साह्रै मन पर्यो गीत हेर्दै छु हैत ह्जुर अल टिमलाई बधाई छ हाल इजरायल बाट 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@jibibasnet50024 жыл бұрын
गित दामी छ सर रोलपा कुन ठाउ हो
@gaming8k2684 жыл бұрын
ओहो कति राम्रो गीत हो बाइ ।। सबैलाइ शुभकामना छ ।। मेनुका अझै अगाडि बडनु हाम्रो शुभकामना छ । गित सबैले व्यापक share गरौं है साथिहरु म बाट पनि 1/2 share त भर्खरै हुन्छ
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@babumuskan23584 жыл бұрын
aatty ramro xa
@babumuskan23584 жыл бұрын
aatty ramro xa
@dipendrabahadurpariyar7214 жыл бұрын
साह्रै मिठो छ सङ्गीत क्षेत्रमा तपाईंको आवजले छुट्टै स्थान पाउन सफल होस् शुभकामना
@MadanSuvedi3 жыл бұрын
कति राम्रो भाका हो, जतिबेला नि हेरीरहुँ सुनीरहुँ जस्तो ! धन्यवाद छ म्युजिक टीमलाई !
@surajdutrajofficial14124 жыл бұрын
50 on trending 1 नम्बर मा पुर्याउनु पर्छ पुगन पर्छ है यो गीत बधाई छ सम्पुर्ण टीम्लाइ😍😍
@pujapoudel42144 жыл бұрын
Nice
@budhimanbiswokarma67374 жыл бұрын
शब्द राम्रोसँग गाउनु भएको छ र भिडियो झनै राम्रो छ हार्दिक बधाई छ
@pratibhatiwari22934 жыл бұрын
Nice
@jagannathpaudel42944 жыл бұрын
मैले यो गीत 100 पटक भन्दा धेरै पटक सुने हेरे कोइ छ म भन्दा बडि हेर्ने र सुन्ने?????? जे भने नि रिसाउने थियन त्यही कुराले निदाउन दियन 😍😍😍😍😍👩❤️👨🤘🤘🤘🤘🤘🤘🤘🤘
@depu18 Жыл бұрын
अझै सुनु सुनु झै लाग्छ हो ।।। धेरै राम्रो ।। पुरानो भए पनि मन पर्ने हरु लाइक गर्नु होला है।।।
@RAGAMAPAHT4 жыл бұрын
इन्देणिमा मेनुका बैनीको गितले रुदारुदै यता आएको चल्यो बतास हेर्न प्रगतिको कामना बैनी
@kbcvlogs55104 жыл бұрын
Same meee alsooo 😢😢😢😢
@krishnaneupane23224 жыл бұрын
स्वरमा छुट्टै मिठास छ मेनुकाको भबिष्य निकै उज्जल छ।
@magarchander748425 күн бұрын
God bless you Menuka nanu
@bharatofficial19904 жыл бұрын
आज इन्द्रेणी हेरेर आको यो गित हेर्न .. मेनुका बहिनीको स्वर अति मीठो लाग्यो अगाडि बढ्दै जानू हार्दिक शुभकामना
@मायापौडेल4 жыл бұрын
@@laxmidevkota3625 तिमिलाइ चिकेको जस्तो लाग्योनी फोटो हर्दात
Sarai khusi lagxa ☺️☺️☺️ Yeti mitho lok dohori Sunna Pauda ..♥️ Yesto ramro ra mitho git Feri sunna ta Nepal mai janmina parxa 🤗
@RajKumar-ul7in4 жыл бұрын
कमला घीमीरेको भन्दात मेनुकाको आवाज धेरै सुमधुरलायो बैनी अजै प्रगति हुदैजावस धेरै धेरै सुभकामना नानुलाई ❤❤❤
@aaryanrai57274 жыл бұрын
Yes menukako yakdam mitho voice .
