नमस्कार म चक्र बम🙏म पहाड र तराइको संस्कृति सङ्ग उत्तिकै नजिक छु । मैले बाल्यकालमा सुनेका धेरै भाका धुन मध्य सुदुरपस्चिमको केहि पहाडि जिल्ला र तराइको रानाथारु समुदायमा होरि बिशेष गाइने यो एक मन परेको धुन हो जसलाइ लिएर धेरै पहिले देखि काम गर्ने इछ्या थियो त्यो यसपटक पुरा भएको छ । यो दुइटा समुदायको फरक भाषा लवज र लोप हुदै गैरहेको होरि खेल लय लाइ एउटै बाजा ताल मा बाध्ने प्रयास गरेको छु। भिडियोमा पनि धेरै तयारि नगरि मौलिक वस्तु झल्किने गरि ठेट शैलिलाइ प्रस्तुत गर्न खोजेको छु । मेरो तर्फ बाट होरि बिशेष सुदुरपस्चिमको मौलिक कोसेलि सुइकार्नुहोला🙏 'कति राम्रो होलि'
@MadhavBhandari-n3x9 ай бұрын
Atti ramro sudurpachim ko san chakra bom❤
@mrsher50019 ай бұрын
धेरै राम्र आफ्नो संस्कृतिको पहिचान राखेको
@chakrashahu9 ай бұрын
उत्कृष्ट गित का साथै होलिको सुभकामना हजुरलाई❤
@nabinrana189 ай бұрын
Lastai dami xa dada ❤
@ipgautam44969 ай бұрын
सुदुर पश्चिम लाइ माया सुदुर पूर्व बाट ❤❤❤
@madanjoshi7109 ай бұрын
शानदार, उत्तराखंड की जैसी ही संस्कृति है। और उत्सव मनाने का तरीका भी
@kunalyadav51099 ай бұрын
मधेसी भयेर पनि 10 पट्क सुनिसके तै पनि सुनुम सुन्म लागिराहा छ ❤
@Mohanchhetriii7 ай бұрын
We are nepal
@chakrajoshiofficial9 ай бұрын
हाम्रो सुदुर पश्चिम को संस्कृति जोगाउन को लागि योगदान पुर्याएको मा धेरै धेरै धन्यवाद आदर्णिय दाई चक्र बम ❤❤❤
@technicalskill6319 ай бұрын
Wow
@prakashSanjyal-k3q9 ай бұрын
Wow nice song very nice di
@ganni_bist9 ай бұрын
युवा फर्काइदेऊ आगनमा कति राम्रो होली फागुनमा ❤️
@Tika_mahat9 ай бұрын
❤❤
@haripathak1629 ай бұрын
गायक भनेको आफ्नो संस्कृतिको जगेर्ना गर्दै समाजमा एकताको सन्देश दिने हुन पर्छ। चक्र बम त्यही एक अनमोल स्टार हुन्। गीतको लागि बधाई साथै धन्यवाद पनि। एक शुभ चिन्तक ❤ #लालपुर ☺️
@abiralkunwar63039 ай бұрын
सुदुरपश्चिम को सान चक्र बम दाई। बधाई छ
@Dhaniram.Bhul19869 ай бұрын
So nice
@saudsurendra9 ай бұрын
हें पशुपति!, हें बैजनाथ! युवा फर्काइदिऊ आगनँमा, कति राम्रो होली फागुनमा !! अहाँ कति राम्रो होली बिशेष गीत🙏
@Jumli-i7p9 ай бұрын
😢😢😢😢
@KhagendraBohara-br6jq9 ай бұрын
❤️❤️❤️❤️❤️🎉🎉
@KhagendraBohara-br6jq9 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️😂😂😂🎉🎉🎉
@KulrajKulraj-w5w9 ай бұрын
❤❤
@rambahadurkunwar44709 ай бұрын
Bold line hai yo ta @@KulrajKulraj-w5w
@pashupatirimal56109 ай бұрын
म विराटनगरको मान्छे तर सुदुर पश्चिम भाषा र संस्कार औधी मन पर्छ ❤❤
@KrishnaSingh-ec7ed9 ай бұрын
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत भिडियो 🎉❤ कति राम्राे होली ❤🎉 मिठो
