हामी चाहिँ बिहार पुन:निर्माणको लागि दाताहरु बाट प्राप्त धर्मदानको हिसाब मिलानको कार्य ब्यस्तताले यो सुनौलो अवसरबाट वञ्चित हुनु पर्यो|यस महान पुण्य कार्यमा सहभागि सकलमा साधुवाद|अति नै आनन्दमय क्षणको सदुपयोग गर्नु भयो|टक्सारको रमणीय दृश्यावलोकन गर्न पायौ|साधु साधु साधु |