चरीको कथा फेरी पढ्दा यस्तो भयो ।। Bahakine Man 2078-11-09

  Рет қаралды 30,239

Mahabir Bishwakarma

Mahabir Bishwakarma

Күн бұрын

Subscribe Now : bit.ly/3tyvliR
थाहा सञ्चार नेटवर्क काठमाडौंबाट प्रसारण हुने यो रेडियो कार्यक्रम 'बहकिने मन' देशभरिका १४५ भन्दा बढी रेडियोबाट सोमबार राती ९ः१८ बजे एकैसाथ प्रसारण हुन्छ । कार्यक्रमका संयोजक एवम् प्रस्तोता महावीर विश्वकर्मा हुन् ।
Bahakine Man, radio program, is broadcasting on more than 140 radios across the country on Monday night at 9:18 pm from Thaha Sanchar Network Kathmandu. Mahabir Bishwakarma is the coordinator and host of the program.
Find us in :
Facebook : / . .
► Facebook : / mahabir.bish. .
► Twitter : / mahabirbswkrma​​​. .
► Instagram : / mahabir_bis.... .

Пікірлер: 47
@sankarpalpali5883
@sankarpalpali5883 6 ай бұрын
मेरो टिकटक टाईटल नेम बहकिने मन छ तर मैले अर्थ नै बुझेको रैन्छु आज हेरे सार्है मन छुनी कायक्रम रहेछ महाबिर जि हृदय देखि सम्मान अझै स्थान पाओस सुभकामना 💞💞💞
@chhabi_vlogs
@chhabi_vlogs 4 ай бұрын
दुःख र सुख मा सधै सुन्ने गर्छु आज पनि ।नया सुन्न पाए हुने जस्तो कहिले हुन्छ तर यो जिन्दगी भर सुन्न नपाउने भयो ।दादा बाँचुन्जेल यही पुरानो कथा र मुक्तक कविताको खोजी खोजी सुन्ने छु ❤️❤️🙏🙏🙏✅धेरै सम्झना दादा हजुर ❤🎉🎉
@jitendra100-JR
@jitendra100-JR 17 күн бұрын
sem
@kabirajreule9589
@kabirajreule9589 2 жыл бұрын
कति मिठो आवाजको धनी सलाम छ दाजु हजुरको मुखबाट कथा सुन्दा मन सारै रोयो
@pabitrabelbase4075
@pabitrabelbase4075 2 жыл бұрын
कथा कस्तो राम्रो ‌ छ ‌म‌ पनि आज पहिलो दिन सुन्दै छु कार्यक्रम राम्रो छ म सुनिरहेको छु काठमाडौं बाट
@chhabi_vlogs
@chhabi_vlogs Жыл бұрын
धेरै नै टुहुरो र टुहुरी बनाएर जानु भयो ।महावीर वि्वकर्मा दाजु ।सधै सधै मिठो सम्झना ❤❤❤❤हजुरको आवाज सुने पछि मात्र निद्रा लाग्ने गर्छ ।❤❤❤🎉🎉
@astro_prabhakar
@astro_prabhakar 2 жыл бұрын
दाजु यो कार्यक्रम मलाई सारै मनपर्छ र नियमित श्रोता पनि हुँ , अब यो youtube बाट मुक्तक ब्याटल कार्यक्रम लेराउनु पर्यो दाजु नौलो सुरुवात पनि हुन्छ😍
@ramapun6254
@ramapun6254 Ай бұрын
अब कस्ले सुनाई देला मन छुने कथा उहाको अभाव सदैब खद्किने छ।
@chhabi_vlogs
@chhabi_vlogs Жыл бұрын
जब हामीलाई निद लाग्दैन थियो ।यही कार्यक्रम सुनेर सुत्ने बानी अनि दुःख पर्दा पनि सुन्न मन लाग्ने ।जहिले पनि बहकिने मन को याद आउने ।
@janakbdrkarki27
@janakbdrkarki27 2 жыл бұрын
यो भन्दा 2 बर्ष पहिला पनि बाचन भाको थ्यो यो कथा।❤️
@KamalBamthakuri-yp1bk
@KamalBamthakuri-yp1bk Жыл бұрын
अब यो आवाज कहिले सुन्न नपाईने गरि लगिस निष्ठुरि दैब miss u महाबिर बिश्वकर्मा दाइ
@kabitakhatri2005
@kabitakhatri2005 2 жыл бұрын
कथा एकदमै राम्रो लाग्यो दाजु मनै छुने ,आगामी दिनमा पनि यस्तै कथाको प्रतीक्षामा हुनेछु। नमस्कार🙏🙏
@bishnusyangtan103
@bishnusyangtan103 2 жыл бұрын
धेरै समय अघि देखि सुन्दै आएको यो program derai derai ramro x ramro lagx sabaiko man ykna yk man sanga mell khanx man chuiii dinx
@lokendratamata7067
@lokendratamata7067 2 жыл бұрын
वा कति राम्रो कथा हो मनै छोयो उसै माथि वाचन गर्ने शैली त अझ धेरै मिठो दाजु❤️❤️❤️❤️❤️❤️❤️
@mrs.Guruji
@mrs.Guruji 2 жыл бұрын
म याे तपाईंको बहकिने मन कार्यक्रम कक्षा 6 मा पढदा देखि सुनिरहेकाे छु एकदमै मन पर्ने कार्यक्रम हाे मलाई फेरि पनि यस्तै यस्तै कथा कहानी ल्याउदै गर्नु र जुगाैँ जुग सम्म यसरी नै चलिरहाेस धेरै धेरै शुभकामना छ 🙏
@nirajanrasaili4384
@nirajanrasaili4384 2 жыл бұрын
