पिता माता छाप्रोवासको चाडद्वारा पवित्र आत्माको अन्तिम झरी 🌁🌁🌁सात गुणा बढी दिवक्सनुभयर तीस गुणा साठि गुणा र सय गुणा दाना फल दिवक्सियोस🙏🙏🙏
@sherdarai5048Ай бұрын
❤❤❤ पिता परमेश्वर र माता परमेश्वर यरूशलेम ❤❤❤धन्यवाद ❤❤❤
@rashmeerai8447Ай бұрын
पितामाता ज्यूलाई धन्यवाद चढाउँदछु❤❤❤❤❤
@RupaMallathakuriАй бұрын
पिता र माताज्यूलाई धन्यवाद चढाउँदछु ❤
@karinagurung9762Ай бұрын
पिता माता यो छाप्रोबासको चाडद्वारा पबित्र आत्मा को बिश्वास,पबित्र आत्माको शक्ति,पबित्र आत्माको प्रेम, पबित्र आत्माको बलिदान,धारण गरेर बिस्व सुसमाचार पूरा गर्ने छौ हामीलाई आशिष् दिईबक्स्योस्🙏🍇🇳🇵🙆♀️🍇🍇🍇💖💖🇳🇵🇳🇵
@parbatirai8038Ай бұрын
आमेन~~🙏🙏🙏 पिता मातालाई धन्यवाद। पिता माता ज्युले प्रतिज्ञा गरिबक्सिनु भएको पबित्र आत्माको आशिष् दिइबक्सिनु भएकोमा एलोहिम पिता माता ज्युलाई सारा मन, हृदयदेखि अनन्त महिमा, प्रशंसा, धन्यवाद चढाउन चाहन्छु।🙏🙏🙏
@tejgtm9822Ай бұрын
आमेन ! येशू ज्यू र प्रेरितहरुको समयमा मानिएको यो छाप्रो वासको चाड यो युगमा हामीले मान्न पाएका छौं । एलोहिम परमेश्वर धन्यवाद ❤
@SitaTamang-o4cАй бұрын
पिता र माता जुयलई धेरै धेरै धन्यवाद छाप्रो वासको चाडको आशिष दिनु भयो धन्यवाद 💚💚💚💚💚💥💥💥
@BimalaPariyar-d3oАй бұрын
पिता माता याे छाप्राेवासकाे चाडमा फल बिहिन एक जना पनि नभइ हामि सबै बिस्वका सन्तानहरुलाइ सुन्दर दाना दिइबक्सियाेस 🙏🙏🙏🙏🙏🙏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@abikrana372726 күн бұрын
Pita Mata dhnyabaad
@bantawarai105627 күн бұрын
आमिन पिता ज्यु माता ज्यु धन्यवाद । सधैँ एलोहिम परमेश्वरको पक्षमा रहेर यो अन्तिम मिसन पूरा गर्न चाहन्छु🙏🙏💖💖🌐
@GopalSinghBkАй бұрын
आमेन । पिता माता छाप्रोवासको चाड द्वारा दिनुभएको पवित्र आत्मा द्वारा विश्वासको आँखा फराकिलो गरि खोलेर दश सिक्काको फल सबै जनाले फलाएर विश्व सुसमाचार पूरा गर्ने गराइदिनुहोस । पिता माता धन्यवाद ।
@KusumLimbu-n4xАй бұрын
आमिन पिता ख्रिष्ट आन साङ हाेङज्यु माता नयाँ यरूशलेमज्यु अन्तअन्तकाल धन्यवाद महिमा प्रशंसा चढाउदछु।
@sunitarai6141Ай бұрын
छाप्रो बासको चाडमा पवित्र आत्माको आशिष पाएका हामीहरू सारा संसारमा सुसमाचार गरौँ।❤❤❤❤❤
@binuthapa912Ай бұрын
