जती सुनेपनि मन कहिल्यै अघाउन्न साच्चिकै मिठो गायन , लय । सम्पुर्ण टिमलाई हृदय देखि शुभकामना ❤❤❤
@pratimaadhikari69332 жыл бұрын
सार्है राम्रो लाग्छ यो गित 😍😍
@SandipChamlingRaiMusic2 жыл бұрын
ल है रमाइलो, अनि अति राम्रो गित्❤️😘❤️
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद
@pranzal2 жыл бұрын
Rajan Mukarung दाजु ! अग्रजहरूबाट हामीले यो अपेक्षा सधैं गरिरहेका हुन्थ्यौं । यो त हाम्रो लागि हिड्ने खुट्किला हो ! बिसाउने चौतारी हो । 🙏
@SitaKumariSingak2 жыл бұрын
😘😘💕💕🙏
@HauwaOnlineTv2 жыл бұрын
feri pani herna aaye hei hajur haru
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद ।
@nareshmakhim69282 жыл бұрын
मन छुयो भिडियो ले 👏👌
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@dhirendrarumdalirai94822 жыл бұрын
साह्रै राम्रो गीत । उत्कृष्ट लय सङ्गीत । जीवन्त स्वर । साह्रै मन पर्यो राजन मुकारुङ जी । रमाइलो कुरा के लागि राछ भने एलिसाले खोसेको चुरोट कतै दोहोर्याएर त पिउनु भएन नी ? निरन्तर सफलताको लागि हार्दिक शुभकामना ।
@SitaKumariSingak2 жыл бұрын
वहाँले तु चटक्क छोड्नु भयो रे 😊😊💕💕🙏
@shreerai39208 ай бұрын
साह्रै मिठो प्रेमिल गीत बनेछ, Congratulations to all team! सीता साम्याक बैनी को स्वर किसीम suit भएको सुनियो Rai is King सँग, एलिशा राई र नाजिर हुसेन को अभिनय जिवन्त देखिएको छ।🎶💕👌शब्दहरू साह्रै मार्मिक राजन मुकारूङ को ❤️
@DeepanDhunganaAR2 жыл бұрын
सारै राम्रो लागेको शब्द र गित
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@yupparung27772 жыл бұрын
मर्म स्पर्सि भिडियाे सुमधुर अावाज सरै राम्राे लाग्याे Sita Singak लुङ्वाँ लगायत सम्पुण टिमलाई बधाई तथा शुभकामना🌷🙏❤️
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद लुङ्वा 💕🙏
@chamlingpawanrai2 жыл бұрын
राजेस दाजुको त के कुरा गर्नु तर सीता मिस तपाईको सुरिलो स्वरले मन्त्र मुक्त भए म त् आगामी दिनहरुमा पनि यस्तै मिठो गितहरु सुन्न पाउ 😍😍 congratulation to the entire musical team !
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई मुरी धन्यवाद । केही गितहरु मेरो यही च्यानलमा समाबेश छन् । समय मिलाई हेरि सुनिदिनुहोला 💕💕🙏🙏
@chamlingpawanrai2 жыл бұрын
@@SitaKumariSingak huncha miss😍😍
@nabin22372 жыл бұрын
उत्कृष्ट गीत। लिम्बू भाषाको गीत पनि उत्तिकै राम्रो नेपाली आधुनिक गीतमा पनि उतिकै मिठो स्वर Sita Singak बहिनी। Go ahead continue best of luck 🤞
@SitaKumariSingak2 жыл бұрын
यहाँहरुको माया र आशिर्वाद सधै सिरोपर 🙏😊
@मिथोच2 жыл бұрын
Rajan Mukarung दाईको शब्दहरूको गीत सुन्दै आएको छु दाईकै शव्द संगीतमा फेरि यति सुन्दर गीत सुन्न पाईयो मन छोयो आखामै बस्यो दिलमै बस्यो ❤❤
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 🙏💕
@malathelovecreation39992 жыл бұрын
धेरै राम्रो राजन दाईको शब्द संगीत र अभिनय । सम्पुर्ण टिममा बधाई ।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद ।
@beenabantawa98952 жыл бұрын
कति राम्रो भिडियो हो के,जति पटक हेरे नि हेरम लाग्ने,गित पनि मिठो,लास्ट्मा आँसु आयो,एलिसा राइ यस्तै सिम्पल लुक्समा कति कति राम्री देखिने,
