुप्रतिभाको धनि मेहनती परिश्रमि चिनियाँ ज्वाइँ साहेव प्राप्त गरेको छ ।। यहॉंहरू दुवै बहिनी ज्वाइँ साहेवको सेवाचुलो औधोगिकरण फस्टाउँदै जाओस् भन्दै आगामी दिन उतरोत्तर प्रगतिको शुभकामना ।।।। 👏👏🙏🙏💞💝💞🎈🎈🎈
@rhmair4454
@rhmair4454 7 күн бұрын
Best 🎉🎉🎉🎉🎉❤❤❤❤
@Shahdeepak266
@Shahdeepak266 10 күн бұрын
यस्ताे खाल काे चुलाे मैले धेेरै पहिला युट्युब मा पनि हेरेकाे थिया आज त चाईनिज जुवाईले नेपालमा पनि बनाउन शुरू गरेछ धेरै खुशी लाग्याे साथै याे ब्यबसायले देशभर आफ्नाे चिनारी बनाओस शुभ-कामना। मेराे बिचार मा चाईनिज जुवाईलाई मिडियाकर्मी साथीले अब देखि यस्तै खालकाे तर फाेल्डिङ चुला पनि बनाउन सुझाब दिनु पर्याे? युट्युबमा तेस्ताे चुलाहरू बनाएकाे देखेकाे छु।
@chandragurung2567
@chandragurung2567 10 күн бұрын
Very good maker ❤❤❤
@PunTekVlog
@PunTekVlog 11 күн бұрын
सारै मन पर्यो
@jesusloveyou2934
@jesusloveyou2934 5 күн бұрын
Chinese venale hamilai sip gift dinuvaxa dherai dhanyabad isworle dherai ashirbaad dinuvayeko hos
@YUNISHA_TMG
@YUNISHA_TMG 13 күн бұрын
Good luck Aago tapnapani milos
@user-kr1dc3ez6h
@user-kr1dc3ez6h 12 күн бұрын
ज्वाइँ राम्रो रैछ छोरी त जोडि मिलेन
@sarmilasyangbo5807
@sarmilasyangbo5807 11 күн бұрын
धेरै राम्राे छ।।। तर टाडा परियाे पुर्व बाट पश्चिम आईपुग्न टाईम लाग्छ हाेला।।। म नि लिने साेच मा छु है।।।
@subbaLimbu779
@subbaLimbu779 8 күн бұрын
कोइ दान दानी सहयोगी हुनु हुन्छ भने इ जोडिलाइ एउटा लेथ किन्दिनु पार्‍यो समान काट्ने
@PaulRai-vf6lv
@PaulRai-vf6lv 13 күн бұрын
Chinese haru tesai biswa lai challenge dinxa?👏👏👏okay la....👍
@rai2032
@rai2032 13 күн бұрын
❤❤❤❤ I will buy 1soon...
@romeotakaseranepal3761
@romeotakaseranepal3761 Күн бұрын
Nice 👍
@Yam460
@Yam460 13 күн бұрын
Denmark dekhi herdai xu sarhai man paryo baglung pathauna sakinxa hola hjr
@sujantitungtamang7717
@sujantitungtamang7717 13 күн бұрын
Sakinx hajur
@himalrai7770
@himalrai7770 9 күн бұрын
Good 👍👍👍
@ambarchamling1136
@ambarchamling1136 13 күн бұрын
Good job cheli juwaiko
@narprasadgurung5983
@narprasadgurung5983 14 күн бұрын
Hamro Titung bhai ko prastuti dherai ramro chha ! Keep it up !
@sujantitungtamang7717
@sujantitungtamang7717 13 күн бұрын
Tq hajur
@faktanglungrock6951
@faktanglungrock6951 13 күн бұрын
Good job ❤❤❤❤🎉🎉🎉🎉🎉
@rambahadurkumal2697
@rambahadurkumal2697 14 күн бұрын
good jab
@thapachandra9769
@thapachandra9769 14 күн бұрын
Very good work bahini ma pani aara 3 ,4 wata kinchhu
@kumarsinghlama3136
@kumarsinghlama3136 13 күн бұрын
Dherai dherai safal hos.
