Charile Ta - Ram Krishna Dhakal | Rabi Shah, Om Pratik | Alokshree | Nepali Song

  Рет қаралды 10,562,141

Music Nepal

Music Nepal

Күн бұрын

Presenting Nepali Song "Charile Ta" By Ram Krishna Dhakal only on Music Nepal official KZbin channel.
Unauthorized downloading and duplicating on KZbin channel may lead to claim/strike by KZbin.
Right for this video is provided by Music Nepal Pvt.Ltd.
Nepali Adhunik Song - Charile Ta
➤ Album - Agraha
➤ Singer - Ram Krishna Dhakal
➤ Lyrics - Kali Prasad Rijal
➤ Music - Alok Shree
➤ Artists - Rabi Shah, Om Pratik, Prashant & Lata
➤ Editor - Prem B.K
➤ Camera - Bikram Shrestha
➤ Director - Rabi Lamichhane
Lyrics:-
चरीले त छाडेर गै गयो गै गयो,
(सम्झना चैँ डालीमै रहिरह्यो)२
नाता टुट्यो पराई भै गयो भै गयो
(एउटा नाता मनमा चैँ रहिरह्यो)२
(सँगसँगै हिँड्ने मान्छे भयो परपर)२
मनमा चाहिँ उसकै रूप अल्झिरह्यो तर
(सुख पनि मनै रै’छ, दुःख पनि मन)२
(मनै दुःखी भएपछि के गर्नु र धन)२
ऊ त डाँडा काटेर गै गयो गै गयो
(सम्झना चैँ डालीमै रहिरह्यो)२
आ आ आ आ आ आ आ आ
(जति बिर्सूं भने पनि याद उसकै हुन्छ)२
ओठभरि हाँसे पनि भित्री मन रुन्छ
(घाउ लाग्यो मनको मुटु कुटुकुटु खाने)२
(न रोएर जाने हजुर न धोएरै जाने)२
आफ्नो आँगन बिरानो भै गयो भै गयो
(सम्झना चैँ डालीमै रहिरह्यो)२
नाता टुट्यो पराई भै गयो भै गयो
(एउटा नाता मनमा चैँ रहिरह्यो)२
शब्द: कालीप्रसाद रिजाल
सङ्गीत: आलोकश्री
स्वर: रामकृष्ण ढकाल
#Musicnepal #Ramkrishnadhakal #Charileta
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Пікірлер: 2 400
@kapishvlogs99
@kapishvlogs99 2 жыл бұрын
चरिले त छाडेर गैगयो, गैगयो। [सम्झना चै डालीमा रही रह्यो] ...२ नाता टूटयो पराई भैगयो, भैगयो। [एउटा नाता मनमा चै रही रह्यो।]...२ [संगै संगै हिड्ने मान्छे भयो पर पर।] ...२ मनमा चाही उसकै रुप अल्झी रह्यो तर। [सुख पनि मन रैछ दुख पनि मन।]...२ [मनै दुखि भए पछी के गर्नु र धन।]...२ उ त डाडा काटेर गइ गयो, गइ गइयो। [सम्झना चै डालीमा रही रह्यो।]...२ [जति बिर्सु भने पनि याद उसकै हुन्छ]...२ ओठ भरी हासे पनि भित्रि मन रुन्छ। [घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने।]...२ [नरोएर जाने हजुर नधोएरै जाने।]...२ आफ्नो आगंन बिरानो भैगयो, भैगयो। [सम्झना चै डालीमा रही रह्यो।]...२ नाता टूटयो पराई भैगयो, भैगयो। [एउटा नाता मनमा चै रहीरह्यो।]...२
@anitadahal5447
@anitadahal5447 2 жыл бұрын
After listening this song I really miss my parents 🥺
@riteshmallathakuri2984
@riteshmallathakuri2984 2 жыл бұрын
@@anitadahal5447 stay strong god is always with you sis❤
@krishnakharel7894
