No video

चन्द्रकुमार सङ्गको कुराकानी (बाकी अङ्स)

  Рет қаралды 38,974

ORIGIN NEPAL

ORIGIN NEPAL

Күн бұрын

Пікірлер: 106
@upendrathapa7676
@upendrathapa7676 4 жыл бұрын
यस्तो समुन्द्र जस्तै ग्यान भएको ब्यक्तिको कुरा सुन्न पाउँदा ज्यादै भाग्यमानी भएको महसुस भयो,कहाँ आङ्काजी जस्ता पश्चिमी एजेन्ट र तिब्बती सरणार्थी सुँगुर का कुरा र कहाँ यस्तो महान ब्यक्ती ।आखिर विद्वान जुन जात धर्मको भएपनी माहान नै हुदोरहेछ ।जय गुरु माहाराज।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
आर्य वर्णका सोचले खालि आफूलाई ठीक लाग्ने कुरामा सपोर्ट गर्ने नश्लवादी खाते ।। हामी तिब्बती होस् की नेपाली होस् यही एशियाको मूलबासी र नेपालमै पुर्खाको पुर्खा उत्पति भएको प्रमानित भएको के थाह नभएको हो ??
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
तिमी आर्य रेसका हरू एशियन हैनौ भनेर त थाह होलानी ।।
@user-fs3pg5hz4r
@user-fs3pg5hz4r 5 жыл бұрын
उहाँको कुरा सधैं सुन्ने गर्छु सत्य नै होकि जस्तो लाग्छ
@shyamkarki2239
@shyamkarki2239 3 жыл бұрын
I admire him a most ...Jai kirat ....jai hindu
@sandesh8950
@sandesh8950 5 жыл бұрын
यति विज्ञ अनि धार्मिक ज्ञानले पोख्त हुनुहुँदो रहेछ, तर त्यो के ज्ञान, जब अशिक्षा लाई चिर्न सक्दैन अनि आफै जन्मिएको हुर्किएको ठाउँमा एउटा एकताको नेतृत्वको लागि भुमिका निर्वाह गर्न सक्दैन भने? आफ्नो उचाइलाई आफैले प्रशंसा गरिरहदा अर्का को उचाइ मा कुनै प्रकारको दख्खल नदिइकन सम्मानजनक ब्यवहार गर्नु पर्छ, यो कुरा डा. साव संग सिक्नुपर्ने हो या उहालाई नै सिकाउनु पर्ने हो अलि अन्योलमा परे म। बाँकी, उहाँको लेख रचना, धर्म दर्शन प्रति सदैव सम्मान त छ नै।
@sundarhangkerung8502
@sundarhangkerung8502 5 жыл бұрын
धेरै कुरा हरु जान्न पाइयो धन्यवाद
@somnepal.basneta5558
@somnepal.basneta5558 5 жыл бұрын
चन्द्रसेर्मा ज्यु सग धेरै ज्ञ्यान छ हजुरले बेला बेलामा उहाकाे ज्ञ्यान प्रसार्ण गरिदिनु मेराे अनुराेध छ
@chaobasinghlimbu9518
@chaobasinghlimbu9518 3 жыл бұрын
Ati nai chaakh laagdo vishay Gyanvardhak Dhanyabaad
@d.entertainment9828
@d.entertainment9828 3 жыл бұрын
यो बुढो को कुरा सुन्दा गोरु ठुग्णे मै बन्चोरो ले हन्नु मन लाग्छ मलाई
@tarakhand225
@tarakhand225 2 жыл бұрын
त मुर्ख बाट के अपेक्षा गर्न सकिन्छ र,
@nardhojchemjong5164
@nardhojchemjong5164 2 жыл бұрын
Yo budo kirati futaunu parichalit manche ho
@bibempaodelbibempaodel7205
@bibempaodelbibempaodel7205 3 жыл бұрын
