सम्पुर्ण मा नमस्कार म इब्सल सन्ज्याल तपाईं हरुका माझ इन्द्रेणी मार्फत नया दोहोरी लियर आयका छौ । सबै जनाले सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤❤❤ जय इन्द्रेणी ❤❤❤
@tankaprasadbhattarai47179 ай бұрын
कमेन्ट पढ्ने गरेको छ कि नाई ? मलाई त असाध्यै राम्रो लाग्छ नानी को प्रस्तुती 👌👌💚💚
@ramjipoudel239 ай бұрын
नमस्कार 🙏 सम्पूर्ण लोकदोहोरी पारखी महानुभाबहरुमा हाम्रो लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा मैंले र इब्सल बहिनीले यो दोहोरी कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहोला 🙏🙏🙏🙏🙏
@durgasapkota33219 ай бұрын
Badhai x pyare ❤❤❤❤
@jayakrishnahamal13329 ай бұрын
राम्रो छ ।
@ishantlamichhane40179 ай бұрын
Dharai ramro chha ❤
@belkumarisunar6909 ай бұрын
राम्रो मात्र हो र धेरै राम्रो लाग्यो सुन्दा पनि आनन्द आयो भाइ
@Dynamic8409 ай бұрын
तपाईंको हरेक शब्द अत्यन्तै कडा ! मलाई अत्यन्तै मन पर्यो ।
@Nepal17349 ай бұрын
रामजि पौडेल आफैंमा चर्चित गाएक सर्जक कलकार मीठो आवाजको धनी बैनिको हासेर गाउने कला दुबैको सुरिलो भाका पुर्वैमा झ्याल राखे रमाइलो भाकामा एकदम न्याय गरेर राम्रो गित गाउनुभयो सम्पूर्ण इन्द्रेणी टिम को साथमा भरपुर मनोरञ्जन लिइयो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍😍😍😍😍😍🙏🙏😍🙏😍🙏🇳🇵
@tejbahadurbudhathoki38049 ай бұрын
बबाल दोहोरी धेरै मन पर्यो । रामजी पौडेल को दोहोरी पनि पहिले देखि हेर्ने गर्छु
@bishnusubedi19969 ай бұрын
लाेमप्रिय गायिका छाेटाे समयमा दाेहरि गायर निकै चर्चामा रहेकि ईप्सल संजेल र रामजि लाइ धन्नेबाद
@ramharishrestha78369 ай бұрын
रामजी को असाध्यै मुटु रेट्ने शब्द ले म मन्त्र मुग्ध भए ।सारै मीठो शब्द ले मन छोयो।हाल कुवेत ❤❤❤❤❤
@bastolashanti6019 ай бұрын
Ramro cha dohori hajur haru ko 👌 n great work indreni team 🙏❤️
@prakashbabu42329 ай бұрын
ipsal स्वर मन् पराउने जति यता है♥️♥️♥️🙏🙏🙏
@prakashbabu42329 ай бұрын
ipsal को स्वर मन् पराउने जति यता है🙏🙏♥️♥️♥️
@sukhrajangdembe45139 ай бұрын
आहा कति मिठो टुक्का > सम्बन्ध होस त माछी र पानि झै < तिमीलाई राख्छु आखाको नानी झै ! सब्दकी खानी इप्सल ज्युको सधै जय होस !