@krishnakharel7894 2 жыл бұрын
आहा जति सुने पनि धित ना पर्ने गित छ
@bissuvlogs1474
@bissuvlogs1474 2 жыл бұрын
Its 04-08-022still vibing 😥🖤🖤
@mukeshgamingyt8171
@mukeshgamingyt8171 2 жыл бұрын
p pp
@lokeshshrestha9199
@lokeshshrestha9199 2 жыл бұрын
रामकृष्ण ढकाल को प्रयाजसो गितहरु आफ्नो जिबनसग मेल खायको छ यो दुनियाँमा स्वार्थी बनायो धनले खै कस्को बिश्वास गर्नु र यहाँ आफ्नोले त साथ दिदैन्नन ।
@princepadamraj8857
@princepadamraj8857 2 жыл бұрын
गीत होस त यस्तो होस अति राम्रो छ जिन्दगी मा मेल खान गयो हजुर✍️
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@bibekdevkota2281
@bibekdevkota2281 3 жыл бұрын
साची नै कुनै पनि सम्बन्ध मा नगासी को मलाई यी गाना ले मन छुने गर्छ ।❣️❣️
@samjhanabasnet9599
@samjhanabasnet9599 4 жыл бұрын
म राम कृष्ण दाइ को यो गित को ठुलो फ्यान हो 4 वर्स भयो यो गित सुन्दै आएको सधै सुन्ने गर्छु म यो गित न सुनी निन्द्रा नै लाग्दैन मेरो जीवन मा ठुलो मेल खान्छ यो शब्द ले मेरो मन रुन्छ उहाँ लाई भेट्न् धेरै कोसिस गरे तर सकिन My name is. Samjhana basnet From Sankhuwasabha Hal... chitwan
@jrmr790
@jrmr790 2 жыл бұрын
my sleeping tablet
@nirmalbhandari8350
@nirmalbhandari8350 2 жыл бұрын
After 20 year's the next generation will not get this type of legendary songs 🙂❣️❣️❣️..
@susheelachetri9113
@susheelachetri9113 Жыл бұрын
Hone!
@vikramdarlami
@vikramdarlami Жыл бұрын
Absolutely
@sumankc591
@sumankc591 Жыл бұрын
@biswashstha2443
@biswashstha2443 4 жыл бұрын
जब ॠण लाग्छ, जिवनमा बज्रपात आउन्छ, दु:ख खेप्नुपर्छ त्योबेला साथिभाई मात्र होईन् , आफन्तहरुले मात्र होइन, आफ्नै बुढीलेपनि छोड्छन्।मैले भन्ने गरेको छु - यो दुनिया स्वार्थी छ !
@यात्राजिन्दगीको-व3ढ
@यात्राजिन्दगीको-व3ढ 2 жыл бұрын
❤️❤️
@sikarigaming2229
@sikarigaming2229 2 жыл бұрын
❤️
@susmitamagar1186
@susmitamagar1186 2 жыл бұрын
S
@bhuwankhadka3571
@bhuwankhadka3571 7 ай бұрын
👍️👍️
@susmakatwal
@susmakatwal 7 ай бұрын
Sabai testa hudainan ni hajur😢
@-rjunagar3987
@-rjunagar3987 5 жыл бұрын
आज पनि सुन्छु हिजो भन्दा झन धेरै राम्रो लाग्छ रामकृष्ण दाइ को सोर मा जादु छ 😍😍 भग्वान ले सधैं खुसी राखुन हजुरलाई अनि हामि सबै नेपाली लाइ
@jayantarai6121
@jayantarai6121 Жыл бұрын
Saharai man parxa 👌👌
@KantiGiri-gm2iq
@KantiGiri-gm2iq Ай бұрын
​@@jayantarai6121❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bindubashnet7722
@bindubashnet7722 6 жыл бұрын
