छन्दु र मधुले हसाउनु हसाए,राजुको प्रवेशले झन उल्कै रमाईलो भयो।Jase Jamuna-18,Raju Madhu Yan Junkiri

  Рет қаралды 1,009,875

Junkiri Live Studio

Junkiri Live Studio

Күн бұрын

Пікірлер: 420
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
आदरणीय सम्पूर्ण लाेक दाेहाेरी गीत संगीत प्रेमी दर्शक श्राेता तपाईहरुले हाम्राे जसे जमुना धाराबाहिक दाेहाेरी श्रृखलाई दिनुभएकाे याे अथाह मायाका निम्ति हामी हजुरहरुप्रति नतमस्तक छाैं । तपाईहरुकाे याे माया, सल्लाह, सुझाब र हाैसलाले हामीलाई अझै परिमार्माजित र परिस्कृत भएर अगाडी बढ्ने जाेस जागर संगै उर्जा मिलेकाे छ । हामी याे चाहान्छाै हाम्राे साथ तपाईहरुलाई तपाइहरुकाे साथ हामीलाई सदा रहिरहाेस् । फेरि पनि आभार व्यक्त गर्दछाैं हाम्रा भगवानरुपि दर्शक श्राेतालाई ।
@preetiregmi1451
@preetiregmi1451 2 жыл бұрын
Pⁿohr
@laxmangurung4837
@laxmangurung4837 2 жыл бұрын
1111
@dharamedical9459
@dharamedical9459 2 жыл бұрын
हेव्ग
@pujanpoon2869
@pujanpoon2869 2 жыл бұрын
7
@janmayarana3053
@janmayarana3053 2 жыл бұрын
P
@sagarkc8704
@sagarkc8704 2 жыл бұрын
जसे र जमुना भाग १ देखिभाग १७ सम्म नछुटाई हेर्न पाईएको थियो र भाग १८ पनि हेर्ने अबसर प्रत भयो।लोकदोहोरि क्षत्रका हस्तिहरु राजु परियार,ईन्द्र जिस ,बिमल राज क्षत्रि ,त्यसैगरि छन्दुको रोलको निर्बाह गर्नुहुने यान प्रसाद नेउपाने लगाएतका अग्रज कलाकारहरुको भुमिका रहेको धाराबाहिक दोहोरि जसे र जमुना अतिनै रमाईलो छ र आगामि दिनमा अझै राम्रो सङ्ग प्रस्तुत गर्नुहुन्छ भन्ने आासा पनि छ ।र सफल्ताको सुभकामना पनि छ सम्पुर्ण टिमलाई फेरिपनि हार्दिक बधाई तथा सफल्ताको सुभकामना ब्यक्त गर्द छु साथै सम्पुर्ण अग्रज कलाकार हरुप्रति दस अौला जोडि हार्दिक नमन गर्दै🙏🙏🙏भाग १९ को प्रतिक्ष्यमा छु ।धन्यबाद
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई सदैव यस्तै माया, साथकाे अपेक्षा गर्दछाैं ।
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@bimalrajchhetri
@bimalrajchhetri 2 жыл бұрын
नमस्कर म विमलराज क्षेत्री 'जसे र जमुना' लाई माया गरिदिनुहोला है
@Arunna881
@Arunna881 2 жыл бұрын
ramro xa hjur
@santoshmagar2486
@santoshmagar2486 2 жыл бұрын
रिले दोहोरी को सबै भन्दा राम्रो, सभ्य र रमाईलो दोहोरी सबै कलाकार तथा जुनकिरी परिवार सबैलाई धन्यवाद यो भागलाई अझै तिन भाग बनाउँनु होला साथै राष्ट्रिय स्तरको कलाकार हरूको यती धेरै जमघट यो अत्यन्तै राम्रो र उत्कृष्ट रह्यो | thanks to all this junkiri family love you
@rarali5677
@rarali5677 2 жыл бұрын
जहाँ राजु, त्यहाँ दाेहाेरीकाे चमक अर्कै हुन्छ । मेराे लागि जसे जमुना सिक्वेलकाे याे भाग नै उत्कृष्ट हाे ।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@मनुबिरही
@मनुबिरही 2 жыл бұрын
आहा कति रमाइलो याद आयो गाउँ घरमा सत्य नारायण पूजा को भजन कीर्तन मधु नानी क्या दामी भो यन जी खप्पिस नै हो यार ।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg 2 жыл бұрын
