छेवर र टाप्चेको परिचय : Khenpo Duesum Dong Tamang @Duesum Yo video herera full jankari linu hola : • बौद्ध धर्ममा प्रवेश गर...
Пікірлер: 20
@sangitadong21879 күн бұрын
एकदम राम्रो विश्लेषण गर्नु भयो खेन्पो लामा ज्युले यस्तै गरी गाउँ गाउँमा गएर बौद्ध धर्म फैलाउनुपर्यो न बुझ्ने तामाङ हरूलाई बुझाउनु पर्यो🙏🙏
@user-xu4pn9iu9 күн бұрын
तामाङ्ग समुदायको धर्म संस्कार सांस्कृति उतम छन्, तर सुधार गर्नु पर्ने धेरै छन्। कतिपय संस्कार गर्दा हिन्दू तिर ढल्केको हो कि? कतिपय ठाउँमा कर्मकाण्ड गर्दा हिन्दू तिर ढल्केको हो कि जस्तो देखिन्छ। अबको युवाले आफ्नो धर्म संस्कार सांस्कृति पनि जोगाउदै सुधार गर्नु पर्ने ठाउँमा सुधार गरौ। 🙏
हाम्रो कमि कमजोरीलाई सुधार्नु होला हरेक कुरा हिन्दु अथबा कुनै जाती सङ्ग नजोड्नु होला झन सामाजिक सद्भावनामा खैलाबैला हुन्व्ह्ह
@kajimanyonjan44578 күн бұрын
Laso Khenpo Lha 🙏🙏🙏 Kura Thikai Xa
@khumadevigurung40039 күн бұрын
🙏
@FurlamuSherpa-q6m10 күн бұрын
खेम्पोला टासीदिलेक तामाङ जातीय मा किन यस्तो बात बिवात हुन्छ किन हिन्दु का नियमा हुन्छ
@premsherpa69389 күн бұрын
तं ठूला मै ठूला, छोयी को कुरा गर्नु भयो तर बुद्ध धर्म मान्ने हरूले छेवार गर्दैन भन्ने कुरा छ, अनि ल्होसर पनि महिनै पिच्छे मान्छ# एउटै धर्म एउटै छोयी नै हैन की! बाहिरी धर्मलाई रमित# अनि छेवार र मुन्डन मिसाएर हिन्दु को बिरोध, आफैमा भ्रम देखिन्छ। ཨཾ་མཎི་པདྨེ་ཧཱོུཾ་། ༡༠༨