मैले यो कार्यक्रम करिब 2068/69 देखि सुन्दै आएको छ तर मलाई मुक्तक लेख्न आउदैन तरपनि यो कार्यक्रम सुन्दा छुट्टै अनिभुती जागेर आउन्छ ।मेरो सपना को सहर को यात्राको सह यात्री प्रिय् कार्यक्रम बहकिने मन ❤️😍
@somrajofficial4457
@somrajofficial4457 2 жыл бұрын
Night Ko 2am vaisakyo but still m listening 🎧 bahakine man Love it so much
@sarubasnet
@sarubasnet 2 жыл бұрын
कति राम्रो कथा आवाज उस्तै आकर्षक
@हेमथापामगर
@हेमथापामगर 2 жыл бұрын
उति राम्रो र मार्मिक कथाले मन रेट्न पछाडी परेन धन्यवाद धन्यवाद धन्यवाद
@kishorchand707
@kishorchand707 2 жыл бұрын
I'm big fan of this program
@kaprisachita2212
@kaprisachita2212 2 жыл бұрын
Me too
@rajanaryal13
@rajanaryal13 2 жыл бұрын
Saigrace lai chiney KO mahabir dai lai nachey KO des .. School PADA keypad mobile ma earphone lagrw 9:15 pm ma dai KO aawaj sunda nai kasto ramailo lagthio..
@mahendrastha3087
@mahendrastha3087 2 жыл бұрын
सुनिरहु सुनेको सुनै खोइ किन मेरो मन पनि यो चरिको कथा सुनेर आखामा आसु रसायो बहकियो मन मेरो कति राम्रो कथा
@rajanaryal13
@rajanaryal13 2 жыл бұрын
Dai hjr ko thulo fan Namaste 🙏
@nawarajrasaili3795
@nawarajrasaili3795 2 жыл бұрын
Dherai ramroo xa daa... Tapai twa meroo best ho
@chandanpariyar2952
@chandanpariyar2952 Жыл бұрын
कथा सुन्दा सुन्दै आँखाबाट आँसु टप्प खसेको थाहै भएन् दाई । पिर्य दाइ तपाइ को आवाजमा जादु छ। म सानै छदा देखि हजुरको program सुनि रहन्छु मलाइ असाध्यै मन् पर्ने program हो । Love you and miss you दाइ
@Netrak108
@Netrak108 11 ай бұрын
आज हाम्रो सामु न त माहाबिर दाइ न त त्यो चरो कस्तो भयो होला चरिहरुलाइ 🥺😭
@LaxmiSunam-j1z
@LaxmiSunam-j1z Жыл бұрын
Daju 😭😭😭😭😭😭😭hajurlai dhyrai miss garyko xu
@Nirak.sapkota
@Nirak.sapkota Жыл бұрын
अब मात्रै समझना रहयो दाइ miss you 😭😭😭
@RolpaliKale
@RolpaliKale 6 ай бұрын
अझै पनि सुन्दैछु तिम्रा कथा तिमि कहा पुग्यो कहा
@rasailianuram
@rasailianuram 2 жыл бұрын
सारै मन पर्ने कार्यक्रम,,,,,
@nandakrishna02
@nandakrishna02 2 жыл бұрын
Good ! first comment
@DhanRaj-hk7wt
@DhanRaj-hk7wt 2 жыл бұрын
यो कथा हामीले पाँउन लाई के गर्नू पर्छ सर
@sunbdarsawat855
@sunbdarsawat855 2 жыл бұрын
अन लाईन कल गर्न किन ब्यबस्था न गरनु भाको
@itsmerihaanxettry6285
@itsmerihaanxettry6285 2 жыл бұрын
Story Vanda ni mahabir dai ko voice man parxa Ani jaile ni KZbin ma herxu ❣️
@MahabirBishwakarma
@MahabirBishwakarma 2 жыл бұрын
धन्यवाद है !
@chhabi_vlogs
@chhabi_vlogs 4 ай бұрын
❤❤❤🎉
@sunbdarsawat855
@sunbdarsawat855 2 жыл бұрын
मेरो मुक्तक किन छनोट हुदैन दाजु
@jitendra100-JR
@jitendra100-JR 17 күн бұрын
ja bhayani mahabir dae lai har rat samjhanxu kinai bahakini man nasunerw nidranai lagdaina thiyo Aaja pani sudaixu ma jastai Aajhi bhagini man sune koko hunuhunxa 2024
@rajansofiya9605
@rajansofiya9605 2 жыл бұрын
Big fan mat daju ko
@puzanalama2798
@puzanalama2798 2 жыл бұрын
मन छोयो😢
@bhuvanghartigharti462
@bhuvanghartigharti462 2 жыл бұрын
Hjr sunxu hjr mo pani
@aayushlama3315
@aayushlama3315 2 жыл бұрын
Repeated! But nice sir 👍😍
@santoshgiri9125
@santoshgiri9125 2 жыл бұрын
Ma Qatar bata suneko xu dai
@namkartamrakar2827
@namkartamrakar2827 2 жыл бұрын
Wow
@samjhana6630
@samjhana6630 Жыл бұрын
😭😭😭😭😭😭😢😢😢
@sameergurung2303
@sameergurung2303 2 жыл бұрын
❤️❤️♥️♥️
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 4,5 МЛН
आफ्नो नदेखिएको गल्ती
33:56
Saigrace Official
Рет қаралды 160 М.