आचार्य श्री शीतल कृष्ण जी महाराज माथि लाग्यो आफ्नै श्रीमतीलाई कुटपिट गरी हिंशा गरेको आरोप

  Рет қаралды 125,970

Saajha  TV

Saajha TV

4 ай бұрын

आचार्य श्री शीतल कृष्ण जी महाराज माथि लाग्यो आफ्नै श्रीमतीलाई कुटपिट गरी हिंशा गरेको आरोप
Presenter :
Guest :
Video By : Suman Moktan
Video Edit: Suman Moktan
नमुना समाज मिडिया प्राइभेट लिमिटेड द्वारा संचालनमा रहेको यो साझा टिभी(Saajha Tv) च्यानल हो | यहाँ नयाँ ताजा समाचारहरुको साथमा राजनैतिक नेत्रत्वसंग समसामयिक बिषयमा गरीएको कुराकानी, कलाकारहरुसंगको कुराकानी र अन्य तपाईले धेरै मन पराउने सामाजिक ब्याक्तित्वसंगको कुराकानी समेत राख्नेछौ l तपाईहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षा गरिरहेका छौ l तपाईसंग पनि यी र यस्तै सामग्री छन् भने हामीलाई सम्पर्क गर्नु होला |
#saajhaonline #sumanmoktan
नयाँ नयाँ भिडियोहरु को लागि " Saajha TV " च्यानल लाई subscribe गरी दिनु होला |
हाम्रो अनलाइन - www.saajhaonline.com
इमेलमा हामीलाई सम्पर्क - saajhaonline@gmail.com
फेसबुकमा हामीलाई सम्पर्क - / saajhaonline
ट्विटरमा हामीलाई सम्पर्क - / saajhao
हामीलाई सम्पर्क - +977- 9861221760

Пікірлер: 115
@laxmibhatta3655
@laxmibhatta3655 4 ай бұрын
पढेलेखेकी बुझेको यि महिला लाई साच्चै अन्याय भएको देखियो।।।। उनलाई सहयोग र सपोर्ट गरौ
@ushakhadka716
@ushakhadka716 4 ай бұрын
धर्म गुरु लाइ मिडिया मा ल्याउनु पर्यो
@user-hs8vw3wl9t
@user-hs8vw3wl9t 4 ай бұрын
उच्च सम्मान छ सुन्दर बैनिलाइ ❤❤❤
@user-wo5kk8ds5y
@user-wo5kk8ds5y 3 ай бұрын
यी नानीको कुरा सुन्दा सुन्दै सहानुभूतिको भावना बढ्न सक्ने अवस्था आयो।यिनी साँच्ची नै पीडित हुन् कि जस्तो लाग्यो ।गल्ती छ नै भने पति परमेश्वर भनेर बस्ने कुरा छैन भन्ने यिनको अनुभव रहेछ ।पहिले त यिनको कुरा पत्यार लागेको थिएन ।बिस्तारै बुझ्दै सुन्दै जाँदा यिनको पीडामा वास्तविकता छ कि जस्तो आभास हँदै छ ।अब सत्यतथ्य बाहिर आओस् ।यी नानीको भित्री भावना र अनुभूतिमा सान्त्वना र सहानुभूति देखिंदै छ ।यिनी सिदासादा र शुद्ध मन भएकी महिला जस्तो लाग्यो ।आफ्नै छोरी आफ्नै बहिनी जस्तो सुन्नेलाई अनुभूति गराउने यी नानीको बोलीमा पाइयो ।यी नानी साँची नै सच्चा स्वभावकी नै हुन् जस्तो लाग्छ ।पढाइ लेखाइ पनि राम्रै छ जस्तो लाग्छ यिनको ।यिनको उनै पतिसँग सम्बन्ध सुधार हुने अवस्था कम देखियो । चरित्र सुधार गरे भए उनै पतिसँग बस्ने चाहना पनि यिनीसँग भएकोले यिनी कुनै लोभप्रलोभनमा लागेर मिडियामा आएकी होइनन् जस्तो छ ।पतिलाई शुद्ध आचरणमा ल्याएर एक नारी ब्रह्मचारी बनाउन चाहने यिनको भावना अत्यन्त प्रशंसनीय छ ।
@small12343
@small12343 4 ай бұрын
