यिनि चाहि एकदमै सहि सालिन भद्र अनुसरण गर्नै पर्ने खालकि रहिछिन , हाउभाउ बोल्ने शैलि अत्यन्त मनमोहक रैछ निरन्तरता को कामना 🙏
@pokhara4945 ай бұрын
धेरै धन्यवाद यात्रि सर अब आचार्य कृषा दमाई गुरु को अन्तर्वार्ता हेर्ने खोजेका छौ कृपया अब को अन्तर्बात उहा हो लिनु हुन अनुरोध छ
@prithiviNepali5 ай бұрын
म अहिले को पुस्ता को युवा हु मेरो मन छोयो, धन्यवाद हजुर जय श्री राम
@ramkumarneupane80035 ай бұрын
तपाई जस्तै युवाहरु को खाचो छ हाम्रो देश मा जय श्री राम !
@ramchandrasubedi42435 ай бұрын
हे नेपाल आमा ! येसता बिदुषिहरुको अझै जन्म भै रहोस तिम्रो बक्ष्यस्थलमा !🎉
@Redmi-x1m2e5 ай бұрын
Jay Shree Siya Ram jay Shree Hanumanji ❤❤❤
@hemkumaribarakoti82495 ай бұрын
जय श्री राम अत्यन्तै मृदुभाषी, सालिन,सुन्दर ,साहासी, नेपालकी छोरी देवि चन्द्रकला सखिज्यू प्रति हार्दिक नमन गर्दछु!! मर्यादा पुरुषोत्तम भगवान रामबाट शक्ति सधैं प्राप्त भईरहोस विश्व भरि नै यो साहास र कृति बढेर जावोस् कसैले खुट्टा तान्ने क्रममा तपाईलाई भगवानबाट अझै उर्जा मिलोस् जय सियाराम!!🙏🙏🙏🙏🙏🙏❤️
@SarojChandanjewellery5 ай бұрын
Jay hos jay Shree Ram
@mayagiri18805 ай бұрын
Radhe Radhe guru mata ko Jai Jai hos hajur : 🙏🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💕💐🤞🎉🥰🙂🎈🇳🇵🇳🇵 ;; video ko lagi thunku sir 🙏🙏❤️❤️❤️❤️❤️ ;; dheri ramro kura vonu vo guru mata 🙏🙏❤️♥️ !! A
@David69-DS5 ай бұрын
Radhe Radhe👏🙏
@David69-DS5 ай бұрын
Radhe Radhe👏🙏
@ramprasadparajuli34425 ай бұрын
प्रात स्मरणीय प्रात वन्दनीय अनंत श्री विभूषित जगतगुरु श्री रामानन्दचार्य पद प्रतिष्ठित महायाेगी सिद्धबाबाको कृपा पात्र पूज्य चन्द्रकला सखिको उत्तरोत्तर प्रगतिको श्री गुरू चरणमा कामना गर्दछु। जय श्री सिताराम ।
@jyotibista98715 ай бұрын
ज्यादै सुन्दर कार्यक्रम, चन्द्रकलाज्यूको राम चरित्र मानसको ज्ञान अदभूत लाग्यो। प्रश्न सोध्ने टीका जी र सटिक सुन्दर उत्तर दिने चन्द्रकला सखीलाई साधुवाद🙏
@rajkumarshrestha6875 ай бұрын
अति उत्कृष्ट सत्संग ।जय श्रीराम।
@BIKASHADHIKARI-f3y5 ай бұрын
छोरा छोरा भन्छ यो समाज छोरी लेनि देश को नाम राख्दो रेछन त❤❤
@nirmalathapa66965 ай бұрын
सारै प्रेरणादायी संवाद , जय श्री राम
@GokulKhadka-su4md5 ай бұрын
देश भुमि नेपाल आमाको काखमा यस्ता असल सुपुत्री हरुको जन्म दिनु भएको मा लाखौं लाख नमन नेपाल आमालाई ।
@Redmi-x1m2e5 ай бұрын
❤❤❤ Jay Shree Siya Ram jay Shree Hanumanji
@SushilaMalla-t3l5 ай бұрын
चन्द्रकला सखी साच्चिकै चन्द्रमा जस्ती शितल,निश्चल, निस्वार्थ, भाद्र, शालिन चम्किली तारा हुन। नेपाली कि छोरी।
@RabindraShrestha-zz8mf5 ай бұрын
चन्द्रकला प्रति नमन छ मृदभाषी परिक्क अहम घमण्ड नभएकी नेपाली छाेरी सनातन धर्म सुनाउन हिडेकी चेली प्रति पुन नमन छ ❤❤❤।
एक्दम गजब लाग्यो अन्तर्बार्ता हेरेर । जय श्री राम । चन्द्रकला सखी जय हो । भगवान को कृपा रहिरहोस । good job keep it up . Keep going God bless you .