@ganeshbohara41949 ай бұрын
❤❤
@HemrajJoshi-x6x9 ай бұрын
❤
@nabinbist42169 ай бұрын
सारै मीठो लाग्यो ददा❤❤😊
@TekKadayatCrazyboyZ9 ай бұрын
❤❤❤
@GshHeh-q8w9 ай бұрын
❤
@Krishnakhadkamidiya9 ай бұрын
सुदुरपश्चिम को सान हो चक् बम❤❤
@durgasharma25569 ай бұрын
हे पशुपति , हे बैजनाथ युवा फर्काइदेउ आगनमा ,कति मर्मस्पर्शी गित।Best wishes 🎉🎉
@bhuppidigari90979 ай бұрын
बहुत सुंदर होली गीत पूरे उत्तराखंड मे आपका ही गीत चल रहा है मे दिन मे २ बार ये गीत जरूर सुनता हुँ Love you from India🇮🇳 Uttrakhand आप ऐसे ही गीत गाते रहो और आगे बड़ो west wishes for your teem
@narayankhanal79259 ай бұрын
Parsar kijiye, thanks
@DhirendraKp-ce1qt7 ай бұрын
जय होस भाइ साप
@ashwinfartyal773323 күн бұрын
Bahut badiya Holi gai apne bhai ji
@YogendraNath-db6or9 ай бұрын
होली गयर पनि सुन्न आउने जति यता 🥰❤
@TejBistTejbist9 ай бұрын
Ma sundai xu
@TejBistTejbist9 ай бұрын
Avbi sun raha hai mai to
@shantimishra71849 ай бұрын
चक्र भाइ लाई धेरै धेरै बधाई तथा शुभकामनाए, हाम्रो सुन्दर सुदूर पश्चिम को सुन्दर प्रस्तुति, जस्ले त्यहा को मौलिकता झल्काएको छ, लोप हुनै लागेको संस्कृति को यो होलीको गीत मार्फत जगेर्ना गर्ने जमर्को भएको छ।
@AnandKumarpahadi9 ай бұрын
दिल को छूने वाला उत्तराखंड में मचाया तहलका नेपाली गीत
@prakashkhatri64829 ай бұрын
आहा कस्तो राम्रो पश्चिम संकृती र सभ्यताले धनी छ ।
@DeepakSingh-le2hd9 ай бұрын
Uttrakhand पहाड़ी भाषा मिलती है बहुत Nepali भाषा मै सुन कर बहुत अच्छा लगा बहुत अच्छा holi गीत ❤
@Dark__Lord...9 ай бұрын
Nepali general badakaji amarsingh thapa built a Gangotri temple in Uttarakhand ❤
@पशुपतिशिक्षाप्रसारसमितिनेपाल8 ай бұрын
np lnguage
@DhirendraKp-ce1qt7 ай бұрын
डोट्याल काजी
@AyushRawal-sz5zq7 ай бұрын
not pure nepali this sudhurpashim language
@amitrawat7717Ай бұрын
This is Doteli not Nepali please don't lump them together
@RajendraSinghairi9 ай бұрын
यस्तो राम्रो संस्किर्ति हराउँदै छ । पटक पटक जोगाउन योगदान दिने सुदूपश्चिम का माहान कलाकार लाई नमन्🙏🙏 विशेष गरी चक्र बम
@narayanpokhrel45409 ай бұрын
शब्द चयन,लय र हाम्रो सस्कृति झल्काउने पहिरन एकदमै मन पर्यो,साङ्गितिक क्षेत्रमा अझै प्रगति होस् शुभकामना ।
@Sagarshahi1308 ай бұрын
आज भोलि नि यो गित हेर्ने जत्ती एता हाजिर हुम्त कति जना रहेछम चक्र दाईलाई माया गर्ने ♥️♥️♥️
@kathmanduvidhyalaya9 ай бұрын
काठमाडौं बिद्यालयको तर्फबाट सम्पुर्णमा होलिको शुभकामना 🇳🇵🇳🇵🇳🇵
@harishbanduni26739 ай бұрын
