नव-कलाकार समिर भट्टको हौसलाको निम्ति भयपनि.. पहिला १२ गाउँ हेर्निहो👍👍 १२गाउको बिरोध गर्न छोडेभने.. पछि अरु फिल्म पनि हेरौला👌👌
@Chandra-xp8qgАй бұрын
Sahiho
@KaranSaud-t2yАй бұрын
12 gau is best ❤❤
@udaan215Ай бұрын
sakkali tiger shrof ta wakka lagcha yo ratna park ko tiger shrof kalle hercha. youtube ma gara 101 madrasi film here vaigo ni
@swarajthapa5798Ай бұрын
samir bhatta le Paul Shah lai pani khane bho
@kamalboharachetriАй бұрын
सहि हो ❤❤❤
@Sunuwarshakti1923Ай бұрын
सुमन कार्की हेर्न चाहानेहरु हाजिर गरौं त। ❤❤❤दसैं को सबैलाइ शुभकामना है❤❤
@Hy_Son_MaGarАй бұрын
आजबाट माग्ने बुढा पनि मन पर्न छोड्यो खुप साइबर सेना भन्ने रहेछ। 12 गाउँ मात्र हेरिन्छ यस्ता साइबर सेना भन्ने खुप अनि यो फिलिमको सपोर्ट गर्ने पनि त साइबर सेना नै त होला त 🙄 बच्चै देखि विराजको फ्यान हो बिराजलाई Support गरिन्छ। जय 12 गाउँ।
@Rowdygamerofficial07Ай бұрын
I agree ❤
@Rajeshpariyar17934Ай бұрын
@@Rowdygamerofficial07 may be
@narayangiri1132Ай бұрын
साउथकाे कपि फिल्म 12 गाउँ हेरेँ😁😂
@Hy_Son_MaGarАй бұрын
@@narayangiri1132 Kun Film Ko Copy X Vana Ta Na Hune Kura🙄
@TiktokKolagiАй бұрын
Sanglo ko bela fan haru kaha gathyo hola hai 😂😂😂
@keshavraazyt4527Ай бұрын
रिमा ले कस्तो राम्रो कुरा गरिन। माग्ने चाहिँ सन्तोस थापा को प्रफमेन्स मा सुतेको कुरा ले रिमा को कुरा माग्ने लाई नपचेर रिस पोखेको जस्तो लाग्यो।
@ramjibudha8009Ай бұрын
माग्ने लाई बहिस्कार गरौ 12 गाउ
@SapanaBudhathoki-ll1pxАй бұрын
माग्ने दाई अलि चुरी फुरी बढी भयो 🙏 दिपक दाईको धैर्य सहनशीलता एकदमै राम्रो मन जित्यो साथै वर्षा जी को पनि ❤
@aryalsuresh6522Ай бұрын
माग्ने पनि ठुलो मान्छे भएछ । कुरा गराइ बोलाई,शब्द छनौट ,तरिका ।।
@strungsattАй бұрын
Toit hawa
@anmolkc6197Ай бұрын
ठूलो भएको होइन ठूलोपल्टीको हो राम्रोसँग। यसलाई एकपटक सबक सिकाउन आवश्यक छ
@sapanarai2359Ай бұрын
माग्नेको धेरै एटिच्युट देखियो😊 दिपकराज गिरीको परिपक्वता नै यो सो को सुन्दरता हुनपुग्यो❤
@Rajeshpariyar17934Ай бұрын
माग्ने बुढाको पोखिने दिन आएछ
@strungsattАй бұрын
Toitnk bolya yar
@PembaTamang-ks3riАй бұрын
Saiho
@bishnuparajuli850Ай бұрын
बार गाउँलाई त्यसै सेलाउन दिनुहुन्न लगातार २० दिनसम्म हाउसफुल गर्नुपर्छ है साथीहरू।
@sudanthapamagar5330Ай бұрын
माग्नेलाई धैर्य छैन जस्तो लाग्यो।
@sushantkhajum8258Ай бұрын
Nai nai program lai nai roaster battle name gareko rahecha so battle farkako matra hola bro
@Zick-infoАй бұрын
पहिले थियो अहिले छैन 😂
@KesharLimbu-z2pАй бұрын
Aba yo pahilako thaumai pugxa kalakar chalnuma kasko hat hunxa tha holani
@jagatkc7547Ай бұрын
12 गाउ ले धमाका कमाउदै छ , 20% मानब सेवा आश्रम लाइ सहयोग गर्नु बिराज दाइ,
@anojacharya7965Ай бұрын
माग्ने बुढा बिच मा बोलेर खल्लो बनाए यार टाइमिङ बिग्रयो केटाहरुको
@manishkarki5265Ай бұрын
Tehi vanya
@bibashmaharaАй бұрын
just skip
@kamalboharachetriАй бұрын