राजु दाजि अाय पछि डबल रमाइलो भयाे सम्राट पायकाे तेसेेेेे त हाेइन
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
अाजको यबिसेटमा राम्री अनि अनुसासित गायिका मधुको र राजुकोअागामन भयछ खुसि लाग्यो धेरै रमाईलो भयो बधाई छ सम्पूर्ण टिमलाई
@madhurashaili7239
@madhurashaili7239 2 жыл бұрын
thank u 🙏🙏🙏🙏🙏🙏🙏
@basantrajbhatta5363
@basantrajbhatta5363 2 жыл бұрын
Ramro lago
@surajgurung6714
@surajgurung6714 2 жыл бұрын
कति रमाइलो दोहोरी सधे यस्तै होस सबै जाना लाई सुभकमाना
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@prem_sangita
@prem_sangita 2 жыл бұрын
जसेर जमुना एक भाग पनि नछुटाइ हेर्ने को को हुनुहुन्छ सारै रमाइलो हाम्रो कुर्घेली दाजु बिमलराज 🙏🙏
@shovakharpaudel1657
@shovakharpaudel1657 2 жыл бұрын
१२ घन्टा duty सकेर फलामको खाटमा पल्टेर हेर्दै छु ,छन्दे र मधुको उत्कृष्ट नाच !!!सम्पुर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद !
@chintamanimani9549
@chintamanimani9549 2 жыл бұрын
राजु परियार जहा गयो ,उही रमाईलो छ त। लोक सांस्कृतिक को बाद साहा हैनर?
@yadunandansharan1655
@yadunandansharan1655 2 жыл бұрын
खत्रा छ दोहरी जुनकिरी लाइभ स्टुडियो लाई अनुरोध छ यस को अर्को भाग ल्याउनु होला
@shervlogg
@shervlogg 2 жыл бұрын
सम्पुर्ण कलाकार लाई मेरो 🙏🙏🙏🕺🕺🕺🕺🕺💃💃💃💃💃मलाई नि खुब नाच्न मन लाग्यो इन्द्र दाजै म हजुर को गाउले ।
@chandraterua5635
@chandraterua5635 2 жыл бұрын
एकदमै राम्रो प्रोग्राम छ जुनकिरी को यसमा मधुको नाचो र स्वर सारै राम्रो छ तर मधुले लाज लाई लुकाउनु पर्छ अनि मात्र आफ्नो प्रतिभालाइ दर्शकको अगाडि देखाउन सफल भैन्छ
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
आजसम्मकै रमाइलो दोहोरीमा नयाँ आयाम गाउघरको याद झल्काउने जुनकीरी घरको यो प्रयासलाई सलाम छ यसको निरन्तरता होस सफलताको शुभकामना साथै सम्पुर्ण कलाकारहरूलाई उच्च सम्मान छ 😍😍😍😍😍😍😍😍😍🌺🌺😍😍💐💐🌺🌺🌺
@babitagurung3283
@babitagurung3283 2 жыл бұрын
Yugo to get
@gorakhsinghgorakhsingh326
@gorakhsinghgorakhsingh326 2 жыл бұрын
एक दंमै रामरो दोहरी तेसमा पुजा को बारेमा पनी गायको थियो रामरो छः है दोहंरी धन्यवाद
@meghapaudel6251
@meghapaudel6251 2 жыл бұрын
हाम्रो सस्कार सस्कृति मा प्रहार भयको बेलामा जुनकिरिले गरेको काम अतुलनीय छ
@arjungautam9787
@arjungautam9787 2 жыл бұрын
यान मधु राजु रेशम झन बिमल के चाइयो ।आज रमाइलो
@chhabilalnepal6112
@chhabilalnepal6112 2 жыл бұрын
अत्यन्तै रमाइलो दोहोरी हेरेर सुनेर मज्जा आयो।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 жыл бұрын
म मधुको ठुलो फानहो सारै राम्री अफ्सरा भन्दा कम की छैनन छिटो जन्मलिना पुगेछु 🙏😍😎🌺 I love you 😍
@govindabc7863
@govindabc7863 2 жыл бұрын
अाहा असाध्यै रमाइलो कार्यक्रम मज्जा अायाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@basantathapa9594
@basantathapa9594 2 жыл бұрын
कति रमाइलो हो गाउँ घरको साह्रै याद आउने सबै लाई धन्यवाद सुभकामना