हतपत कमेन्ट नलेखौ पहिला दुबै जनाकाे कुरा सुनौ।म्याकुरिकाे जस्तै हाेला।
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 4 ай бұрын
सान्ती खोज्दै माहाराज प्रबचन मा बृन्दा बन मा किस्न सितल आचार्य जि मना भत भती पोलिचन उता गहेर बसिचन ॐ शिव
@seemasapkota9091
@seemasapkota9091 4 ай бұрын
बाहीर हेदा रामरो भएर के गनुं भीतर पाप को भारी रैछ
@krishnaphuyal379
@krishnaphuyal379 4 ай бұрын
यस्ता गुरु भनाउदाले गर्दा हिन्दु धर्मको बदनाम गरेका छन ।
@anjanagurung3328
@anjanagurung3328 4 ай бұрын
यस्ता ढोगिहरुको प्रवचन बहिस्कार र तिरस्कर गरौं।
@narendrakhanal9420
@narendrakhanal9420 3 ай бұрын
एक तर्फी कुरा सबै राम्रो लाग्छ गुरुजीलाइ केरकार गर्नु पर्छ
@Deepjungpyakurel
@Deepjungpyakurel 4 ай бұрын
Kati ramri hunu hudo raicha kati salin sushil boli bochan shanskari nani
@user-om2mz1wc8q
@user-om2mz1wc8q 3 ай бұрын
लिटिलबुद्ध नामले चिनिएका बमजम नि यस्तै आरोप मा थिए सारै दुःख लाग्यो 😢😢
@brindathapa1336
@brindathapa1336 4 ай бұрын
हैटः प्रभु निश्ब्द 💘
@balbikasmontessori2230
@balbikasmontessori2230 4 ай бұрын
हे बरै .... कुरो दुबै को सुनेर बोलौ है🙄🙄
@rajshekhardas
@rajshekhardas 3 ай бұрын
दुबैको कुरा राम्ररी बुझेर मात्र आवाज निकालौ
@bishnubhattarai8098
@bishnubhattarai8098 3 ай бұрын
I also learned not to trust anyone in my life . Wish you have a bright and happy future ahead sister ❤
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o 3 ай бұрын
येस्तो राम्रो मिले को जोडी हुदाहुदै पनी के खोज्छन यो गुरु जी लाइ येस्तो भगवान को कथा को भन्दै हिन्ने गुरु भएर येस्तो पाप गर्ने बुढी माथी यहीँ हो धर्म गुरु को सस्कार हैट के पाप गरेको होला र येस्ता ले के धर्म गुरु भए पनि येस्तो गर्ने पापी रैछ हो
@ramprasadpanthi1309
@ramprasadpanthi1309 3 ай бұрын
शितल कृष्ण कि जलन कृष्ण कुरा गहिरो छ त ।बहिनीलाई न्याय मिलोस ।
@shreenachhetri9291
@shreenachhetri9291 3 ай бұрын
धर्म गुरु कानुन भन्दा माथि हुन सक्दैन । जय भाेलेनाथ ।
@RachanaKc-po4nk
@RachanaKc-po4nk 3 ай бұрын
हिन्दु धर्मको वाचन कर्ता हो भने डिभोस हुनुहुदैन । तर बहिनीले न्याय पाउनुपर्छ ।
@gaurihamal7282
@gaurihamal7282 3 ай бұрын
Be strong sister everyone seaport her pls
@AshokPradhan-dr9vw
@AshokPradhan-dr9vw 3 ай бұрын
दुई पक्षको कुरा सुन्न पाए राम्रो हुन्थ्यो,धर्म गुरु भएका महाराजले घरमै कुरा मिलाएर मिडियामा जान नदिनु पर्ने।
@Allin0neusa
@Allin0neusa 4 ай бұрын
Thank you so much for 70 subscribe keep supports guys❤