Hjur ko bichar chai ramro 👍
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 ай бұрын
अब देखि ब्राम्हण क्षेत्रीहरूको पक्ष लाग्न छोड्नुस् है गुरुजी।।
@kirati24
@kirati24 4 жыл бұрын
sewaro it's great video thank you for share it 100 %right
@LB-917
@LB-917 4 жыл бұрын
कुरा सहि हो अति राम्रो लागो
@parsupandit9597
@parsupandit9597 4 жыл бұрын
धर्मको बिरोध गर्नेहरु हिन्दुलाई अपहेलना गरेर बोल्ने हरुले यो सुन्न जरुरत छ।
@dharmabirodi5793
@dharmabirodi5793 5 жыл бұрын
100% right kura हो गुरु जि ।।। नवुझे का पाजि हरु ले मात्र विरोध गर्छन ।।।।। किरात का भगवान शंकर लाइ हामि अार्य हरुले देउता का पनि देउता लाइ माहानदेउता माहानदेउता भन्दा भन्दै माहादेव भनिदै गयेको हो।।।।। सनातान प्राकृतिक धर्म वाट नै किरात ,,हिन्दु धर्म को विकास भयको कुरा वुझ्न सकिन्छ गहन अध्यन गर्दा।।।।
@kanchalimbu8274
@kanchalimbu8274 4 жыл бұрын
Hajur le bujnu vako rahexa khuse lagyo Tara kirati harulai Chai bujaunai garo xa khoi khele bujne ho hangsam thaba en afal kuseg menituba e...
@dharmabirodi5793
@dharmabirodi5793 4 жыл бұрын
@@kanchalimbu8274 तपाइ हामि हरु जस्तो पढेलेखेका हरुले नै हो समाज लाइ सहि दिशा दिने भनेको हजुर,,,समाज परिवर्तन शिल छ त्यो हाम्रो समाजका अगुवाहरुले बुझ्न सकिराखेका छैनौ,,हामिले परिवर्तन भइरहेको समाज को भावना लाइ बुझि सहि बस्तुगत समय सान्दर्भिक विस्लेषण गर्दै हाम्रा बाट भयेका कमि कमजोरीहरु को अात्मा अालोचनन गर्न सक्नु पर्छ,,,अाखिर मुल रुप हेर्दा किरात, वुद्धिस,हिन्दु , हरु बिभिन्न देशमा वसोवास गर्ने र अफ्रिकी देश तथा युरोपेली कयौ देश को पनि इतिहास हेर्दा प्रकृति पुजक हन भनेर वुझ्न सजिलै सकिन्छ तर यहाँ पढ्ने फुर्सद कसलाई छ र ,,, जसले जे भन्यो तेसैको पछि लाग्ने भेडो दिमाख भयेको समाज छ हाम्रो ,,,समय लाग्छ तर सबै ठिक गर्ने गार्हो पनि छ तर पनि अठोट गर्यो भने समाज लाइ वदल्न पनि सकिन्छ तपाइ हामी सवै ॐ कार परिवार एकजुट भयेर,,, हाम्रो हाँगा अलग अलगै होला तर फेद र जरा एउटै हो, ॐ,,,, धन्यवाद
@dharmabirodi5793
@dharmabirodi5793 4 жыл бұрын