मेरो फेब्रेट राम कृष्ण ढकाल💕💕 यो गीत मेरो दाइले निकै नै गाउनु हुन्थियो ऐना हेर्दै .... सायद म तेति बेला २ कक्षामा पड्थे... र मलाई यो गीतहरु सुन्दा अजै पनि म सानो छु र दाइ ले नै मलाइ यो गीत सुनाइराख्नु भाछकि जस्तो महसुस हुन्छ...!! यो गीतहरु मा निकैनै मिठो यादहरु छन् ...हाम्रो बालपन को....!! EVERGREEN SONGS💕💕 EVERGREEN SINGERS💕💕
@prakashkhatri8675
@prakashkhatri8675 5 жыл бұрын
मलाई पनि राम कृष्ण ढकाल का सबै गित एकदम मनपर्छ बिसेस गरि चरि ले त छाडेर गइगयो / यात्रा रहेछ जिन्दगी/ मन पराउने हजार भेटिन्छन् जुनि काट्ने एउटै हुन्छ/ जिन्दगी ले यसरि धोका दियो कि/ रिसाउँदा नि आफ्नै खुसि हुँदा नै आफ्नै/ माया गर्ने को चोखो माया पनि देखियो
@awinrairaibahi5183
@awinrairaibahi5183 5 жыл бұрын
Nice
@ranjanabhattarai9482
@ranjanabhattarai9482 5 жыл бұрын
Same me too
@sugamsugam2637
@sugamsugam2637 4 жыл бұрын
Soo cute❤️❤️
@mytrick7899
@mytrick7899 6 ай бұрын
Sem to you😢😢😢😢
@prabhatlamichhane7589
@prabhatlamichhane7589 3 жыл бұрын
अझैपनि जब यी गितहरु सुन्छु कता कता बचपनमा पुगेझैँ लाग्छ।।।
@ymm1386
@ymm1386 Жыл бұрын
जब आफ्नै मान्छे ले पीडा दिन्छ बेला बेलामा youtube मा आयर राम कृष्ण ढकाल का गित सुन्ने गरेको छु❤
@जेबिअज्ञात-ट7व
@जेबिअज्ञात-ट7व 4 жыл бұрын
रामकृष्ण दाइको सम्बन्ध विच्छेद पछि हेर्ने जति हाजिर गर 😥😥 चरिले छल गर्यो
@tejendrakunwar8699
@tejendrakunwar8699 4 жыл бұрын
Me
@CS-dj1ce
@CS-dj1ce 4 жыл бұрын
Me
@samjhanabasnet9599
@samjhanabasnet9599 4 жыл бұрын
Ma pani herxu
@badriadhikari3686
@badriadhikari3686 5 жыл бұрын
2019 मा कसैले यो गीत सुन्दै हुनुनन्छ भने हाजीर लगाम् है✌️✌️😍💪🙏
@Manram123
@Manram123 4 жыл бұрын
सायद आज यो गित पुर्ण सुन्न बाध्य पार्यो ।
@jpsigdel2332
@jpsigdel2332 2 жыл бұрын
रबि लामिछाने सरको निर्देशनमा पो रछ आहा😍😍😍
@jiyasanpariyar3842
@jiyasanpariyar3842 11 ай бұрын
Ram krishna sir lai may garne yata hajir humm ta guys❤
@wildcomedynepal6402
@wildcomedynepal6402 5 ай бұрын
मेरो उनिलाइ धेरै मायाँ अनि सम्झ्ना😢
@sachinentertainment2.096
@sachinentertainment2.096 Жыл бұрын
Still listening 😌
@sitagharti4890
@sitagharti4890 10 ай бұрын
चरी कहा कहा जाने उसको याद र माया मन मै रयो😢😢😢😢
@rajanirai6835
@rajanirai6835 3 жыл бұрын
कस्तो मन छुने शब्द पुरको भनेको पुरानो नै हो
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद ।
@sharadarayamajhi9139
@sharadarayamajhi9139 4 ай бұрын
मुटु छुने गित भाइ राम कृष्ण को भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@udayapuronlinetv4656
@udayapuronlinetv4656 5 жыл бұрын
सुख पनि मन रहेछ दुख पनि मन.. मन नै दुखी भए पछि के गर्नु र धन। Nice song
@veebeeek1104
