छैन छैन केहि गुनासो || मर्मस्पर्सी दोहोरी || New Live Dohori || Netra Bhandari || Rejina Pariyar2023

  Рет қаралды 352,026

Sagun Sangeet

Sagun Sangeet

Күн бұрын

Пікірлер: 402
@sagunsangeet
@sagunsangeet Жыл бұрын
सम्पुर्न भगवानरुपि श्रोता दर्शक ज्यु हरुमा सांगितिक नमस्कार🙏 ।यो मिठो माया को लागी हार्दिक आभार ब्यक्त गर्द छु । यसै गरी सुमधुर आवाजको धनि नेत्र भण्डारी ज्यु को आवाजमा मिठो कालजयी गीत रनवन ढुकुरको जोडी सार्वजनिक भएको छ यसरि नै माया अनि आशिर्वाद दिनुहोला धन्यवाद । 🙏🎼🎵🎶kzbin.info/www/bejne/gprTqWyIj5Z5sJY
@danbahadurthapa1146
@danbahadurthapa1146 Жыл бұрын
बधाई छ दुबै जनालाई सफलताको शुभकामना पनि
@homeshreegurung3757
@homeshreegurung3757 Жыл бұрын
Ioooo
@homeshreegurung3757
@homeshreegurung3757 Жыл бұрын
​@@danbahadurthapa1146l
@nischalchaulagai6987
@nischalchaulagai6987 Жыл бұрын
आहा जति सुन्यो तेति नै रमाइलो लाग्न थाल्यो काम गर्दै सुन्दै छु कति आनन्द आको स्वोर र सब्द चाइ लास्तै राम्रो लाग्यो दाजु को 15 चोटि सुनी सके अझै कति सुन्ने हो थाहा छैन tiktok बाट सर्च गरेर आको😊
@sagunsangeet
@sagunsangeet Жыл бұрын
नमस्कार 🙏 लोकदोहोरी गीतका पारखिहरुमा आत्मै देखि सम्मान छ । बहु आयामिक आवाजका धनि र मिठो शब्दका खानी द्वय नेत्र भण्डारी र रेजिना परियार द्वारा गाईएको यो मिठो लाईभ दोहोरी भाका आज 1 लाख भम्दा बढि मन मुटुहरुले अत्यन्तै हार्दिक्ताका साथ अबलोकन गर्नु भएको छ सम्पुर्नलाई उच्च सम्मान छ ।🙏💞🌹🎶🎵🎼यसै गरी निरन्तर माया दियर रास्ट्रको गहना कलाकारहरुको मनोबल बढाई रहनुहुने छ ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@sudipshrestha3823
@sudipshrestha3823 Жыл бұрын
❤ स्वर अनि शब्दको बयान गरेर साध्य छैन ! यस्तो हुनु पर्छ दोहोरी भनेको।
@rijannepal
@rijannepal Жыл бұрын
नमस्कार म नेत्र भन्डारी हजुर को यो माया साथ को लागी हार्दीक आभार ब्यक्त गर्न चाहान्छु अझै माया अनी आशीर्वाद पाई राखौ🙏🙏
@sandhyak.c.4897
@sandhyak.c.4897 Жыл бұрын
दाइ रेगुलर देख्न पाम् यो कला गलाको सधै सम्मान छ मेरो दाइलाइ।।
@rasgurung8267
@rasgurung8267 Жыл бұрын
​@@sandhyak.c.4897 awrersraeesestrtttratertrta
@aayush1546
@aayush1546 Жыл бұрын
Tiktok तिर देखेर खोजी हेर्दैछु।यति सभ्य र मार्मिक शब्द स्वरको त बयान के गरु।वा नेत्र स
@Subekshyakarki01
@Subekshyakarki01 Жыл бұрын
Maile धेरै खोजेको manxe netra bhandari स्याउ ल्यइदिउ कि केरा अति मन पर्ने गित❤❤❤
@Vinodsarita
@Vinodsarita Жыл бұрын
नेत्र भन्डारी Bro u r the best .love u
@pkpanday5402
@pkpanday5402 Жыл бұрын
शब्दको भण्डार छ है नेत्र सरमा कति सुन्दर शब्द चयन अहिलेसम्म यस्तो शब्द कुनै दोहोरिमा भेटिएन 50 चोटि हेरे तर धोको बुझेन आहा शब्द.........