@only Kine यो तपाईं को अध्ययन को कमि र हामि वाहुन हरुमा वसेको वाहुनवाद अनि किराँत जाति हरु को लाहुरे हुने चाहना अनि नेपाल मा शिक्षा को कमि र जातियतावादि राजनितिक तथा निश्पक्ष विचार को कमि ले गर्दा यस्तो भयेको हो,,, किराँत हरुको दिमाख मा गोपाल गुरुङले गरेको जातिवादि राजनिति र मावोवादी ले गरेको ऊग्र जातिवादि जनक्रान्ति भाषण ले गर्दा विस्वास को कमि हुनु अनि अबुझ व्राम्हणवाद को कारणले बिभेद भइ सामाजिक सर्व स्वीकार्यता र समानता नभयेको कुसंस्कार मा निरन्तरता हुनु ले गर्दा तपाईं को अाखाले हेर्दा मलाई अथवा मेरो समुदाय लाइ गलत देख्नु भयेको होला र त्यो केहि हद सम्म ठिक पनि हो तर कति सम्म हो भन्ने कुरा मा भर पर्छ,,, विश्व इतिहास लाइ हेर्दा जहाँ पनि शाशक ले अाफ्नाे प्रभुत्व र प्रभाव जाहा पनि देखाउन खोज्छ देखाउँछ तर नेपालमा तस्तै गरेको थियो होला भनेर भन्ने पक्षमा म छैन किनकी मानिस को धर्म परिवर्तन गर्न सकिन्छ तर संस्कार र परम्परा परिवर्तन गर्न सकिन्न जवरजस्ति धर्म मिलाइएको भये अथवा स्विकार्न बाध्य गरिएको भये पछि सुधार गर्दै गुरु फागुन्द ले संस्कार परम्परा लाइ अर्को नै वनाउनु हुन्थ्यो होला नि त ???? हिन्दु सग मिल्ने परम्परा र संस्कृति त राख्नुहुँदैन थ्यो होला नि होइन र ??? तपाईं ले फागुन्द लाइ विस्वास गर्ने गुरु मान्ने अनि फेरि जातिवादी राजनिति को लागि अार्य र किराँत भनेर बाड्ने काम तेति उचित हुन्छ होला र ???? ,,,
@dharmabirodi5793
@dharmabirodi5793 4 жыл бұрын
@only Kine तपाइ को कुरा मा ९८% सहमत हुदै म के भन्न चाहनुहुन्छ भने शाशन गर्ने शाशक हरूमा केहि अहमता र दम्ब जसमा पनि देखिन्छ त्यो सामान्य कुरा हो, बिरोध प्रदर्शन गर्न त सकिन्छ तर सबै ले गर्नि तेहि नै हो फेरि सत्ता को बाघ डोरि अाफ्नाे हातमा अायेपछि,,,अनि जहाँ एकल सत्ता अथवा राजतन्त्र हावि हुन्छ त्यहा प्रतिश्पर्धात्मक प्रणाली कमजोर भइ नातावाद र कृपावाद हावि हुन्छ सिद्धान्त ले यहि भन्छ र इतिहास मा भयेको पनि यस्तै थियो संसार मा हामि को मा पनि भयो होला,,समय र समयअनुसार को शाशन प्रणाली र विस्व समाज ले इतिहासमा जे गरे हामिले पनि तेस्तै गर्यौ होला जसरि अहिले अरुको नक्कल जसरि हामी ले गरिरहेका छौ तेसरि नै,,अनि सर इतिहास लाइ हेर्दा अहिले को विश्व परिवेश बाट हेर्ने कि इतिहास को चस्मा लगाएर इतिहास हेर्ने हो त्यो तपाईं ले कसरि वुझ्नु हुन्छ र हेर्नु हुन्छ भन्ने मा भर पर्छ,,, विश्व को कुनै एउटा यस्तो देश भनिदिनुस जहाँ विभेद असमानता र क्रुरतापूर्ण शासन प्रणाली नभयेको र राज्य प्रणाली मा विभेद नभयेको,,, विश्व जस्तो थियो जस्तो मानसिकता थियो हामी पनि तेस्तै थियौ अहिले विश्व वदलिएको छ हामी पनि वदलिने कोसिस गरिरहेका छौ तर वदलाव हामि काहाँ ढिलो भने भयेको भने पक्कै हो,,, फर्के र हेरौ त त्यो दिन पहिले कतिजना राजनिति मा अायेका थिये र राजनीति गरेका थिए तपाईं को समुदाय वाट र अहिले कतिले गरिएका छन भनेर परिवर्तन हुन केही समय