आमेन 🙏🏻छाप्रोवास को चाड द्वारा पाएको पवित्र आत्मा लाई ननिभाई किन सधै जागाभएर धार्मिक जीवन जिउन चाहन्छु सहयोग गरिवक्सियोस🙏🏻🙏🏻🙏🏻 पिता माता ज्यू धन्यवाद❤❤❤
@ChitraRasaily-m4tАй бұрын
पिता माता ज्युलाई धन्यवाद छाप्रो वासको चाडको माध्यमद्वारा पवित्र आत्माको अन्तिम झरी झारिदिबक्सेकोमा पिता माता ज्युलाई धन्यवाद चढाउँदछु। पिता माता धन्यवाद माया गर्छु❤❤❤❤❤❤
@sabitaadhikari243012 күн бұрын
Aamen
@SarathiThapa2815Ай бұрын
हामीले पायेको पवित्र आत्माले सबै जातिलाई मुक्तिको सन्देश सुनाइदिने कार्य पूरा गर्नेछौ पितामाता धेरै माया गर्छु❤❤❤❤
@Maite1kАй бұрын
पिता माता धन्यवाद छाप्रो-वासकाे चाडकाे माध्यम द्वारा सुन्दर फल दिई बक्सिनु भएकाेमा धन्यवाद चढाउदछु❤️❤️
@pritiyonjan6340Ай бұрын
पिता माता छाप्रो बासको चाड को मध्यम दोरा हामीलाई पवित्र आत्माको झडी दिइबक्सिनु भएकोमा धन्यबाद चढाउँदछु /
@anushatp9079Ай бұрын
❤❤छाप्रोबास को चाडमा पबित्र आत्माको शक्ति द्वारा विश्व सुसमाचार पुरागरी छिटै स्वर्ग जाने आशिष् दिनुहोस्।🙏🙏🙏आमेन।✊✊❤️❤️❤️
@ShantiKalarai-yv5msАй бұрын
पिता माता धन्याबाद ❤ म पापि छाेरिलाई पनि छाप्रा बासकाे चाड द्वारा पवित्र आत्माकाे आशिष् दिनुभएको मा ❤
@kabirajpradhan9297Ай бұрын
यो पापीलाई छाप्रो-बासको चाड मान्ने आशिष दिबक्सनुहुने पिता माता ज्यू लाई धन्यवाद चढाउँदछु।🙏🙏🙏🙏
@mukeshlimbu3722Ай бұрын
पिता माता धन्यवाद , आज फेरी जिवनको वचनद्वारा मेरो आत्मा लाई जागा गराइदि बक्सनु भएकोमा ,पिता माता माया गर्छु।♥️♥️♥️♥️🙏🙏🙏🎉🎉🎉🎉😊😊😊😊👏👏👏✊✊✊✊💯💯💯
@Dipashrestha-b3hАй бұрын
Pita mata dhanyabad chapro bashko jhri parsshta dinuhosh❤❤❤
@umathapa8223Ай бұрын
आमेन॥ पितामाता म पापीको निम्ती गरी वक्सीनु भएको वलिदान प्रेम साँच्चै हृदय देखी धन्यवाद चढाउँछु🙏❤️❤️❤️
@anitasunuwaranitasunuwarАй бұрын
Pita mata alohim parmesor dharai dharai dhanaybad maya garxu we love you father and mother ❤❤❤❤❤❤❤❤🙏🙏
@miraratna7289Ай бұрын
छाप्रो बास को चाड पालन गरेका हामीहरू लाई प्रसस्त सुन्दर फल को आशीर्वाद दिई बक्सियोस्🙏🙏🍇🍇💕💕
@laxmigurung3857Ай бұрын
छाप्रो बासको चाडको माध्यम द्वारा पाएको पबित्र आत्माको अन्तिम झरी प्रसस्त मात्रामा दिनु भएको छ यो बर्ष सबै एकजुट भई बिस्व सुसमाचार समाप्त गरेर स्वर्गीय राज्य फर्कने हामी हरु सबै हुन सकौ ✊✊ ✊✊🙏🙏❤️❤️