सहि हो ❤❤❤
@aayanentertainment1985Ай бұрын
Yo mangne budolai chai lattale hsnera bariko pata kataidewna ho kasaile
@bibashmaharaАй бұрын
@@aayanentertainment1985 bot
@harishchandrachalise4545Ай бұрын
माग्ने लाई "मुजी" भन्न मन लाग्नेहरु यता हाजिर।।।।
@RameshSharma-ul2gcАй бұрын
छक्कापन्जाको प्रोमोशन भनेको छ नाम जति बार्ह गाउँ र ज्वाँइसाबको छ यार कति मजा जितु र बिराटलाइ बिना पैसो बिज्ञापन भैराच😂😂😂
@rajagamingyt8423Ай бұрын
Sai ho 😂😂😂😂
@psctscwithsureshАй бұрын
माया भनेको तेइ हो
@prayushbajracharya2489Ай бұрын
Content ko kamal ho
@prayushbajracharya2489Ай бұрын
@@psctscwithsureshaba maya hall ma pani dekhaunu paryo
@deviprasaddahal5104Ай бұрын
😂😂😂😂😂😂
@sushilmalla6518Ай бұрын
म चै कैलाश कार्कि को फ्यान है।उहाँ पर्फमेन्स मात्रै हेर्न आको😊
@debendrabc9166Ай бұрын
सकेसम्म सबै नेपाली चलचित्र हेरौं।नेपाली फिल्मलाई मया गरौं। 3 वटै फिल्मलाई शुभकामना छ।साथै दशैको सबैलाई शुभकामना।माता दुर्गा भवानिले सबैको रक्षा गरून्।
@tilakrai8991Ай бұрын
3 वतै movie hernu poisa chahi timle dinxou
@debendrabc9166Ай бұрын
@@tilakrai8991 bro hajurko khushi ni hernu nahernu मैले त नेपाली फिल्मलाई माया गरौं भनेको मात्रै हो है।
@debendrabc9166Ай бұрын
@@tilakrai8991 bro hernu nahernu tapaiko khusi ho ni hajur.मैले त नेपाली फिल्मलाई माया गरौं भनेको मात्रै हो।बाँकी चाहिँ दशैको शुभकामना है
@KhimSharma-f4jАй бұрын
माग्ने जस्तो कवाडी कोहि रैनछ कलाकार मध्य,
@strungsattАй бұрын
Hawa dieu yar magne budo bina attitude prastut huna khojirako ho
@Anu-nl3ndАй бұрын
Deepak ji very nice person always impressed with the way he talks.He knows how to talk n when to talk.Magne ji needs to know when to talk.His unnecessary reaction decrease his image today.Please try to remain quiet and let the performers perform.Looks like he is trying to seek attention but it irritates the audience.Please try to maintain your personality Magne Ji.Barsha ji has done a good job proud of you .❤
@manishkarki5265Ай бұрын
True
@sushmita457Ай бұрын
Exactly
@sushilsubedi8276Ай бұрын
true
@sitapaudel7343Ай бұрын
Totally agreed. His reaction was somewhere irritating.
मलाई त मागने एकदम मन परथो ।।। आजबाट छिछिछि मन परन छोडेयो यो पनि महानायक हुन खोजेको जस्तो छ है
@Mix-max-NPАй бұрын
Deepak ji ko answer dine tarika, patient + positive thinking chai malai mann paryo. Manchhe haru negativity badhaeko jasto lagyo.
@prayushbajracharya2489Ай бұрын
Samaya ra paristhiti le thik paryo
@bimalthakuri_99Ай бұрын
नेपाली सिनेमा सबैलाई माया गराै , सबैको ठाउमा सबैको आ-आफ्नो मिहिनेत छ , सबैलाई बधाई छ 🎉
@PremsinghPrem-ej2ffАй бұрын
माग्ने अलि बडिभो हिट भयपछि अफ्नो पुराना दिन बिर्सिन छोडेकि के हो
@SaugatRoka-nw2ddАй бұрын
बर्सौ पछि फिल्म साच्चिकै फिल्म जस्तो बनेर 12 गाउँ आएको छ सबै जनाले हेर्नू होला ......