त लागिहाल्छ नि,, परिवर्तन समय र चेतना वाट हुने हो नि होइन र ?? विस्तारै सबै ठिक हुन्छ सर,,, तपाइ ले पनि मान्नुपर्छ कि राजनीतिक परिवर्तन मा पनि त्यहि समुदाय थियो जसले शासन गरिरहेको थियो अनिफेरि तपाईं कसरि भन्न सक्नुहुन्छ कि परिवर्तन भइरहेको छैन भनेर,,,अनि तपाईं हरुले राजनितिक गर्ने हरु संग असहमति जनाउन सक्नुहुन्छ तर जसरि तपाईं हरु भन्नु हुन्छ क्षेत्रि वाहुन शरणार्थी भनेर अनि मंगोल अादिवासी हुन भनेर तेस्को प्रमाण के हो त ??? किराँत राज्य पुर्वि नेपाल थियो तर पश्चिम नेपालमा त थियेन नि ??? को काहाँ वाट अायो भनेर इतिहास खोतल्दा त फेरि तपाईं हरुपनि मंगोलिया बाट अायेको देखिन्छ नि,, अर्को कुरा नेपाल भन्ने देश देश त काशि सम्म थियो भन्ने इतिहास पनि छ अध्ययन गर्नुस फेरि गौतम बुद्ध लाइ के भन्नुहुन्छ त सिद्धार्थ गौतम बाट नाम परिवर्तन गरेर सिद्धार्थ तामाङ, राइ, लिम्बु, गुरुङ, मगर, मंगोल के राख्नु हुन्छ त किनकि गौतम त अार्य समाज मा अाउँछ तर तपाईहरु भन्दै हुनुहुन्छ फेरि अार्य काशि देखि अायेका हुन भनेर,,,काशि देखि अाये का कति हुन त कि सवै अार्य काशि वाट अायेका हुन भन्ने त कुनै लेखाजोखा पनि छैन,,, मानिस को इतिहास खौज्दै जाने भने हामि वादर वन्नु पर्छ,,, राजनितिक रुपमा भयेका असन्तुष्टि हरुलाइ राजनितिक रुपमा विरोध गर्न सकिन्छ र राजनीति रुपबाट हल हुनुपर्छ तर कुनै पनि जाति विशेषलाई लियेर विरोध गर्न पाइदैन सर,,,वाहुन क्षेत्री यो त्यो भनेर,,, इतिहास हाम्रो पनि छ लडेका हाम्रा पुर्खा हरु पनि हुन नेपाल लाई वनाउन,,, एकता हाम्रो अहिले को अावश्यकता हो राजनिति मा जहिले पनि वदलाव हुन केहि समय लाग्छ नै,,, परिवर्तन समाज को हिस्सा हो असन्तुष्टि बिकासशिल समाज को चेतना,,, राजनिति कहिल्यै पुर्ण हुदैन समयअनुसारको परिवर्तन मात्र हुने हो धन्यवाद,,,यसरि कहिल्यै पनि जातिवादि कुरा नगर्नु होला इतिहासमा जर्मनी को नै कस्तो थियो अमेरिका को नै कस्तो थियो र अझै छ भने हाम्रो त तेस्तो होइन नि,,,
@dhakasilwal7476
@dhakasilwal7476 4 жыл бұрын
धन्यवाद गुरु राम्रो कुराकोज्ञन सुनाऊनु भएकोमा ।
@Krishnakanxirai
@Krishnakanxirai Жыл бұрын
Guru सेवा
@devendralimbu5674
@devendralimbu5674 3 жыл бұрын
chhalfal bhaneko yesto arthapurna hunuparchha
@mohan123limbumohan9
@mohan123limbumohan9 5 жыл бұрын
अनि बासको धुङग्रो बजाउदानी त टुह नै बज्ने हिनि उस्ताई हो आवाज
@tirnasinghlimbu1383
@tirnasinghlimbu1383 2 жыл бұрын
जाति र भातिबिसयेमा चितबुद्दो कुरा बताउनुभो तेस्को लागि योरिक योरिक नुगेन मेरो तरफबाटा .
