काँग्रेस नेता मा मलाई मनपर्ने चन्द्र भण्डारी मात्र हो
@fourgaming8530Ай бұрын
Ccnra bndre d tr
@SimKatwalАй бұрын
Yo purano neta lai marna abhiyan thalnu parxa ma dinxu 10lac iniharu nAmari npl ma Kae huna xoina
@nabinpaudel63Ай бұрын
@@SimKatwallocation ane weapon dinu ma marchu ❤
@ChandrabahadurTumrokАй бұрын
@@SimKatwalf. 42:01 😢 fun I'll ot it my DrMe XD hi and if you Dr no I'm Dr
@danbahadurrawat1883Ай бұрын
मलाई मन पर्ने नेता great नेता चन्द्र bhandari .नेपालको परिपक्षमा चुनावमा टिकट पाउन गाह्रो पायर जिते मन्त्री हुन गाह्रो ।तर यक पटक मन्त्री पद चन्द्र सरलाई दिनु पर्छ ।
@bhabindraLimbu1Ай бұрын
चन्द्र भन्ढारी ज्यु जति सुन्यो उति उति सुन्न मन लाग्छ मलाइ तर इ गन्दे केपि देउपा प्रचन्ड लाई तपाइले सुनाउनु भनेको भालुलाइ पुराण सुनाउनु हो दाजै महासय ।
@gopalmanshrestha4624Ай бұрын
लाख सलाम चन्द्र भन्डारी ज्युलाई
@ChandraGurung-fv1keАй бұрын
देशकाे हितकाे कुरा गर्ने चन्द्र ज्यु जस्ताे माननियलाई समय दिनुस प्रार्टी र कसैलाई गालि गर्ने माननीय लाई नै हाेईना धन्यबाद
@CabtravelinpokharaАй бұрын
प्रचण्ड सेरे केपी ओली आर्यघाट नगुञ्जली यो देश बन्दैन
@YogendraBajgaiNАй бұрын
१००% सत्यतथ्य निस्र्वार्थ चन्द्र मननियज्यु जिन्दाबाद❤❤मोरङ्गबाट❤भ्रस्टचारि नालायक सेरे केपिको निरङ्कुस गैरजिम्मेवार गठबन्धन सरकार मुर्लाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉
@premdhamala9603Ай бұрын
प्रदान मन्त्री हुनुपर्ने नेता भनेको यस्तो हुनुपर्छ
@sabinaadhikari5874Ай бұрын
वा वा चन्द्रभण्डारी ज्यु तपाइको परिवर्तन जस्तै नेताहुरुमा परिवर्तन हुनेहो भने नेपाल बन्न 10 बर्सनै काफी छ
@rbr1253Ай бұрын
सच्चा नेता भन्दारी सलाम छ
@minbahadurthapa7248Ай бұрын
डा• चन्द्र भण्डारी नेपाली काङ्ग्रेसको योग्य क्षमतावान विवेकशील नेता हुन । यिनलाई मौका दिने हो भने देशको विकास तीब्र गतिमा हुनेछ ।
@DamodarPant-y7mАй бұрын
डा चन्द्र भन्डारि बिस्सकै उदाहरणिय नेता हुन यस्ता नेता लाइ प्रघान मन्त्री बनाउनु पर्छ
@tilchitregurung4833Ай бұрын
एक मात्र नेपालको नेपालीको मन भित्र बस्न सफल नेता चन्द्र भण्डरी ज्यू प्र. मन्त्री भाएको देख्न चाहान्छु...!
@भूतथाजलाधारव्यवस्थापनकार्यालयतАй бұрын
सार्है सान्दर्भिक र अत्यन्तै जरुरी बिषय उठाउनु भयो माननीयज्यू ! ❤
@kamalkhatri9655Ай бұрын
लौन चन्द्र ज्यु यी भ्रष्टाचारी नेता लाई तह लगाउनु पर्यो। यी त गफै मात्र गर्ने भए। सभा मुख ज्यु चन्द्र भण्डारी लाई पुरै बोल्न दिनु होला आगामी दिनमा
@JayRai3359Ай бұрын
देस चलाउन एक फेर चन्द्र भन्डारी जिउ लाई दिनु पर्ने हो तर बुढा गोरु हरुले न छोडने भए
@narpun1163Ай бұрын
छन त छननि चन्दर भनदारी जस्ता राष्ट्को लागि सोच्ने मान्छे तर उसले पनि ठाउ पाउदैन
@TaraKhatri-uw5qpАй бұрын
ठुलाे दाईले सहि कुरा गरे
@RajendraChaudhary-j6iАй бұрын
चन्द्र भण्डारीको भनाइलाई समर्थन छ
@ManiramSharma-y7hАй бұрын
यकदमै राम्राे सजेसन माननीय ज्यु काे
@mohanrana9134Ай бұрын
चन्द्र भण्डारी ज्यू को खरो र सत्य अभिव्यक्ति प्रति सलाम छ । अब सबै मंत्री संसद को घैटोमा पनि घाम लागुस।
@ybrimal8386Ай бұрын
यदि गफ मात्र हैन भने, अन्तर हृदयबाट बोलिएको हो भने यस्तै नेताको खाचो छ देशलाई ।
@somrajthapa6082Ай бұрын
Rights Chandra Bhandari ji thinking is Great
@YamnathDulal-d4mАй бұрын
यकदमै दामी सजेसन मानन्निय ज्यु !!❤
@ananyasongs806Ай бұрын
चन्द्र भण्डारी मात्र देशको शाम्सद जस्तो लाग्छ
@palutamangnepal5724Ай бұрын
You are the best leader in nepali congress Chandra Bhandar sir.