@msmklang896
@msmklang896 2 жыл бұрын
मधु कता हराको होनी अाज सम ल देखन पाइयो ल बधाई छ सबैलाई
@girinil3591
@girinil3591 2 жыл бұрын
Aadarniye lokgit premi gayek gaika sabai sabaima hardik hardik naman gardaxu.🙏🙏🙏best of luck sarai ramro x ramaio.dubai bata
@punamduwadi5576
@punamduwadi5576 2 жыл бұрын
Wow super nice dohori kati ramailo dohori vaneko yesto hunuparx sabai family basera herna Milne🥰🥰🥰. Yeha ta agraj dekhi anuj samma sabaiko sahakrye kati ramro x wow yesari nai sadhai pragati hudai jawos 😍🥰🥰 congratulations junkiri live studio and all team members 🎉🥰😍. Aaj Lok sor Samrat lok dohori lok king Raju Pariyar dai aauda kati ramailo vayo aru vaag ni sath rahis Raju dai ko 🥰🥰🥰
@indragc7283
@indragc7283 2 жыл бұрын
जसे जमुना आयो केरे हजुर हरु माझ
@danbahadurkhatri6027
@danbahadurkhatri6027 2 жыл бұрын
मधु को स्वर क्या दाम्मि राम्रो लाग्यो अाज धेरै रमाइलो भो धन्यवाद सम्पूर्ण टिम लाई
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा सारै रमाइलो सत्य नारायण पुजा लगाउदा सारै रमाइलो जसे र जमुना टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ,कति राम्रो नाच यान प्रसाद र मधु जि काे सबैको सुमधुर अावाजमा मिठाे भजन बधाई छ।।
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@kamalaadhikari7775
@kamalaadhikari7775 2 жыл бұрын
जसे र जमुना को सम्पुण टिम लाई कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏सारै राम्रो लाग्यो 👏👏👏👏👏👏👏👏💅💅💅💅💅💃💃💃💃💃💃
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@lekhnathacharya8462
@lekhnathacharya8462 2 жыл бұрын
Bimal raj dami
@ghartishiva3568
@ghartishiva3568 2 жыл бұрын
अती राम्रो
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
राजु दाइ जहाँ त्याहा उज्यालो उत्पात सबैमा नमस्कार
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 2 жыл бұрын
आफनो कला, धर्म र संस्कृतिको रक्षा गर्दै उत्कृष्ट दोहोरी प्रस्तुत गर्नु हुने सम्पुर्ण कलाकार लाई उच्च सम्मान। साथै जूनकीरी दोहोरी घर लाई विशेष धन्यवाद।
@biren57
@biren57 2 жыл бұрын
राम्रो र नया कसिमको कार्यक्रम लाग्यो ।
@ghartishiva3568
@ghartishiva3568 2 жыл бұрын
डन आयो डन राजु दादा
@lilanathpageni6326
@lilanathpageni6326 2 жыл бұрын
हामी सबैलाई श्री पशुपतिनाथले रक्षा गरुन्🙏🙏🙏
@Asmitatmg1122
@Asmitatmg1122 2 жыл бұрын
Sabai timli नमस्कार मधू सिस्टर को सोभाब deree ramro ra xandhu र राजू दादा को bhanda suru देखि अंतिम सम्म bimal राज dada र मधु सीटर को dheree rsmro Thank ❤🌹you junkiri Tim lai ji ok
@khadgaghimire5077
@khadgaghimire5077 2 жыл бұрын
सबै आदरणीय कलाकार हरु लाई सम्मान / नमस्कार ! " धुलो फ्याकौ नच्यातौ सारिलाइ , इज्जत गरौं नारिलाइ " सब भन्दा राम्रो टुक्का लाग्यो । धन्यवाद .. । राम्रो प्रयोग छ ... प्रयास राम्रो छ !