@veebeeek1104 4 жыл бұрын
Yup bro😓😓😓
@santoshshrestha1155
@santoshshrestha1155 4 жыл бұрын
यस्तो कसैले भोग्नु नपरोस् , सुखदुख नै जिवन हो 👍
@prabhatlamichhane7589
@prabhatlamichhane7589 5 ай бұрын
जब जब यो गित सुन्छु,झन धेरै तिम्रो याद आउँछ अन्जना।।।तिमिबिना म हमेशा अधुरो छु।।।
@meenamadhesia6607
@meenamadhesia6607 8 ай бұрын
छोरोले आफ्नै आमा को हात छोडेर बुबा सँग आउँदा खेरी को पल एउटा बाऊ लाई नै था छ कि बाऊ ले सब थोक हराएर पनि छोरो को रूप मा सब पायो ❤
@jrmr790
@jrmr790 9 ай бұрын
Melody king Ram krishna Dhakal
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 9 ай бұрын
धन्यवाद ।
@gmkismat9184
@gmkismat9184 2 жыл бұрын
मेरो मुतु (😘😘M ) धेरै माया तिमी लाई
@shishiraryalofficial5749
@shishiraryalofficial5749 Жыл бұрын
25th December, 2022 Director :- Rabi Lamichhane balla taha pako 😁😁😁
@jyotipandey144
@jyotipandey144 3 жыл бұрын
यो गितले मन छुन्छ 🥺❤️
@Reegmibhuwan
@Reegmibhuwan 8 ай бұрын
माया मा धोका त खाको छैन तै नी वा 💞
@user-Basnta92
@user-Basnta92 Ай бұрын
त लाई सम्झेर सुन्धै नु नुु गर्छु।😢❤❤2081समा सुन्छु अजै कति सुन्नि हों,❤❤❤
@technicalveterinary2815
@technicalveterinary2815 2 жыл бұрын
जस्ले तीखो काडाको जस्तै, पीडा दिन्छ उनिहरुनै फुलको बास्ना,लिएर आउछन् 😭😭😔😔💔💔
@hiran_2005
@hiran_2005 Жыл бұрын
चरी ले त छाडेर गै गयो, सम्झाना चै डाली मा रहि रह्यो ।💗💌
@माधवरानामगर
@माधवरानामगर 2 жыл бұрын
पुरानो ती दिनहरु याद आउदा यो गीत सुन्दै परदेशि भुमीमा मन भुलाको छु!!
@yuvrajmoktan6954
@yuvrajmoktan6954 2 жыл бұрын
टिकटिकबाट कोको यता 🤣🤣। करिब 18 वर्ष पहिले एउटिले स्कुलको क्लासमा यो गिता गाको थिइन।आज उनीको र यो गितको साह्रै याद आयो😍😍।
@gauravkhanal2708
@gauravkhanal2708 3 жыл бұрын
सु:ख पनि मनै रैछ, दु:ख पनि मन। मन दु:खी भएपछि के गर्नु र धन।
@bhimsenbabu7394
@bhimsenbabu7394 4 жыл бұрын
आजकाल यो गीत उनको जीवनमा साच्चै मेल खाएको छ। ओरालो लागेको हरिण झैं चाल भो। पहिले गाएका काल्पनिक गीतहरु अहिले उनको बास्तविक जीवनमा मेल खाएका छन् । उनको सम्बन्ध बिच्छेदले सारै दुःख लाग्यो। जुनी जुनी सम्म सँगै रहने बाचा कसम खानेलेत छोडेर जाँदा रहेछन यहाँ। आफूसँग हुने बेला सम्म संसार छ😂😂💙❤💜
@pbggyang3347
@pbggyang3347 4 жыл бұрын
राम दाई तपाई लाई पब्लिक को साथ सपोर्ट सधै रही रहोश किनकी तपाई निर्दोष हो
@aryakhanal6340
@aryakhanal6340 3 жыл бұрын
2021 maa sunne koi xa
@pugemobile1422
@pugemobile1422 3 жыл бұрын
@@aryakhanal6340 ma xu
@espherasmita8663
@espherasmita8663 3 жыл бұрын
Always fav🖤🥀
@kalikaghimire1514
@kalikaghimire1514 3 жыл бұрын
.