@DESHULAMAOFFICIALYOUTUBE2204 жыл бұрын
Ummm Bhaneko manuka abaj dami mo pani saha bhaki xu
@avishekalemagar54373 жыл бұрын
करोड क्लब मा पुग्यो है बधाई छ सम्पुर्ण तिम लाई👏👏👏👏👏👏 हरेक दिन दिउती बाट फर्किदा मैले सुन्ने गीत चल्यो बतास । आज करोड क्लब क्रस भएको देख्दा असाध्यै खुसी लाग्यो। from Qatar❤️❤️❤️❤️❤️
@bholabishwakarma35554 жыл бұрын
मेनुका बैनी को स्वर मै जादु छ बैनी लाई उज्ज्वल भविष्य को शुभकामना
@aaiushlama4454 Жыл бұрын
कति मिठो स्वर र शब्द मनै आनन्दित बनाउने ।सफलता को शुभकामना ।।
@reshampurja69964 жыл бұрын
धेरै राम्रो मार्मिक शब्द भएको मिठो स्वर मा गीत बधाई छ मेनुका बैनि र सिताराम भाइ लाई 👍️👍️👍️👍️उत्तरोत्तर प्रगति को कामना
@tigerxreturn56034 жыл бұрын
यो गित धेरै पटक सुनेको थिए तर मेनुका परियार आखिर को रहेछ भने कुरा बल्ल आज इन्द्रेणी को दोहोरी देखि थाहा पाए🙏🙏😞😢😢😢😢
@sandiprasailiofficial28614 жыл бұрын
होत हई
@kumarshahi16334 жыл бұрын
मैले पनि
@Gurunglal7864 жыл бұрын
Good luck nani
@bidyalohani70024 жыл бұрын
Maile pani dherai sunethe tara yo baini ko ho vanne balla tha paye yo baini lai pani indreni ma aaye pachi chine
@सुमनजंगबिस्वोकर्मा4 жыл бұрын
Umm ma ni same
@BishnuEkata4 жыл бұрын
मनै चोरी जाने माया कता छ? गीत सुन्दर लाग्यो बधाई छ है सम्पूर्ण टिमलाई 🌸🌸🎊🎊🎈🎈
@nirmalaghartimagar35383 жыл бұрын
मेरो xori को favourite song❤️❤️
@bahadursunar52894 жыл бұрын
गोबिन्द सर मैले त यो भिडियो हेरेको 10 चोटि भन्दा बढी भयो होला तर कहिले अघाईन धेरै राम्रो लाग्छ।♥️♥️
@barud60pm704 жыл бұрын
इन्द्रेणी म हेरे पछि खोज्दै हेरे यत मिठो गीत मेनुका नानी को voice सरै मिठो छ 😎😊
@kabitamoktan Жыл бұрын
Dec
@ramutamang3794 жыл бұрын
बिस्नु माझीको जस्तै सोर रहेछ मलाई त असाध्यै मन पर्यो धेरै भन्दा धेरै रेकर्डिङ होस गित शुभकामना 🇦🇪❤️🇳🇵🙏🙏
मेनुका को स्वर!..just wow!.. कति सुमधुर स्वर को धनी हो के ❤️❤️
@KrishnaBashyal-qs1lo Жыл бұрын
❤❤
@KrishnaBashyal-qs1lo Жыл бұрын
Hqhlp❤tdd❤
@lalbahadurshrestha69334 жыл бұрын
20 पटक हेर्दा पनी अझै हेरौ हेरौ लाग्छ कति मिठो आवज मेनुका आगामी दिनहरूमा पनी यस्तै मिठो गीत सुन्न पाऊँ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🙏🙏🙏