❤❤bahut hi sundar madhur ❤holi geet❤ Dil aanand se jhoom uthaa❤❤❤❤
@NareshJoshi98489 ай бұрын
पश्चिम को सस्कृति झल्काउने र जोगाउने दाइ चक्र बम सम्मान छ🙏🙏🙏💗
@HikmatSaud__0429 ай бұрын
अति राम्राे 👌👌 सुदुरपश्चिमको सान श्री चक्र बम दाई 🙏🙏🥀 अहीले सम्मकै उत्कृष्ट होली गीत 🥰🥰
@bikashbohara82189 ай бұрын
कसम आज सम्म 20 चोटि हेरे मैले , मेरो मन पर्ने एक मात्र गायक , मोडेल चक्र बम love you ❤❤
@DambarRimal9 ай бұрын
तपाईंको गित खाली होली गित मात्र होइन देशको भेषभुषा कला संस्कृति र परम्पराको चित्रण हो र अर्को एउटा मुख्य कुरा देशमा खाली हुँदै गरेका युवा र बढ्दो बेरोजगारीलाई पनि गितको माध्यमबाट प्रस्फुटन गर्नुभएको छ । तपाईलाई धेरै धेरै धन्यवाद चक्र बम जी ❤❤❤❤❤🇳🇵🇳🇵🙏
@KulrajKulraj-w5w9 ай бұрын
1000%sahamt❤
@meghavideos-20059 ай бұрын
बहुत सुंदर होली , भारत में भी छा गए भाई आप ❤🙏
@joshi-technology629 ай бұрын
आहा कतिराम्रो गीत हाम्रा सुदुरका सान चक्र बम दाइको आउदो सालको होलिमा नि यस्तै गीत आउने छ भन्ने आशा छ ❤❤️
@padamrajbhatta31649 ай бұрын
सुदुर पश्चिम को शान यो होली गीत ले थप सस्कृति जोगाउन नवपिडि लाइ हौसला थपिदिएको मा गायक चक्र बम दाजु लाइ झिक्क झिक्इ धन्यवाद झिक्क झिक्न धन्यवाद
@hellomahesh19 ай бұрын
यो सुन्दर सिर्जना बाट सुदुर नेपालको विविधतामा एकता ल्याउने प्रयास गर्नुभएको मा आभार छ चक्र दाई। शुभकामना !!!❤
@zooiii9999 ай бұрын
Love from Uttarakhand, India❤️❤️
@NrnBajhangi9 ай бұрын
सुदूरपश्चिमेलि सान चक्र बम भन्ने जति यता❤
@Leonalsharma9 ай бұрын
❤❤❤
@pawanchhetry6779 ай бұрын
किन नेपाल नेपालीको सान भन्न नमिल्ने हो
@OliJaya9 ай бұрын
K sudurko San vaneko nepal ko San ho
@SantolaKami9 ай бұрын
❤❤
@pramodunity4179 ай бұрын
नेपालका हिरा हुन ब्रो❤❤❤❤
@sandeshpandey10239 ай бұрын
खई कीन हो यो भाका माँ चक्र दाईले गायेको धेरई रमाईलो लायो ❤
@haripoudel58129 ай бұрын
🎉🎉भाइ लाई शुभकामना सँस्कृतीसँग मौलिकता प्रसतुति गर्नुभएकोमा
@loxman29889 ай бұрын
क कसलाई राम्राे लाग्यो त❤ मलाइ त आहीले सम्म कै धेरैं राम्राे गाना लाग्यो
@SunilJoshi-pc4mn9 ай бұрын
Kati ramro loli
@loxman29889 ай бұрын
Hmm❤
@sashantshahu13329 ай бұрын
सुदुर पश्चिमको मौलिक भाका ...सुप को सान प्रिय साथी चक्र बम को होलिको धेरै राम्रो गीत आयो है ...|| यस पाली यो गीतमा सबै जनाहरु होलि खेली रमाउ है..😍😍😍😍
@lalitaarya32289 ай бұрын
Mai Uttarakhand se hu.apka song itna pasand aaya baar baar sunne ko mn kr Raha hai. 20baar to sun Li hu kl se
@narayankhanal79259 ай бұрын
Thanks
@mansinghkarki20379 ай бұрын