@manigurung14699 ай бұрын
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@balkrishnakc1119 ай бұрын
राम जीकाे स्वर शब्द यति🎉🎉 i🎉 मिठो रहेछ। Ibsal त झनै नयाँ प्रतिभा ।दुवै लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई शुभकामना।
@kishanban40379 ай бұрын
रामजी पाैडेल सर र प्यारी इप्सल सन्जेल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मलाई मन पन्ने गायका इप्सल सन्जेल बहिनीको गित स्वार कि धनी हुनुहुन्छ धेरै मनपर्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@Defender-du7gr9 ай бұрын
अती उत्कृष्ट दोहोरी मनोरञ्जन 👌🥰. अती महत्वपूर्ण र लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏❤अती सुन्दर दर्शक ज्यु हरु को नाँच ❤❤. इब्सल कस्तुरी+राम जी superb❤❤।
@singgurung72069 ай бұрын
Namaskaar 🙏🙏🙏 sabai jana laai ❤ muri muri dhanyabad indreni team laai yeti ramro bhaka ma yeti ramro sumadhur swar haru laai paski manoranjan dinu bhako ma❤specially Love ❤❤to ibsu n kalpana sisters both you are my feverate singers ❤ respect all singers musicians and all team best of luck ❤
@badriacharya1229 ай бұрын
राम्जी र ईब्सल शन्ज्यालकाे दाेहेरी सारै राम्रो छ र मैले सेर गरेकाेछु ,❤❤❤❤
@bhimbahdurbhandari61539 ай бұрын
❤❤❤ ओहो के सार्हो राम्राे स्वर हो इब्सुल र गोविन्द जी काे दुवैजनालाई धन्यवाद हामी सबैलाई स्वास्थ्य मनोरंजन दिनुभएकोमा❤❤❤❤❤❤ जय ईन्द्रेणी सबैको कल्याण होस्।।।❤❤❤
@gopalpoudel60409 ай бұрын
I am regular viewer from USA. I salute and respect all the members of Indreni and singer. I personally thanked Ibsu and her performances likewise today's performance is too appreciated. But Chatra ji narisaidinu hola yo kura sunera. Aja chai yo geet KZbin ma auda chai Krishna kadel USA ma hunuhunna , Krishna ji Nepal mai hunuhunxa so please hamlai ullu nabanai dinu hola please. Mind nagarnu hola hai kina ki j sune or dekhe tyahi lekheko ho Thanks
@pushprajkunwar87619 ай бұрын
धेरै मिठो गाउनु भयो दुबै जनालाई धन्यबाद शुभकामना🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
@asishshreesh77139 ай бұрын
Lokdohoriki new super singer isbusanjyal salute vocal woredspowers creative active salute xa ❤❤❤❤
@belkumarisunar6909 ай бұрын
सुनिरहु जस्तो दोहोरी दुबई जना भाइ बहिनीलाई उज्ज्वल भविष्यको कामना साथै इन्ड्रेनि लाई धन्यवाद 🎉🎉🎉❤❤❤
@gomakumaripuri96189 ай бұрын
सहयाेगि मनहरुलाई हृदयदेेखि धन्यबाद जय कृष्ण कणेेल जयईन्देणि कृण जि कहिले अाउनु हुन्छ नभयमा पनि कार्यक्रममा कुनै कमिभयकाे छैन कलाका धनी छत्रलाई पनि धेरै धेरै धेरै धन्यवाद 🎉🎉🙏🙏🙏🙏🙏
@hemantakandel55009 ай бұрын
Good morning everyone Jaya indreni Best wishes for both of you
@SundarshresthaShrestha9 ай бұрын
दुबै जाना को राम्रो पस्तुती छ । र इप्सल बैनी लाई अजाई अगाडि बड्नु शुभकामना
@kishanban40379 ай бұрын
ABC इन्देणी कृष्ण सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
@balaramadhikari74159 ай бұрын
आहा कति मीठो लोकहोहोरी गाउनु भयो राम्जी दाइ ले सफलता को शुभकामना
@DESHULAMAOFFICIALYOUTUBE2209 ай бұрын
वाउ नाइस इप्सल जी को खत्र लाईभ दोहोरी
@Dan-bc4jz9 ай бұрын
❤दुखी गरीब असहाय मानिसहरूको लागि एक महत्वपूर्ण जीवन गोरेटो भएर मार्ग दर्साउने इन्द्रेणी मा सम्पूर्णलाई नमस्कार प्रोग्राम नियमित हेर्छु सारैमन् पर्छ दोहोरी गीत को भाका जुन भए पनि सन्देशमुलक भए अझै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ धन्यबाद ❤❤❤❤❤❤
@pmjayapmjaya79529 ай бұрын
अति उत्कृष्ट लोक दोहोरी छ नब गायिका इप्सलको त तारीख नगर्ने अहिले को होला र धेरै धेरै राम्रो दोहोरी गीत ।
@chandrakantakandel88579 ай бұрын
salute xa Ibsal Nanu lai!Ekdam Utkrist prastuti xa..ustai ekdam utkrist prastuti xa ramji dajuko.good luck to both of you..