@nischalpandey49873 жыл бұрын
Sai ho
@sarsawatimagar8150 Жыл бұрын
Sem mo pani
@sagarsingh53679 ай бұрын
So sweet song
@aliyakarki47304 жыл бұрын
जो जतिले पनि यो coment पद्दै हुनुहुन्छ हजुर हरु सबै को भलो होस जिन्दगी सुखमय होस भग्वान लाई कामना गर्दछु साथै आउदै गरेको बिजया दसमी तथा दिपावोली को हार्दिक मङलमय सुभकमना पनि छ ल हजुर गीत धेरै राम्रो छ
@mohanoli98754 жыл бұрын
Hrjjdsood
@siruregmi50164 жыл бұрын
म इन्देणि हेरेर आको ❤️❤️❤️ मेनुका बैनि यसरि अगी बढ्नु
@alshad79005 ай бұрын
आज इंद्रेणि हेरेर आको यो गीत मेनुका को स्वर अति मिठो लाग्यो अगाडि बढ़दै जानू हार्दिक शुभकामना छ 🎉🎉🎉🎉
@rudrabohora4 жыл бұрын
राजु दाइ सङ्ग भयको भय आझ सुन मा सुगन्ध थपिने थियो ।तर नि राम्रो छ ल
@tulsioli55344 жыл бұрын
इन्द्रेणी हेरेर सर्च गरी हेरियो मेनुका बैनि को गित सुपर भन्दा सुपर, उज्जल भबिस्य को सुभकामना छ,
@ramanrana29464 жыл бұрын
सिताराम भाई लाई धेरै धेरै धन्यबाद र मिनुका बहिनी लाई यो मिठो स्वर की धनी लाई उतर उतर प्रगति कामना गर्दछु..
@RahulKumar-fp1qc Жыл бұрын
Yo geet mero ta fevret nai vayo यो गीत मा नाचेर love परेयो अबि चलेयो बताश पर्त 2 अको बेला बिहा भयो यो चलेयो बतास पनि अनि राजा रानी पनि यो दुई वाता गीत नै मे सिर्फ मेरो लागि युतुब मा अको जस्तो लग्छ हो 😘😘😘😘😘😘😘😘😘
@shivadolakhali63864 жыл бұрын
आहा कति मिठो गित अएछ,,धेरै दिनको प्रतीक्षा पछि,,मेनुका बहिनी र सिताराम सरको आवाज मा ,,सफलता को सुभकामाना सम्पुर्ण टिमलाइ,,
@bishnub.k67734 жыл бұрын
Dami x
@keshabrajjoshi69864 жыл бұрын
म चाई इन्द्रेणी हेरेर आको , नानीको उत्कृष्ट स्वर
@diamondnepaligaming42604 жыл бұрын
Same ❤️
@kiranchetry88394 жыл бұрын
Same sir
@kiranadhikari104 жыл бұрын
same
@nabinapokhrel41254 жыл бұрын
Ma pani indreni dhaki aako menuka dd ko kahani sunerw ekxin aashu ni aayo
@dharamrajbhattarai56734 жыл бұрын
🙏🙏🙏👨❤️💋👨👨❤️💋👨म पनि सेम हो मित्र
@ratnarijal69114 жыл бұрын
यो गित 100 चोटि भन्दा बढी सुनी सके तर धित कहिले मरेन कति मिठो आवाज मेनुकाको 😍😍😍❣️❣️❣️
@rajjairu80524 жыл бұрын
Same here.
