Chapagaun || Nepal Sambat 1140 ||

  Рет қаралды 53

hello chapagaun

hello chapagaun

Күн бұрын

नेपाल संवत् ११४४ न्हुदँको अवसरमा ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँमा र्याली निकालिएको छ ।
मंगलबार बिहान ९ बजे चन्द्रभैरव मन्दिर प्रांगणबाट सुरु र्यालीमा संघीय सांसद उदय शमशेर जबरा, प्रदेश सांसद मीनकृष्ण महर्जन, ११ वडा अध्यक्ष निलबहादुर देशार, गायिका निशा देशार, विभिन्न परम्परागत तथा सांस्कृतिक बाजा खलःलगायत हजारौं स्थानीयले सहभागिता जनाएका छन् ।
नयाँ किरण नेपालको आयोजनामा सम्पन्न र्याली चन्द्रभैरव, ज्योतिविहार, ठेचो बुद्धपोखरी, दुरु बहाः, वखाटोल, बज्रबाराही, बुलु, प्याङगाउँ हुँदै पुनः चन्द्रभैरवमा पुगेर टुंगिएको थियो ।

Пікірлер
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 105 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 15 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 31 МЛН
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11
Ronisha Thapa
Рет қаралды 502 М.
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 105 МЛН