@SitaKumariSingak2 жыл бұрын
😊😊😘😘🙏🙏
@bisuhkvlogs91952 жыл бұрын
सबैकुरा को मेलराम्रो लाग्यो ,मीठों स्वर ,आऊने दिन कोलागि शुभकामना!m
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 😊😊🙏🙏
@Suryadaya0322 жыл бұрын
एक से एक सुन्दर र सुपरहिट रचनाहरु दिँदै आउनुभएको छ।सबैलाई सफलताको शुभकामना यो पनि उतिकै दमदार छ लु।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@ashokrai90502 жыл бұрын
Mitho sabda sangeet Rajan mukurung daile lekhnu vayeko harek geetharu superhit xa sewa xa vanxu sundai na chori vo jsto hajarau geet superhit xa but aja dherai paxi dailai pani video ma dekhna paiyo khusi lagyo yo team sarai ramro xa sab kalakarharulai utikoi saman xa
@SitaKumariSingak2 жыл бұрын
हजुरलाई धेरै धन्यवाद 💕🙏
@hadikhamchyothuli91692 жыл бұрын
सर्वोत्कृष्ट शब्द, संगीत, स्वर, अभिनय सबै सबै। असाध्यै मन छोयो। यति उत्कृष्ट गीतहरुले भिउज नपाउँदो रैछ युट्युवमा अचम्म💕❤️
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद । भ्युज पनि महत्वपुर्ण छ साथै तपाईंले उत्कृष्ठ महशुष गर्नु भएको जस्तो गित संगितहरु अभिलेखिकरण गर्नु पनि आवश्यक ठान्दछौं । सो अर्थमा पोजेटिभ्लि डक्युमेन्टेसनकैरुपमा पनि लिएका छौं 😊😊😘😘💕💕🙏🙏
@ekantaangdembeofficial2 жыл бұрын
लु मैले ३ पटक जति हेर्दा मात्रै चित्त बुझाए कि अन्त तपाईहरु चेन् कतिपटक हेर्दा चित्त बुझाउनु हुन्छ ल।। अन्तत- गितकार तथा चर्चित महाकवि प्रिय दाजु Rajan Mukarung र मनपर्ने गायिका यानिकि मनको नजिक को मिल्ने मिलनसार गायिका Sita Singak Limbu तरेमा लाई मेन्दङ्दङ् शुभकामना छ है ल।। पवित्र राई बुनेको अर्को कलापनि देख्न पाईयो,र निरन्तर हेर्न पाउ है ल।।
@SitaKumariSingak2 жыл бұрын
अझै हेरिरहनुस् ल 🙏😘💕
@K6B4TVNP2 жыл бұрын
धेरै पछि कानलाई आनन्द मिल्ने सारै मीठो गीत साथै उत्कृष्ट अभिनय भिडियो उतिकै राम्रो । शुभकामना छ ।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@bantwamanita2 жыл бұрын
सारै राम्रो मन मुटुमा बास बस्छ🙏🙏🙏
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@LGPCLASS2 жыл бұрын
beautiful song and video. मिठो गीतको लागि सम्पूर्ण टीमलाई धन्यवाद अनि थप सफलताको धेरै धेरै शुभकामना छ।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 😊😊💕💕🙏🙏
@buruhangrai11162 жыл бұрын
जौ कतैई अब टाढा चरा बानेरा कात्ती राम्रो गित राजन मुकारुङ्ग सर लाई सेवा🙏 अनि राई इज किङ्ग सीता सिङ्ग्क लिम्बू नाना लाई पानी ❤️🙏
@SitaKumariSingak2 жыл бұрын
🙏😍
@santakumar39612 жыл бұрын
सफलताको शुभकामना साथै अझै उत्तरोत्तर प्रगतिको कामना साथै सफलताले शिखर चुमोस
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏💕
@sandesh89502 жыл бұрын
साह्रै मिठो गीत आएको रैछ। यति मिठो गीतको लागि सम्पूर्ण चरा टीमलाई धन्यवाद अनि थप सफलताको धेरै धेरै शुभकामना छ। 🙏🏻
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 🙏
@sunilghartimagar95712 жыл бұрын
कस्तो मिठो शब्द संगीत र स्वरको संगम !