@KrishnaChaudhary-f3vАй бұрын
❤❤❤❤सबै सियोनका सन्तानहरुलाइ पबित्र आत्मा प्रस्तात दिइबक्सियोकोमा अन्नत अन्नत धन्यवाद यो पबित्र आत्मा अन्त सम्म सारा मानव जाती माझसबै सन्तानहरु सुनान बल गरौं💪💪💪💪 पितामाता माया गर्छु🤗🤗❤️❤️❤️
@땅콩-x5xАй бұрын
아멘🙏
@chitrarasaily4761Ай бұрын
पिता माता धन्यबाद ❤ mission छिट्टै पूरा गर्ने छु। साथ दिईबक्सियोस्।
@SunitaLopchan-c8dАй бұрын
Pita mata maya garxu❤❤❤
@sabinamaharjan1466Ай бұрын
छाप्रोवासको चाडको माध्यमद्वारा पिता माता परमेश्वरबाट पाएको पवित्र आत्मा अन्तिम झरि ननिभाइ विश्व सुसमाचार पूरा गर्ने कार्यमा निरन्तर सक्रियताको साथ लागिपर्नेछु,पिता माता धन्यवाद 🙏🙏✊✊✊🍇🍇🍇🍇🍇🍇
@PremGubhajuАй бұрын
साँच्चै महत्त्वपूर्ण छ हजुर हरु लेपनि हेरिदिनु होला
@pushpajadav4944Ай бұрын
Pita Mata lai dheere dheere dhanyvad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Ramtamang-gp3jyАй бұрын
पिता माता प्रशस्त फल फलाउन सक्ने गराएदी बक्स्योस्
@MenukaThapa-n9mАй бұрын
पिता माता धन्यवाद 🙏🙏💕💕
@rmsdud2004Ай бұрын
Thanks to God the Father and God the Mother
@MuNa-LiMbU1948Ай бұрын
पिता माताज्युलाई अनन्त धन्यवाद चढाउद छु🙏🙏हजुरहरुले दिई बक्सनु भएको सिक्कालाइ बजारमा लगानी गर्न सक्ने शक्ती दिई बक्सियो भनी गहिरो मनले बिन्त्ती गर्छु❤️❤️धेरै माया गर्छु अबजि अमनि खाम्सामिदा❤️❤️🙏🙏
@Davidlama115520 күн бұрын
Amen 🙏 🙏 🙏
@FulmayaBhushalАй бұрын
Amen pita mata dhanyabad maya garchu❤❤❤❤
@juletgurung2144Ай бұрын
Pita maya maya garxu ❤❤❤❤❤❤🙏
@haripariyar2286Ай бұрын
❤ धेरै राम्राे रहेछ वाउ धेरै धेरै राम्राे छ बाइबल अगमवाणी सत्ते रहेछ ❤ धन्यवाद
@manishaghaley97Ай бұрын
माता विश्व सुसमाचारको ढोका फराकिलो गरी खोलि दिनु भई हाम्रा कान्छो भाइबहिनी सबै खोज्न सक्ने आशिष् दिबक्सिनुहोस्।
@Rupa_RaiАй бұрын
😊😊😊❤पिता माता बुद्धि मति सन्त हुन चाहान्छु ❤❤सिक्का माटो मुनि लुकाउने हैन सिक्का बाट अरु सिक्का कमाउन चाहान्छु ❤❤
@NimuThapa-lr4ydАй бұрын
Dhanyabad pita mata maya garxu
@BishnuKumariRasaileeАй бұрын
आमेन पिता माता ज्युलाई धन्यवाद ।पिता माता मायाँ गर्छु।
@SH-lo1drАй бұрын
Thank you to the Heavenly Father, Heavenly Mother and God for saving me with a new covenant.