@surain4u
@surain4u 3 ай бұрын
दुबै पक्षको को कुराको जाच्बूज हुनुपर्छ ।
@laxmigiri9642
@laxmigiri9642 3 ай бұрын
सबै कुरा सत्य नहुन सक्छ श्रीमान ले धेरै टचर दियो कुटपिट गरे गर्भपात गराय भनेर भन्ने पत्रकार सम्मेलन गर्ने फेरिमिल्छु भन्ने केहो
@surakshabastakoti9332
@surakshabastakoti9332 3 ай бұрын
हजुरले भनेको कुरामा नि मलाई चित्त बुझेन हजुर सहन सक्ने जति त सहेर बसिन तर केही सीप नलागेर हो नि त न्याय को लागि बाहिर नेस्कनु भयको
@sabitrisharma4542
@sabitrisharma4542 4 ай бұрын
सहन सके नारि सहन नसके सिस्नो घारि मलाई त खै के खै के बिबाह गर्नु अघिनै सोच्नुपर्ने नानिले यो कथा बाचक हो सधै सँगै बस्न पाइदैन भन्ने कुरा पक्का सुधार्ने कोसिस गरेका हुन् गुरुले हरेका घरमा हुन्छ एस्थाकुरा नानि रान्रो गरिनौ अाफ्नो गोडामा अाफै बन्चरो हान्यौ सानू तिमि
@user-xj6zx2ks2q
@user-xj6zx2ks2q 4 ай бұрын
Yo sis Lai neya paunu parxa
@madhavwagle8160
@madhavwagle8160 4 ай бұрын
Good luck nanuu
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 3 ай бұрын
योकलियुग।हो।अचम्म।लाग्छ।इचेलि।पनि।भुकारहिछन।कुरो।गहिरो।लाग्यो।
@Hirashahi-ds5mm
@Hirashahi-ds5mm 4 ай бұрын
❤❤❤❤❤
@basantagyawali9769
@basantagyawali9769 3 ай бұрын
यो महिलाको लाजमर्दो कुरासँग आम नेपाली जनताको कुनै सरोकार छैन किनभने यिनी रातारात भाइरल भएर हिन्दु धर्मप्रति आक्रमण गर्दै कृश्चियन हरु को प्रचारप्रसार मा लागेको प्रस्टै छ यी छाडा महिला हुन् यस्ता आइमाई लाई सार्वजनिक रुप मै बहिस्कार गर्न पर्छ
@user-rw1sg1ti4x
@user-rw1sg1ti4x 3 ай бұрын
बेबहार पनि रंग रंग का ! देख्ता राम्रो=देखावटी , भित्र कुहेको=गँनायको ! धेरैको छ तर गुरुको त नहुनुपर्ने होइनर ?
@dorprasadbhattarai2489
@dorprasadbhattarai2489 3 ай бұрын
सितलकृष्ण लाई धर्म सभा ले बहिष्कार गर्नु पर्यो । कथा बाचन का कलंक ब्यक्ती ।
@minpdrghimire8339
@minpdrghimire8339 3 ай бұрын
नारी जाती माथी कुटपिट गर्ने पनि आचार्य हुन्छ???? स्वार्थको लागि कथा बाचक बनेका हुन् सक्छन् नारी माथी हात उठाउने त रावण हो त्यो दानव हो
@user-ee8fh6ew6m
@user-ee8fh6ew6m 3 ай бұрын
म त दुबै जाना को गुनासो सुन्न चाहान्छु है एक कोहोरो कुरा ले कसैको बिस्वास गर्नी जमाना छैन है
@binodkathayat4078
@binodkathayat4078 4 ай бұрын
धर्मकाे खाेल अाढेर यस्ता अरजकता गतिबिधि गर्ने जाेकाेहि हाेस छानबिन गरेर तुरुन्त कारबाहिकाे फायर खाेलियाेस
@krishnagiri8605
@krishnagiri8605 3 ай бұрын
अाफुपनि सहि हुनु पर्छ महिलामा धर्म पालन हुनु पर्नेमा भयन
@abishekmagar6615
@abishekmagar6615 4 ай бұрын
Wow wow dharma guru ko kam .......
