Chameli Ko Phool Ma Karaoke // Udit Narayan & Satyakala Rai // HD Quality

  Рет қаралды 5,182

Karaoke Gallery Nepal

Karaoke Gallery Nepal

Күн бұрын

यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
PayPal ID :paypal.me/karaokegallerynepal
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
धन्यवाद🙏
Original Credit:
गीत- चमेली को फुलमा
गायन- उदित नारायण & सत्यकला राइ
रचना- मदन घिमिरे
सङ्गित- महेश खड्का
चलचित्र- माया बसेछ

Пікірлер: 13
@jeevansubba542
@jeevansubba542 11 ай бұрын
Nice karaoke
@mayurxetteri9210
@mayurxetteri9210 7 ай бұрын
Loved it❤❤❤❤
@Jdyali
@Jdyali Жыл бұрын
Nice
@KaraokeGalleryNepal
@KaraokeGalleryNepal Жыл бұрын
Thanks a lot for your lovely comment. Plz check other Karaoke Videos too.
@keshabbishowkarma7377
@keshabbishowkarma7377 2 ай бұрын
Yastai puraano geetharuko track ko laagi m hjur sanggai apekshyaa grne xu hjurrr
@mayurxetteri9210
@mayurxetteri9210 7 ай бұрын
❤❤❤❤hamro udit g🎉🎉🎉🎉😘😘😘😘
@kismatsaud7499
@kismatsaud7499 10 ай бұрын
❤❤❤
@manishmagar257
@manishmagar257 Жыл бұрын
❤❤nice track
@Debito7
@Debito7 7 ай бұрын
Hi
@rajkhimding4799
@rajkhimding4799 Жыл бұрын
Thank you so much hajur❤❤😊😊🙏🙏🙏🙏🙏💚💚🙏🙏🙏
@KaraokeGalleryNepal
@KaraokeGalleryNepal Жыл бұрын
Thanks a lot For Visiting Here. Keep Supporting Plz🙏
@alebhupendra1727
@alebhupendra1727 Жыл бұрын
२०६३ सालको देउसी भैलो कार्यक्रममा सुनाखरी युवा क्लव , भलायडाडाँ -९ मैनाटार , उदयपुरको कार्यक्रममा साना साना भाईवहिनीहरुले यो गितमा साह्रै राम्रोसँग नाँचेर गाउँले दाजुभाई तथा दिदीबहिनी हरुको मन जितेको थियो । त्यो जमनामा विजुलीको सुविधा गाउँघरमा थियन्। गिलाब्याट्री प्रयोग गर्नु पर्थ्यो, रिलवाला क्यासेटबाट गित बजाउनु पर्थ्यो। उज्यालोको लागि टुकि,लाल्टीन, पेट्रोलमेक्स प्रयोग हुन्थ्यो, ती पुरानो जमाना कत्ति रमाईलो थियो। सम्झेर ल्याउँदानी रमाईलो लाग्छ । धन्यवाद सर !! यत्तिराम्रो र मीठो गितको karaoke अब्लोड गरिदिनु भयकोमा 🎙️🎶🎵🎼🎤📀💿️🔊🎵
@KaraokeGalleryNepal
@KaraokeGalleryNepal Жыл бұрын
Thank You So Much for Wonderful Comment. हार्दिक धन्यवाद हजुरलाई यती मिठो कमेन्टका लागि। गाउले पर्नुभयछ। म पनि उदयपुर कै हो।
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 18 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 29 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 55 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 18 МЛН