@sushantthakur6310Ай бұрын
माग्ने मुजी साँचि्चकै माग्ने होलास् । धेरै फुरुक फुरुक नउफ्री
@khimsharamsharma6666Ай бұрын
Yo magne bastabik magne noi ho..interview ma kura ghumayera lukauxa aafno bastabikta
@nayaksurendra5171Ай бұрын
Asti pani chiplaune uncle ko ma pani kura ghumae firae gari rathyo tespaxi arko episode ma jitu le daro jawaf diyeko thiyo yo magne ko barema
@khimsharamsharma6666Ай бұрын
@@nayaksurendra5171 yes
@K.N.Abhaya_officialАй бұрын
5 वर्षकि भान्जी यो फिल्म कहिले हेर्न जाने भन्दै छिन् ❤ धेरै चलोस् शुभकामना
@satishtudu5160Ай бұрын
12 गाउँ हेर्ने हो❤❤/आफ्नो भरौटे हरू भेला गरे र,हार गुहार गर्दै दीपक ,दर्शक पनि आफ्ना जति सबै बोलाए छ 😂😂
@Alse_SabitАй бұрын
बिशाल दाइले के के भाती मिलाएर होस्ट नगरे पनि skip गर्न मन लाग्दैन हौ 😂 love you daju❤
@samirsunar-ji8tsАй бұрын
12 गाउँ फिल्म हेर्नेहरु यता आउनु हाेला साथीहरू र समीर भट्ट र बिराज भट्ट दाजुका फ्यानहरु यता आउनु हाेला म हाल बहराइनबाट🙏🙏❤️🌹🌺🎊🎉👍️🇧🇭
@kajijung-s5bАй бұрын
माग्ने बुढा को अनुहार देखेर छक्का पन्जा हेर्नु र सचिनको को मुख हेरेर कलोैटे लाई सहयोग गर्नु एउटै हो
@RazuBohara-p3pАй бұрын
चक्का पञ्जा त पहिले देखि नै हेरेको यसपछि 12 गाउँ हेर्नु पर्यो ❤😂😅
@bhawanadahal174Ай бұрын
Chakka panja 5 ta xaina ni?
@bhawanadahal174Ай бұрын
च्क्का पन्जा पछि हेर्नू सुरुमा छ्क्का पन्जा हेर्नु
@ramjibudha8009Ай бұрын
@@bhawanadahal17412 गाउ
@aaradhychalise2883Ай бұрын
रिशभ सर त झन खारिएको लाग्यो, तर हाम्रो सुनिल खड्का अलि कमजोर देखियो , अनि माग्नेको नौटंकि अलि नमज्जा लाग्यो। अरू सबै धेरै राम्रो छ।
@jwlanadhikariАй бұрын
माग्ने मन पर्थ्यो , तर यहाँ के साह्रो नखरा देखाको हो आलु जस्तो ! कि programme मा नआउनु आएपछि धर्य गरेर सुन्नु 🙄 आफुले आफैंलाई सबर्स्व सोच्छन् कि के हो ?