@khadgabahadurshahi8127
@khadgabahadurshahi8127 Жыл бұрын
I am agree with you sir..
@rajusubba6559
@rajusubba6559 3 жыл бұрын
Sahi ho
@padamlimbu5338
@padamlimbu5338 5 жыл бұрын
Chanra bahadur jiwko kura malai sarai sunna manparx
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
पानेनग कुजेक नुबा कुशिङ्ल
@mohanshrestha2703
@mohanshrestha2703 4 жыл бұрын
गुरु हजुरले किराति समुदाएहरुमा शिक्षा जाेति जगाउनु परयाे।शिक्षाकाे कमि भएर नै हाेला अननेत्र भटकिएकाे हाेला।
@sajanlimbo7099
@sajanlimbo7099 3 жыл бұрын
Yo dharma chenj gareko kati vayo ma aaj 24 barsa puge maile dekhe gare dekhi yasto garnu thale ko .yo muji haru deubako puchhar haru hun paisa ma bikau haru
@kumarrai3193
@kumarrai3193 4 жыл бұрын
Right statement by dr.
@bardanrai6681
@bardanrai6681 3 жыл бұрын
सानसार बिचितर छ हजुर हरु, जीवन सतिय ,र, बाटाे साचाे ईसु किरिसट मातर छ उतपति मा मानिस बनाउने पनि उवा हाे र उतपतिमा सानरास सिरजना गरने पनि परमेसुवर हाे उवा बाहेक काेहि छईन अरु अरुत अफुलाई अाफुले माने काे भरमा भरम मातरहाे अफुले अफुलाई अति गियानि ठानने मनछेलाई कसले बनायाे खाेज काेहाे मानछे बनाउने मनछे माटाे बट बनाईयाे र माटाेकाे शरीर माटाेमा नमिले समम तिमेरले अाफनाे पसिनाले अाफईबचनु जब मईले तिमेरकाे सरिरमा मेराे जिबित सास फुकिदेकाेछु तियाे सास मलिनन तब समम जाउ पिरथिबिमा असिस दिने काेहाे खाेजउ हामी ले अजु हामी अाफई केही हाेईनउ परमेसुवर काे अगाडि अागाेमा परिनछ भाेलि काे दिन हाेस गरउ ? बाजे
@sarojlimbu1990
@sarojlimbu1990 4 жыл бұрын
Jay kirat
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Mundumi samlo sewaro, aamfuya,
@dharmabirodi5793
@dharmabirodi5793 5 жыл бұрын
सगुण साहाकार ,,,निर्गुण निराकार ,,,
@abirlimbu8925
@abirlimbu8925 5 жыл бұрын
सहि हो जय किरात
@hangmisek8214
@hangmisek8214 5 жыл бұрын
तथाकथित केहि युमावादि तथा माउलिके लिम्बु अाफुलाई माउलिके ठान्ने मित्रहरुले.किरात धर्मकाे दर्शन बुझ्दै नबुझि, हिन्दुकाे शाखा धर्म भनि बाराम्बार हिल्लाे छ्याप्दै अाएकाे थिए । डा.चकुशेले सामयिक सटिक ब्षाखा बिश्लेषण गर्नु भयाे । यसरी नै तथाकथित माउलिकेहरुकाे दिग्ग भ्रमित चिरफार गर्दै जान हुन डा.चकुशे ज्यू लाई अनुराेध ।
@ishwarg7418
@ishwarg7418 4 жыл бұрын
Ho yo kura sahi ho. Hindu Kai branch ho. Jatisukai hami alag hun bhane pani truth is truth.