हुनुपर्ने यथार्थ मौलिकता यो होलि गीतमा देख्न पाइयो ल बधाई छ❤❤
@luckysingh226579 ай бұрын
गीत गाउँछौ भने चक्र बम दाई ले जस्तो गाउँन न त छाडा हुन्छ न त लफडा हुन्छ my favourite Dai Chakra bom
@achutbanjara5029 ай бұрын
वाह ! यो पो गीत , सारै मन छोयो । म काभ्रेपलान्चोकबाट । यो गीत हेरिरहनु भएका सम्पुर्णको जीवन सधैं शुभ रहोस 🙏🇳🇵🙏
@BharatBhatta-fq1mu9 ай бұрын
सुदुरपस्चिम को भाषा संस्कृतिलाई जुन सुकै गीत मार्फत देश भर चिनाउने एक सुदुर पश्चमेली धरोहर गायक chakra bam ❤❤❤
@savitribhandari56509 ай бұрын
मनै छोयो यो होलि रचना र सबै टिमलाइ धन्यवाद म Hong Kong देखि , 👌🏾👌🏾👌🏾🌹🌹🌹🌹👏👏😊
@ShukraSaud-zr1yz9 ай бұрын
❤उत्कृष्ठ प्रस्तुति संस्कृतिको जगेर्ना,गला र कलाले साथ दिँदै जावस् ।
@aaroohisingh76619 ай бұрын
I'm from Uttarakhand, India and I'm the biggest fan of Nepali music. Their songs are such nice melodies and of course the singers. Love from Uttarakhand, Pithoragarh Nepal border... ❤🙌 Keep making such kind of songs and keep promoting your culture. Thank you so much. ❤
@pradeeprana77059 ай бұрын
Pithoragarh hamara janmbhumi
@RIKESHBUDHATHOKI-wv7qd9 ай бұрын
this is nepali pahadi song bro
@prititamoli24369 ай бұрын
युवा फर्काइ देऊ आँगनमा आहा कति मिठो होली गीत जय गीत जय सङ्गीत ❤
@BaldevBhatt9 ай бұрын
युवा फर्काइदेउ आगनमा !!!! वाह!touching ,,
@amulyabisht66009 ай бұрын
Such a melodious and heart touching song👍❤ which is so close to colourful Kumaun 🎉 पट्टी मल्ला तिखून, अल्मोड़ा।
@simmuthehimalayangirl46659 ай бұрын
कुमाऊ मैं ये ही गाना चल रहा है बाकी गानों मैं कोई मजा नही आ रहा कुमाऊ नेपाल की संकृति को बढ़ावा देने के लिए लाख लाख शुक्रिया आप जियो हजारों साल❤❤❤
@keshavjoshi95709 ай бұрын
कुमाउ नेपाल होइन डोटी राज्य जिन्दावाद ❤
@rohitoli53359 ай бұрын
हामारे नेपाल मै भि कुमाउ के बहुत गाने चल्ते है
@simmuthehimalayangirl46659 ай бұрын
@@rohitoli5335❤❤❤❤❤
@sanjayjoshi97419 ай бұрын
@@keshavjoshi9570jai ho
@user_sidhe.almora_se9 ай бұрын
Nepal ke sabhi bhai bahanon Kancha Kanchi Ko Holi ki shubhkamnaen
@x2lngamer4249 ай бұрын
सुदूरपश्चिमलाई समेटेर एउटा नेपालीको महान चाड होली जसमा तपाईँले र तपाईँले गाउनुभएको यो गीत बारम्बार सुन्दा पनि यति मिठो गीत यति मिठो गीत यसको लागि एकदमै धन्यवाद अझ आगामी आउँदा दिनहरूमा यस्तै रामरामीठा गीतहरू ल्याउनुहुनेछ भन्ने आशा राख्दछु।❤
@sandeepgauniyal92689 ай бұрын
Nepali people connected to his roots ,suparb , happy holi for m uttarakhand .