@saritadhungana1411
@saritadhungana1411 2 жыл бұрын
old is gold song😍😇🤗
@something51060
@something51060 2 жыл бұрын
Nepal star पछि सुन्न आउने हाजिर हौ त😊
@nikhildhital112
@nikhildhital112 11 ай бұрын
चरिले त छाडेर गैगयो, गैगयो
@babukanchha8504
@babukanchha8504 3 жыл бұрын
अत्यधिक चलेको चर्चित गीत 👌👌👌
@kscreation44
@kscreation44 Жыл бұрын
I am watching this video after 9 years ❤️❤️❣️ एकदमै राम्रो
@Sita489
@Sita489 5 жыл бұрын
2019 Nov पछि हेर्ने कोको हुनु हुन्छ !!??? यता हाजिर हूनू है
@santoshadhikari4509
@santoshadhikari4509 4 жыл бұрын
DEC 16-12:58pm
@Sita489
@Sita489 4 жыл бұрын
@@santoshadhikari4509 😪😪🤣🤣🤣
@Ramprasad98
@Ramprasad98 5 жыл бұрын
रवि लामिछने जी ले निर्देशन गरेको गीत। त्यो बेला मा सुप्पर हित भएको थियो।
@karkisuman6563
@karkisuman6563 5 жыл бұрын
Rams Organics Channel हैन होला यो गित धेरै पुरानो हो
@mayagurung-u2u
@mayagurung-u2u Ай бұрын
मेरो जिबन म मेल खाने गित😢😢😭😭😭😭😭🙏🙏🙏
@__durga__5556
@__durga__5556 4 жыл бұрын
सबै कुरा मिलोस छिटै दाइ हजुर लाइ
@surajsapkota6871
@surajsapkota6871 3 жыл бұрын
जब राम्रो गीत सुन्न मन लाग्छ तब म राम सर को गीत हरु सुन्छु💖💖💖
@crezzubasnettyoutube4275
@crezzubasnettyoutube4275 3 жыл бұрын
Lyrics,music composition everything is so touchy 🥰Ram Krishna sir hajurko voice lai sabda ma bayan garn sakinna😇😇thankyou so much for this beautiful song
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
आदरणीय कवि तथा गितकार ,काली प्रसाद रिजाल ,,र राम कृष्ण ढकाल दाइ प्रती आभार।।।💞💞
@kanahaylal3944
@kanahaylal3944 2 жыл бұрын
Mutu chhunegeet
@bijaybindas800
@bijaybindas800 4 жыл бұрын
Wow rabi lamichhane Dai le direction gareko geet
@bkarjun8640
@bkarjun8640 4 жыл бұрын
राम कृस्णा दाईको डिबोस्ट को कुरा ले सारै दुखी बनायो फेरि यो गित सुन्ना मन लाग्यो
@dilkumarglaan5070
@dilkumarglaan5070 5 жыл бұрын
रवि लामिछाने दाइको direction
@karismabasnet9003
@karismabasnet9003 3 жыл бұрын
o my god मलाइ थाहा नै थिएन!