@manuraee68084 жыл бұрын
Yo geet 2000 choti sune
@santoshkrishnaaarav74974 жыл бұрын
Good
@prekshyapoudel91894 жыл бұрын
Mee too
@akashsusmita45484 жыл бұрын
Same
@yamb.chhetri81464 ай бұрын
मेनुका नानि को स्वोर अति मिठो छ !तर आजकल कता छिन थाहानै छैन्।🎉🎉🎉🎉
@official74194 жыл бұрын
बधाई छ मेनुका बहिनिलाई र खरो मिडिया team लाई
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@official74194 жыл бұрын
@@-mankakura5167 गरि सके त
@-mankakura51674 жыл бұрын
@@official7419 धेरै देरै धन्यवाद सर ।
@nishamainali80734 жыл бұрын
भाइ बैनी दुबै को सोर सारै राम्रो छ अझै प्रगति गर्दै जानू दुबै जना लाई शुभकामना
@padamk.c47734 жыл бұрын
Damy xa
@jangbahadurgurung26954 жыл бұрын
सारै मिठो लाग्यो हार्दिक शुभकामना छ दुवै जनालाई
@sitaramrumba38004 жыл бұрын
एकदम राम्रो छ नव प्रतिभा मेनुका बहिनीलाई अझै प्रगतिको शुभकामना।
@gopalghartichettry69422 жыл бұрын
यो गीत लास्तै मन पर्छ दिन मा एक चोती नहेरी मन सान्त हुदैन 😍😍😍😍😍😍👩🎤👩🎤👩🚀👍️👍️👍️👍️👍️👍️👍️👍️
@shambhurai60564 жыл бұрын
यो टिमको सबैजनालाई सफलताको शुभकामना मेनुका बैनिको स्वर यति मिठास छ कि सुन्दा नै आनन्द आउँछ। त्यति मात्रै कहाँ होर जुनसुकै बिधाको गित गाउन सक्ने क्षमता भएको गायिका कमै मात्रै पाईन्छ।सफलताको करोडौं शुभकामना बैनिलाई।
@deepakrai32374 жыл бұрын
कमेन्ट पढ्दै गीत हेरीरहने एततिर हात उठाउनु होला✋😁
@krishnadamai26984 жыл бұрын
✌👌👍😂🙏👏😁
@rojinaghatani5584 жыл бұрын
HIII
@deepakrai32374 жыл бұрын
hello
@DESHULAMAOFFICIALYOUTUBE2204 жыл бұрын
🙋🙋🙌🙌✋✋
@nomikabhattarai45614 жыл бұрын
Me
@itsmeanisha16144 жыл бұрын
कति दिन लायो यो भिडियो खोजन मेरो ममिलाई सारै मनपरो यो गित
@anilthapamagar13724 жыл бұрын
hora ok
@parshuramtamang25584 жыл бұрын
🙏🖐️🖐️😊
@balaramkhadka766910 ай бұрын
दामि गित भबाईस बबाल छ दुबै गायक गाइका काे ❤❤❤❤❤
@thakuriraja67434 жыл бұрын
आज इन्द्रेनी हेरेर बल्ल थाहा भयो मेनुकाको पीडा दुख लाग्यो तर, अब सुखका दिनहरु चाडै आउनेछ तिम्रो जिन्दगिमा यति राम्रो आवाज को धनी छौ,
मेनुका परीयार बहिनी धेरै दु:ख पायकी, अबसर नपायकी र मिठो स्वोर भयकी बहिनी हुन ! हामीले राम्रो प्रतिभा छ भनेरै मिडियामा ल्यायका थियौ |😍😍 अहिले गोबिन्द पङेनिको लय शब्दमा मेनुका परीयार र सिताराम परीयारको स्वरमा 'डाँडै पिपलुमा चल्यो बतास" गीत बजारमा ल्यायका छौ सबैले सेयर गरिदिनुहोला है अनी कस्तो लाग्यो कमेन्ट पनि
@djbrodjbro33904 жыл бұрын
मेनुका परीयार ले धैरै नैइं रामो् गित गानु भार्छ सबै टिम लार्इ बधार्इ छ ❤🙏💖🙏🌺
@bindeshsunam53864 жыл бұрын
आहा कति राम्रो गित
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@-mankakura51674 жыл бұрын