@calendulamarigold1818Ай бұрын
Tei ta badhi janne hunu parne. Umlinu thalecha 😂
@reshamkhatri2798Ай бұрын
Very difficult digest magne buda here. Great comments and insights Rima ji , so powerful comments. Magne buda ko karan le purai show herna sakiyena
@Chitradevkota-dl6voАй бұрын
तिमी पनि साबर सेना भन्ने सम्म पुग्याै है माग्ने,,,हामी त कसैलाई चिन्दिनाै तर पनि तिमीहरूको अलि घमण्ड बढेको हाे कि भन्ने महसुस भएको हाे ,,,माग्ने तिमिपृय कलाकार हाै तर यस्तै वाक्य निश्कदै गय भाेलि भन्न सकिदैन
@revelrouteАй бұрын
हो भन्या । मलाइ यो शब्द ले चाही माग्ने ठिक लाग्न छाड्यो ।
@Hy_Son_MaGarАй бұрын
@nepalroadjourneys Same
@Prabeshlimbu-se6lvАй бұрын
Sahi ho
@ngtm2.8Ай бұрын
यो खाते माग्ने कति ठूलो पल्टेको हो??? शायद यो अन्तिम फिल्म हो यसको! आफू कहाँ बाट आएको हो यथार्थ भुलिसकेछ। आज यसले यी नव प्रतिभालाई गरेको व्यवहार देखेर साह्रै रिस उठेर आयो तर दिपक राज गिरि जि को धैर्यता देखेर म एकदम प्रभावित भए। माग्ने तेरो दिमाग नै माग्ने भैसकेछ😅😅
@Divine-u6kАй бұрын
यस्पाली 12 गाउँ हेर्न जाउ guys छक्का पन्जा त धेरै चाेटि हेरियो । keep support guys 12 gau ❤❤❤🎉
@netrathapa9180Ай бұрын
यति धेरै मिहनत र खर्छ गरेर बनाएको मुभी को बिरोद र नहेर्ने भन्दै कमेन्ट गरेर किन दर्सक भाडिदिनु। स्टोरी राम्रो हुन्छ। एक पछि अर्को गर्दै हिट फिल्म ल्याउने टिम हो। जति सक्दो सबै जनाले हेरौँ।
@sureshdahal6139Ай бұрын
कमेडी च्याम्पियन पुन: सुरु भएकोमा टिमलाई बधाई ।
@Blackdevils586Ай бұрын
कमेडी च्याम्पियन सुरु भएको होइन,छक्का पन्जा र कमेडी च्याम्पियनबिचको रोस्टिङ भएको हो।प्रोमोसनको लागि।
@Wondernepal24Ай бұрын
जब सम्म युट्युबमा आउदैन तबसम्म चुपचाप बस्ने हो 😂
@sanjivKunwar23Ай бұрын
हामी त १२ गाउँ हेर्न जानी ! तपाईंहरु को को जानी १२ गाउँ हेर्न 😊
@BasantaShahi-e4vАй бұрын
दिपक राज गिरि ले दनक चाहिं दिए कोई हो पहिले अरुको हेर्नु अनि मात्र हाम्रो हेर्नु।🎉🎉
@Ganesh-g4vАй бұрын
सिरियल लाई tv मा हेर्ने हो सिनेमा हालमा होइन
@NabinYonghang-pm8pbАй бұрын
सबै ठिक छ तर माग्ने दिपकको दास हो चाडो मुक्ति पाउनु होला 12गाउँ जिन्दाबाद।
@anmolkc6197Ай бұрын
दिपकको दास बनेन भने त यसलाई मान्छेले चिन्नै छोड्छन्
@calendulamarigold1818Ай бұрын
@@anmolkc6197😂 😝
@Activeamar-shahiАй бұрын
1k होस भन्ने चाहाना भयका सथिहरुले एक आपसमा मिलेर अघि बढम है । 🎉
@Activeamar-shahiАй бұрын
back dinchu ..100%
@Pariyarbikash-b9wАй бұрын
Back me bro
@sureshgautam815Ай бұрын
done👍👍👍
@Prajwal930Ай бұрын
👍️👍️
@NabrajRai-q2lАй бұрын
नेपाली कमेडीमा यो टिमले जस्तो प्रगती गरेको छैन १००% सन्तोस थापाको पछिल्लो राम्रो लेख र कैलाश कार्किको उर्लिदो रोस्टले असाध्यै राम्रो गरेको छ।
@basantathakuri1480Ай бұрын
Nice show with new concept…. Keep going, keep growing…….!!
@HarmanKc-vlogsАй бұрын
मेक्सम को entry मा रिमा खुशी भाकी अर्थात मनमा माया छ
@aakashbista2588Ай бұрын
Yo Pali chakka panja 5 team Lai Halka ramailo holaa jasto xaa.😂😂😂..12 gaau vaai "12 gauu" film chalnii vayo..
@Divine-u6kАй бұрын
12 Gau herna jau❤❤
@kamalboharachetriАй бұрын
@@Divine-u6kसबैले 12 गाउ हेरौ
@ramilaniroula6876Ай бұрын
12 गाउ हेरने रहर थियो तर अब हेरदिन किनभने छक्का पन्जाको के सारो बिरोध गरेको धेरै अर्कालाई रिस नगर 12गाउ गोलखाडि जाला
@Hy_Son_MaGarАй бұрын
Supporter Lai Saibar Sena Vanesi Kasle Birod Gardaina
@ramjibudha8009Ай бұрын
12 गाउ
@hangbangfamily5050Ай бұрын
Happy to see kailash vikari Big fan!!