@kesharbudhathoki86675 ай бұрын
❤🎉 कति धेरै ज्ञानी ,भद्र, अनि सालीन चम्किलो व्यक्तित्व चन्द्रकला । भगवान् श्री रामबाट सधैँ नै यसै गरी अत भूत ज्ञान प्राप्त भइराखोस् र सधैँ चन्द्रमा जस्तै यसैगरी सम्किलो भई सीतल दीई रहनु
@बिप्लवप्रतीक5 ай бұрын
🕉️आउ हामी सबै मिलि यी देविलाई सम्मान पुर्वक एक लाइक दिई भबिस्यको अझै धेरै शुभकामना व्यक्त गरौ ॐ राधे राधे ❤❣️💐🌷🌹🙏🕉️❣️💐🌷🌹🙏
@RupaWagle-pt9rl5 ай бұрын
यात्री जी तपाईं लाई लाखाेे लाख धन्यवाद । तपाईले यस्ता यस्ता विद्द्वानहरूकाे ज्ञानलाई हामी माझ प्रसारण गरि दिनुहुन्छ ।
@__Dallu4565 ай бұрын
Bless everyone god 💸🌈💰
@archanadevkota54225 ай бұрын
so nice nice i feel enjoy om shree sai ram thanku tikaram ji.
@mohanilalpandey58355 ай бұрын
अती सभ्य अनुशासित अन्तर्वार्ता। छोरी चन्द्रलेखाको बोल्ने शैलि अहा कति मृदु र सुसज्जित छ।सद्गुरुको ज्ञान पनि अलिअलि पचाईसकेको आभास भयो।go ahead nepali chhori.God Rama bless you.
@shyamsharma24485 ай бұрын
अति अद्भूत कला र व्यक्तित्व।
@sharebajarnepal5 ай бұрын
सुन्दर, अत्ति सुन्दर जय श्री राम
@Hindu-vn7bv5 ай бұрын
Jai Shree Ram didi 🙏☺️🚩From 🇮🇳
@rameshrasik5 ай бұрын
मेरा सद्गुरुदेवकी कृपाप्राप्त गुरुबहिनी श्री चन्द्रकला सखीजीसंगको अन्तरवार्ताको लागि यात्रीजीलाई हार्दिक धन्यवाद। महायोगको अध्ययन पूर्वक हाम्रा सद्गुरुदेव जगद्गुरु महायोगी सिद्धबाबासंग हिमालयन सिद्धमहायोगका बारेमा यात्रीजीको वार्ता हेर्न पाइयोस् भन्ने कामना गर्दछु ।
@sushildhungana86635 ай бұрын
शालीन, सुशील, मृदुभाषी, विदुषी चन्द्रकला सखीज्यू प्रति हार्दिक नमन। धेरै धेरै प्रगतिको कामना ।
@RajKeshav995 ай бұрын
सनातन धर्ममा वास्तविक शक्ति छ ❤🇳🇵🇳🇵
@sabinashrestha74135 ай бұрын
नाम चन्द्रकला जस्तै वाणी ,स्वरमा र बिचारमा पनि उस्तै चम्किलो हजुरहरु दुबैमा हार्दिक नमन❤❤
@gangasitaula9081Күн бұрын
नेपाल कि छोरी लाइ साधुवाद ❤
@kulpaudel19695 ай бұрын
कति शालीन अन्तर्वाता आहा ! सारै आनन्द ❤
@karkidev123k5 ай бұрын
हार्दिक सम्मान ❤❤❤🙏🙏🙏🎉🎉 सालिन,नम्र देवि ज्यु सहि सकारात्मक तरिकाले जिज्ञासा राख्नु हुने पत्रकार ज्युलाई 🙏❤️
@RekhaRegmiPaudel5 ай бұрын
यति शालीन र निर्दोष किशोरी सखी चन्द्रकलाको निरन्तर प्रगतिको कामना गर्दछु❤
@nc3205 ай бұрын
टिका सर नेपाल लाई हिन्दू राष्ट को लागि अबाज बन नूस