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@sushmaranahanmaofficial86442 жыл бұрын
पछिल्लो समयमा शब्दहरूलाई न्याय गर्ने भिडियो बनिरहेको देख्न पाउँदा खुसी लाग्छ। बधाई छ,सम्पूर्णमा।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏💕
@ashokmukarung20962 жыл бұрын
चरा साच्चिकै सुन्दर श्रृर्जना हो , राजन दाजु नेपाली साहित्य को तेसै पनि Idol person हो ,माहागायक राजेश पायल राई ज्युको के कुरा गर्नुर , गायिका -सीता बैनिको गायकि पनको म सधै big fan हो ,पदम रजान मगर भाईको शक्तिशाली एरेन्ज , निर्देशक - पबित्र राई बैनि अब्बल निर्देशन देख्न पाईयो, नायक / नायिका -नाजिर हुसेन र एलिसा राई बैनिको अभिनय सधै अब्बल हुनेनै भो ! सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ! Wauuuu really great song and music vedio ..
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏😍
@gchongs522 жыл бұрын
Saarai mitho sabda ra sangit le bharipurna bhaeko yo video maa Alisa Rai ra Najir Husen ko avinaya le sansaarai bhulai dinchha ra kalpanaa maa kata-kata dubai dinchha. Thank you to all the team who made this wonderful video.
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 🙏🙏
@geetarakhalimagar45132 жыл бұрын
आदरणीय राजन मुकारुङ सर दामदार सृजना । खुसी लाग्यो धेरै सुन्दर्🙏👀🙏🙏☝️☝️🤘🤘
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 🙏
@magar61722 жыл бұрын
Yesto ramro sabda sangit haru bazar ma khasai herne gardainana tara ma vanxu yesto sabda sangit haru kahile namarun.. all entire team lai badhai x
@SitaKumariSingak2 жыл бұрын
अमूल्य प्रतिकृयाका लागि धन्यवाद 🙏
@greatman4842 жыл бұрын
Aloo😍😍
@bijayarai45602 жыл бұрын
सारै राम्रो ।।।।खुसी लाग्यो किराँती पहिरन मन पर्यो
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद
@RAIGESRAJ1232 жыл бұрын
Waw 👏👏👏💕💕👌👏dami all team badaee x ❤️
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@radio94.462 жыл бұрын
ramro sabdha ani sworta chadai cha love love love
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 😍
@padamrajan29402 жыл бұрын
गीत मा हामी सबैले मेहनत गरेकै हो । राजन दाजू आफ़ैमा एक उच्च व्यक्तित्व को रूपमा चिनिनु भको छ । महागायक राजेश दाजु र सीता सिंगक दिदी को मनमोहक स्वर को जादू ,त्यसमाथी नाज़िर ज्यू र अलिशा ज्यू को भूमिका , जल्दोबल्दो निर्देशक पबित्र राइ जी को निर्देशन कडा छ सबैजना आदरणीय व्यक्तित्वहरुलाइ धन्यवाद
@SitaKumariSingak2 жыл бұрын
यहाँहरुसबैलाई हार्दिक आभार । यसैगरि सहकार्य गर्न पाईरहु 🙏😍
@seliiz35852 жыл бұрын
सारै मन पर्यो 👌👌💖💖 ! बधाई शुभकामना छ कलाकार सर्जक सबै सबैलाई 🙏🙏
सारै राम्रो हजुर हरुको नया कोसेली 😍😍 सम्पुर्ण टिममा बधाई 💐💐 तथा सफलता को हार्दिक शुभकामना 👏👏 अझै राम्रो गर्दै दुस्मान हरु को सेखी झार्दै प्रगती को बाटो तिर अघि बढनु होला 🙏❤️🤝
@SitaKumariSingak2 жыл бұрын
हामी कोशिश गरिरहने छौ । यहालाई धन्यवाद 💕💕🙏🙏
@RupakChamlingRai2 жыл бұрын
सारै मीठो गीत चरा.........
