धेरै देशहरुलाई तहस नहस बनायर रमायकाेअमेरिका अहिले आफै राेयर बसेकाे छ ।
@TikaTamang-rd3rm10 күн бұрын
चरा नत मान्छे ले बली रहेको ठाउँमा जना सक्नु नत चराले आगो भेटाउनु आगो फल्ना भारी बोक्नु पर्छ र छुस्सा चुरुट सल्काएर फलेको कस्ले देख्ना सक्छा पाछी हिन्ने मान्छे ले पनि देख्नु सक्दैन ।
@bhuvaneshoritiwari955511 күн бұрын
Jay Shree Pashupati Nath. Jay Shree Gorkh Nath.
@MangaliBk-l3q10 күн бұрын
Jejus
@bibek274812 күн бұрын
अग्नि देवताले अमेरिकालाई सजाय दिनका लागि चराको रुपमा आएर आगो लगाइदिएको हो। क्रिस्चियनका प्रभुले अरु देसलाइ दुख नदिनु भन्दा पनि जो वाइडेन जस्ता बहुलाहाहरुले बारम्बार अरु निर्दोष देसहरुलाई दुख दिएकाले आगो अग्नि देवताले लगाइ दिएका हुन।
@PadamBdiyaliPadamBdiyali11 күн бұрын
हुन् पनि सक्ला की
@sherbahadur4269 күн бұрын
गरूड को हुन पाश्चडर्ले अध्ययन गर्नुपर्छ।
@lalkrishnadhamala895312 күн бұрын
भविष्यलाई अडकल गरेर सल्लाहदिनसक्ने मानिसको आवस्यकता अमेरिकालाई परेकोछ।
@deudhanrai35510 күн бұрын
Yo satya prameswarle yo Americalai danda diyeko ho..charako swarup vayer prameswarkoi yojana hunu sakx yo..
@SoniyaGurung-n5k8 күн бұрын
😢😢😢
@subindrapakhrin612212 күн бұрын
अब आमेरिकलाई चाइनले सहयोग गर्नेछ
@gangarampandey960410 күн бұрын
चरालाईत रिस उठेको रहेछ अमेरिका सँग अनि पाप त धुरिबाट कराउने भईगोनि
@anjushahi-o2b10 күн бұрын
😂
@YamunaPariyar-q9m5 күн бұрын
😢😢😢😢😢
@bhawanipaudel699211 күн бұрын
हावालागेर दुई रुखका हाँगाहरु रगडिँदा पनि आगो उत्पन्न हुन सक्छ।
@ubthapa46089 күн бұрын
जंगलमा बिजुलि को तार को सटले,अाकाशको चड्कने भुईमा धस्रिंदा पनि त हुन सक्छन् खै त यो तर्क ?
@chyangbaTmg-x4r4 күн бұрын
JPT
@rishi909711 күн бұрын
हुन सक्छ कि, कुनै देश को scientific plan ya challenge...... धनी देशको अर्थतन्त्र तहस नहस गर्न को लागी.......just soch hai
@lalkrishnadhamala895312 күн бұрын
आफ्नो जँगलमालागेको आगो निभाउननसक्ने अमेरिकालाई माहाशक्ती राष्ट्र अमेरिका कसरीभन्ने?
@DevkumarRijal12 күн бұрын
विश्वघटनाको कपी समाचार हो????
@SangitaShrestha-197411 күн бұрын
😢ohm Sri sangita type murtima press vajan hernus thanks
@Deepak-j8o4l3 күн бұрын
मेरो अनु मान corona कहाँ बाट आयो आगो पनि तेहि बाट आयो होला मेरो बिचार
@BoobanBiswakarma11 күн бұрын
Yo lava ho
@binodkhanal442712 күн бұрын
खोइ के!खोइ के!
@DurgafabenLimbu11 күн бұрын
म चाहिँ यी कुनै कुरामा सहमत छैन मेरो पनि आफ्नै अनुमान छ लाग्छ महाशक्ति राष्ट्र लाई सबक सिकाउन कसैले रचेको भयानक गोप्य योजना थियो यसमा विकल्प कुन कुन उपकरण हुन सक्छन् अनुमान लगाउनुहोस उत्तर सजिलो छ ।
@animwor-k8n12 күн бұрын
विश्व घटनाकाे कन्टेन्ट चाेरेर डन नबनुम है साथी ।😄😄😁😁😁😂😂😂
@Himalsonyy12 күн бұрын
😅😅😅
@Peter-f6q10 күн бұрын
Jesus coming soon 🔜🔜🔜 bro
@Worshipsongs24312 күн бұрын
यो आगो जबसम्म अमेरिकाको भित्री योजना पूरा हुदैन तबसम्म निभदैन पनि ! किनकी यो फ्री पलानको आगो लगाइएको हो !