@sapanarai-rg8yw5 ай бұрын
Wow wow Tika ram yattri sir hajurlai mannu parxa ,Hajurko question ko sahi answer kasaile diyeka ma adhamlai pani lagenan ,❤❤❤🎉🎉🎉🎉 Thank you yattri sir ,
@pramilakattel34025 ай бұрын
कती आनंद को अन्तरवार्ता मलाई त meditation गरे झैं feel भयो टीका जी को वाक्य वाचन अनि चद्र जी को आवाज ❤
@bhagwanghimire58575 ай бұрын
एकदम बौद्धिक, भद्र र शालीन व्यक्तित्वकी धनी, चन्द्रकला शखी 🙏🙏 multi talented lady, prod of you ❤❤
@lekhnathgyawali13095 ай бұрын
उत्कृष्ट बार्तालाप प्रेरणादायक प्रस्तुती
@bimalakhanal61995 ай бұрын
अत्यन्तै प्रेरणादायी संवाद । जय श्री राम
@minbudhathoki83805 ай бұрын
सुन्दर प्रस्तुति, जय श्री राम
@aashutoshgamer55745 ай бұрын
राधिका दासी,चन्द्र कला सखि,अनुराधा, प्रतिभा जस्ता धेरै नव महान महिला। खुशी ले गदगद् । सानो उमेरमा यति को।अलि पछि विश्व नै ढाक्ने रहेछन् । सधै भगवान ले कृपा गरून् । कति मर्यादित महिला ।
@mridumurari5 ай бұрын
सुन्दर सम्यक् सम्वाद ❤ चन्द्रकला सखीजीको जय होस् 🌹
@indirapanday27245 ай бұрын
सुन्दर, शुशिल ,मृदुभाषी देवी चन्द्रकला सखीको उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना ॐशान्ती जयश्रीराम 🙏
@gitaacharya50945 ай бұрын
चन्द्रकला सखीबाट धेरै कुरा अनुसरण गर्न सकिन्छ। धेरै धेरै धन्यवाद टिकाराम यात्रीसर!
@Arjun2002-Ar5 ай бұрын
नेपाल छिट्टै हिन्दु राष्ट्र बन्दैछ ❤❤
@ramchandrakc27465 ай бұрын
जय सत्य सनातन धर्मको । ॐ गुरुचरणकमलभ्यो नम:
@rameshdhungel24505 ай бұрын
सुन्दर प्रस्तुति ।जय सीताराम!
@RamhariKarki-rc7qd5 ай бұрын
अत्यन्तै सुन्दर र दिव्य संवाद
@y.b.thapachhetri15605 ай бұрын
जय श्री सीताराम, अत्यन्तै सुन्दर ।
@Poojaghartimagar18915 ай бұрын
Wow malai sirle question garnu vyko tarika yakdamoi man paryo first choti herdaixu sir ko channel ❤ Jay Street ram🙏
@anitagiri55515 ай бұрын
वाव क्या आनन्द को सम्बाद ।
@ganeshbikramshahi41525 ай бұрын
छोरी हुनु त चन्द्र कला जस्तो।सुभ कामना छ देबि लाई सफलता को सुभ कामना छ।
@reshamthapa4795 ай бұрын
कति सभ्य सङ्गती, कति राम्रो शब्द चयन, देवी चन्द्रलेखाको अन्तवार्ता बाट प्रभावित भएँ ।
@narayanaryal6635 ай бұрын
3:30 यसै लाइ नै साधना भनिन्छ। परिस्थिति अनुसार चल्न सक्नु , परिस्थिति लाइ बुझेर अघि बढ्नु यहि नै हो साधना !