@yuhanatamang8548
@yuhanatamang8548 Жыл бұрын
Mero jiban ko git malai sarai man parxa sadai vare sunxu ani aakha bata asu ako patai huna k garne jindagi ma ❤❤❤❤❤❤❤❤❤
@ambeekaregmi6638
@ambeekaregmi6638 4 жыл бұрын
राम कृष्ण ढकाल जि ले धेरै जसाे आफ्नो जीवनमा मेल खाने गित गाउनु भकाे छ😘😘😘
@prakashnewar6580
@prakashnewar6580 2 жыл бұрын
💔💔
@AnilTMagar
@AnilTMagar 2 жыл бұрын
kkkkk
@AnilTMagar
@AnilTMagar 2 жыл бұрын
कोक्क ओ
@nirmalapuri8252
@nirmalapuri8252 4 жыл бұрын
रियल मा यसतै भयो है जिनदगी
@prakashPrakash-do7dm
@prakashPrakash-do7dm 3 жыл бұрын
यो गित तेति बेला सुन्दा मजा आउदो रछ
@sherpadawa7457
@sherpadawa7457 4 жыл бұрын
Legend singer ram krisna daiko bichod le man rowayo uhale hamilai yesto ramro ramro geet dinuvayeko xa sabai jana milera sahayog garnu parne
@nepalitiktok.1232
@nepalitiktok.1232 3 жыл бұрын
This song will be always in my heart ..lots of respect for ram krisna sir 💕💕💕💕 ..so heart touching words 😢😢😢
@surendrasunar1773
@surendrasunar1773 3 жыл бұрын
राम दाइको गित सुनेर सान्त्वना त भावुक हुने जति यता आउनुस
@dilipjungthapa449
@dilipjungthapa449 3 жыл бұрын
आज सयौँ भन्दा धेरै पटक यो गित सुन्दै छु । (२०७७/१२/२० गते)
@लालरेग्मीक्षेत्री
@लालरेग्मीक्षेत्री 3 жыл бұрын
२०२१ मा पनि याद आईरहेको गीत !!
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 6 жыл бұрын
रामकृष्ण ढकाल लाई मन पराउने जति यता आउनु
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@rannewar5464
@rannewar5464 6 жыл бұрын
My best singer
@aanjanachand6696
@aanjanachand6696 6 жыл бұрын
Me
@karanlimbu191
@karanlimbu191 6 жыл бұрын
My best singer Ram marne belama sanga sangai maraula..
@sarojdhamala477
@sarojdhamala477 5 жыл бұрын
Nepali Musically Funny woww niceee
@kushmakarkhadka4886
@kushmakarkhadka4886 4 жыл бұрын
दाइको बिछोड पछि यो गित सुन्नेहरु हाजिर गरुम त। So sad
@tejkumar4904
@tejkumar4904 3 жыл бұрын
Thanks
@poudeltanka4613
@poudeltanka4613 Жыл бұрын
वास्तवमा बिछोद भएको होइन त्यो त सहकारी ले घर खाना लागेको थियो त्यो घर बचाउन गरिएको कागजी बिछोद मात्र थियो है
@deepakdahal3715
@deepakdahal3715 Жыл бұрын
Ma te aafai bixod vaye paxi sunna aako😢😢😢 ek ek sabda le aansu jharyo. Kaha gayo tyo maya sapana jasto. Furra udyo. Kaha pokhne yo pida kata pokhda thik hola yo ghau. memories hurt most. Lastai pida hunxa bro. Yo pida sahana thulo mutu chahinxa😢😢😢
@NishaShekh-v3y
@NishaShekh-v3y Жыл бұрын
​@@deepakdahal3715😢😢😢
@AkashGurung-uk1xj
@AkashGurung-uk1xj Жыл бұрын
@@deepakdahal3715tc bro tapailai agadee badne aat meelaos😢😃💙🙏🏼
@YashRaj-b7j2w
@YashRaj-b7j2w 9 ай бұрын
Beautiful and my favourite song 😢❤
@ganeshmagar6496
@ganeshmagar6496 3 жыл бұрын
चरिले त छाडेर गै गयो गै गयो....एउटा माया मनमा चाहिँ रैरह्यो❤️
@Roshan_x_0007
@Roshan_x_0007 2 жыл бұрын
यो गीत सुन्दा किन आँसु आउँछ, Evergreen & Masterpiece music by Ram Krishna Dhakal. 🖤💔 नाता टुट्यो पराई भैगयो भैगयो, एउटा नाता मन नै रही रह्यो।। 🕊️ 2022/2078
@rajeenabasnet3846
@rajeenabasnet3846 4 жыл бұрын
Be strong Ram Krishna Dai... You are the living legend of our country.....you gave us such a evergreen songs and lots of emotion.....no can replace you I haven't seen your comepetitors and won't be too.. Lots of love ...and best wishes..