@rajeshlimbu8432
@rajeshlimbu8432 Жыл бұрын
Ma bolina aba jati sunepani sunam sunam laxani hajur
@devkumardhakal5652
@devkumardhakal5652 Жыл бұрын
सात चाेटि हेर्दा पनि धित मरेन दाेहाेरि त यस्ताे पाे दाेहाेरि💘 दुबै जनालाई बेहत शुभकामना❤️❤️❤️
@kalaadhikari5081
@kalaadhikari5081 Жыл бұрын
Same
@sagunsangeet
@sagunsangeet Жыл бұрын
नमस्कार 🙏 धेरै धेरै धन्यवाद छ अजुरलाई हजुरको यो मिठो माया अनि आशिर्वादको लागी सेयर तथा सस्क्राईबको लागी हार्दिक अनुरोध गर्द छु 🌹
@shardhathapa3030
@shardhathapa3030 Жыл бұрын
आज सम्म सुनेको live दोहोरी मध्ये सरै मन परेको दोहोरी हो यो दुबै जना लाई सफल्तको सुभकामना छ
@priuscentury3132
@priuscentury3132 Жыл бұрын
गित को गहिराइ मा डुबेर आसु आको पत्तो पाइन नेत्र जि र रेजिना जि लाई धेरै धेरै धन्यवाद ||
@sandhyak.c.4897
@sandhyak.c.4897 Жыл бұрын
आहा नेत्र दाइ यसरि नै छाउनुपर्यो दाइ त्यो कला र गला को त कसरि बयान गरु र अझै प्रगतिको कामना दाइ
@khumlalbhusalbhusal199
@khumlalbhusalbhusal199 Жыл бұрын
यति सभ्य र राम्रो दोहोरि सुन्न कमै पाइन्छ❤
@esodanepali7980
@esodanepali7980 Жыл бұрын
अाहा कति राम्रो सब्द अनि उस्तै स्वार कसरी बयान गरु कुनै सब्द भटेन 👌👌👌👍️👍️🙏🙏🌹🌹
@chhabipariyar589
@chhabipariyar589 Жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ सबैले यो दोहोरी गित बाट सिक्ना जरुरी छ
@anitapokhrel518
@anitapokhrel518 Жыл бұрын
कति मीठो शब्द चयन सर जति हेरेनि धित मरेन बधाई दुबै जनालाई🌹🌹🌹🌹🌹🌹
@nabinpun4914
@nabinpun4914 Жыл бұрын
दुबै जना लाई उच्च सम्मान छ । दोहोरी सुनेर भिडियो आफै कल्पना गरेरै आनन्द भयो ।
@kumarpunmagarpyuthan9962
@kumarpunmagarpyuthan9962 Жыл бұрын
टिकट मार्फत निकैभाइरल भाछ आज फुल दोहोरी सुन्न पाए निकैनै उत्कृष्ट शब्दहरु छ्न
@sarthakadhikari4116
@sarthakadhikari4116 Жыл бұрын
सबै भन्दा मन पर्ने गित गायक सर र रेजिना दिज्यु धन्यवाद मिठो गित गाइदिनु भयो
@laxmibista8562
@laxmibista8562 Жыл бұрын
Aatma chhune sabda haru kati gahiro ho aabaj Netra Bhandari ko Tholo fan vayeko chhu
@ujjalabudha
@ujjalabudha Жыл бұрын
दिदी को परस्तुती त राम्रो लाग्त्यो तर नेत्र दाइ को पनि उत्तिकै मीठो स्वर र शब्द रहेछ।दुबै जनालाई शुभकामना ।❤️❤️❤️ भाग 2 हेर्न मन लागेको छ।
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा अति मिठो मर्मस्पर्शी गीत दुबै जनालाई सम्मान छ🙏🙏
@punsrijana4135
@punsrijana4135 Жыл бұрын
Harek geet man parxa netra daiko live dohori shunne dherai dhoko thiyo tyo ni puraa vhayo
@krishnarajpurush637
@krishnarajpurush637 Жыл бұрын
बास्तबमा लोकदोरी गीत भनेक‍ो हाम्रो नेपाली समाज हो।जस्ले नेपाली समाजकमा घटेका ,भईरहेका हरेक कुराहरूको प्रतिनिधित्व गरेको हुन्छ। दुबैजानको स्वार धेरै मिठो अनि मार्मिक शब्दहरू अाहा! कति सुन्दर दुबैजानलाई धेरै धेरै शुभकामना ।र अार्को भाग पनि लिएर अाउनु हुना विनम्र अनुरोध गर्छु।❤️❤️🙏🙏
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
नेत्र सर र निशा रनपाल बैनीको दोहोरी हेर्न र सुन्न चाहान्छु🙏🙏🙏🙏🌹
@shivapurimusic5137
@shivapurimusic5137 Жыл бұрын
wow Netra sir dharai ramro Dohori tapaiko gayaki ko ta k kura baine ko pani dharai ramro chha hai -Udhav Karki Nuwakot