@viveksharma-my5rz5 ай бұрын
नेपालका २५ बर्ष मुनिका छाेरी चेलीहरुले यि बहिनीकाे जिवन शैली अनुसरण गर्न याेग्य छ। विकृतिमा उचालिएर उमेरकाे वेगलाई थाम्न नसक्ने, बजारमा नाङ्गै बुङ्गै हिड्नुलाई महानता, सुन्दरता ठान्ने, हप्तैपिच्छे विउटीपार्लर धाउने, कपडा, माेबाइल र केटासाथी फेर्दै रहने, १० वर्ष वाटै केटा साथीसँग उठबस गर्ने,बाबु आमा दाजुहरुकाे संरक्षण भन्दा बाहिर रहन चाहनेहरुले चन्द्रकला जी सँग सयौं गुण सिक्न सक्छन्।सभ्य सुसंस्कृत अनुशासित, अध्यात्मकाे गहिरो बाेध भएकी देवीका रुपमा रहेकी सरल तर अदभुत क्षमताकी धनी चन्द्रकला सखीज्युलाई उज्ज्वल भविष्यप्रति शुभकामना छ । वासना लाई उपासनामा बदलाैं ।
@sakarbartaula40525 ай бұрын
सहि मान्छे सहि पात्रसंगकाे संब्बाद।
@nirughimire69075 ай бұрын
कथा बाचक नानी लाई धेरै धेरै सुभकामना
@BeduKc-k3l5 ай бұрын
जय श्री सीताराम जयजय गुरुदेव
@DineshMG-YouTub5 ай бұрын
२४औ शदाब्दिमा आएर याे पुस्ताले विज्ञान र धर्मलाई यसरी प्रखर ,शालिन धर्म सङ्गकाे सामिप्यतामा आफुलाई उभ्याउनु र करोडौं मानव जिवनमा धर्म प्रतिकाे भावलाई बदल्नु प्रयास गर्नु र याे साधना र सत्सङ्गले साच्चै दुनियाँ चकित भैरहेकाे छ अनि धर्ममा भएका समभाव सबै सामु प्रठ्याउनु सक्नु नेपाल , नेपाली काे निम्ति गाैरबकाे कुरा हाे र भगवान् बुद्ध जन्मेको देश साच्चै तपाेभुमि हाे भन्ने कुरा अझ प्रष्ट हुन्छ र याे पुस्ताले धर्मका नाममा भएको गलत भ्रमित कुराहरु लाई चिर्न सफल हाेस् भक्तिकाे मार्गमा ल्याउन सफल हुनुहाेस् बधाई तथा शुभकामना प्रखर सालिन वक्ता शशी ज्युलाई जय हाेस् 🙏
@sangitauprety11545 ай бұрын
Nepal aama lai kati ramro xori laijanma dinu vakoma naman🙏🙏🌷🇳🇵🎉
@umaamatya5355 ай бұрын
कुराकानी येक्दम रोचक लाग्यो । जय श्री राम !!!
@govindamaharjan46875 ай бұрын
राधे राधे
@Redmi-x1m2e5 ай бұрын
❤❤❤sarai dhnnya vaya dhannyabad yatri Sir...
@RadhikaDahalpoems5 ай бұрын
आफ्नो कर्मक्षेत्रमा सदा अब्बल बन्ने प्रयासले निरन्तरता पाइरहोस । राधे ! राधे ! जय सीता राम !
@sarojadhikari83365 ай бұрын
जय श्रीराम हाम्रो बैदिक सनातन धर्मलाई बिश्वले यति धेरै महत्वका दिईरहेको समयमा हाम्रा शासकहरूले यसलाई उपेक्षित गर्दे छन ।
@Bhumikavlogb95 ай бұрын
🕉 🙏 jay shree siyaram bhagawan 💐❤
@bikashsharma28875 ай бұрын
हिन्दु अधिराज्य नेपाल बनाउनेतर्फ अब सबैले आ आफ्नो ठाउबाट आवाज उठाउनुपर्छ ।
@bharatjoshi92525 ай бұрын
धन्य छ चन्द्रकला सखी ज्यु
@UdayKumar-dj1nn5 ай бұрын
टीकाराम ज्यू अति नै उच्चकोटिको पत्रकार हुनुहुन्छ र ज्ञानी पनि।
@RameshSijapati-dc7dk5 ай бұрын
आहा अनुशासन शालीनता अर्ग्यानिकता सबै उहाँमा छ। नेपालीपन हुनुपर्ने हामीमा विदेशी देखासिखी ले हराउदै छ। शिक्षा आदर्श नैतिकता उहाँबाट सिक्नु पर्ने देखें।
@harirai33795 ай бұрын
बिज्ञान युगमा हामी भने यस्ता कुराको पछी छम अनी हाम्रा देसको अली राम्रो भनिने पत्रकारहरुपनी यस्तै कुराको बडी चर्चा गर्छन्! अनी देस कहिले उभो लाग्नु? जहिले बाट नेपालीले यस्तो कुराको पछी लग्न छोडेर नयाँ कुराको उत्पादन अनुसन्धान गर्न थालछन अनी देश राम्रो हुँदैजान्छ!