@ashokkumarmahatara1610Ай бұрын
रिसव काफ्ले सारै मन पर्यो । ❤
@surendrashrestha8312Ай бұрын
सन्तोष थापा कडा दियो
@ArjunRokka-sm5rsАй бұрын
कलाकार हरु मा मलाई मन पर्ने एउटा केदार घिमिरे (माग्ने बुढा) पनि हो तर आज यो शो जुन खाल को गतिविधि देखियो नि त्यस्ले यो मान्छे छ्या भन्ने लाग्यो ।अनुशासन जिरो भएको मान्छे रहेछ यार छि😭 न धैर्यता न बोल्ने शैली न अनुशासन 😡😡😡
@paulshahofficial14Ай бұрын
12 gaun❤💕💕🙏🙏लाइ माया गर्ने जति यति like गर्नुहोला 💕🙏👍️
@kapilbabu9151Ай бұрын
12 गाउँको चर्चा किन छ भन्ने लाग्छ भने , त्यसको कारण बिराज दाइ हो , कुनै बेला नेपाली सिनेमा जगत खस्किदो हालमा हुदा बिराज दाइ ले एक्लै धानेको हो त्यतिबेला 50% भन्दा बढी फिल्म बिराज दाइकै चल्थे , बिराज लिजेण्ड हो , ब्रान्ड हो । लगभग राजेस दाइ बराबर को फ्यान following छ बिराज दाइ को । यो कुनै साइबर सेना परिचालन गरेको होइन
@thapaMagar-b8pАй бұрын
दिपक (छ्क्का ) दिपा (पन्जा)🤣😁
@DipakKhatiwada-pz2qcАй бұрын
सन्तोष थापा काे बब्बाल रोस्ट
@dipakchaulagai7666Ай бұрын
नमस्कार आउँदै गरेको बडादशैंको शुभकामना जो जस्ले बनाय पनि जहिले लागेपनि नेपालि फिलिम लाइ सकिन्छ माया गरउ नसके बिरोध पनि नगरउ जय नेपालि सिनेमा धन्यवाद
@dayaramchaudhary6294Ай бұрын
कैलाश कार्की मात्रै यस्तो एउटा सच्चा र सफा मन भएको कमेडिएन रैछ जो १२ गाउँ र ज्वाइँ साबलाइ पनि शुभकामना दिए
@kabindrashrestha1195Ай бұрын
हामी सपरिवार छक्का पन्जा फस्ट डे फस्ट साे हर्छाै। छक्का पन्जाकाे प्राेमाेसनमा भएको कार्यक्रममा आएर नानाथरी नभन्नुहाेला। कृपया सभ्य बनाैं। हाम्रो समाज कहाँ जादैछ। छक्कापन्जा टिमलाई शुभकामना ।
@निर्मलथापाАй бұрын
१२ गाउँ फिल्मको विरोध गर्ने सबै जनालाई हार्दिक श्रद्धाञ्जली।
@khadak40Ай бұрын
साच्चिकै साइबर सेना नै छन की के हो 12 गाँव मात्रै छत, 3 move best 🎉🎉❤
@Divine-u6kАй бұрын
12 Gau herna jau❤❤
@Hy_Son_MaGarАй бұрын
Testo Hoina Ni Biraj Vaneko Purano Ra Legends Ho Fyan Nai Dherai Xan Rajesh Nikhil Rw Biraj Haru Ko
@harithapa5837Ай бұрын
छक्का पन्जालाइ माया गरौ ,ज्वाइँ साबलाई सम्मान गरौ अनि १२ गाउँ हेरौ !