@bikashrawal14265 ай бұрын
Always not like Indian dhoti gulam British and you people become also dhoti and speak Hindi🥹🤣🤣🤣
@rojdinansari22079 ай бұрын
याे होलीको गीत सुनेर धेरै आनन्द आयो।।😃😃😃
@dineshrauthan13429 ай бұрын
🙏मैं जिला "रुद्रप्रयाग" उत्तराखंड से हूं गाने को सुन, वीडियो को देखकर, बहुत सुकून मिलता है आपकी संस्कृति, वेशभूषा, भाषा, को सुनकर व देखकर बहुत ही आनंद आया है ! 1 दिन में गाना कई बार सुन, देख लिया !👌👌👌👍
@anildhyani7489 ай бұрын
Bahut sundar ❤❤❤
@biratwagle23519 ай бұрын
अत्यन्तै राम्रो, सन्देसमुलक , मौलिकताले भरिपूर्ण यो गीतको लागि चक्र बम अनि सम्पुर्ण युनिटलाई धन्यवाद 🎉❤
@kushalbikramshahithakuri61269 ай бұрын
पछिल्लो समयका उत्कृष्ट लोकप्रिय गायक
@joblessengineer12479 ай бұрын
सुदूरपश्चिम चक्र बम भन्दा कत्ति गर्व feel हुन्छ ❤
@happy-ku3qw9 ай бұрын
अहिले जल्दो बल्दो परिस्थिति लाई ओलाउदै भन्न अनि देखाउन खोजिएको सत्य एक चित्रण गरिएको छ यो गित अनि विडियोमा❤
@DurgaduttaPoudel9 ай бұрын
🎉अति राम्रो छ चितवन देखी सलौट छ !!
@birendrasunarsunar31769 ай бұрын
Aaha kati ramro song ❤❤holi ko suvkamana sabai kalakarlae🇳🇵🎉🇳🇵👍🙏
@gautamyn17179 ай бұрын
भारत मे भी खूब वायेरल हो रहा ए गाना। Ek dam मजेदार 🎵👌
@Pramodshahthakuri9 ай бұрын
बेल्कुलै ❤ उत्कृष्ट ।।
@sagardhami24879 ай бұрын
अहिलेसम्मकै सबै भन्दा राम्रो र संदेश मुलक गित चक्र दाइ को जय होस ❤❤
@Kapil012bhat9 ай бұрын
सूदुर पश्चिमका तारा 🌟 बम सुदूरपश्चिमेली भाषा र संस्कृतिका तारा 🎉🎉❤❤❤❤
@laxmanojha979 ай бұрын
कति राम्रो होली🎉 युवा फर्काइदेउ आगनमा❤👏👏
@狂った王子259 ай бұрын
चक्र बम पश्चिम काे नभएर नेपाल काे हिरो हो भन्ने साथी लाइक गर्नु हस। ❤
@NabinAwasthi-tq1sg9 ай бұрын
❤❤❤
@KalyanSinghdhami-f2x9 ай бұрын
❤❤❤
@एसएसजोशी9 ай бұрын
भौते भलो दाज्यू, मैले 10 बार सूड़ी हॉ। बड़ो आनन्द आ ग्यो। मैं भारत बाटा
@rohitoli53359 ай бұрын
❤❤❤
@user_sidhe.almora_se9 ай бұрын
❤❤
@narendrakalauni51729 ай бұрын
असत्य माथि सत्यको जीत ,सामाजिक सदभाव, भातृत्व, सामाजिक एकता, प्रेमभाव र आत्मीयताको प्रतीक रङ्गहरूको पर्वले हामी सबैको जीवन रङ्गिन बनोस होली पर्व २०८० को हार्दिक शुभकामना।
@KieranChaudhary9 ай бұрын
Thank you Chakra sir for making such an authentical culture song of Holi parwa it has trying to recognized on of the RanaTharu culture over all even am tharu of Saptari it gives me really proud to self as our diversity in Nepal differently divided by region or places but we never be forgot to our culture or values or pride. #HAPPY-HOLLI to all ❤️🙏🙏