@정구르미-w3sАй бұрын
아버지어머니께 감사드립니다 ❤
@chandan-vp5ktАй бұрын
Thanks God Father And Mother God 🙏💖
@GopalGurung-vb3woАй бұрын
pita mata dhanebad❤
@NanduRai-zp8mfАй бұрын
आमेन... 💪पिता माता ज्युलाई धन्यवाद 🥰 म सधै हजुरको आज्ञाकारी छोरा भएर परिश्रम गर्ने छ 🙏💪🥰
@Happy_thing5Ай бұрын
"पिता र माता सम्पूर्ण मानव जातिको उद्धारको लागि यस धर्तीमा आउनु भएको छ।"यो जस्तो अर्को महान र खुसीको खबर के छ र?यो सुसमाचार सँगै प्रचार गरौं।सबैले 🪙🪙🪙🪙🪙🪙🪙🪙🪙🪙को आशिष पाउनुहोस्...
@Nishalama2024Ай бұрын
Amen! पितापाता धन्यवाद !❤,
@zoozi3333Ай бұрын
Only thanks!!!❤❤❤
@유웃음Ай бұрын
Amen ❤ Thanks to Heavenly Father and Heavenly Mother ❤❤ 복많이받으세요 😁❤😁
@gitatamang7497Ай бұрын
Aamin pta mata❤❤❤
@kuntisunuwar1600Ай бұрын
❤❤❤❤❤God bless you ❤♥️♥️♥️♥️♥️♥️♥️❣❣♥️♥️♥️♥️🙏🙏👌💕
@priyarai.13Ай бұрын
Aamen sachai pita mata Lai dhanyba Dina chanxu yesari pita matako bachan mahasus gari dinu. Vayera hamro ridaya utprot hune gari aasis denu hune parmesor Lai firi Pani antakal Dhanbad ❤❤❤❤
Pita mata sikka n ĺukai abdekhe pschtapko bato susmchar ko batohednechhu pita mata dhanybd chdaudchhu
@Jagdishwaiba1738Ай бұрын
उत्कृष्ट अति उत्कृष्ट ❤❤❤
@ramarai3670Ай бұрын
Amen! Pita mata susamachar payeka harek aatmako aatmik aankha,man ra samajhsakti kholidibaksiyos🙏🙏🙏🙏🙏
@MinaKumari-j7u16 күн бұрын
Pita mata lay shahi marg daykhai dinu bayakoma ananta ananta daniyabad charuxu We ❤ you ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@jehovannycueva1387Ай бұрын
Waoo
@RakeshMagar-r3sАй бұрын
Amen❤
@govindashrestha5844Ай бұрын
छाप्रो वासको चाडमा पवित्र आत्माले भरिपूर्ण हुने गराई दिनुभएकोमा एलोहिम परमेश्वरलाई धन्यवाद ❤❤❤
@rameshtamrakar9299Ай бұрын
Amen ! Pitamata dhanyabat❤❤❤❤❤❤
@MinaShrestha-q4rАй бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@rupenlimbu9732Ай бұрын
Pita mata dhanyabad chhaprobasko Chad dwara pabitra aatma dibaksiyo
@정애-m7bАй бұрын
엘로힘하나님께 감사드립니다 💝 사랑합니다 ❤❤❤❤
@Ramtamang-gp3jyАй бұрын
🎉🎉🎉
@mariadelosangelesrodriguez1370Ай бұрын
😊
@Run0327Ай бұрын
하늘아버지 안상홍님 하늘어머니께서 주신 사랑에 감사드립니다 💛
@snackho7600Ай бұрын