@brindaghimire75
@brindaghimire75 3 ай бұрын
Give her justic
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
हो आफनिऋिमति हुदाहुदै यनमहिलासित अनैतिक समबध गछँभने कानुनअनुसार
@sabrinakhadka8731
@sabrinakhadka8731 4 ай бұрын
डलरे जयनारी को पछाडी शितल कृष्ण को श्रीमति लाइ इसाइ घाँस?? सावधान गुरुजन
@laxmithapa8056
@laxmithapa8056 4 ай бұрын
अली पतिमाथी बदनाम गरने सङकागरने हो अनि हेरलात पतनिसङग समनंध होलात यसतो मीडीयामाअाएर पति को नरामरोगनंधको कुरा गरने हो के धरम हुनंछर हं पुरूषत भगवत मा लागेपछित हजारौ महीलाले हेरदा हाँसन परियो मोहनीको नजर लागने छन तर मेरो मीडीयामा अाउंदा यात्रामा सङगैथे अब वुहाँ हाँसदै सबैबातावरणको मनंदीरमा जानलागेको कुरा गरदैमा पतनिले अली कसतो मुखअधीयारो लायो न बोलेर थुचच परिन सङकामा परिन यसतो पापीमन रेछनी अली मुखाले रेछनी सेसो भए कुवेरजीपनंडीत को नजरमा महीलाहरू त पुरै घेरो लाएनी महीलाहरूसङगत बातचीज हुनंछनी योत भीत्रको गनंधकुरापनि गरनेहो सबको समानने कुराहरू बदनामगरेर पापीमन रेछनी धरमनै सुनौत नारायणपोखरेलले पनित कति महीला मा पतनि बनाएत हं नजरमा जानंछनी परूषहरूत अाफनो ठाउँमात छदैछनी हं मेरो मीडीयामा नी कति भगवतकथाहरू महीलाको अाँमाकोदुख कुराहरू सुनाउनुहुनंछनीत हं हामीलेत देखेको सुनेको पनि छैन हो अाज अाएर सुननु परियो हो हं कसतो पापी पतनि रहीछनी हो मेरो पतिपनित कां सरशुवाभएर महीलासङग लागेनी दुख सुख भोगनु परछनी महीलाहरू ले सुन अनीरूद्वचारये महाराजजी को पनि कतिमहीलाहरू मुराकाहानी हुनंछनी गाडसङगै हीडनु भएकोछनी यसरी राखनुस गाड कोई महीलाहरूसङग लागला भनेर गाडहरू लेर हीडनु परियो है ल ☝️☝️🖐️🖐️😧🤷🇳🇵🇮🇳🔔🌏️🤭😇😭🛌🚶👈️☝️☝️🇳🇵🇮🇳🤷😧☝️☝️🖐️🖐️
@bishnubhattarai8098
@bishnubhattarai8098 3 ай бұрын
Those who give tears will die in tears this is the truth of life. Don’t worry sis
@manjusigdel2214
@manjusigdel2214 4 ай бұрын
यस्तो गर्नु भएन नि गुरू जी श्री मतिको आशु लाग्छ।यदि आशु लाग्यो भने तपाई बर्बाद हुनुहुन्छ। नमस्कार 🙏
@user-po3gn5fl1e
@user-po3gn5fl1e 4 ай бұрын
बोके गुरूलाइ समातेर सोदपुछ गर
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 3 ай бұрын
अब श्रीमान लाई मन नपरी सम्बन्ध बिच्छेद गर्न अदालत मा गैसकेपछि र श्रीमती चाहिँ मिडिया मा गएर बारम्बार श्रीमान को बिरुद्ध मा बखान गर्दै हिंडेपछि यो ती महीला को अभियान सफल र दिगो हुदै हुदैन । यदी यी महिला को बुद्धी छ भने खुरुक्क समबन्ध बिच्छेद गरेर बस्नु बहुतै राम्रो । छेक बार छैन आफुले पनी अर्को बिबाह गरे भै हाल्यो नी ।
@rameshchaulagain123
@rameshchaulagain123 3 ай бұрын
Ummm
@shantishanti.11
@shantishanti.11 4 ай бұрын
यस्तै मान्छेहरु नै गुरु
@parshuramthapa6947
@parshuramthapa6947 3 ай бұрын
😊
@suryaacharya4869
@suryaacharya4869 3 ай бұрын
😢😢😢
@Rushmarai4
@Rushmarai4 4 ай бұрын
के रछ त्यो गुरुको फिरादपत्रमा,त्यो पनि सुन्न पाए हुन्थ्यो
@basantisoni2887
@basantisoni2887 3 ай бұрын
मेडम हजुरले यति वर्णन गर्नु भयाे अहिले सम्म हजुरकाे केही गल्ति छैन हाेलार ?