@madankunwar613
@madankunwar613 2 жыл бұрын
Congratulation excellent lokdohari ka maha gayak lokdohari ka swor samrat raju pariyar n singer yan Prasad Ji madhu ko bejod kala pratibha utkrista prastutti rahyoo congrets all the team thanks.junkari.
@indrakhati3465
@indrakhati3465 2 жыл бұрын
धेरै धेरै रमाइलो समपुरन टिमलाई सफलताको शुभकामना छ 👌🙏❤️🌹
@bheshrajbanjade
@bheshrajbanjade 2 жыл бұрын
यति रमाईलो त कहिल्लै भ' काे थिएन ! लाख लाख धन्यबाद सम्पूर्ण जूनकीरी परिवारलाई !
@sailesneupane6778
@sailesneupane6778 2 жыл бұрын
jay hos😀😀yan dai kada
@Dynamic840
@Dynamic840 2 жыл бұрын
समय सान्दर्भिक , जुनकीरीले आफ्नो कला ,धर्म ,संस्कारलाई नबिर्सिएर यथास्थान दिन जानेको छ र त सबैको पृय भएको छ । यस्तै आफ्नो कला, धर्म र संस्कृतिलाई माया गर्नु , ठाउँ दिनु दर्शकको साथ रहिरहने छ ।
@yanprasad4942
@yanprasad4942 2 жыл бұрын
नमस्कार म यान प्रसाद न्यौपाने पहिलाको भागहरु लाई जस्तै यो भाग १८ लाई पनि माया गरिदिनु होला है।जय जसे र जमुना🙏
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद प्रिय यान भाई
@arjungautam9787
@arjungautam9787 2 жыл бұрын
जहाँ यान त्यता रमाइलो
@mithubagale3748
@mithubagale3748 Жыл бұрын
@@bbanuragee ्,्
@bipeenpunmagar-nx2if
@bipeenpunmagar-nx2if Жыл бұрын
Wowsoma
@klamsinghmager
@klamsinghmager Жыл бұрын
@@bbanuragee in 6c
@dorkc6607
@dorkc6607 2 жыл бұрын
अती रमाईलो जसे र जमुना सबै लाई धेरै धेरै धन्यवाद
@ghale.magar.vholleyball5749
@ghale.magar.vholleyball5749 2 жыл бұрын
लौ आज झन।निकै रमाइलो हुने भयो।।।।
@mayaacharya2030
@mayaacharya2030 2 жыл бұрын
सबैको भन्दा पहीरन आलेको कती राम्रो मस्त ठीक आले
@nurdevkhanal9912
@nurdevkhanal9912 2 жыл бұрын
Very nice Dohori geet.
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
असाधै रमाइलो भयो आज को दोहोरी स्वरसमरात को इन्तृले
@deepaksunar8024
@deepaksunar8024 2 жыл бұрын
राम्रो सुरुवात गाउँ घरमा पुगेको जस्तै लाग्यो युएई बाट हेर्दै छु
@surajneupane4873
@surajneupane4873 2 жыл бұрын
असाध्यै रमाइलो भयो मधु को नाच
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
अग्रज कलाकार इन्द्र जि सि र बिमल , शिला आले राजु परियार मधु रसाइली रति माया खड्का रिया रेशम निर्दोष लगायत सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार टिम लाइ शुभ कामना व्यक्त गर्दछु।
@ramitshah8153
@ramitshah8153 2 жыл бұрын
King raju
@chamthapa4124
@chamthapa4124 2 жыл бұрын
बधाई छ सम्पुर्ण मा , बेजोड पस्स्तुती छ !!!!