@ChandraGurung-fv1keАй бұрын
चन्द्र ज्युले यसरी गर्जिदा हाम्राे भुपु प्रधान मन्त्रि फेरि प्रधानकाे मन्त्रि आशमा बस्नु भाकाे माननीय ज्यु के बुझनु भाकाे छ उहाँकाे कुरालाई मनन गर्नुस ktm काे मेयर बालेन शाहकाे बाटाेमा हिडनुस माननीय ज्युहरु देशकाे युबयुबतिहरुबिदेशि दै छ देश नै खालि भएपछि कसलाई कमान गराैला लुछचुडि गर्नु भाकाे माननीय चन्द्र ज्युकाे कुरालाई मनन गर्दै बालेन शाहकाे बाटाेमा हिडनुस देश हाकने बिचार छ भने धन्यबाद
@chandramayarai9879Ай бұрын
Salute xa sir ati sunder ❤🙏
@bhaktasirpali2398Ай бұрын
Chandra bhandari sir welcome to Rashapa you are suitable leader for Rashapa❤
@govindathapa4963Ай бұрын
सबै नेताहरुमा उहाँको जस्तै साेच बिबेक भैदिए हाम्रो देश कति सुन्दर बन्ने थियोे ।
@tuksedai4811Ай бұрын
जय चन्द्र भण्डारी ज्यूलाई
@madhavChauАй бұрын
अत्यन्तै मार्मिक सम्बाेधन
@devendrabc9068Ай бұрын
हो चन्द्रभन्डारीलाइ धेरै नेपालीले मन्पराउने नेताहुन ।
@chopbdrkhatri5964Ай бұрын
सलाम छ चन्द्रभाडारी माननीय ज्यु
@chandrarana2256Ай бұрын
100% parson right mr. Chandra bhandari your the on a great political leader ❤❤❤
@kulparsadlimbu8255Ай бұрын
चर्चित Chandra bhandari sir को राम्रो कुरा गगन्लाई
@shivaaryal482Ай бұрын
राजनेता भन्न चाहन्छु म चन्द्र भन्डारि जस्ताे महान सन्त नेता ज्यु लाई।
@punaram2081Ай бұрын
काङरेस पार्तिमा इमानदार स्वच्छ छवि भएका माननीय चन्द्र भन्दारी हुनुहुन्छ प्रधान मन्त्री हुनुपर्नेहो तर राम्रो मान्छेको कुनै थाउ हुदैन जो सुकै पार्तिको होस राम्रो मान्छेको सपोर्त गर्नुपर्छ तेरो मेरो आफ्नो भन्नू हुदैन
@somrajghale8853Ай бұрын
Veri veri good Chandra vandari Jyu jay nepal !🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
@rambhaktagautam3566Ай бұрын
माननीय चन्द्रभण्डारी के नेपालीकङ्ग्रेेस कै सामसद हुन र? यस्ता राष्ट्रवादी नेता हजारमा दस हालान प्रधान मन्त्रि नहुनजेल मात्र हाेला कि कसाेहाला? जय नेपाल। जय नेपाली ।
@KarnRai-i1jАй бұрын
कुरा त 100% सहि हो
@bandhurajacharya3677Ай бұрын
माननीय चन्द्र सर को आवाज मलाई धेरै ठिक लाग्छ सबै कुरा समावेश गरी आवाज उठाउनु हुन्छ? मुलुक हाक्न कसैले पनि सकेनन? नेपाल को स्थिति बेकार छ। यहां मान्छे को भन्दा जनावर को कानून ठुलो भयको देश हो नेपाल, कुकुर पाल्ने, भि, आई, पि, हुन्छन, भैंसी पाल्ने पाखे हुन्छन? हिरा गुमाएर, चांदि खोज्ने नेपाल ? भ्रष्टाचारि लाई चैन, गरिब लाई ऐन? दुर्गा आउ देश र जनता बचाउ अरू को नाटक र जादू धेरै हेरियो?