यो गित बयान गर्ने कुनै शब्द छैन ... म संग .... जब जब पैले tv मा अन्य दोहोरी हित आउथे त्यो अचेल हरायका छन तर आज gobinda जि को गितले त्यही समय याद दिलाई दियो । गायन, शब्द चयन सब उत्कृष्ट छ
@sukbahadurnepali50954 жыл бұрын
धेरै राम्रो छ
@bishnubahadurbasnet51263 жыл бұрын
लाेक दाेहरीलाई थप मलजल पुगकाे छ, टिमसबैलाई बधाई तथा शुभकामनाका साथै मेनाका बहिनीकाे मेहनत निरन्तर बढि रहाेस, सफलताकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@sujannepal97834 жыл бұрын
दिनको १० पल्ट भन्दा बढी यो गीत सुन्ने जति येता हाजिर
@djbrodjbro33904 жыл бұрын
Ho
@prabeshxettri964 жыл бұрын
Ho
@ashwinsharma47124 жыл бұрын
sujan nepal mor ta
@urmileshahi59604 жыл бұрын
🙋
@sunitachettri39854 жыл бұрын
किन चै हाजिर हुनु, किन तिम्रो अडर मान्नु, तिमी के भैनकर हो
@manishsundas98454 жыл бұрын
मेनुका बैनी र सितारम सार लै बदै छ है एक दम राम्रो छ है गेत अर्को गेत पनि चदै सुन्न पम्😀👍️👍️👍️👍️👍️👍️
@milanchhetri77394 жыл бұрын
Wow kati mitho bhaka dami lagiyo ..best of luck menuka sis and all team
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@rohittamrakar19264 жыл бұрын
nice song
@samirdangi14923 жыл бұрын
यो गितले मलाई नया जीवन दियेको छ भन्दा फरक नपर्ला किनकि जुन दिन देखि म कोभिड 19 पोजेटिभ भये त्यो दिन देखि मैले सबै कुराहरु सोच्न छोडि सकेको थिये यो गितले मलाई रोगसग लड्ने शक्ती र बाच्ने अाशा दियो जुन मेरो जीवन सदै यो गित मेरो मुटुमा गयेर बस्न सफल भयो lovely song😍😍😍😍😍😍😘😘😘😘😣😣😘😣😚😚
@babumizzagaha24814 жыл бұрын
tiktok देखि खोजी खोजी आयो म है दामी voice है मेनुका को
@Imramoo486544 жыл бұрын
Wounderful song best of luck.viral menuka doing fantastic work keep it up👍👍
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@amargdl49454 жыл бұрын
Aaja Indreni herera, yeta tira aayeko. Menuka ko vocal so melodious!! All the best dubai bhai bahini lai!!
@khusbutimsina95762 жыл бұрын
इथङ॥ ।।।।।।ज्ञज्ञज्ञ॥००० ५5५५
@ishowordahal Жыл бұрын
गीत चाई यस्तो हुनुपर्छ।। दिन काे ५ पटक सुन्छु।।।।
@himalsalamimagar12834 жыл бұрын
धेरै मिठ्ठो स्वर छ मेनुका बहिनी को अग्रमि शुभ कामना छ सबै टिमलाई
@anilpaudelofficialchannel93954 жыл бұрын
इन्देनी लाई धन्यवाद मेनुका लाई चिन्न पाइयो जादुमय स्वर
@durgamagar34784 жыл бұрын
मेनुका परियार को स्वर मनपर्ने कति जना हुनुहुन्छ अनि क कस्ले सुन्नु भयो यो गीत हाजिर हौ त यता मलाई त असाधै मन पर्छ मेनुकाको स्वर लय सब्द संगीत नै मीठो छ 🙏❤️❤️❤️
@sandiprasailiofficial28614 жыл бұрын
म नि छु है
@Rajpatel-k7y3 жыл бұрын
Kti dami x ni bai bahini haru git
@rameshk.c5653 жыл бұрын
Ki I m mill mill m hi qlthvb c wwpop
@reepubaral61993 жыл бұрын
@@sandiprasailiofficial2861 mlk
@rupessagun29933 жыл бұрын