@ankitthapamagar6956
@ankitthapamagar6956 Жыл бұрын
अहिले सम्मकै उतकुष्ट लाईभ दोहोरि 🙏🙏🙏🙏
@jhangorkhali2963
@jhangorkhali2963 Жыл бұрын
अहिले सम्मा को अति नै उत्क्रिठा दोहोरि लग्यो मलाई ❤
@kulbahaduroli6117
@kulbahaduroli6117 Жыл бұрын
आहा आवाजै धनि नेत्र दाइ सम्मान छ
@hukumbahadurrokamagar8878
@hukumbahadurrokamagar8878 Жыл бұрын
Sarai Ramro Dohori Netra Bhandari ra Rejina pariyar lai dhanyabad xa
@chandikalamichhane9401
@chandikalamichhane9401 Жыл бұрын
उहाँ दिदी को त म सदैब सुन्नछु गीत आज उहाँ दाइ को गीत निकाल्ने अनि गाउने शैली खुब मन परो दादा हजुर लाई धेरै बदाइ दिन चाहे खुब मिठो भोईस 🙏🙏🙏😍😍😍
@sagunsangeet
@sagunsangeet Жыл бұрын
नमस्कार 🙏 धेरै धेरै धन्यवाद छ अजुरलाई हजुरको यो मिठो माया अनि आशिर्वादको लागी सेयर तथा सस्क्राईबको लागी हार्दिक अनुरोध गर्द छु 🌹
@durgarana5460
@durgarana5460 Жыл бұрын
यो गित सुनेर हेरेर अरु कलाकार ले पनि केहि कुरा सिक्नु होला कति सब्बे छ उहाँहरू को प्रत्येक सब्द मा सब्द मा दम छ कुनै छैन असब्बे सब्द सम्मान छ उहाँलाई 🙏❤️
@manjilsomai7419
@manjilsomai7419 Жыл бұрын
आहा अति मार्मिक गित साथमा हजुर दुबैजनाको अति मिठा शब्द चयन असाध्यै राम्रो लाग्यो,आगामी दिनमा पनि यस्तै प्रस्तुती सुन्न पाईयोस् सफलताको शुभकामना।
@amritthapa5248
@amritthapa5248 Жыл бұрын
आहा कति राम्रो शब्द सारै मज्जा आयो सबै टिम लाई उज्जल भबिस्याको सुभ कामाना !
@shantapoudel4975
@shantapoudel4975 Жыл бұрын
पहिलो पटक यो दाजु को गीत सुने सारै राम्रो लाग्यो
@sunitapun9287
@sunitapun9287 Жыл бұрын
अनुसासन संगै मिठो voice नेत्र सर
@ravikanxa6755
@ravikanxa6755 Жыл бұрын
आहा गीत भनेको त यस्तो पो होत मलाई त सारै मन पर्यो सुभकामना दुबै जना लाई
@sthasuresh126
@sthasuresh126 Жыл бұрын
नेत्र भण्डारी ज्यु को स्वर अनि शब्द सन्कलन अत्यन्तै मार्मिक लाग्यो आउदा दिन हरु शुभ रहुन
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@asmitapanthi5662
@asmitapanthi5662 Жыл бұрын
कता कता माया को आभाष भयो ♥️♥️♥️
@musicstoryo
@musicstoryo Жыл бұрын
कति सुन्दर दोहोरी जति सुन्दा पनि धित मर्दैन
@baltamang9038
@baltamang9038 Жыл бұрын
सब्या भाषा र शब्दमा गीत गाउनु हुने चेलिमा रेजिना बहिनी हुन् सङ्गै दुबै जनाको सुमधुर स्वरमा गीत सुन्न पाउँदा खुशी लाग्यो।। मार्मिक शब्दले मनै कटक्क खायो। दुबै जनालाई उच्च सम्मान।।
@narangautam3121
@narangautam3121 Жыл бұрын
पहिलो पटक सुने निकै मार्मिक अनुसासित दोहोरी
@nirmalthapa6597
@nirmalthapa6597 Жыл бұрын
एक्दमै मार्मिक दोहोरी नेपाली समाज को लायो एस्तै गित को आबस्यक्ता छ बधाइ छ दा दि लाई मेरो तर्फ बाट
@ramtamang6960
@ramtamang6960 Жыл бұрын
अति राम्रो लाग्यो दुबै जनाको सोर र सब्द धेरै धेरै शुभकामना यस्तै गिकोको प्रखामा छु छिटै सुन्नुहेर्नू पाईयो बिदेशी मरुभुमी कामको थकान मेटियो🇧🇭❤️🇳🇵
@LaxmiLaxmi45-j
@LaxmiLaxmi45-j Жыл бұрын
धेरै धेरै बधाई छ दुबई जनालाई जति हेरे पनि मन भरिदैन यस्ताे पाे हाे गितकाे भाब भनेकाे 🙏❤️
@junakandel8316
@junakandel8316 Жыл бұрын
६ चोटी सुनेर बल्ल कमेन्ट गरेकी छु रेजीना बैनि को सधै सुन्छु तर नेत्र भाइ को पनी सब्द सब्द ले मुटु छोयो दुबै जनालाइ सुभ कामना ❤❤