@sujataghimire591
@sujataghimire591 4 ай бұрын
Nice lady, yo guru hoina guru ho .
@govindalimbu792
@govindalimbu792 3 ай бұрын
Yo boini loi really aaniya vyeko ho
@saradaghimire397
@saradaghimire397 4 ай бұрын
Yeti ramri shreemati huda hudai kina testo hola k😢😢
@user-gp3we3jr9x
@user-gp3we3jr9x 4 ай бұрын
Yo pandit ko daju bhai sabai yestai chhan
@ranamagar6612
@ranamagar6612 4 ай бұрын
यस्ता नरपिचास पाखण्डी धर्मगुरु हरुले गर्दा हिन्दु धर्मको बिज्यात भएको छ
@karinathapa5883
@karinathapa5883 4 ай бұрын
धर्म को बदनाम गर्ने धर्मगुरू हुन्छ यो पाखन्डि हो कानुनको दायरामा उभियाउनु पर्छ😊
@krishnadhungana7688
@krishnadhungana7688 3 ай бұрын
आफनो धरम आफनो घर बार,आफनो परी वार, को बद नाम,गरदै हिडने,,महिला,सिरीमानको..इजजत,को,खियाल,गरनु परने,हो,,अरको,महिला को घर बार तहस नहस,बनाउने,महिलानै,हुन,,अरको,, बिबाह भयको पुरुस ले, अनैतिक,समबनध,राखनु माहा गलत हो,कथा। बाचनगरने, अरुलाइ,पाठ सिकाउने,तर आफु गलत। बाटो, हिडने पनी गलत,हो,,
@thatsummergirl0
@thatsummergirl0 3 ай бұрын
I can't believe her... 12:39 I wish Sheetal Krishna could overcome through this accusation.
@sabitakarki6891
@sabitakarki6891 4 ай бұрын
😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
@IshworiChapagai-uq4hj
@IshworiChapagai-uq4hj 4 ай бұрын
यो झारपाते कोपछि लागने मिडिया का मनछे हरु पागल हुन घरयासि झगडा कसको हुदैन अदालत छैन मन नपरे डिवस गदा भैगोनि यसरिमिडिया मा आउदा राम्रो होला यो मानछे
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 4 ай бұрын
यो गुरु होईन गोरु रैछ
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
भागबत भनुनजेल गुरु चेलिकोमाऋरेछ कसतो गुरुहो
@bhupendraacharya2784
@bhupendraacharya2784 4 ай бұрын
तपाईं जस्तो माहा गुरुले आफ्नो श्रिमतिलाई पीडा दिनुभनेको एकदमै गलत हो गुरु तपाईं जस्तो गुरुको कारणले हाम्रो सासतरकोनै अपमाहो तपाईंले भक्तजनहरुलाई कति नराम्रो चिज दिमागमा जानिछ तपाईंलाई धर्मगुरुको रुपमा कलकलागने छ गुरुदेब हामरो सासत्रको अपमान हुनेछ हजुर जुनसुकै ठाउँमा भयपनि श्रिमतिसिता सम्परकमा आउनुहोस एउटि माताको अपमानहो तपाई जस्तो एउटा खाते जैको नाममा कलङक थियोे तेयो अपराधीले आहिले आयर ४ बर्षको भन्जलाई राखेर तेयो अपराधीले नता जन्म दर्ताबनाईदियो नता बिहेदरता गरिदियो तेयो खाते अहिले दुबैमा मरेको छ तेसकि आमा अपराधीनि हो अहिले भान्जलाई ७ लाखमा किनेर राखे भन्दै हिन्छेर तेयो अपराधीले तेस्को बाहाले आहिले आयर डिभस गरछु भनेयो यस्ता अपराधीहरु नेपालमा धेरै छन् तयो अपराधीशीत कसैले पनि बिबाहा न गरनु खनालहो तेस्को घर राप्ती गाउपालिकामा परछ तेस्कि आमा राक्षसनिहो कुनैपनि रारिहरु नफसनुहोला ।
