चौधरी कि छोरी को मन छुने आवाज सङ्गै कथा || Sangita Chaudhari || With Himesh Neaupane

  Рет қаралды 138,583

Times Khabar Nepal

Times Khabar Nepal

5 жыл бұрын

हजुरहरुको #LIKE #COMMENTS #SHARE महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका #Video हरु #Download गरी अन्य #Channel मा #Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Host:Himesh.neaupane
Guest:Sangita Chaudhari

Пікірлер: 1 000
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 5 жыл бұрын
o my god...कति राम्रो स्वर....यो बहिनिलाई अब पत्रकार ज्युहरुले पुरै सपोट गर्नु पर्यो । मैले पत्रकारहरुको जिम्मेवार दिनुको कारण आज सम्म पत्रकारहरुको सपोटले धेरै जनाको भबिश्यमा सुलौलो परिवर्तन भएको देखेको छु तर नेपाल सरकारबाट एउटा उदाहरण स्वरुप नमुना नै छैन सो यी संगिता बहिनिलाई मिडियाहरुले हरदम सपोट र अवसर दिनुहोला होला भन्ने सबै नेपालीहरुले आशा गरेकै छौ....
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
साँच्चै कति मिठो स्वर रैछ भाइरल त धेरै भएका थिए तर बैनी को स्वार मा जादुमय छ। धर्यु गर्नु पर्छ अवस्य आफूले सोचेको ठाउँ मा पुग्न सिकिन्छ। आफूले आफूलाई कहिले कमजोर नसोच्नु हो ला। पुरा होस सपना मेरो नी वेस्ट गायिका अन्जु पन्त दिदी हुन्छ।।।
@rajputhchaudhary6852
@rajputhchaudhary6852 5 жыл бұрын
यो बईनीको स्वर धेरै राम्रो छ , प्रगती गर्दै जानू भबिस्य धेरै राम्रो छ मिडियाहरुले सपोट गर्नु होला
@arjunhamal144
@arjunhamal144 5 жыл бұрын
धेरै राम्रो स्वर छ बैनी को धन्यवाद सर यस्ता यस्ता प्रतिभा भएका नानी हरुलाइ मिडिया मार्फत सबै सामु ल्यादिनु भएको मा
@Manbir2022
@Manbir2022 5 жыл бұрын
राम्रो स्वर छ बैनिको , साङितिक यात्रा सफल होस अग्रिम शुभकामना छ ।
@tikabahadur2412
@tikabahadur2412 5 жыл бұрын
धेरै राम्रो स्वार छ ईनी नानी को ईन लाई अगाड़ी बढाऊनु पर्छ
@muskanraigai3382
@muskanraigai3382 5 жыл бұрын
चौदारी को छोरी भान्दा नि हाम्रो नेपाली चेहेली पकै नि भाईरल हुन्छिन बहिनी तिम्रो बाबको सपन पूरा गर्नु छ यसरी रुनुहुदैन बहिईनि
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
पत्रकार ज्यु संगिता लाई एउटा गित रेकर्डिङको लागि अभियान चाल्नुस मँ तपाईको नाम मा 5000 पैसा पठाई दिन्छु
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
संगिता छोरिलाई मँ सहयोग गर्छु 5000 गित रेकर्डिङको लागि मँ हाल मलेशियामा छु
@limbuchongbange6987
@limbuchongbange6987 5 жыл бұрын
अति मीठो स्वर पक्का भविष्य उज्यालो छ।
@sureznepali7325
@sureznepali7325 5 жыл бұрын
अति राम्रो संगीता र अनु बैनी थारु समुदाय को छोरी दोस्रो संगीत मा भाइर्ल शुभ कामना
@limburoman5294
@limburoman5294 5 жыл бұрын
Superb voice Sangita Chaudhari,very soon she will become a popular singer of Nepal,I wish her good luck !!!
@avishekgurung6189
@avishekgurung6189 5 жыл бұрын
धेरै राम्रो स्वर छ नानी,
@bhimthapa7319
@bhimthapa7319 5 жыл бұрын
धेरै राम्रो voice
@shehspdgautam7379
@shehspdgautam7379 5 жыл бұрын
राम्रो धेरै राम्रो स्वर नेचुरल
@rambaburai2006
@rambaburai2006 5 жыл бұрын
एक दम राम्रो छ स्वर प्रगतिको शुभकामना बहिनी
@sunmaimagar479
@sunmaimagar479 5 жыл бұрын
बहिनी तिम्रो स्वर अति मीठो छ सोचेको कुरा पुराहोस शुभ कामना
@kumarpariyar2118
@kumarpariyar2118 5 жыл бұрын
मलाई त मन पर्यो है बैनी को आवाज धेरै राम्रो छ कुनै प्रोफेस्नल गायिका को आवाज भन्दा कम छैन है
@anilnicechudhary8932
@anilnicechudhary8932 5 жыл бұрын
मलाई मनपछ।
@deepakb.kb.k4789
@deepakb.kb.k4789 5 жыл бұрын
राम्रो सोर छ बैनिको उहालाइ सबैले साथ दिनुपर्छ
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 23 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 40 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 23 МЛН