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA Жыл бұрын
अत्यन्तै मार्मिक सब्द छ मायाको मिठो सब्दको आदरपूर्ण गीतले मन छोयो . दुबैमा न्यानो मायाको साथ् हार्दिक बधाई छ /
@bikramsapkota8341
@bikramsapkota8341 Жыл бұрын
Tiktok bata eta आउने हरु हात उठाम त 🖐️🙈
@prashantgc5329
@prashantgc5329 Жыл бұрын
@gitabhatta2080
@gitabhatta2080 Жыл бұрын
🤚🤚🤚🤚🤚
@minaoli7427
@minaoli7427 Жыл бұрын
म नी हो कसम
@narayanrokay9201
@narayanrokay9201 Жыл бұрын
🖐️🖐️🖐️🖐️✋✋
@tekrajdhami5701
@tekrajdhami5701 Жыл бұрын
👆👆
@sitasunar1004
@sitasunar1004 Жыл бұрын
नेत्रा दाइले यति मिठो गीत गाउनु होला सोचेकी थिन दिदि को त म big frn ho❤️❤️❤️
@jagrana7659
@jagrana7659 Жыл бұрын
Kasam yo git 7 choti here ajhai dhoko Pura hudaina dhannebat rejina and netra daju so very good song thank you so mach
@prakashgaire8753
@prakashgaire8753 Жыл бұрын
सारै मर्मस्पर्शी ,मार्मिक भाबुक बनाउने अति सुन्दर दोहोरी 😢❤❤
@sarojsapkota9772
@sarojsapkota9772 Жыл бұрын
हाम्री गोर्खाली बहिनीको स्वर अनि शब्द त्यसमा फेरि नेत्रजीको बेजोड प्रस्तुति। यस्तो संधै हेर्न र सुन्न पाइयोस्
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
धेरै धेरै राम्रो रमाइलो मिठाे दाेहाेरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई
@shikharkhadka8593
@shikharkhadka8593 Жыл бұрын
सारै मन छुने दोहोरी क्या राम्रो 😢😢
@durgapandey3710
@durgapandey3710 Жыл бұрын
Sarai mitho shor dai ddko 👌
@sangitamagar5194
@sangitamagar5194 Жыл бұрын
दोहोरी उत्कृष्ट बन्नलाइ प्रतिउत्तर दिने जोडि नि बलियो हुनु पर्छ ।अनि दोहोरी दम्दार बन्छ ।दुबै पक्षको सर्व उत्कृष्ट शब्द ।सफलताको शुभकामना ।🙏🙏🙏
@dbstha7613
@dbstha7613 Жыл бұрын
दामी लाग्यो
@subarnagurung374
@subarnagurung374 Жыл бұрын
बल्ल भेटियो यो गीत लाई ❤❤❤❤❤❤❤माया प्रेमी मुटुमा बसेका शब्द हरु
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
नेत्र भण्डारी सर को र रेजिना बैनी को गित दमदार छ। नेत्र भण्डारी सर को गित मेलोडी स्वार सारै मन परो ।शुभकामना
@dalbahadur-jj5rj
@dalbahadur-jj5rj Жыл бұрын
नेत्र सरको सब्दले सारै मन छोयो 🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@padamloppa9539
@padamloppa9539 Жыл бұрын
आहा क्या बास्तबिक र उत्तिकै मार्मिक सुमधुर स्वर का धनिहरु
@thamanchand281
@thamanchand281 Жыл бұрын
मैले यक रात कटाय यो दोहोरी हेरेर तर अझै धित मरेको छैन्🌺🙏
@mohangm8835
@mohangm8835 Жыл бұрын
दोहोरी त यो हो असल सभ्य वा बधाइ छ दुबै जनालाइ
@premdhungana9026
@premdhungana9026 Жыл бұрын
यो होनी असली दोहोरी आँखा नै रसायो मेरो त कति गहिराई छ गित मा best up luck
@rubinashrestha24
@rubinashrestha24 Жыл бұрын
Manai xune dohori 🎤🙏🇳🇵 Dherai man paryo ❤️❤️❤️
@madhurajkhadka3443
@madhurajkhadka3443 Жыл бұрын
नेत्र दाइका हरेक दोहोरी मन पर्छ मलाइ
@anilmanumagar6660
@anilmanumagar6660 Жыл бұрын
कति मन छुने शब्द छन् कति राम्रो 🙏🙏🙏🙏
@shreejanagaihre9825
@shreejanagaihre9825 Жыл бұрын
कति राम्रो राम्रो शब्द हो नेत्र जी को
@bimalalamsal5026
@bimalalamsal5026 Жыл бұрын
What a great voice of Netra sir. Yo song Guinness world record ma janu parchha bhanne haru yeta haajir hum hai .