@@rameshk.c565 z
@shiva74833 жыл бұрын
अहिले सम्म हजार पटक भन्दा बढी सुनिसके होला तर अझै नी मिक्षाउँदैन यो गीत ले,अद्भुत रचना, अद्भुत संगीत, अद्भुत भिडियो👍👍👍
@jnkjn51354 жыл бұрын
What a melodious voice of lady🎤🎶 best of luck❤️❤️
@prakashacharya37984 жыл бұрын
अहिले सम्मकै भाइरल गित संगीत म्युजिक सबै मा राम्रो मिठो डाडैपिपलु मा चलो बतास जतिबेला 🌺🌺मबाइल खोल्छु यहि गित सुन्छु अनि गाउदै नाच्छु लोक गित मा अहिले सम्मकै 🏖️🏖️मलाई मन पर्ने गित मेनुका परियार मिस दुई जनालाई सफलता को सुभकामना ♥️♥️
@jeevankumar38834 жыл бұрын
चल्यो बतास 2 को पर्खाइमा छौ है भन्ने जति यता ।😍🇳🇵👍️
@sumanshrestha62523 жыл бұрын
@Netra Paudel Jdbkr
@sumanshrestha62523 жыл бұрын
Ka
@sumanshrestha62523 жыл бұрын
Kach kahhu
@sumanshrestha62523 жыл бұрын
@Netra Paudel ha
@sumanshrestha62523 жыл бұрын
Hii kahho mo
@tarapatiaryal46223 жыл бұрын
एकदम राम्रो अहिले को सब भन्दा मन पराइएको चलेको गित 👌👌🙏🙏
@tilakbardewa13053 жыл бұрын
करोड क्लब को उत्घाटनमा फेरि यो गीत चल्यो बतास हेरियो🙏🙏😍😍
@ramchandraranabhat20124 жыл бұрын
सिताराम भाइ लाई विशेष धन्यवाद ।
@ramprasadpyakurel46544 жыл бұрын
कति राम्रो गीत मनै छुने, बधाई छ भाइ बहिनी लाई प्रगति को शुभकामना ...
@gurung46063 жыл бұрын
एकदमै मनमोहक गित्👏 गाइकाको स्वोर आहा कति मधुर@🎶📻️🇳🇵👏
@mohankc84304 жыл бұрын
आहा कति मिठो गित 👌❤️मेनुका को सफलता को शुभ कामना धेरै माथि पुग्नु ❤️👌
@birendraranabhat19814 жыл бұрын
God blessed Menuka..म पनि इन्द्रेणी हेरे पछि आएको। बेस्ट लाग्यो। छिट्टै करोड भिउ पुग्नेछ।
@bishaluma64583 жыл бұрын
करोड क्लबमा पुगेकोमा आत्मैदेखी खुशी लाग्यो मेनुका बहिनी लगायत सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ।
@developmentthapa6 ай бұрын
यी सबै कलाकारहरू कहाँ गए होलान फेरि पनि एक साथ एउता राम्रो गीत गरेको हेर्न मन थियो। तीन साल देखि सुन्दै आएको गीत आज सुन्दा पनि उत्तिकै मिठो राम्रो लाग्छ जति हेर्यो उति हेर्न मन लाग्ने।
@vikrambc79214 жыл бұрын
बधाई तथा गित सफलता को शुभकामना सबै टिम लाई गित सारै राम्रो बनेछ। मेनुका बहिनि ले सिताराम दादा को साथ नछोडनु ल । प्रगतिको कामना
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यस.. youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@dharmendraofficial34514 жыл бұрын
धेरै राम्रो बनेको छ गित तथा भिडियो 👌 बधाई छ सिताराम दाजु, मेनुका बहिनी लगाएत सम्पुर्ण टिम लाई 😍 अब यो गितलाई पनि ट्रेण्डिङ्ग मा ल्याउनु पर्छ ❤️🙏
@surajdutrajofficial14124 жыл бұрын
होनी
@संगीतप्रेमि-स1झ4 жыл бұрын
धन्यवाद हजुर ... साथै हाम्रो यस youtube च्यानललाई पनि हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/rHnEn6ishKaVbck
@kabitamoktan Жыл бұрын
