छोडेर जाने श्रीमानलाई, गायिका बनेर देखाउछु दाई • मेरो स्वरले सबै चकित छन् ! Arghkhachi Nabha Prativa

  Рет қаралды 237,648

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

22 күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Nirmala nepali
🎬️ Camera : gopal kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
छोडेर जाने श्रीमानलाई, गायिका बनेर देखाउछु दाई • मेरो स्वरले सबै चकित छन् ! Arghkhachi Nabha Prativa
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral gayika
nirmala nepali
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
sandip lamichhane
sandip lamichhane news update
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 551
@NirmalaNepali-wh2ug
@NirmalaNepali-wh2ug 21 күн бұрын
नमस्कार म निर्मला नेपाली हजुरहरु लाई मेरो स्वर कस्तो लाग्दै छ प्रतिक्रिया दिनु होला मन परेमा लाईक कमेन्ट शेयर गर्दिनु होला 🙏❤️❤️❤️❤️❤️
@dbgurung9475
@dbgurung9475 21 күн бұрын
हरेस नखानुस बहिनी हजुरले खराे मेडिया काे गाेबिन्द पङगेनी जि हजुरले धेरै काे साथ सपाेर्ट र उद्धार गर्नु भएको छ याे बहिनी लाई पनि सयाेग गरिदिनु हाेला सर हजुरले र स्वार राम्रो छ। सबै ले साथ सपाेर्ट गरिदिनु पर्छ।🙏
@netrabdrstha1823
@netrabdrstha1823 21 күн бұрын
बहिनिको राम्रो सोर छ मेहेनती छ दुख छ यो समय येतिको सोर लाई साथ दिएर गित रेकर्डिङ गरि दिनु अनुरोध गर्छु दुखले धेरै ज्ञान् आउँछ बहिनिलाई यो समय साथ दिनु धर्म हो मुजिक सिक्ने समय दिनु होला । कलाकार क्षेत्रमा अगाडि बढ्ने अबसर दिनु होला ।राम्रो सोर शुभकामना छ बहिनी। हिम्मत राख्नु होला।
@bimalaarushmaya
@bimalaarushmaya 21 күн бұрын
आफ्नै चेली सम्झेर चेलीलाई माया सपोर्ट गरिदिनु अनुरोध छ। public member सबै आफन्त इष्टमित्रलाई अनुरोध जय हो बहिनी
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 21 күн бұрын
अलि जोस आउने गित गाउनु पर्छ क्या बैनी अलि सुन्न लाई जोस आवोस सोर त राम्रो छ लोक गित आलि जोसिलो हुन पर्यो अहिले को चल्ल्ने कुन गित छ त्यो गित गाउनु पर्यो बैनी
@Sunaulonepalnews
@Sunaulonepalnews 14 күн бұрын
विचार सबै जना ले सपोर्ट गरी दिनु होला धन्यवाद।❤❤
@laxmanc-ve2fq
@laxmanc-ve2fq 14 күн бұрын
अति राम्रो छ गोबिन्द दाइ बहिनी को प्रतिभा पिलिज गोबिन्द दाइ बहिनी को भबिस्य तपाईंको हात मा छ। सहयोग गर्नु होला तपाई यो धर्तिको भगवान हुनु हुन्छ। हरेक भिडियो हेर्ने गर्छु। नमस्ते
@Krishna-yl1bh
@Krishna-yl1bh 21 күн бұрын
सर नमस्कार यदि यस्तो महिलालाइ गित दिनुभयो भने तपाइलाइ धर्म लाग्छ! ती बच्चाको आत्माले तपाइलाइ आशिष् दिनेछ!अलिकति निखारिनी भने स्वर पनि धेरै राम्रो हुनि संभावना छ!!
@krishnakhanal4648
@krishnakhanal4648 21 күн бұрын
स्वर मिठाे छ प्रगतिकाे कामना
@gurungtak2003
@gurungtak2003 21 күн бұрын
सुन्दर भबिष्यको शुभकामना
@Prankoffical
@Prankoffical 21 күн бұрын
स्वर चै सारै मीठो लाग्यो सबैले सपोट गर्नु पर्छ दु:ख पायकी यौटी चेलिलाइ
@user-bm1uf8if5u
@user-bm1uf8if5u 14 күн бұрын
अर्घाखाचि काे कलाकार भनेपछि अति नै खुशि लाग्छ सफलता मिलाेस भगबान गाेबिन्द सर हजुरले सहयाेग गर्नुहाेला
@user-hj9ev6vi2p
@user-hj9ev6vi2p 21 күн бұрын
मन छाेयाे याे बहिनीकाे कुराले स्वार राम्राे छ बहिनी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lalmagar7098
@lalmagar7098 14 күн бұрын
बैनिको स्वर सारै मिठो छ संघर्स नै जिबन हो हार नमान्नु होला । सारै उमेरमा बिहे गरेर धेरै दुख पाउनु भएछ । उहा बैनिको जिबन हेरेर सबै पछाडिका बैनिहरुले सिक्नुपर्ने कुरा सानैमा बिहे गर्नु हुदैन रहेछ ।
@SANTABHUDHA
@SANTABHUDHA 21 күн бұрын
आउनुस न रुनुस हामि नेपालि नेपालिनै मनभयका भनुस फुल मदत सयाेग हुनेछ चिन्ता गरन हुदैन हजुर काे साउनड निकै लाेभ लागदा छन सुभकामनछ उनति परगति बढदै जावस भगबान ले सदा साथसपाेट दिनुभयकाे हाेस यहि छ मेराे शुभकामन बैनि
@user-ky6xm6sy8d
@user-ky6xm6sy8d 21 күн бұрын
बैनिको स्वर राम्रो छ । सफल होस
@nirarajgurung7434
@nirarajgurung7434 21 күн бұрын
स्वर मिठो रहेछ,भविष्यको शुभकामना!
@user-lu3yz3ri4x
@user-lu3yz3ri4x 21 күн бұрын
नानीको सोर राम्ब्रोछ सफलताको शुभ कामना
@reshampurja6996
@reshampurja6996 21 күн бұрын
बैनिको स्वर मीठो छ, गीत गाउने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👌👌👍️👍️👏👏
@Bishalgc468
@Bishalgc468 21 күн бұрын
जिल्लाबासी बैनी लाई सफलताको शुभकामना छ
She’s Giving Birth in Class…?
00:21
Alan Chikin Chow
Рет қаралды 11 МЛН
ДЕНЬ РОЖДЕНИЯ БАБУШКИ #shorts
00:19
Паша Осадчий
Рет қаралды 6 МЛН
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
She’s Giving Birth in Class…?
00:21
Alan Chikin Chow
Рет қаралды 11 МЛН