@Nicenepal13Ай бұрын
दिपकले सहि भन्यो यार पहिले साथी हरुको फिलिम हेर्नुस अनि हाम्रो हेरिदिनुस , बल्ल लाइनमा आयो , छक्का पन्जा 5 आइसक्यो तर , छक्का पन्जा 4 youtube मा हाल्दैन लोभी
@ramrajak.c.9207Ай бұрын
One of best movie जारी आयको छ है youtube मा
@SatAFirEАй бұрын
Nakkali mahanayak le j pani bolx film chalauna
@DipendraSaud-s1mАй бұрын
यो दशै 12 गाउँमय बनोस सफलता को शुभकामना ❤️❤️🙏🙏
@ramshahi54Ай бұрын
बच्चा बच्ची को लुका मारी खेल्ने खेल जस्तो कमेडी ६,५ लाई सिरानी बनाउँदै १२ गाउँ movie हेरम हैं त 👆👆🙏🙏😎
@SumanRai-e9jАй бұрын
विशाल दाई कसको show बाट चोरेको हो यो तर दामी छ अब यहि show लाई निरन्तर दिनु होला show को नाम पनि ठिक छ जो कलाकार या जुन फिल्म कलाकार आउने हो vs comedy champion
@sumaiya6838Ай бұрын
12 gaun ko tickets booked garisakeko yata ❤
@ArjunKhadkiАй бұрын
छक्का पन्जालाई माया गरौ,ज्वाई साबलाई सम्मान गरौ र १२ गाँउ हेर्न जाँऊ😂😂
@kalumagar3757Ай бұрын
माग्ने को नाटक बढी भो
@rjn999Ай бұрын
ho
@rpn3521Ай бұрын
Same feeling here 😂
@somprasadkhatiwada7565Ай бұрын
सहि कुरा हो
@arjunkhatrientertainmentАй бұрын
Same thinking
@nagendratheeng426Ай бұрын
Tero baau vanna khate
@kamalregmi2112Ай бұрын
अचम्म छ हो जति ग्रुप बने जति नै नाटक गरे पनि यो माग्ने बहिस्कार छ
@ggrki3748Ай бұрын
यो माग्नेको चुरिफुरी
@RBCVLOGАй бұрын
😂😂😂
@sudannepal8Ай бұрын
यो बिचारा लाई नि छाडेनौ हुदैन त यार चुरी फुरि हामी भन्दा धेरै माथी हो त यार
@rupeshshiwakoti1721Ай бұрын
Glad too see here all comedian together ❤❤❤
@josammar01Ай бұрын
यो कार्यक्रम हेरेर बस्नुहुने सबैले एक अर्कालाई सस्क्राईब गरौ है त ॥ यो कमेन्ट पढ्नुहुने सम्पुर्णमा बडादशैंको धेरै धैरे शुभकामना भगवान दुर्गाभवानीले हामी सबैको रक्षा गरून् धन्यवाद !! 🙏🙏🙏🙏
@deecps123Ай бұрын
hus
@dandapanichapagain9270Ай бұрын
3फिलिम नै राम्रो छ लाग्छ टेलर हेर्दा समय मिलाएर सबै हेर्नुहोस् ❤❤❤मेरो बिचार!!!
@anedhami913Ай бұрын
साना युटबर ले एक अर्कालाइ सपोर्ट गरम है ❤
@LaxmanRai-ng4khАй бұрын
mero la
@Pariyarbikash-b9wАй бұрын
@@LaxmanRai-ng4khback me bro
@CoastalCovesАй бұрын
Huncha malai ni garam
@kcanu5335Ай бұрын
Yo program kun thau ma shooting hunxa?
@dineshbhandari2835Ай бұрын
Nepali haru Lai tessai VEDA vane KO narahecha , 12 Gau 12 Gau re vanne comment garne haru film herna jau. Ani safal banau comment le film chalcha vanne sochne haru . Bed ma suti suti aru le entertainment de Ko program hereo ani ultai gali
@sarojbogati2416Ай бұрын
Kura ta sahi garnu vayo ni
@Divine-u6kАй бұрын
Only 12 gau❤
@dineshbhandari2835Ай бұрын
@@sarojbogati2416 Dhanyabad, bastab ma yai nai ho kura sir .
@CookmanGTАй бұрын
Best of luck, Team of roasting battle nepal 👍 yo type ko program wou. 🎉
@kabindrashrestha1195Ай бұрын
Xakka panja le bumber opening linxa. किन कि छक्का पन्जा सबै परिवार बुढाबुढि देखि लिएर बच्चाबच्ची सम्म सबैले हेर्न रुचाउँछन् ।।।
@BasantaShahi-e4vАй бұрын
छक्का पञ्जा होल टिम लाई धेरै धेरै धन्यबाद।❤❤🎉🎉
@manishkarki5265Ай бұрын
Deepak ji kati kura ma naramro holan tara khoi maile katai ma mahanayak hu vaneko suneko xaina....nepali haru ley testo banayara bekkar ma hate failaya...ho mahanayak ko debate dipa ley chai suru garya thyo
@lokgautam6543Ай бұрын
Deepa le dubako bichara lai😂
@arpananepal5261Ай бұрын
The Chakka Panja team could have done a better job laughing at themselves. Deepak was the only one that took it in a good way. Anyway, good luck with the movie and good job Comedy Champion team in putting this together!