@sukhrajangdembe45139 ай бұрын
चर्चित गाएकको साथमा चर्चित गायिकाको उत्कृस्ट प्रस्तुति दुबै कलाकार प्रति हार्दिक सम्मान सहित आभार लण्डन बाट !
@hariacharya60349 ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार मा
@BrahMaSiriMeetra1239 ай бұрын
❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, Service and message: ❤❤❤❤❤
@ambikabhandari76319 ай бұрын
निकै उत्कृष्ट लोक दोहोरी गित राम्जी भाइ र बहिनीलाई धेरै धेरै बधाई सुन्दा पनि कति आन्नद आयो । दोहोरी फोहोरी हुँदै गएको थियो हेर्दा र सुन्न पनि झाउँ लाग्थो । यो दोहोरी सारै उत्कृष्ट लाग्यो । यसरी प्रेंममा डुबेर पनि गहन शब्दमा मीठो गित।।
@TRBista-qe3pj9 ай бұрын
Wow Ibsu dhamaka aayo.
@singgurung72069 ай бұрын
Jay indreni ❤❤❤❤ watching from Qatar ❤❤❤❤❤❤
@baburampandey64389 ай бұрын
जय इन्द्रेणी ❤ पहिलो cmt ❤
@Dynamic8409 ай бұрын
गायिकाको स्वर मिठो गायकको शब्द मीठो र कडा 😍😍
@BrahMaSiriMeetra1239 ай бұрын
❤❤❤❤❤ Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji Ji Ji, Pratima Ji Ji Ji & the entire indreni family: ❤❤❤❤❤
@laxmikhadka12609 ай бұрын
चेलिको मन रून्छ बुझिदेउ मातिहो सागर बोरू सुदक्दैछ होला चेलिको आसु सुक्दै भाई टिका कति आउदोमा होला। फुल माला तेसै ओईलाउदो हो फुल माला ओईलाउदो हो अर्काको। देश मा नजाउहै माईति राफैले बदुकले सताउदो हो भाई टिका कति आउदोमा होला फुल माला माला तेसै ओईलाउदो हो अरूको देसमा नजाउहै माईति जिबन तेसै जालहो
@bksinghvishwakarma57479 ай бұрын
रामजी का एक एक सब्द मा एती रसभरिये को छ इसुव्ब संजयाल पनी कम ता होइन तर कुनै कुनै जवाफ को उत्तर कमजोर लाग्यो
@BajjirAgri9 ай бұрын
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
@BrahMaSiriMeetra1239 ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & Humanitarian temple : ❤❤❤❤❤
@naranaryal51249 ай бұрын
निकै मीठो दोहोरी सम्मान दुबै जना लाई नमस्कार सम्पुर्ण मा 🙏🥀👌❤️🇳🇵👍️
@memgurung91469 ай бұрын
Kati mitho dohori,feri pani sunna paye hunthyo chhatraji.
