छन्दमा लेख्नेहरुले कविता हैन शिलोक लेखेर विगारे - कवि नवराज लम्साल

  Рет қаралды 12,282

Janata Television

Janata Television

Күн бұрын

Kitabka Kura @ Janata Television
नेपाली कवितामा समालोचनाको खडेरी छ ।
छन्दमा लेख्नेहरुले कविता हैन शिलोक लेखेर विगारे ।
राष्ट्रिय लक्ष्यका लागि नथाकी हिँड्नु देश हो ।
कवि नवराज लम्साल किताबका कुरामा अशेष घिमिरेसँग ।
लम्सालको धरा, कर्ण नामक कृति चर्चित छन् ।

Пікірлер: 11
@लोकसेवाविशिष्टपाठशाला-ट7ङ
@लोकसेवाविशिष्टपाठशाला-ट7ङ 5 жыл бұрын
हजुर को मधुबन कार्यक्रम जैले सुन्ने गर्दछु
@prakashkhadka9159
@prakashkhadka9159 5 жыл бұрын
डाक्टर नवराज लम्साल सर एक राष्ट्रको असल सहित्यकार हो उहाँको प्रशंसा जतिगरेपनि कम हुन्छ तर सर संग बसेर एक घण्टा मात्र साहित्यक गफ गर्ने पाए जिन्दगीको एउटा चाहना पूरा हुने थियो
@sureshchand5511
@sureshchand5511 4 жыл бұрын
यो "धरा"काव्य कसरी उप्लब्ध होला सर
@Taranathbh
@Taranathbh 6 жыл бұрын
कुरा बुझ्ने हो भने एकै श्लोक पनि कविता बन्छ , छन्दको महत्व बुझ्ने जोपाइमा कहाँ क्षमता हुन्छ र ?
@bahadurrai5444
@bahadurrai5444 6 жыл бұрын
मेराे प्रिय व्याक्ति नवराज लम्साल !
@achyutchataut2187
@achyutchataut2187 2 жыл бұрын
नभराज बसदा साहितय उठदासाहितय स्वासलिदा साहित्य। तर क्रन्मा कुन्तिलाइ दोस नलाइदिनु।सिलको रक्षा गरेकोहो दाइ।
@mahanandadhakal6390
@mahanandadhakal6390 6 жыл бұрын
मन पर्यो । मनन योग्य ।
@tapasweegurukulam
@tapasweegurukulam 6 жыл бұрын
मेराे प्रीय कवि ।
@umeshregmi1681
@umeshregmi1681 6 жыл бұрын
मलाई मन पर्ने ब्यक्ति नवराज जी हो ।
@binodpokhrel4364
@binodpokhrel4364 5 жыл бұрын
डा. छुटाउनु भएछ! डा. नवराज लम्साल
@NirmanMediaNetwork
@NirmanMediaNetwork 6 жыл бұрын
कार्यक्रम सञ्चालकको साहित्यिक योग्यता पुगेको देखिएन । साहित्यिक कार्यक्रम नै चलाउने हो भने साहित्यिक प्रस्तोता पाएन छ कि के हो जनताले ?
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Naba Raj Lamsal || Chhanda Taranga 18 || Chhanda Kavita
22:16
Rachanabachan
Рет қаралды 91 М.
मन को समझो - #OSHO
28:28
Tourist847
Рет қаралды 36 М.
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36