@jagatmagar8326
@jagatmagar8326 Жыл бұрын
hhhhhh hhhh hhhh hhhhh hhhhh hhhhh hhhhh hhhhhh hhhh magar vass pani tamang newar limbu serpa hhhhhhhh hhhhhh kasto guruuuuu hhhh
@sarusummit9469
@sarusummit9469 3 жыл бұрын
Sai kura
@delmadaldal3801
@delmadaldal3801 3 жыл бұрын
हजुर लाई सेवारो अनि जुन कुरा भन्नू भोनि यो केहो सहि उदसिया लिल्बु धर्मा हो कि राई धर्मा हो ता खास मा
@dineshchemjong9531
@dineshchemjong9531 4 жыл бұрын
किराँत धर्म नै हिन्दुकरण हो।किराँतीहरूले गरीरहेको संस्कार 100% हिन्दुहरूले गरेको संस्कार हो।
@grpnepal
@grpnepal 3 жыл бұрын
अब अगाउन्जेल सबैलाइ चर्चमा चुले निम्तो छ!
@chakralimbu770
@chakralimbu770 5 жыл бұрын
We are proud of Dr Ch.Ku.She,
@harkabhujal44
@harkabhujal44 4 жыл бұрын
वुडालाई केही था छैन,।हिजाे अस्ति ताेङवा र रागाकाे मासु खा काे विर्सएछ वुडाले ।
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
Mukdum chhaina bhane manab jaati yo sansaar ma rahadaina yo kuro 100%✔ ho. Mukdumi haru ko bhanayi 100 % sahi chha 🕉🔱☝️😎
@purnalimbu1319
@purnalimbu1319 5 жыл бұрын
क्षेत्री बाहुनहरु सनातन हिन्दुराज्य हिन्दुधर्म भनेर सबै एउटै हुन्छन् राश्टियबहस ।लिम्बुचाहि कोहि कृशियन ।कोहि ।युमा।कोहि सत्तेहाङ सकियो लिम्बुको धर्म आफू आफू झगडा के गर्नु ।
@bhaktinector5075
@bhaktinector5075 4 жыл бұрын
kirant is root of hinduism ! king yalambar was aakash bhairav or barbarik who cut his head and gave to lord krishna !
@shyamkarki2239
@shyamkarki2239 3 жыл бұрын
Hindu Buddha ra Kirat lay ak arka sanga ladyara basnay ho vhanaya christian lay yo desh sakaucha ...Hami sabai milyara jana parcha ...Jai kirat jai hindu ...Jai sanatan dharmaa
@grpnepal
@grpnepal 3 жыл бұрын
हो त सारै झग्डालु पो लाग्यो सानो सानो कुरामा च्याखे थापेर निउ खोज्यो अनि बिद्वान्को अप्मान ! जातिय गाली गजोल अनि 'जनजाती केन्द्रीत इसाइकरणमा" चुप चाप !
@goodperson810
@goodperson810 3 жыл бұрын
bahun chhetri matrai hainam hami sabai nepali ho and aarko kura hami pahadi matra sanatani hoina hami himali, pahadi, terai ka manche sabai sanatani ra boudha ho jay Nepal. jay santana, namo buddhay.
@goodperson810
@goodperson810 3 жыл бұрын
and aarko kura aajkal rai ra khas gari limbu haru bahun chhetri ra Aryan haru lai gali dinxan tara hajur haru ko community lai 2 packet rice converter haru dharma pariwartan garauda chup layera basxan k garnu anyway hami sabai nepali jay Nepal hami sabai real history banauna parxa.