@meghnathsharma80089 ай бұрын
कति राम्रा सब्द सहितको दोहोरी गीत हो यो।
@नेपाल_संगीत_प्रतिष्ठान9 ай бұрын
जय इन्द्रेणी कृष्ण दाई नमस्कार 🙏
@JibannathSapkota9 ай бұрын
अतिमिठाे गितगाउनुभाे खुसिलाग्याे, जय कलाकार जय संगित जय ईन्द्रेणी
@durgarai49699 ай бұрын
Wao neck to neck dohori singers god gifted voices keep it up Epsal Baini
@jayakrishnahamal13329 ай бұрын
उत्कृष्ट दोहोरी । 👍️👍️👍️👋👋👋👋👌👌👌❤️❤️❤️ तर केही छोटो भयो जस्तो लाग्यो ।
@mandavrajgiri54136 ай бұрын
Superb ibsu नानू
@nathbhedi97389 ай бұрын
Jay indreni
@TaradeviadhikariTaradevi9 ай бұрын
Very nice song chitwan varatpur gr àdhikàri thanku nanu
@RamSen-hb5kh9 ай бұрын
Jay indreni ❤
@laxmikhadka12609 ай бұрын
केगरेने यटा भयको। दाजु गयपनि भाजुको। लागि चेलिको आँसुले सताउला। चेलिको मन रून्छ बुझिदेउ मातिहो सागर बोरू सुग्दछ होला चेलिको आसु सुक्दै भाई टिका कति आउदोमा होला चेलिको आसु सुक्दैन। चेलिको आसु सुक्दै न
@chiranjibidhakal62129 ай бұрын
जय इन्द्रेणी
@shivaramrimal86409 ай бұрын
धेरै राम्रो छ। अझ राम्रो गर्नु शुभकामना।
@vaigamerff89 ай бұрын
Mero man parne gaika Kalpana ibsu saga gauda man khusi xu
@pritamregmi9409 ай бұрын
इब्सल र राजु परियार को चाहियो दोहोरी 💗💗💗🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵जय इन्द्रेणी
@santoshkumarpandey95859 ай бұрын
माटो ढुङ्गा चाहे झै जमिन लाई त्यसतै ....
@asishshreesh77139 ай бұрын
Sowrgaki pirthimajhareki pari isbusanjyal ❤❤❤❤❤❤❤
@saraswotinepali44269 ай бұрын
आहा कति मिठो दोहोरी ❤❤❤❤❤❤❤
@HumRajKc7 ай бұрын
Ramaro xa very good
@SunitaBhujel-z6s9 ай бұрын
❤धेरै धेरै राम्रो ❤
@sitadeuba67949 ай бұрын
❤❤❤❤धेरै राम्रो लाग्यो ❤❤❤
@rameshrasaili29129 ай бұрын
दामी भोइस आहा❤️❤️❤️❤️🌹🌹🌹🙏🙏
@ATN8979 ай бұрын
उत्कृष्ट कार्यक्रम❤❤❤
@ChandraJugjali-k2u9 ай бұрын
जय ईन्द्रेणि
@bharatgurugang29779 ай бұрын
अति राम्राे 🌺♥️♥️♥️♥️♥️🌹
@gautamparbat9 ай бұрын
Dami dami
@NiruSapkot9 ай бұрын
नमस्कार छ सबैलाई म पनि गाउन चाहन्छु सहयाेग गनुहाेस
@AshokSarki-px3ih9 ай бұрын
good
@RoshniMagar-fb9pk9 ай бұрын
la badhai xa dai ❤❤❤
@narayangautam81409 ай бұрын
Aba baini sang pasupati sharma ko dohori sunna man xa ❤❤
@rameshsubedi22019 ай бұрын
aaha !!!
@rajustha43009 ай бұрын
जय इन्द्रेणी 🎉
@Thampurja9 ай бұрын
Aajkal ebshal sarai man parxa k vayako love parxa ki kyaa ho one side😅😅😅😅😅😅😅
@krishnagodar33439 ай бұрын
आहा कति रमाइलो
@singgurung72069 ай бұрын
Wawawaw❤❤❤❤❤
@laxmibista66879 ай бұрын
सिध्र स्वास्थ लाभको कामना छ
@amritaaryal66599 ай бұрын
SARAI SUNDER DOHORI❤❤❤❤❤❤❤❤
@laxmikckc2369 ай бұрын
Wow nice
@santoshkumarpandey95859 ай бұрын
माछा लाई पानी झै तिमी लाई राख्छु आँखा को नानी झै
@sarojadhikari72939 ай бұрын
Nice song
@alishabanjade84839 ай бұрын
Ati ramro dohori.
@radhakarki94689 ай бұрын
अतीरामाे, छ
@mitrabandhu97949 ай бұрын
❤❤❤❤❤
@HarkaBahadur-f9r9 ай бұрын
Best wishes 🎉🎉
@laxmibista66879 ай бұрын
आर्थिक स्थिति ठिक छैन भन्नु नु आफन्तले पनि गरिब भने कि झन् मन ने कमजोर भएको जस्तो लाग्छ