@sugamlawati3065
@sugamlawati3065 4 ай бұрын
कुन मुखले गुरु थुक्क
@urmiladahal4873
@urmiladahal4873 3 ай бұрын
धर्म का नाम मात्र रहेछ गुन्डा रहेछ । नानि डिवाेश चाहिँ गरिनहाल्नु है ।
@bimaladhikari4869
@bimaladhikari4869 4 ай бұрын
Shame less Guy🤫Dharma ko name ma kalnka 😓😓😓He should be punished !!!
@minpdrghimire8339
@minpdrghimire8339 3 ай бұрын
नारी माथी हात उठाउने पनि आचार्य हुन्छ?
@sarmilarai145
@sarmilarai145 4 ай бұрын
Vognelai thahun6 bichari
@thestrangeeditz
@thestrangeeditz 3 ай бұрын
बेमान् कस्तो हउ डिभाेर्स चाहिँ साेलुुसन हाेर? परस्त्री सग भाेग बिलासमा जीवन बिताउने अनि अाफै चाखाे हुन खाेज्ने?
@SitaAdhikari-fw4vr
@SitaAdhikari-fw4vr 3 ай бұрын
Yasto pani guru xi xi xi
@saraswotibaral8592
@saraswotibaral8592 3 ай бұрын
Guru jiaama ba sangko kurakanilexora buhari xutaune kam bhaya xa bhanne kura bujhiyo kati abujhrahwxan paribar aafnai xorilai astai gareko bhay k hunthiho
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 4 ай бұрын
Great women
@karunasubba2578
@karunasubba2578 4 ай бұрын
Everything is going in nepal no work
@dipakghimire4078
@dipakghimire4078 3 ай бұрын
Ek trfi kura nasunu
@PujaTimilsena
@PujaTimilsena 4 ай бұрын
यस्ता पनि गुरु छुन्छ यो त गोरु हो😡
@taradhojkhatri3414
@taradhojkhatri3414 4 ай бұрын
कथावाचक पण्डित भाइरल भए पछि धेरैले फाेन म्यासेज गर्नसक्ने भए शंका गर्न मिल्छ त ।पण्डित ल्याउने नि मिडियामा 😊
@deepakshrestha1667
@deepakshrestha1667 4 ай бұрын
Pape raxa aali sisno pane lagaunu parxa dhoge guru lai
@DhurbaBasnet-cu4mb
@DhurbaBasnet-cu4mb 3 ай бұрын
Bichara dhrai pidit hunuvayexa hajurlai neya milos
@narayantiwari5499
@narayantiwari5499 4 ай бұрын
Yesta lai kada karwahi hunu parxa… Bahini kati sipalu raixan bolna
@Hongkongmima
@Hongkongmima 4 ай бұрын
Teti saro pani aru manchele kasari sochchaaaruko bhalonai chahanchaa arumanchele tara buda budi milda bahirako manchelai ke ahpati yo bainile ke bhannu khojeko hunata ketaharu naramrai hunchaa bhandaima bahirako manchelai dosh launu uchita hudaina ra bharsak aru manchele ta suportnai gercha tara buda usto ho ya budi ko uskai mukha bate oani sunnu perchaaa tesle haraunu perdaina ahyera samajko ahgadi bhannu perchaaa tehi ho
@krishnagoudel8885
@krishnagoudel8885 3 ай бұрын
Dake anusar timipani kam chaunau tara sital pani kamchaina
@ashokpaudyal5607
@ashokpaudyal5607 3 ай бұрын
बदमास रहेछ गुरु होईन गोरु रहेछ
@deepikachhetri9186
@deepikachhetri9186 3 ай бұрын
Samarthan cha.