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 💕🙏
@deeparaiofficial2 жыл бұрын
साच्चै उत्कृष्ट भिडियो बनेछ। बधाई छ सबै टिमलाई
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@elinaudash402 жыл бұрын
नमस्कार सबै मा म एलिना उदास हिजै बाट म यहि गित को पर्खाईमा थे भखर हेर्ने अनि गित सुन्ने अबसर पाई यकदमै मीठो गित लाग्यो अनि भिडियो पनि टिम सबै मा धेरै धेरै बधाई छ ,💘❤️🙏सबै जना म सङ पनि जोडिनुस है त
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 💕💕
@aakashguptatheofficial2 жыл бұрын
Najir Daa & Alisha ❤🥀 Wonderful Couple 🤗
@SitaKumariSingak2 жыл бұрын
😍🙏
@jpjentertainment32962 жыл бұрын
भिडियो करोड क्लबमा प्रवेश गरोस् शुभकामना ।
@SitaKumariSingak2 жыл бұрын
😊😊🙏🙏
@jeetanrai63592 жыл бұрын
"चरा " सुन्दा जति आनन्द अरु गित छैन जस्तो लाग्ने ।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद ! हजुरको यो प्रतिकृयाले हामीमा थप सकरात्मक उर्जा आउने छ 😊💕🙏
@mausamsubba41492 жыл бұрын
मलाइ चाहिँ यो गित साथमा भिडियो उत्कृष्ट लाग्यो।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@rabinalimbu29712 жыл бұрын
Derae paxi man parne nepali geet sunna paeyo😍😍😍😍
@SitaKumariSingak2 жыл бұрын
🙏😍
@pratiksha62 жыл бұрын
Ubahai ubhao pahadi bato.......love this line.❤️🥀 eachi line is sp beautifull.🥀
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏
@apsararai7422 жыл бұрын
Dherai thulo sapana xaina... bas dukha sukha sangai sath bitauna pau... miss you😥
@SitaKumariSingak2 жыл бұрын
💕💕🙏🙏
@soniyanthapaseyangjali29902 жыл бұрын
आहा अत्यंतै मिठो स्वर 🤗🤗😚😚😚😚
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏☺️
@echchhubung39222 жыл бұрын
कति मीठो साङ्गीतिक कोसेली
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@krishnalimbu63402 жыл бұрын
मिथो ☺️☺️😋 बधाई👏🏻👏🏻💚💚💜💜
@tarawambulerai75922 жыл бұрын
शब्द , सङ्गीत, स्वर , अभिनय यति राम्रो छ! तर विडम्बना यो होकी यति राम्रो गीत चर्चा आउँदैन किन ???..
@SitaKumariSingak2 жыл бұрын
🙏🙏
@rpchannel37252 жыл бұрын
😍😍😍😍👌👌👌👌😍😍😍😍
@SitaKumariSingak2 жыл бұрын
💕💕😘😘🙏🙏
@dblimbukhim23152 жыл бұрын
Wow I loved it,congratulations Sita singhak lungwa.
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏💕💕 Lungwa
@buddhitembe40572 жыл бұрын
लु चरा अब उड्नेछ । सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@maheshlabunglimbu46682 жыл бұрын
अत्यन्तै मीठो शब्द संगीत समग्र मा राम्रो बनेको छ
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@Duwadi4ever2 жыл бұрын
मिठो शब्द,स्वर,संगित र अभिनयको संगम 🤎✨
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@shantiramrai63352 жыл бұрын
शक्तीशाली सिर्जना ! सबैलाई हार्दिक बधाई छ ।
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 🙏
@dipasubba38592 жыл бұрын
Congratulation di❤️❤️🙏
@SitaKumariSingak2 жыл бұрын
Thank You Dear Bahini 💕
@juddharajrai4412 жыл бұрын
स्वर-शब्द अत्यन्त मार्मिक- मीठो लाग्यो। सम्पूर्णमा बधाई!