@harishmahara6757
@harishmahara6757 2 жыл бұрын
अरु त रमाइलो छ । दोहोरी भाका भने खोटाङ जिल्ला दिक्तेल बजार जस्तै छ??
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
ओहोइ22 💃💃💃💃💃💃💃👏👏👏दामी दोहोरी ।
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@harigurungsolty6731
@harigurungsolty6731 2 жыл бұрын
आहा कति रमाइलो supper very nice .
@alishanisha6091
@alishanisha6091 2 жыл бұрын
सबै कलाकारहरुमा मेरो नमन्🙏🙏❤️सुपर 🤗👌दोहोरी 💗
@tekenrai5110
@tekenrai5110 2 жыл бұрын
Thanks you so much all of you ATI mitho geet Sangeet ko lagi bisesh Gari Kamal j Lai akdai ramailo lagyo bisesh Gari Yan j ko sabda harule akdamai dil chhuyo ones agent thanks Kamal j
@Apishaipal.su.pa.7878Np
@Apishaipal.su.pa.7878Np 2 жыл бұрын
अाहा अतिनै रमाइलो मैलेत यकै दिन 10/12 चोटि पनि हेरि हेरि अजै हेर्नै मन लाग्दै छ जति हेरे उतिनै रमाइलो अजै अर्को भाग कति छिटो हेर्न मिल्ला भनेर अातुरि भैसक्यो हामिलाइ त धेरै राम्रो सबै टिम लाई धेरै धेरै बधाइ सफल्ताको कामना हजुर हरुलाइ अजै यो भन्दा झनै ठूलो ठूलो भाग भयत झन खुसि हुन्थे हामित जसे र जमुना को जोडि ले मनै छुयो यता हाम्रो
@narishworpuri8354
@narishworpuri8354 2 жыл бұрын
अंन्तिमको एक टुक्का राजु भाईकोले मधु लाई साह्रै दिल दुखायो की ? मलाई नि कता कता चसक्क बिझ्यो ❤️
@parbatitimilsina546
@parbatitimilsina546 2 жыл бұрын
Aaha kati ramaelo ho.samman xa hai hajurharulae
@budhipariyar5968
@budhipariyar5968 2 жыл бұрын
Raju pariyar
@safalthapa7116
@safalthapa7116 2 жыл бұрын
गुलाबी कलर को सारी लगाएको नाच चाहिँ दामी छ है
@rabighimeri1093
@rabighimeri1093 2 жыл бұрын
Jatti hero uttinai ramailo dherai dherai safal ta ko suva kamana xa sampurna lai 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@jamunachalise6379
@jamunachalise6379 2 жыл бұрын
W
@Laliteditiz
@Laliteditiz 2 жыл бұрын
Namaskar sabai ma atinai ramailo vayo
@junparkashrukmelijunparkas834
@junparkashrukmelijunparkas834 2 жыл бұрын
raju sir ra madhulai salamaxa
@Sarasmagar-nepalixoro
@Sarasmagar-nepalixoro 2 жыл бұрын
Superb dohori thanks
@palpalidonsubedi2216
@palpalidonsubedi2216 2 жыл бұрын
छन्दु चालु छ है
@rijanlamichhane8842
@rijanlamichhane8842 2 жыл бұрын
Raju pariyar daju dekhera herna aako
@tejkala5642
@tejkala5642 2 жыл бұрын
Maha gayak swor samrat raju pariyar.