@kamalathapaliya9035
@kamalathapaliya9035 4 ай бұрын
Maharaj nai rechn ni
@anishdhungelawasti2820
@anishdhungelawasti2820 3 ай бұрын
TRP
@rajudada1924
@rajudada1924 3 ай бұрын
Kal data harnu parcha
@user-hk3dy3le2d
@user-hk3dy3le2d 4 ай бұрын
Mahilale gareko vay j Pani garxan kyare purushle garda kehi nahuni garo xa mahila hunupani
@heemauperti7225dsxppvl
@heemauperti7225dsxppvl 4 ай бұрын
Yati ramro budi lai kina yastho garayko
@bidhyabasyal9906
@bidhyabasyal9906 3 ай бұрын
बुडा ले न तिमि सित बस्न सक्दिन भन्दा बुडाको चरित्र हत्या गरेको देखियो। गलत का‌
@SitaAdhikari-fw4vr
@SitaAdhikari-fw4vr 3 ай бұрын
Papi shreeman
@narayankoirala7865
@narayankoirala7865 3 ай бұрын
त्येा ढेागि काजु धेरै खाँदेा रहेछ गल्फेड धेरै रहेछन
@lilasubedi7366
@lilasubedi7366 4 ай бұрын
Maha raj battu po rahexan ta
@raegrg8206
@raegrg8206 4 ай бұрын
भोकने लाई थाह हुन्छ 🙏🙏🙏🙏
@yamsaru1115
@yamsaru1115 4 ай бұрын
Yasto dhogi saga kina bihya garyakota 😢
@rajudada1924
@rajudada1924 3 ай бұрын
Phon ko datal harahuncha
@deepakshrestha1667
@deepakshrestha1667 4 ай бұрын
Asta dhoge lai karvai garnu parxa. Satya tathaya pata lagayar
@saneshchhetry226
@saneshchhetry226 4 ай бұрын
K dekhnu ra sunnu pareko esto, yo sheetal ko badnaam hoina pura sanatani gurus maathi sankha paida hune vo.
@user-tm9mi9vp7u
@user-tm9mi9vp7u 3 ай бұрын
भाेगने लाई मात्र थाहा हुन्छ
@krishnagiri8605
@krishnagiri8605 3 ай бұрын
नाटक
@sunitapant2061
@sunitapant2061 4 ай бұрын
Yestho guru shrimati kutne lai jail halna parcha
@kamaltaramanandhar6728
@kamaltaramanandhar6728 3 ай бұрын
छि, कस्तो अचम्म, यस्तो पनि आइमाई हुँदो रहेछ यो संसारमा। आफ्नै घरको बेइज्जत गर्दै हिड्ने। दुवै जनाको बीच पूरा कुरा नसुनिकन कसैले कसैलाई नराम्रो भन्ने अधिकार छैन। यतिसम्म समाजमा कुरा गर्न सक्ने, पढे लेखेको आइमाईको कुरालाई कसरी विश्वास गर्ने? जय नारी।
@kamaltaramanandhar6728
@kamaltaramanandhar6728 3 ай бұрын
आइमाईको चरित्र दैबले नजानुन्। बोल्न पायो भने जे पनि बोल्ने? ठाउँ ठाउँमा धर्मको काम गर्दै हिड्ने गुरुलाई हरायो भन्नु, सजिलै भन्न सक्नु? घर बिगार्ने काम हो यो। मिलेको नै राम्रो हुन्छ। आफ्नो बानी सुधार्नु पर्छ जस्तो लाग्छ।
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 58 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 63 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 57 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,8 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 58 МЛН