@shovashova4327
@shovashova4327 Жыл бұрын
जति सुनेपनि सुनिरहु लायो कति मार्मिक गित दुईबै जनतालाइ सुभकामना
@hikmatgurung9627
@hikmatgurung9627 Жыл бұрын
सुमधुर स्वर अनि मार्मिक शब्दहरु हार्दिक बधाई तथा धन्यवाद आर्को भाग पनि छिट्टै हेर्न पाइयोस🙏❤️😍
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
अत्यन्तै मन छुने शब्द अनि दुबै जनाकाे स्वर उत्कृष्ट लाग्याे।
@sushilarana5076
@sushilarana5076 Жыл бұрын
🙏🙏🙏👌👌👌👍️👍️👍️💖💖💖🗯️🗯️🗯️💥💥💥💐💐💐सारै मार्मिक शब्द मन छुनी गीत बधाई दुबै जना लाई एस्तै स्तरीय गीत सुन्न पाउ
@Lokendra9185
@Lokendra9185 Жыл бұрын
गित त यस्तो हुनु पर्छ जति हेर्दा पनि अझ हेरौ हेरौ लाग्ने ७ पटक हेर्दा पनि धित नमर्ने यस्तै हो भने नेपाली लाइभ दोहोरी ले यक्दीन सिखर चुम्ने छ यस्तै यस्तै गित सुनी राख्न पाइयोस गित गाउने २ जना लाई नै हार्दिक सम्मान छ धन्यवाद।।
@krishnarajpurush637
@krishnarajpurush637 Жыл бұрын
नेपाली लोक दोरी मध्य दुई अावज पनि एकदमै सुन्दर अावज ह‍ो।मलाई एकदमै मन पर्ने, धेरै धेरै शुभकामना ।
@deepashah1901
@deepashah1901 Жыл бұрын
कति राम्रो शब्द अनि स्वर ❣️❣️❣️❣️जति सुने पनि धित नमर्ने ❤❤
@salinakunwar4346
@salinakunwar4346 Жыл бұрын
Ummm k
@krishnathakuri4262
@krishnathakuri4262 Жыл бұрын
Sarai mitho marmik dohori dubai bhai baini ko.