❤😊감사합니다❤😊❤❤
@riyalama-i7yАй бұрын
❤❤❤❤🎉🎉🎉🎉
@tabassumkhatun-o7qАй бұрын
Pita Mata aapko koti koti dhanyvad we love you❤❤❤❤❤❤❤😂
@himalikanchha7191Ай бұрын
pita mata dhanyebad chaddara ashish dibaksekoma
@mjs95Ай бұрын
구원주시는 엘로힘하나님 무한감사 드립니다😊❤❤❤
@kimusherpa8231Ай бұрын
❤पिता माता अनन्तकाल माया गर्छु❤❤❤❤❤❤❤❤❤❤ ❤
@gideonbagale6790Ай бұрын
🙏आमेन 🙏
@Dharmarajgiri201912 күн бұрын
सिन्दुरे रङको तिम्रो पाप हिउँ झौ सेतो हुनेछन्❤😮,, अथार्त पबित्र आत्मा र दुलही ले हाम्रो गाढा रातो पाप लाई छ्यामा गरिदिएको धन्यवाद पिता माता परमेश्वर माया गछौँ 💕😮😮❤🎉👏👏
@자유의지-t5wАй бұрын
동방의 한 사람 재림 그리스도 안상홍님 새언약 유월절 영생의 떡과 포도주로, 생명과의 실체이자, 지성소의 실체되신, 어머니하나님께로 인도해주시니, 무한 감사 올리옵니다.🤍🤍🤍🤍🤍
@PremGubhajuАй бұрын
साँच्चै राम्रो छ र महत्वपूर्ण
@shrijanasubba-ml5qy21 күн бұрын
आमेन, पिता मातालाई धन्यबाद। माया गर्छु ❤❤❤❤❤❤❤
@VictoriaMurayaririos-qs5inАй бұрын
😊😊😊❤❤❤
@brightsmile5588Ай бұрын
하늘아버지 안상홍님과 하늘어머니께 감사와 영광을 돌립니다 🙇♀️🙇♀️🙇♀️ 그리고 하늘부모님을 영원히 사랑합니다 💚💚💚💚💚💚💚
@sabitaadhikari243012 күн бұрын
एक सिक्का पाएर जमिनमा लुकाइराखेको मानिसजस्तो नभईकन सबै शङ्का र हिचकिचाहटलाई पन्छाएर विश्वासको आँखाद्वारा सुसमाचार प्रचार प्रचार गर्ने सन्तान हुनेछु। पितामाता धन्यवाद
@surajcentury904426 күн бұрын
पवित्र आत्माले भरिएर सुरुका मण्डलीका सन्तहरुले जस्तै सुसमाचार दृढ संकल्पले सुनाउने विश्वास लिएको छु। पितामाता धन्यवाद चढाउँदछु।❤❤❤❤
@GauravHamal-lg3vmАй бұрын
Aamen❤❤❤
@Dharmarajgiri201912 күн бұрын
हामी सङ्ग भएको सिक्का लाई सधै ब्यबहार मा लागु गर्न सकिने बिस्वास लिने गराईदिबकसियोस 😮 ❤❤
@AnjuBiswakarma-y1tАй бұрын
Pita mata jiu.... dhanyawad..🙇 ..pabitra Chapro baseko Chad duwara dinu vayeko pabitra aatma ko sika 🪙 laii prayog gari pita mata jiu bata aajha dheraii aasish pauna sakne garaii aasish dinuhos..🙏🥹❤️🫰🙇
@GovindaShrestha-l6iАй бұрын
Sarbasaktiman prameshwor lae Dhanyadad ❤❤❤❤❤
@Sagarmagar-c1b21 күн бұрын
❤ पिता माताजीले दिनुभएको शिक्षालाई अमूल्य ठानेर पान गर्नेछु धन्यवाद।❤❤
@彩云-z2sАй бұрын
感謝父親母親上帝為了救援我們罪人親自來到世上付出了偉大的犧牲和恩惠❤❤❤
@샛별-r2sАй бұрын
Amen! I'll powerfully preach the gospel with bold faith. Thanks to God Elohim 💗🌸💗🌸