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@balbahadur767
@balbahadur767 2 жыл бұрын
सारै रमाइलो दाेहाेरि
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@bijayamagar5217
@bijayamagar5217 2 жыл бұрын
waw dherai ramailo x suppor
@prashantadhikari1173
@prashantadhikari1173 2 жыл бұрын
Swor samrat Raju pariyar dai
@Asmitatmg1122
@Asmitatmg1122 2 жыл бұрын
Hjur thik bhannu bhayo madhu sister ejetko namuna hunuhunxa manxaelai herne ra bolne sobhab ejetko nmuna madhu xan ok bimal raj dada le thik bhannu bhaeyo ok
@buddhashrestha1676
@buddhashrestha1676 2 жыл бұрын
उत्कृष्ट प्रस्तुति प्रति हार्दिक सम्मान।।🙏
@narbahadur6569
@narbahadur6569 2 жыл бұрын
म हाल दुबई बाट हेरदई छु
@khunkham1853
@khunkham1853 2 жыл бұрын
Yan Prasad neupane Best ever best
@shivarimal8011
@shivarimal8011 2 жыл бұрын
Namaskar Hajur haru sabjana upastith mahanuvab haru lai wowo wowo Kati Ramro vajan,&Dorohi jai jai shreepasupati Nath sabjana Nepali jantaharu ko Rakxiya Garnu hola ♥jai jai satiya Naranya Satiya Naranya jai Nepal 🇳🇵jai Hai hari
@haimayashrestha1359
@haimayashrestha1359 2 жыл бұрын
A
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
साह्रै रमाइलो लाग्यो धन्यवाद
@punsanam1274
@punsanam1274 2 жыл бұрын
यो भजन सुन्दा गाउँ मै छु जस्तो लाग्यो
@lokbahadur9856
@lokbahadur9856 2 жыл бұрын
आहा कति रमैलो भाको मनै खुसिभो 🎤🎤👌👌👌👌👌👌
@prashantadhikari1173
@prashantadhikari1173 2 жыл бұрын
Raju dai hero of Lok dohori
@menuk2398
@menuk2398 2 жыл бұрын
Ahhh kati ramro sunirahu lagne ek damai maja aayo herna
@nabingurung2857
@nabingurung2857 2 жыл бұрын
hamro Madhu sis ko katte mithas sabda prastut garnu hunxa man khanxa uha ko sabdaley
@vishnukhanal3464
@vishnukhanal3464 2 жыл бұрын
Yan Prasad Neupanay super star. He is the shining star of this dohori. Raju also super star and madu.
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
गाउँ घर तिरको ठेट लोक भजन निकै राम्रो लाग्यो
@padamsubba2489
@padamsubba2489 2 жыл бұрын
Hi 👍👍👍
@manbahadur8379
@manbahadur8379 2 жыл бұрын
जुनकिरी राेधी घर मां सरस्वती पूजा भोजन ग्रहण गीत सम्पूर्ण कलाकार हरु लाई बधाई छह गुड वीडियो बीबी अनुरागी लाई बधाई छह गुड वर्क नाइस सोंग एक्टर डाई रेक टर बीबी जी लाई बधाई छह गुड
@baldevgiri8530
@baldevgiri8530 2 жыл бұрын
SO NICE ALL BROTHER AND SISTER
@laxmanlamichhane5519
@laxmanlamichhane5519 2 жыл бұрын
Yan jyu ko ra Madhu jiko nacho aekdam romantic xa
@prashantadhikari1173
@prashantadhikari1173 2 жыл бұрын
King Raju dai
@Asmitatmg1122
@Asmitatmg1122 2 жыл бұрын
Junkiri timma shital gurung&madhu rasaeli sister e२jana ko suma dhur marmik दोहोरी chahan xau hajur mo jastai dheree ko chahana रहोस् नामकर thank 🌹❤you ji ok
@sujalbudha7459
@sujalbudha7459 2 жыл бұрын
भजनत तेसै 100% राम्रो लागो तेसैमा मधु नाचेको हेर्न पाईयो।धेरै खुसिलागो
@bhandariaryan778
@bhandariaryan778 2 жыл бұрын
Sarahi ramro marmik vajan
@prashantadhikari1173
@prashantadhikari1173 2 жыл бұрын
King 👑 Raju pariyar dai
@tejpokharel3944
@tejpokharel3944 2 жыл бұрын
Sampurna teem lai Badai xa
@manjugurung3235
@manjugurung3235 2 жыл бұрын
Wow yan rocking 👍👍👍
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@M52367
@M52367 2 жыл бұрын
आहा आहा आहा कति मिठो आहा
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 28 МЛН
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 28 МЛН