@Sukulama123
@Sukulama123 Жыл бұрын
कति मिठास शब्द छन सम्मान छ हजुर ❤❤❤❤❤ 2
@shyamkc-kn1cf
@shyamkc-kn1cf Жыл бұрын
राम्रो कला त खोजेर सुनिन्छ जसरी भएपनि । टिकटकमा देखेर आए म त❤❤
@bimalarana8076
@bimalarana8076 Жыл бұрын
Maile live dohori khasai herdina Tara yo dohori yekdamai man parera herna puge.. wa yesto po ho geet❤best of luck both❤🎉
@hemantam5243
@hemantam5243 Жыл бұрын
आहा निकै उत्कृष्ट प्रदर्शन गर्नु भएको असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको समाज र सामाजिक सन्जाल मार्फत हजुरलाइई विनम्र नमन गर्दछु 🙏 यति मिठो आवाज कसरि कल्पना गर्न सक्छु र जुन यिती मिठास सब्दहरु छ कि वयान गरेर साध्य छैन हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏 सम्पुर्ण गाएक गाइका प्रति निशब्द छु
@sagunsangeet
@sagunsangeet Жыл бұрын
धन्यवाद हजुरलाई यो मिठो माया अनि सुझावको लागी❤❤❤❤❤
@lochanpakhrin1069
@lochanpakhrin1069 Жыл бұрын
आहा!🙏🙏❤️❤️💖कति मिठो दोहोरी त्यै माथी नेत्र दाइ को स्वर 👏👏👏👏👍️👍️👍️👍️👍️🙏🙏💖💖💖💖💖💖
@sunitaneupane1383
@sunitaneupane1383 Жыл бұрын
Din ma 1/2 patak suniraako hunxu ma yo dohodi… jatti suneo suniraun lagni ahaa❤❤
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
अाहा कति मिठो दोहोरी गीत,,
@amritbabucreation9134
@amritbabucreation9134 Жыл бұрын
आहा कति मौलिक दोहरी मौलिकता अझै रुचाउने रचन भन्ने केही आश पलायो❣️❣️❣️😍
@rabinkhadka7624
@rabinkhadka7624 Жыл бұрын
Lastai dami lagyo
@royalpyuthanbijay7169
@royalpyuthanbijay7169 Жыл бұрын
मार्मिक गीत त्यसमाथी मिठो शब्द र गायीकी ले झन सुमधुर सुनिएको छ सबै टीम लाई बधाइ,,
@kaushilakhadka932
@kaushilakhadka932 Жыл бұрын
सारै राम्रो दोहोरि अर्को भागको पर्खाईमा
@santoshkhadka354
@santoshkhadka354 Жыл бұрын
टिकटकबाट आको म त अत्यन्तै मीठो लाग्यो
@sagunsangeet
@sagunsangeet Жыл бұрын
धन्यवाद छ हजुरलाई सेयर पनि गरिदिनु होला 🙏
@durgarana5460
@durgarana5460 Жыл бұрын
आहा गित त यस्तो पो हो स सुनिह्र्हु लाग्ने साचि 4 पट्क हेरे ❤️❤️❤️best of luck🙏🙏🙏🙏
@निष्ठुरीमन-s
@निष्ठुरीमन-s Жыл бұрын
नमस्कार छ सम्पूर्ण कलाकार टिमलाई। सफताको अग्रिम शुभ कामना छ यती मिठो गित र गाउनु भयो को छ। साहै मन छोयो यो गित ले
@bimaloli9586
@bimaloli9586 Жыл бұрын
Kati mitho git ❤❤❤❤❤❤
@kamalprasadsunar6869
@kamalprasadsunar6869 Жыл бұрын
Rejina xori kati mitho sor ho ramri pani testai badhai xa dubai janalai netra vai
@ichchhapariyar3492
@ichchhapariyar3492 Жыл бұрын
मेरो दाइको गाइकी जति सुन्दा पनि दिका नलाग्ने
@ramaranabhat6315
@ramaranabhat6315 Жыл бұрын
Dherei ramro geet ❤❤ dubai jana nice
@manishagurung9674
@manishagurung9674 Жыл бұрын
Kati mitho ra sabbya x hjrharuko sabda ❤❤❤
@bheshrajadhikari9659
@bheshrajadhikari9659 Жыл бұрын
मार्मिक दोहोरी
@pitambaracharya
@pitambaracharya Жыл бұрын
साँच्चिकै मन छोयो 5 पटक सुन्दा पनि धित मरेन साह्रै गहकिला शब्दहरु पस्कनु भएको छ रेजिना दिदी अनि नेत्र दाजु दुबैलाइ लगायत यो टिमका सम्पुर्ण मा हार्दिक नमन...
@nathbhedi9738
@nathbhedi9738 Жыл бұрын
Sarai ramro
@nirukhatri5246
@nirukhatri5246 Жыл бұрын
आहा आहा आहा जति सुन पनि सुनी रखुम जस्तो गीत 🤗🤗🤗🤗🤗❤️❤️❤️👌👌👌👌
@sanukali6672
@sanukali6672 Жыл бұрын
एकदमै राम्रो छ शब्द स्वर बदाई छ
@bhandarikanxosher7097
@bhandarikanxosher7097 Жыл бұрын
मार्मिक दोहोरि 🎵❤️🙏
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 35 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,6 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН
Main events in Nepal's Maoist war and march to peace
5:39:53
The Nepalese Civil War
Рет қаралды 35 М.
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 35 МЛН