@chandrarai1788
@chandrarai1788 Жыл бұрын
yes
@somnepal.basneta5558
@somnepal.basneta5558 5 жыл бұрын
कुराे सहि हाे सँते छ
@shovitlimbu3910
@shovitlimbu3910 5 жыл бұрын
Kura sahi ho
@utsablimbu4831
@utsablimbu4831 5 жыл бұрын
he is very very deep
@prabhuacharya261
@prabhuacharya261 3 жыл бұрын
Ramro kura bhayo serma jiu sang dhanne bata
@gangakharel246
@gangakharel246 3 жыл бұрын
Hajur guru naman xa darai kura bujna payo.
@bhabinlimbu5121
@bhabinlimbu5121 3 жыл бұрын
किरात धर्ममा बैज्ञानिक करण छ यसमा दुईमत छैन। जय किरात,,,
@hiphip7379
@hiphip7379 3 жыл бұрын
I agree 👍👍👍👍 satye kura Tito huncha ani satye Tito bhaye pani yedkina satye ko jeet huncha
@goodperson810
@goodperson810 3 жыл бұрын
by saying just your religion is best does not make you a great person by respecting all religion makes you a great person.
@padamnembang6727
@padamnembang6727 4 жыл бұрын
Nice
@roofgardening2160
@roofgardening2160 5 жыл бұрын
शेरमा गुरु काे धरम बारे कुरा मलाई सहि लागछ किराँती हरु किन अलमलियर अनय बाटाे मा जाने
@user-yo5yc3nx7t
@user-yo5yc3nx7t 9 ай бұрын
100
@sumantimsina1615
@sumantimsina1615 4 жыл бұрын
जय होस् गुरुदेव
@kulbahadur5723
@kulbahadur5723 4 жыл бұрын
Biduwan, lai mero tarfa bata, Thank you,
@aitamanlimbu1228
@aitamanlimbu1228 5 жыл бұрын
👍️👍️
@chanthapa1973
@chanthapa1973 4 жыл бұрын
MAGAR, Gurung, Rai, Limbu HARU MONGOL HO MONGOLIAN HOINA........YO KURA BUJHNU HOLA GURU BA, JIUDO MANCHHE BAIRAGI KAILA LAI Rip Lekhne Hait
@rabinkumarrai2262
@rabinkumarrai2262 3 жыл бұрын
हिन्दु ले बनायको किरात हो
@tiloksubba1044
@tiloksubba1044 5 жыл бұрын
Sewaro Adangbe Nugen ro
@mygamingchannel676
@mygamingchannel676 4 жыл бұрын
Your all teaching the same with hindu
@debendrasunar8303
@debendrasunar8303 4 жыл бұрын
dami dami xa haii
@premhangdewanofficeial5927
@premhangdewanofficeial5927 5 жыл бұрын
Dr sherma jiu ko kura man paryo.
@bishubasnet5687
@bishubasnet5687 4 жыл бұрын
सहिहाे
@padamlimbu5338
@padamlimbu5338 5 жыл бұрын
Chanra bahadur jiw lai vetnu manx
@homeisworld4719
@homeisworld4719 4 жыл бұрын
लिम्बू लिम्बू बिच भिन्नता ल्याउन खोज्ने कसरी डाक्टर उपाधि पाएछन यी बाजेले
@dildil4322
@dildil4322 5 жыл бұрын
ब्रबिन जि अगामी एपिसोडमा अध्यात्मको ब्याख्या भन्दा पनि हामिले पुजिने मानिने युमा , थेबा र हिम्माङबारे व्याख्या र यसमा पनि Same thing यो बाहिर र भित्र गरीन्छ भनौ बाहिर माङनिसा राखेर र भित्र माङनिसा नराखेर सेवा पुजा गरीन्छ यसबारे धेरैलाई थाहा नहुन सक्छ यसबिसयमा सबिस्तार वहालाई बोल्ने मौका दिनु होला ।
@semithebe4901
@semithebe4901 3 жыл бұрын
👍
@sherkumarlimbu1801
@sherkumarlimbu1801 Жыл бұрын
Yakthungba. Haru barmungo jholye bhaye bachhi sha sna shatama buknu shaktaina yakthunba haru hindu hoina parkitik pujan ho
@bhaktalimbu5832
@bhaktalimbu5832 4 жыл бұрын
Yes
@goodperson810
@goodperson810 3 жыл бұрын
first of all now most of kirati are buddhist and other are just being 2 packet rice converter but they still blame us khas Aryan because we have different face feature than them and other thing we sanatani and kirati have so much in common we should read that real history and kirati are even mention in Mahabharata some will say it's myth but there are proof of Mahabharata today in Nepal and India also I will say we Nepalese have to protect our country. jay Nepal.