@debikaboharaofficial58509 ай бұрын
हाम्रो शुदुर पश्चिमकै सान चक्र बम दाई कति राम्रो होली फागुन मा बधाई छ दाजु 🎉🎉🎉❤
@Hyrichand9 ай бұрын
हाम्रो सुदुर पश्रीम को संस्कृति जोगाउन को लागि योगदान पुयाृएको मा धेरै धेरै धन्यावाद आदणिय चक्र बम दादा ❣️❣️
@TilakBaik-yy1tp9 ай бұрын
सुदुरपस्चिमको सानमान, संस्कृति र हाम्रो मौलिकपन हराउन खोज्दा त्यसलाई बेला बेलामा जोगाउन खोज्नुपर्छ भन्ने भावनाका साथ नवीन, नयाँ भाका ल्याउनु हुन्छ। धन्यवाद दाजु। साह्रै मिठो भाका, शब्द छन् ❤❤
@gauribudha61569 ай бұрын
आहा बाल्ले कालको याद आयो कस्तो राम्रो गाना बल्ल आयो धित मर्ने होलि गाला यस्तोपो हो होलि गाना भनेको बधाइछ चक्र मेरो मन पर्ने कलाकार💕💕💕💕💕💕💕💕💕💕नाच्न कस्तो मजा लाग्दो रमाउन सुनु सुनु लान्ने कैले ननाच्ने मेरो हजुर बुवा कस्तो राम्रो गाना कस्ले गायको गानाहो देखाउन कलाकार भनेर कस्तो चासो देखाउनु भयो बुढा बाला महिला युवा सबै रमाउने गाना आहा यति नाछे योबर्स मत गाना राम्रो पायर 🙏🙏😍😍💕💕
@DurgaduttaPoudel9 ай бұрын
🎉अति राम्रो मीठो लय शब्द अनि नाच !! चितवन देखि सलौट !!
@manojbhatt58929 ай бұрын
भाई मज़ा आ गया गाने मैं भारत से हु बहुत बहुत सुभकामनाये song hit है आपका
@girishrawat8089 ай бұрын
दायी बहुत खूबसूरत गाना और शानदार आवाज होली मे अभी तक का सबसे प्यारा गाना love u ❤FRom भारत
@DamberBist-t7r9 ай бұрын
आहै सुदुर मात्र हैन नेपालमा नै उत्कृष्ट आवस याे हाेरी गित,हार्दिक बधाई छ युवा कलकार चक्र बम जि लाइ🎉🎉❤❤
@DamberBist-t7r9 ай бұрын
डम्बर बिष्ट
@harrybhatt47899 ай бұрын
साच्चिकै बिदेशमा भयेका युवाहरुलाइ नेपाल फर्कने धेरै रहर लाग्यो होला। आहा कति निको 'होलि' चक्र बम दाइ। सुदुरपश्चिम को कला र संस्कृतिलाइ येसै गरि जोगाउनु। धेरै धेरै माया छ।
@dkmayaluvlogs84079 ай бұрын
सन्देश मुलक हाेली गीत कति राम्राे हाेली फागुनमा मिठाे हाेली गीत बधाई छ❤❤
@sundardahakalikamusic20109 ай бұрын
Aaha beautiful song video happy Holi Congratulations cha all team ❤❤❤❤❤❤❤❤❤❤❤
@YuvrajKumar-oe1vx9 ай бұрын
चक्र दाजू का फैन हरू यता लाईक गर्नु होला👍🙏
@ganeshbohara41949 ай бұрын
❤❤
@SARVESHKUMAR-l6g7 ай бұрын
Wow super nice
@prakashkshetriofficial37909 ай бұрын
सुदुर र कर्णाली को तारा हो चक्र दाइ पश्चिम ले गर्व गर्न लायक एक कलाकार चक्र दाइ लाई हृदय देखि नै सम्मान छ्❤️
@jeebanboharaofficial68779 ай бұрын
युवा फर्काइदेऊ आगनमा कति राम्रो होली फागुनमा ❤
@NarendraBhatta-wo2qu9 ай бұрын
साच्चिकै पश्चिमको हिरो चक्र बम दाजू माया छ दाई ❤