Ece c
@sundarkarki77384 жыл бұрын
🌺🌺👌💖👌🌺🌺You tube खोले पछी एक पटक चल्यो बतास न हेरी मन सान्त नहुने म मत्रा हो कि हजुर हरु पनि हुनुहुन्छ धेरै धेरै बधाई छ मेनुका नानी सिताराम भाइ गोबिन्द सर लगायत सम्पुर्ण चल्यो बतास होल टिम लाई धादिङ गंगाजमुना🌺🌺👌💖👌🌺🌺
@Rabindraanurag3 жыл бұрын
आहा बेहद मीठो गीत जति सुनेपनि धित नमर्ने शब्द संयोजन उस्तै राम्रो स्वर उतिक्कै मीठो मोडलिङ्ग उतिक्कै उत्कृष्ट करिश्मा ढकाल जि ले खेलेको भिडियो को के कुरा गर्ने झन् बधाई छ सम्पूर्ण टिमलाई ।साथै आगामी दिनहरूमा पनि यस्तै मिठास गीत सुन्न पाउ शुभकामना छ।👏💗💗💕💕
@bedbahudrubadyal42573 жыл бұрын
Qť p8aop8ga
@DearREM4 жыл бұрын
Finally waiting is over. Describe garne words pani pugdaina😊.everything is perfect. Good luck whole team🙏
@jnkjn51354 жыл бұрын
बैनी को इन्द्रेणी🌈 दोहोरी हेरे पछि आउने को को हुनुहुन्छ🙏🙏👇️👍️👍️
@kiranchetry88394 жыл бұрын
Me
@chhiringdhungana91384 жыл бұрын
👌👌👌👌
@prakashacharya37984 жыл бұрын
🎤🌺सर्ब प्रथम हार्दिक धन्यवाद बधाई छ ♥️♥️मेनुका परियार मिस दुबैजना लाई 🎐🎐🇳🇵🇳🇵
@shristizimi Жыл бұрын
यो गित म दिनमा दुई तीन पटक सुन्छु ।। तरा मेल को भन्दा फिमेल को भोईस मा ।। धेरै राम्रो सुनेको छ यो गित ।। सब्दा र टियुन पनि असध्याई राम्रो छ ।।तेई पनि अल टिमलाई good loc....
@BihaniTV4 жыл бұрын
छिटै एक करोड भ्युज पुगोस भन्नेहरू कोको छम?हाजिर हुनुहोस ल 👇👍
@dhirendarxattri87594 жыл бұрын
L x
@deepikadeepika92193 жыл бұрын
Ma xu
@deepakbanjade43944 жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्रमा यसरी कलाकार उदाएको देख्दा खुसि लाग्छ । लोकदोहोरी र गाएक दुवैको उज्जल भबिष्यको कामना 🌹🌹🌹👌👌👌
@shobhabhattarai2530 Жыл бұрын
Llk
@dggurung15864 жыл бұрын
धेरै राम्रो लाग्यो गित लय शब्द धेरै राम्रो धादिङ को नानी मेनुका शुभकामना👌👌👌👌
@-mankakura51674 жыл бұрын
हार्दिक धन्यवाद हजुर ।। साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@krishnalama34824 жыл бұрын
Dherai man xune git menuka bahini lai dherai badhai x
@nirmalathapa7073 жыл бұрын
@@krishnalama3482 8p00⁹9⁹⁸⁹88
@apsarakhadka90233 жыл бұрын
@@-mankakura5167 have old man in macth iuuuuioi
@kuberdahal74593 жыл бұрын
𝙥𝙥𝙥𝙥𝙥𝙥𝙥
@SudirBhujel-np1oe Жыл бұрын
आज यों गीत सुनेर मेरो बिगत का दिन हरु को याद आयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@aayanthapa17074 жыл бұрын
ईन्देणी हेरेर यता अाउने काेकाे हुनुहुन्छ हाजिर हउु त बहिनी काे कला लाई सम्मान🙏
@sometrahome57434 жыл бұрын
Me
@sandiprasailiofficial28614 жыл бұрын
म नि है
@nirmalpandey72534 жыл бұрын
Ma pani
@bishnumajhissupporters7114 жыл бұрын
😊😊
@bindusharma92424 жыл бұрын
ma pane
@basantkharel3 жыл бұрын