@adityalimbu3470
@adityalimbu3470 3 жыл бұрын
Maw pani yahe dharma sathiya hangma dharma man chu, afno jathi ko ra afno pahechan vana ra thara yo dharma tha Mali man para ko china, karan hami hendu hoinow vanchaw thara yo dharma ma tha sabai hendu davi dhavta lai nai pugcha, tha kasari vana yo dharma hendu hoina 250 barsa dhakhe akamak badhi hendu Aryan badhi haru la hami haru lai ladhiya ko dharma nai ho yo dharma hami nepal ko vumi Puthra tribal indigenous haru haw yo dharma ma hamro pahechan dhakhi dhaina yo dharma hami Limbu indigenous ko hoina,
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
🤩🤩🤩
@sombased2375
@sombased2375 4 жыл бұрын
100 shi
@jagatmagar8326
@jagatmagar8326 Жыл бұрын
Aafno vasaa matrai tholo dharm
@tumkhewalimbu4333
@tumkhewalimbu4333 4 жыл бұрын
😃😃😃😃😃😃
@sarusummit9469
@sarusummit9469 3 жыл бұрын
Hendule sikara holani
@preciousreading1934
@preciousreading1934 4 жыл бұрын
सक्कली किराँतहरु नेप्टे जाति होइनन् । अफ्रिकी मुलकी नेपटी आमा पट्टिका किराँत जातिहरु बिस्वमा धेरै भएकाले किराँतहरु नेप्टे जाति हुन् कि भन्ने देखिएको हो । बिसत्रित्मा मेरो अनुसनधानात्मक लेख निकट भबिस्यमा प्रकाशमा आउँदैछ ।
@giri9431
@giri9431 4 жыл бұрын
100%
@limbuhari9652
@limbuhari9652 5 жыл бұрын
Ag damaisahi kura garnu vayo adangmba
@sajanlimbo7099
@sajanlimbo7099 3 жыл бұрын
Yo jatha chandra kumar serma ko boli sunda ta dimak tater aauxa dharma chenj garer bahun ko gana gaune kirat navan muji kirati vaneko hami taharu satehanma ho ok
@Dharmahomedecor
@Dharmahomedecor 4 жыл бұрын
Bhai doctor bhannu bhanda agadi tessko certificate dekha.tessai doctor bhaneyra interview na leee
@limboooz9983
@limboooz9983 3 жыл бұрын
Bro body chirne Lai matra doctor bhandaina😂uha le dherai subject ma phd gareko huna le doctor bhaneko ho🤓
@papilmangpahangrai3278
@papilmangpahangrai3278 4 жыл бұрын
यो किताब हरु चै काहा पाईन्छ????कृपया जानाकारी गराई दिनु होस्न
@sherkumarlimbu7604
@sherkumarlimbu7604 Жыл бұрын
Mongliyen hoinahai mongol ho
@d.entertainment9828
@d.entertainment9828 3 жыл бұрын
Yo murkha budo le k bhannu khojeko r limbu haru lai kun bato laijanu khojeko ho janina maile
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 28 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 44 МЛН
Rahul Gandhi Speaks Out On NEET, UGC-NET Row: "Take Action Against Culprit"
2:46:30
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Sanjay Silwal Gupta
Рет қаралды 394 М.
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 28 МЛН