@dilipthapamagar1110
@dilipthapamagar1110 13 күн бұрын
❤❤Midia sir thank you ❤ mat Afg kabul bat heri raxu ❤mani Npl ayec Syangja leuni ho ramro chula 2 wata hai dashai bhanda pahila hai thulo chula la❤❤ Nani baini ko phone nombre ni rakhdinu hai❤❤❤🎉🎉🎉
@sitakumarirai6180
@sitakumarirai6180 13 күн бұрын
Good luck 🤞
@user-lf5tu9ko9x
@user-lf5tu9ko9x 14 күн бұрын
Good job 👍
@jesusloveyou2934
@jesusloveyou2934 5 күн бұрын
Dherai dhanyabad saport garneharulai
@RamRungmahang
@RamRungmahang 13 күн бұрын
एउँटा चाईनी धरान आएर मेहर ज्युँ काे सर्पाेट अबस्या मिल्ने छ?
@jesusloveyou2934
@jesusloveyou2934 5 күн бұрын
Saport garau
@dhanurai80
@dhanurai80 13 күн бұрын
👍👍
@KhadgaShahi-ok3xz
@KhadgaShahi-ok3xz 6 күн бұрын
Nice
@user-hs8sy6gx4b
@user-hs8sy6gx4b 11 күн бұрын
Good
@user-go2rx5yb7b
@user-go2rx5yb7b 14 күн бұрын
good job.
@jaykrishnatamang997
@jaykrishnatamang997 13 күн бұрын
Didi vana Mali Pani
@Sayangnuwalimbu
@Sayangnuwalimbu 13 күн бұрын
के भन्छ यो कार्की भन्ने मान्छेले। भारतीय नागरिक हरूले पनि नेपाली चेली बे गरेर त्यतिकै बसेको छ किन बोल्दैन? पूजा गर्दै बस्छ।। आँखा र मन कति सारो बेमानी हो यसको नजिक कोे चाहिँ त्यहीं भारु काले धोती हरु नै प्यारो रहेछ। बोल्दा अलिक सोचेर बोल है।। नत्र,,,,,,
@user-to9vj3bc4u
@user-to9vj3bc4u 5 күн бұрын
These types of iron stoves have existed in the high mountainous regions of Nepal, more than decades ago, especially around Khumbu, Manang, Mustang, Dolpo, and Limi areas.
@PaulRai-vf6lv
@PaulRai-vf6lv 13 күн бұрын
Mo poni kinxu👍
@sumanrai4005
@sumanrai4005 9 күн бұрын
🙏🙏🙏🙏❤️🙏
@eastridenima5072
@eastridenima5072 13 күн бұрын
Good job
@subhash7408
@subhash7408 13 күн бұрын
Malai september ma chahiyo. This is called wood stove. Its very fuel efficient hygenic smoke free wood stove.
@user-qd6df3ym6p
@user-qd6df3ym6p 13 күн бұрын
मेरो हलो भन
@Rameshboyung
@Rameshboyung 10 сағат бұрын
Paurakhi cheli
@hemprasadrai9111
@hemprasadrai9111 14 күн бұрын
Yokhale chulo ta mailepani prayog gareko, daura kefaiti rahecha,Chinese juoin ra chariko ta ali sasto pani rahecha, jadomausamma sabaithamma, ani high altitude elaka, yakgoth, vedigoth tera atenai upayogi huncha. I love it.
@user-wg7qw9ok3n
@user-wg7qw9ok3n 13 күн бұрын
BBQ stand पनि बनाउदा हुन्छ ।
@Goraybedghumante2546
@Goraybedghumante2546 14 күн бұрын
Malai pani yeuta chahiyo lina aaula
@sanitarai9104
@sanitarai9104 12 күн бұрын
Hawa huri chaldai garda chahi sarai sajilo ra ramro hunxa khana pakaunu ma
@user-ki4vk8hw8q
@user-ki4vk8hw8q 10 күн бұрын
बसन्ती नाना पनि
@narprasadgurung5983
@narprasadgurung5983 13 күн бұрын
Sekuwa chahin gajjab banchha hai !
@sujantitungtamang7717
@sujantitungtamang7717 13 күн бұрын
Hajur mitho hudo rax...
@santoshibohora6426
@santoshibohora6426 2 күн бұрын
Hamro dolpama ghar gharma yasta chula xan baharai mas daura balirakhxan duwa ni hunna khana pani mittho hunxa
@sardarai2490
@sardarai2490 13 күн бұрын
कती राम्रो uk बटा हेरादेंछम , I will order one too ❤
@sujantitungtamang7717
@sujantitungtamang7717 13 күн бұрын
Tq hjr
@yamgurung710
@yamgurung710 12 күн бұрын
malai ni yak vhaiyo pokhara bata
Savaitė | 2024-07-21
53:45
Lietuvos nacionalinis radijas ir televizija
Рет қаралды 4,6 М.
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 164 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,1 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 164 МЛН