निकै मीठो स्वर र सङीतमा सजिएको जति सुन्दा पनि सुन्न मन लाग्ने धेरै धेरै बधाई छ पुरै टीमलाइ
@bhuwanmagar83914 жыл бұрын
मेनुका बहिनीको स्वर धेरै मिठो छ एकदिन अबस्य सफलता हासिल गर्नुहुनेछ बहिनी
@pradeeprana1093 жыл бұрын
Beautiful song, loved it Loot's of love from Uttrakhand , India
@kumarnxl1154 Жыл бұрын
Nice voice
@roshangurung65233 жыл бұрын
Woo गित भनेको यस्तो हुनुपर्छ सारै मन पर्यो मलाई।
@rawbeenrasaili93454 жыл бұрын
धेरै राम्रो छ गीत सुन्दा हेर्दा गजब लाग्यो अझै प्रगतिको कामना गर्दछु ❣️💝✋👏👏👏
@kiransapkotamyagdi4 жыл бұрын
यो भिडियोको १ करोड भिउस पुगेको हेर्ने रहर भएको को जति यता आउनुस है ।
@aashikamajakoti713 жыл бұрын
I am fy p
@tsewangtamang22683 жыл бұрын
Melina rai
@poojamahattra55353 жыл бұрын
Menuka bhani ko geet ma ta feri sune hai dherai maya lagcha yo geet kina vani bhani ko first geet ho comment from Thailand 🇹🇭 love you bhani
@रुमलालमगर4 жыл бұрын
मेनुका नानुको स्वर मन पर्ने कति छौ हामि हाजिर गर्नु होला है
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@tikarammagar43354 жыл бұрын
@@-mankakura5167 verynice
@werallbg37774 жыл бұрын
Ramro ko t kuri nagarnnu na hjr manuka ko voice wow
@chandukingnjkiking50544 жыл бұрын
Superbro
@chandukingnjkiking50544 жыл бұрын
🤟🤟🤟🤟
@purnagautam75974 жыл бұрын
शब्द , संगीत र स्वर सारै राम्रो लाग्यो अलि कति भिडियो भने जस्तो भएन । चलेको मोडल हरु भएको भए सारै राम्रो हुने थियो ।
@DearREM4 жыл бұрын
Trending ma aayena vanera pir parethyo aayexa. Badhai xa. 😍😍chhitai crore club na pugos
@firojmagar42853 жыл бұрын
जति सुनेनी धित नमर्ने 🙏उत्कृस्ट गीत लाग्यो शब्द लय उत्तिकै कर्णप्रिय ❤❤❤
@attitghayal33953 жыл бұрын
100% right
@omgurung1314 жыл бұрын
Waaaauuu kya dami geet baneko xa all good ekdamai parkhaima thiyo all the best whole entertainment team !🙏💐🇹🇨🇳🇵 now I’m from Turks and Caicos Islands 🇹🇨 !
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@omgurung1314 жыл бұрын
Yes sir I did ...
@deepudayalu75864 жыл бұрын
Hello hi Hjr namaste ma Bangalore baat Herdai xu Hjr Geet ekdam🙏🏾 ramro x man paryo Malai menuka DD laii congratulations x Haii 🙏🏾🙏🏾🙏🏾
@-mankakura51674 жыл бұрын
धन्यवाद हजुर ।। साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है kzbin.info/www/bejne/Z3O7qp5-mZudhpo
@rajanlopchen46273 жыл бұрын
मेनुका बहिनी र सिताराम सर को चलेउबतास गीत को करोड भिउज पुगेको उपलक्क्ष मा हार्दिक बधाई तथा उत्त्तरोत्तर प्रगती को कामना एबम गोबिन्द सर लाई पनि धेरै धेरै धन्यबाद ।
@happyforever51312 жыл бұрын
धेरै धेरै शुभकामना दुबैजनालाई दुबै जनाकाे साेर सारै मिठाे छ👌👌❤️❤️