@hemrajdahal39695 ай бұрын
Jaya shreeram 🎉
@deepakrajjoshi25135 ай бұрын
नेपालीहरु बाट सिक्नु पर्ने गुण भनेको खुट्टा तान्नु हो ।।
@anjukoirala3555 ай бұрын
अनुराधा पान्डेकाे अन्तरवार्ता तपाईंको अनुहारमा झल्किएko भाव राम्राेसभग निहारेकाे थिए मै ।धार्मिक ब्यक्ति को अन्तरबार्ता मन पर्यो।
@Monica.71495 ай бұрын
Aaha kati salin ra bhadrata xa chandrakala maa swoor testai mitho ,tara devi prativa chai khasai mann parena uttauli ra fashionable lagyo aasan maa basda ni tigro hallune bani le ta hami lai jhanai irritating nai paryo, je hos mann basna safal chandrakala lai dherai dherai dhanyabaad ra maya xa!
@raadhwan5 ай бұрын
जय श्री राम 🙏🚩🚩🙏 चन्द्रकला सखी: तपाईं वास्तवमै सरस्वती माता को कलियूग स्वरुप हुनुहुन्छ !! 💞💞🕉️🙏💐
@sakuntalanepal67615 ай бұрын
जय श्रीराम सुन्दर बाणी सुन पाइयो चन्द्र कला सखि को मुखारविन्दबाट टिका सर प्रति नमन छ ।
@manakathapa34485 ай бұрын
बधाई तथा शुभकामना छ हजुर
@Story-Teller505 ай бұрын
भलै प्रश्नहरुले पेटभरी जवाफ पाएनन् हॊला तर यो उमेरमा कस्तो सरल, सरस, मृद्युभाषी। हार्दिक नमन।
संगछुद्दम सम्भोदन सम्होम्नाशी जानताम देबाभागम एथापुर्बे सन्जानाना उपासते...आह कति आनन्द ...हे नेपाल आमा कि शुपुत्री धन्य छ ...हे सखी🙏❤🙏 हे देवि...सबैको कल्याण होस ...जय श्रीराम्🙏💙🙏जय जय राम!!!
@shreeramghimire83255 ай бұрын
बोली लबज र शैलीमा नै विद्धता झल्कियो। अझै अझै प्रगति हुँदै जाओस् ।जय श्री राम।
@bimalbasel44705 ай бұрын
कोटी नमन 🙏🏻🙏🏻
@SumitraKhatri-xp7wk5 ай бұрын
धेरै धेरै धन्य नेपाली महान चेली सधैं अगाडि बढ्न भगवानले साथ दिनु हुनेछ ।
@SangitaKhanal-rr9gc5 ай бұрын
सुनेर कति पनि अब हेर्न अझै अलि आर्को समयमा लामो संवाद भए राम्रो हुने थियो अर्को भाग पनि चाहियो।
@achyutpokhrel2185 ай бұрын
धन,नेपाली चेलि ।
@parshurambaral87975 ай бұрын
गुरु कृपाहि केवलम् ।जय श्रीराम ।
@kshatrib5 ай бұрын
नमन 🙏
@hinduisminsight33905 ай бұрын
मन्जु पौडेल कोइराला :-सद्गुरुदेवको कृपा को फलस्वरुप हाम्री नेपाली छोरी चन्द्र सखिले श्री राम कथा लाई विदेशी भुमिमा र नेपालको भुमिमा पनि धर्म सस्कृति लाई फैलाउन सफल सफल हुनुभएको छ सीताराम ।
@bishnugautam40875 ай бұрын
नेपालको सान ❤❤❤❤❤
@rudrashrestha19155 ай бұрын
सालिन,सुन्दर नेपाली छाेरीलाई सफलताकाे कामना ।
@minasitaula92155 ай бұрын
कति सालिन हाम्री नेपालकी छोरी धन्य हाम्रो नेपाल❤❤🎉🎉🎉
@maheshpal-uh6eq5 ай бұрын
Words r fail to convey my feeling, u r great, u r amazing. U have abound of knowledge . U r super.
@pravindakhatri90785 ай бұрын
जये सिति राम❤❤🎉🎉🎉🎉
@pashanglama5 ай бұрын
Thanks tika sir
@Goma-z2c5 ай бұрын
Jaya shree Ram ❤❤❤❤
@Hemantbinadi5 ай бұрын
जय होस्
@bikashsharma28875 ай бұрын
जय सनातन । जय श्री राम ।। 🙏
@devkalaghimire59475 ай бұрын
कति मिठो बोली कति मिठो स्वर बधाई छ
@nc01sadh5 ай бұрын
Chandrakala shakhi is at a higher level of spirituality. She has a sense of calm and serendipity on her speech, which is a symptomatic of lessening of egoism and true surrender as a dasya bhakti.