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 😊😊🙏
@juddharajrai441 Жыл бұрын
Welcome…Let’s keep streak going
@chandrabirtumbapo82012 жыл бұрын
बधाई छ ।मीठो ।भिडियो।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@chamlingpawanrai2 жыл бұрын
Sita miss beautiful vocal new taste in nepali music industry rajesh dai vocal beautiful as always ; great acting by all the artist ; and especially rajan mukarung sir i loved your performance great effort 😉
कति मीठो गीत! अलिसा राईको नयाँ गीत खोज्दा हाम्रो भेट भयो। राजेश पायल राई संग सीता सिंगकको स्वर मीठो संग साँधिएको। शब्द-संगीत साह्रै मीठो। टीमलाई धन्यबाद। सीता सिंगकको स्वर पहिलो चोटी चाख्दैछु। मीठो टेक्स्चर। शुभकामना छ। 🙂🙏🏼
@SitaKumariSingak2 жыл бұрын
सुनि, हेरि दिनु भएकोमा धन्यवाद 🙏 मेरो भ्वाइस टेक्स्चर मन पराउनु भएकोमा पु:न धन्यवाद साथै यहि च्यानल फेदापहाङ्मामा मेरो थोरै गितहरु छन् । समय मिलाएर हेरि दिनुहोला 💕💕🙏🙏
@BishnuKumarRaiBishnu-rg9rd8 ай бұрын
Wow beautiful music video ❤️❤️❤️
@Mangalbishnu2 жыл бұрын
आहा क्या गीत...😍😍😍😍
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@spandansubedi1002 жыл бұрын
Aaha
@SitaKumariSingak2 жыл бұрын
💕🙏
@Naajbirbabu2 жыл бұрын
I'm gonna meet Alisha rai one day dead fan of you dallu. ❤👌😘🙏
@SitaKumariSingak2 жыл бұрын
Sure. Good luck 🍀 💕💕😊😊😘😘🙏🙏
@saranlimbu332 жыл бұрын
Very nice sonng...
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏
@seselimbu11512 жыл бұрын
ATEE NAI MARMIK AND EXCELLENT VOICES
@SitaKumariSingak2 жыл бұрын
नोगेन धन्यवाद 💕🙏
@Bikramlimbu19812 жыл бұрын
Daami lagyo
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद ।
@tabitasubba63282 жыл бұрын
Wow beautiful video song so sweet voice sita singak❤️😍💕💕💕
@SitaKumariSingak2 жыл бұрын
यहाँलाई धन्यवाद 💕🙏
@Puskarrai7482 жыл бұрын
आहा दामि
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏💕
@asharmati26272 жыл бұрын
❤️❤️❤️😍🥰
@SitaKumariSingak2 жыл бұрын
🙏🙏
@bhupenawajung2 жыл бұрын
फुरुरु फुरुरु मायाले उडेर 🕊️🕊️w🥰w कस्तो राम्रो
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@suminagurung79742 жыл бұрын
राम्रो लग्यो video
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद ।
@rajkumarsongmi85152 жыл бұрын
wau 👌❤️❤️❤️
@SitaKumariSingak2 жыл бұрын
💕💕
@danzoovlogs2 жыл бұрын
Good Job #Chara... Team Badhai Pabitra Rai
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏
@kusdevbantawa21982 жыл бұрын
Wow so beautiful creation, song👍🇳🇵🎶🎤
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏
@gopalrai35002 жыл бұрын
Wow song n video ekdamai ramro baneko rahexa so huge congrats to entire team lai hai hajur from NYC
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏💕💕
@gopalrai35002 жыл бұрын
@@SitaKumariSingak channel subscribe gari diyeko xu hai
@vshalsambahangphe65482 жыл бұрын
बधाई तथा शुभकामना, टिम लाई नै ।।
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@padamijam50492 жыл бұрын
Wow! Another great achievement💪, @ Sita singak ji, nice voice n well featuring. Congrats entire team.
@SitaKumariSingak2 жыл бұрын
Thank You 🙏
@bhotumanrai13082 жыл бұрын
दामि
@SitaKumariSingak2 жыл бұрын
धन्यवाद 🙏
@alisharai65872 жыл бұрын
Big fan Dede hajr ko ....Alisha Rai💓💓💓💓
@SitaKumariSingak2 жыл бұрын
🙏💕💕😍
@rijanmagar36202 жыл бұрын
Wow so nice songs this is lovely i like vedeo love 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