@mishrandadel6297Ай бұрын
Rishab kafle kada yrr 🎉sushant bashyal ni aunu paryo
@yoginJugjaliАй бұрын
दिपक राज गिरि , माग्ने बुढा लाई सुपर स्तार मान्नु पर्ने हैत
@belbahadurk.c.2925Ай бұрын
यो दिपक भनेको नेपालि फिल्मी जगतको सकुनि हो । फिल्म जगतको दिपक र राजनितीका नेताहरु एउटै हुन् ।
@meecvaАй бұрын
What a bitter btruth comedy my dear Risav😍😍👍🏻👍🏻👍🏻👍🏻🎊🎊😍😍😍😍
@kirankc1068Ай бұрын
गैडेल ले दियो महानायकेलाई दरै😂😂।।
@subash_daulyal1Ай бұрын
Happy to see Kailash Karki❤
@kopilghimireАй бұрын
12 gaau hern jani ho hoii
@BijitaYogeeАй бұрын
Jwai saab Herne hajir hum ta😂
@MakansingGurungАй бұрын
Nabolne ko pitho bikxa bolne ko chamalni bikdaina!....wahhhh wahhhhhh😂😂😂
@shankarrai1183Ай бұрын
Yo chai every week aaune ki 6/5 ko budget ma 1 episode matra ho bishal g😊
@yaatree35Ай бұрын
wow Rishav... we love you man.
@ganeshthapa990Ай бұрын
नेपाली चलचित्रलाई माया गराैं सकेसम्म सबै नेपाली चलचित्र हेराैं। एक अर्कामा झगडा नगराैं । शुभकामना सबैलाई
@Srijit146Ай бұрын
Malai chai j vayeni paisa wassol film lagxa hai chakka panja movie..sabai hereko xu aile samma❤safaltako subhakamana❤
@dineshchhetriofficechannel1455Ай бұрын
छक्का पञ्जा फल्प होस् १२ गाउँ सुपर हिट होस् मेरो शुभकामना छ🙏
@DCBOSS43Ай бұрын
कुन फिल्म हेर्ने नितान्त व्यक्तिगत कुरा हो। के अपराध गरेका छन् र दीपक दीपाले यत्ति सत्तोसराप गर्न ? यो १२गाउँ वाला हरुको चटक अलि बढी नै भयो । अब त झन् छक्का पञ्जा नै हेर्ने हो । 🥰🥰
@Nirmalakd-bw8gfАй бұрын
बिना गल्ती येति धेरै गाली खाने दीपक राज गिरि मात्र होला नेपाल मा। न कसैको बारेमा केही नराम्रो बोल्या छ न कसैलाइ केही गर्या छ येसै उफृन्छ्न हावा हरु। दीपक ले कहाँ बोल्या छ्न राजेस महानायक होइन म महानायक हो भनेर?? येसै बोल्छ
@Hy_Son_MaGarАй бұрын
@@Nirmalakd-bw8gf Testo Kurale Birajle Kaslai Ke Bhaneko Xa Ta Baru Dipak Le Saibar Sena Vaneko X😡
@Nirmalakd-bw8gfАй бұрын
@@Hy_Son_MaGar timro raj biraj le kasailai kehi bhaneko xa vaneko hoina chup lagera 12 gau 13 gau sabai herana k vanna khojeko vanera kura bujhnu xaina
@jiwanrayamaji49Ай бұрын
@@Nirmalakd-bw8gf हो नी,तपाईँलाई सुगर छ भने त्यही अनुसार खाने हो, मिठाई वालालाई स्टल राखेकोमा विरोध गर्ने होइन। किनकि त्यो स्वाद तपाईंलाई राम्रो नलाग्ला तर अरु कसैलाई मिठो लाग्न सक्छ। किन छक्का पञ्जाको यति धेरै विरोध? सक्छौँ सबैलाई सम्मान गरौ सक्दैनौ कसैको अपमान पनि नगरौ। धन्यवाद🙏🏻🙏🏻🙏🏻
@Dr.JD146Ай бұрын
majja aayo tara tara this time first 12 gaun because i want to laugh on action this time. hahahaahahahhahhahahhaha Thank you so much guys for laughing us.I am waiting Chakka panja 6 on online platform.