@SujalPokhrel-b5z7 күн бұрын
त्यो चरालाई त खोजि खोजि मार्न परेयो यसले त नेपालमा पनि आगो लगाउन सक्छ
@puskarrajpandey792311 күн бұрын
विरालो ले नङ्ग्राले कोपर्दा लागेकोरे ।
@rudrabahadursuryabansi545412 күн бұрын
आगो ढुंगा एक आपसमा घर्षण ले उत्पन्न हुन्छ भन्ने पढेको र देखेको हो। भौतिक विज्ञानको आधारमा। अध्यात्मिक ज्ञान बाट थाह हुन्छ कि बांस एक आपसमा रगड खांदा पनि आगोको उत्पन्न हुने ज्ञान भयो। र अध्यात्मको दुनियामा पाप बढे पछि पटन को बाटो मा पुगिने कुरो नकार्न सकिंदैन। रावण पनि कम सक्ति शालि थिएनन्। अमेरिका भन्दा त हर क्षेत्रमा शक्ति शालि तर पतन भयो नि। अमेरिका को पतन को समय आयो। विश्व भरिको अत्याचार को सिमा नधेयो।
@PadamBdiyaliPadamBdiyali11 күн бұрын
ओम नम शिवाय नमस्कार सबै मा सही पनि हुन् सक्ला किनकि लंका देश जलाउने हनुमान बादर थिए भने चरा ले घुड लाउन दाउरा का झिजा पनि लानु सक्ला नी होइन र दसा लागे पछि हरेक नै हुन् सक्छ आगो लाई हावा को ठूलो साथ हुन्छ किनकि हावा बिना आगो बल्दैन त्यसैले हाम्रो भगवन भनेको आगो पानी हावा चन्द्र सूर्य आक्कास् पिर्थिवी मुख्य हुन् त्यसैले सही सदुपय गर्ने गरौ भगवन सग प्रार्थना गर्ने गरौ त्यसैले हामी सनातन भनेको सबै लाई मान्ने भूमि का देवी देउता पितृ मान्ने सनातन धर्म का हौ एउटा लाई मात्र होइन सबै लाई मान्ने गरिन्छ जय होस् भूमि को ❤❤❤🎉🎉🎉🎉🎉
@bibeklama172112 күн бұрын
दुखद प्राकृतिक घटना ।
@tikapurkailali400211 күн бұрын
Tau charo kimjog dada lay pathaesiya hola. !!
@JasmayaRai-i8n12 күн бұрын
😭😭😭😭😭😭
@rupaksubedi779712 күн бұрын
eye glasses lost in jungle vho vhane पनि lagxa I believe it because in childhood we also try to fire paper by sunlight hit
@ramkumarshrestha312111 күн бұрын
Vagawan ko sajaya
@BhawaniPdAdhikari12 күн бұрын
अब यो अमेरिकाको आगलागी मौकापरे अमेरिका कित चाईनाले कित रसियाले भन्न बेर लाउदैन ।।।
@BhagabatiNeupane-h5i12 күн бұрын
Sad News
@anishThapa-o5s11 күн бұрын
California ko ek matra ghar najalnu ko karan vhai k hola
@apelapato134ff11 күн бұрын
बासतममा कोत भासा जसतोछनि केहोयो देखेको मात्र कुरागरौ पानिको अर्थ आसुसग तुलना हो
@sujanshrestha323512 күн бұрын
Witout any info j pnae halea ko cha .
@rupaksubedi779712 күн бұрын
vhojanko lagi
@gangaacharya778111 күн бұрын
this make Muslim country but one day like this coming also god will returned back long day of short day god will give answer
@sanjeebthapa912211 күн бұрын
Natak
@bishnupandey628012 күн бұрын
हाबात हाबानै हाे
@puransharma639211 күн бұрын
K hawa kura garay ko nepal ko news haru lay kai chara lay aago laucha waiyath
@dinesisco945412 күн бұрын
भ्रम नछार्नुस चरा भनेर 🙄
@kritan3712 күн бұрын
फातेंग्रा ले त लागायेन ?
@SubhashKumar-x1d12 күн бұрын
Match box . Jippo lighter. I thinking.
@hikmatshahi72011 күн бұрын
Ho😢😢😢😢😢😢😢😮😮😮
@KKDVLOG-sw5lo11 күн бұрын
जैसी कर्नी वोएसि भर्नी चराले आगो लगाउँछ बकम्फुसे कुरा
@biyoglangdembe606812 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@ZeroxNewa12 күн бұрын
Maile lagako ho jhukera masu polera picnic manako jalyo yesto vayo
@ApsaraLama-l5g7 күн бұрын
What 😂😂😂😂
@Kumarpangali-jw3oq12 күн бұрын
Sab copy 🤣🤣🤣sabda farak
@DipakGM.11 күн бұрын
Russ ra ghanja ko chal Hun sakxa
@pasuramChamlagai12 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂
@MyShort7-f4f12 күн бұрын
Biswa ghatana ko copy😂
@Kumarpangali-jw3oq12 күн бұрын
Biswo ghatana herera news banako hahahaha🤣
@MangaliBk-l3q10 күн бұрын
Yo sab bakwas ho charale re aago lagako hmm 😂😂😂 tya video hera sabai kasle lagako tha hunxa CMT view ra like paunalao jpani vanni nonsense 😂😂😂😂