@Ankisa-eu3jdАй бұрын
Chandra bhandari is greaterman
@PinakiPrasadKoiralaАй бұрын
एक मात्र नेपालको नेता
@sherbahadur1822Ай бұрын
1000% गुण सही कुरा हजुर🕉️🕉️🕉️🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏💕
@bhojrajshrestha8537Ай бұрын
Mahan soch bichar hajurko
@subarnakrishnamalla6180Ай бұрын
❤ Well Said It 's Very True ❤️
@yamnathbhandari4062Ай бұрын
जनताको नेता भनेको चन्द्र भन्डारी हुन।
@k_and_kishorАй бұрын
Chandra bhandari is 100% right kura he always right he always giving factual thing to the people of the nation.
@harinepal520Ай бұрын
मायालु चन्द्र नेता देश ले चिन्न नसकेको 🙏🙏🙏
@LaxmiDeviAdhikariRegmiАй бұрын
कति राम्रो सुझाव
@yubakc3529Ай бұрын
Salute.
@ganeshacharya-zv3ggАй бұрын
Chandra Bhandari is good man.
@RamChandraJoshi-mk5wtАй бұрын
माननीय चन्द्र भण्डारी ज्यू प्रतक्ष निर्वाचन प्रणाली लागु भएमा प्रमकाे सम्भावना देख्दै छु
@ambikarai3469Ай бұрын
Sahe Lageo Ekdam Sahe Lageo Hjr Sir 🙏🙏🙏
@ResandRawat-bg7boАй бұрын
सबैले सुनौ यी महान सोचका कुरा।
@urmilakc1728Ай бұрын
Right hanur
@SurendraSah-x3fАй бұрын
Chandra Bhandari mntrijiuko kura sunedain ksaile uhako kura 100 %thik xa
@AashisBaral-h8lАй бұрын
सबै चन्द्र भणडारी को सोच जस्तै सबै नेताको सोच हुनु पर्दछ ल जय नेपाल पोखरा २ २
@DebBir-z5jАй бұрын
Good 🇳🇵🇳🇵🇳🇵
@ashokbahadurthapa3530Ай бұрын
धन्न डाक्टर साहेबले जितेर यतिका कुराहरू संसदबाट सुन्न पाईयो , एमालेका के जाति ज्ञवालीले जितेको भए के पि को भजन गायर थाक्ने थिएनन् होला ।
@MilanRayamajhi-x9gАй бұрын
Jay nepal
@ShivaLalKoirala-z9iАй бұрын
चन्द्र भन्दारी ज्यु सलाम।
@shivshankarmahato1620Ай бұрын
चन्द्र भण्डारीजी अमरेश सिंह जी उहाँहरूको कुरा जायज हो सही सत्य उहाँहरू बोल्नुहुन्छ जबसम्म हाम्रो देशमा यी शेरबहादुर देउपा केपी ओली प्रचण्ड यिनीहरूलाई पार्टीको सभापति प्रधानमन्त्री हुन जेलसम्म हाम्रो देश र यो पार्टीहरु सब समाप्त भएर जान्छ ग्यारेन्टी छ पार्टीको झोलेहरु सोच्नु अब विचार गर्नु तपाईहरु जेलसम्म
@santathapa6752Ай бұрын
Good job
@MandataRawalАй бұрын
सलाम ने ता ज्यु
@dharmabhandari6084Ай бұрын
एकदम सहि कुरो
@narayanpanthee2567Ай бұрын
जति सुन्यो उति सुन्न मन लाग्नी
@ChandraKattel-sh5cdАй бұрын
नेपाली काङरेशमा नेताभन सुवउने चनदृभनडारिमात्र रहेछन
@sanjanabasnet1578Ай бұрын
Yakdam shai kura
@RajendraKc-v9rАй бұрын
काङ्ग्रेसका खन्चुवा नेताले हजुर लाई प्रम हुन दिदैनन् जननिर्वाचित प्र मको लागि आवाज उठाउनुहोस
@urmilakc1728Ай бұрын
होहोचनद् भनडारिजिलाइ शलाम। सहिकुरा
@anjuoli3650Ай бұрын
Good sar
@dilbahdurrana5043Ай бұрын
Good chandar bhandari sir lai ab pm banaunu parx
@CristianoJohn-y8mАй бұрын