@deepakgodiyal37969 ай бұрын
Namste from uttarakhand. Aaj din bher yhi song chala rakha tha DJ pr Jai Nepal hai uttrakhand ❤
@kushaltharu36899 ай бұрын
My Favourite singer..💓👑🔥🔥
@gangasagar45939 ай бұрын
साच्चै यो गित बल्ल नेपाली लोकसंस्कृति मैदानमा फरक स्वाद लिएर आएको छ । बधाइ
@narendrabam40389 ай бұрын
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@binoddhami78769 ай бұрын
❤
@nikhilsingh0079 ай бұрын
Wow very nice hamro sudurpachhimako hamro hero chakra daju lagayt sabai team laai congratulations 👏🎉🙏🏼💝💖💐💐💐💐💐🙏🏼♥️♥️
@Kalpanabistaofficial-u8s9 ай бұрын
जसले मेरो commet पढदै हुनुहुन्छ उहाको स-परिवारलाई भगवानले सदैव रक्षा गरून् 🙏🙏
@ritupariyar60829 ай бұрын
राम्रो लाग्यो
@Jibanthagunna42819 ай бұрын
❤❤@@ritupariyar6082
@gouravkohli0579 ай бұрын
Same to you
@puskarbhatta79149 ай бұрын
जो जो ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाहरुलाई भगवानले रक्षा गरुन्💝❣️🙏🙏
@KhadakXettri-m4n9 ай бұрын
❤❤❤❤❤
@binodbinu95969 ай бұрын
तपाईं को पनि
@Shibaraj-k7g9 ай бұрын
Thanks🌹🌹❤
@NareshBohara-ph4fx9 ай бұрын
0087
@bhandarikrisnw58389 ай бұрын
नेपाली कला संस्कृति जोगाउन हुने हाम्रो प्यारो दादा चक्र
@TechnoMitra9 ай бұрын
Love From Pithoragarh Uttakhand India ❤
@surajbisht34619 ай бұрын
मेरा दाजु सधैं बिहान उठ्ने बितिकै यो गीत हेर्ने बानी भयो !!! Good luck chakar daku jay सुदुरपसचिम
@ChakraRawal-zr5kq9 ай бұрын
. सबैभन्दा बढी चरचामाआएको गित चक्र बम को यो सबैको मन मुटुमा बस्न सफल चक् बम. I love you❤❤❤❤❤❤❤❤❤❤❤
@DevSingh-dv2hp9 ай бұрын
वाह भाई मजा आ गया लव फ्रॉम उत्तराखंड भारत
@puspaojha76439 ай бұрын
सम्तै सुदुर पश्चिम चिनाउने होरीको हमरो चालचलन झलिक्न लाछ यै गीत रे भिडियो मी , सलाम छ चक्र जी लाई
@csmagar92959 ай бұрын
कति राम्रो होली चैत्र मा 😮😮😮
@anmolrokayavr41369 ай бұрын
❤❤❤ हाम्रो सस्कृति हाम्रो पहिचान। उच्च सम्मान सुदुरपश्चिम को मौलिकता पर्दशनका लागि दाजु। यसरी निरन्तर सुदुरपश्चिम र देशको पहिचान गीत मार्फत लगाउनु होला।❤❤❤
@ramharirimal31609 ай бұрын
म सुदुरपश्चिम को होइन तर पनि मन पर्छ भन्ने हाजिर गरू त❤
@Creativecraze79 ай бұрын
एकदम राम्रो छ दा, अझै पनि यस्ता रचनाहरूको आशा गरेको छु, हजुर लाइ धेरै धेरै शुभकामना ❤❤❤
@kalpanadahal21559 ай бұрын
Purba ko itahari bata yo geet lai mithi mithi maya❤
@laxmanthapa6409 ай бұрын
Music has boundaries ❤
@curious234163 ай бұрын
No boundaries ho mg, has boundaries re 😂@@laxmanthapa640