काङ्ग्रेसका नेताहरुलाई डा चन्द्र भण्डारीको भनाइ खेलाचि लागिरहेको छ किन कि देशको चिन्ता भएर नेता भएका हाेइन्न।केबल आफ्ना सन्तानको चिन्ता भएर नेता भएका हुन।
@lalbahadurkuwar1217Ай бұрын
एकदम सहि कुरो हजुर ❤❤❤❤
@NarbahadurKhatri-pg9wdАй бұрын
कुरो त मीठो लाग्यो यहि त छ हाम्रो बिडम्बना मीठो कुरामा लठ्ठ हुने कुरा गर्नेले काम गर्न सक्दैन त्यसैले अब प्रत्यक्ष कार्यकारी प्रणालीमा जब सम्म देश जादैन तब सम यस्तै मिठा कुरा सनेर बस्नुको बिकल्प छैन
@dabuthagunna5421Ай бұрын
धेरै राम्रो छ भासण
@gopipradhan1828Ай бұрын
विश्व र गगन यो कुरा सुनेर बुद्धि पलाओस
@rajusubedi2886Ай бұрын
गगने र बिश्व त भाउजुको गुनियो धुने गोरु हुन
@manilimbu3864Ай бұрын
दल, दले भतुवा मात्र होइन ब्यवस्था नै पुर्ण रूपमा नफेरी केही हुनेवाला छैन!
@humlalthapa6776Ай бұрын
Dr Chandra Jiu Lai salute Xa. Cangress ma hjr ra Pradip Giri jasto Neta pani hunuhunxa. Kalo cangress Lai Bahiskar garnu Aroo Naya party ma hjr Lai welcome Xa.
@HANA95826Ай бұрын
यी नेताहरुले भाषण त सबै ले राम्रो र मिठा गर्छन भाषण ले देश बन्दो रहेछ कुन नेताले नराम्रो कुरा गरेका छन् र सता र पद पाएपछि यी नेताहरुको बोली र देख्ने आँखा बन्द हुन्छ।
@loknathpoudel7906Ай бұрын
Aru kunaile yeti bhann sakeka xan
@gajendrachaudhary483Ай бұрын
नेपाली काग्रेसमा नेता भनेकाे चन्द्र भण्डारी
@baburam-fc1izАй бұрын
Dr Chandra bhandari very good,sahi kura garnu bhayo mahan neta Jee.
@bhunakumarineupane5170Ай бұрын
यो सुन्दैगर्दा काङ्गेर्ष चन्द्र भन्डारि ज्यु लाई पर्धानमन्त्रि बनाउदा केहुन्छर
@hencypasaАй бұрын
Yakdam sahi kura
@aaitetamang6821Ай бұрын
Nepali congress ko ramro neta 🙏
@bgchannel7128Ай бұрын
मन्त्री बन्न को लागि त्यो पार्टी बाट निस्किएर युवा पार्टी मा आउनु पर्दछ
@TilKhajumАй бұрын
यी नेताहरु कुरो मीठो गर्छन तर त्यो कुरोलाइ ब्याबहारमा बदल्दैनन त्यहाँ समस्या छ।
@padamrana3245Ай бұрын
चन्द्र भन्डारी ज्यु यस्ता कुरा यी ओलि देउवा लाई अपच हुन्छ।
@sushilaadhikari4831Ай бұрын
धेरै राम्राे कुरालार्इ सलाम
@gunrajniraula1209Ай бұрын
नेपाली काङ्ग्रेस ले यस्ता ब्याक्ती लाई कहिले प्रधानमन्त्री , मन्त्री दिने हुन ??? भ्रष्ट र दलाल हरुले????
@subashsah1744Ай бұрын
Nepal our country is always be come sirvent of all 🌎🌎😢😢😢😢😢😢😢😢😢😢😢
@LaxmibhaktaJoshiАй бұрын
Dhanya ho Bhandari Jee ❤️❤️❤️ mahodaya pad ma pugda ❤ Desh ma Samaj sudhar ka Kam garane ❤kurama dhyan pugen 🎉kin hola?❤🎉🎉❤❤🎉❤🎉❤🎉❤
@KamalShah-g1nАй бұрын
Hamro desh ko sabai teta Chandra Bhandari sir jasto bhayako bhayo hamro desh kaha pugthiyo jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DevKumar-rl4ffАй бұрын
सलाम छ चन्द्र भंडारी लाई देश लाई यसतै नेता चाइय को छ जय राष्ट्र जय पशुपतिनाथ जय नेपाल जय देबी देवता जय नेपाल धरती माता