@deepakxettri9630
@deepakxettri9630 2 жыл бұрын
Legend Ramkrishna Dhakal 😊❤️ I appreciate with you ❤️
@mohanbahadur4804
@mohanbahadur4804 6 жыл бұрын
जति बिर्शु भने पनि याद उसकै हुन्छ ! 2018 मा पनि सुन्दै अनि हेर्दैछु !! so touching songs
@KiranSaud-zl7gb
@KiranSaud-zl7gb Ай бұрын
आज कोको सुन्दै हुन्हुन्छ
@PabanVai327
@PabanVai327 4 ай бұрын
,आहा कस्तो मनै आनदित ,र मार्मिक गीत मनै छूयो❤❤
@rajanententains
@rajanententains 4 жыл бұрын
दाइको बिछोट हेरेर आँसु झार्ने कोको हुनु हुन्छ?
@Mitragaming5
@Mitragaming5 Жыл бұрын
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा धोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤
@jrmr790
@jrmr790 Жыл бұрын
मेरो त म्युजिक भिडियो पनि हुबहु मेल खाको छ
@thuptensherpa78
@thuptensherpa78 2 жыл бұрын
Legend are still watching this video guys 😊😊😊😊😊
@santoshtamrakar4402
@santoshtamrakar4402 2 жыл бұрын
100% right.. love you bro..
@pandeysaroj3165
@pandeysaroj3165 2 жыл бұрын
🥀
@deeplovechauhan5336
@deeplovechauhan5336 2 жыл бұрын
Awxu.Bela.Bela
@TheXpZone1M
@TheXpZone1M 2 жыл бұрын
Yes We are legend 😛❤️
@kewalchettri5228
@kewalchettri5228 Жыл бұрын
11/11/22 Watching and listening
@AlexJungThapa12
@AlexJungThapa12 7 ай бұрын
समय जति सुकै आधुनिक किन नहोस हिरा कहिले सुन हुन सक्दैन legend know this song emotion 😢
@narendrakc4032
@narendrakc4032 3 жыл бұрын
आखिर जिन्दगी के नै रहेछर जति सुने पनि पूरा हुदैन
@Ushasapkota2054
@Ushasapkota2054 9 ай бұрын
Nata tutyo parai vaigayo Euta nata man ma chai Rahi rahyo💔💔😭😭😭
@vivashkhadka1836
@vivashkhadka1836 6 ай бұрын
२०८१ मा सुन्नुहुने को को हुनुहुन्छ ।
@rajpantha8978
@rajpantha8978 4 ай бұрын
Bro ma sundai xu
@taknathsarmah6744
@taknathsarmah6744 25 күн бұрын
Assam bata mo
@sovatimalsina8744
@sovatimalsina8744 20 күн бұрын
Me
@raptimedia
@raptimedia 5 жыл бұрын
2019 मा को को हेर्दै हुनु हुन्छ?
@jivanpraja7990
@jivanpraja7990 5 жыл бұрын
mee
@krishshahi8296
@krishshahi8296 5 жыл бұрын
🖐🖐
@गिरिराजअधिकारीराजअधिकारी
@गिरिराजअधिकारीराजअधिकारी 5 жыл бұрын
मैले
@sumanathapa4727
@sumanathapa4727 5 жыл бұрын
Meee
@amulama4407
@amulama4407 5 жыл бұрын
Miss u papa this song for u lop u alot
@jrmr790
@jrmr790 Ай бұрын
Melody king Ram krishna Dhakal
@vmv4u
@vmv4u 6 жыл бұрын
Million dollar song... Can't express Love for this song
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 6 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@joyousboy77
@joyousboy77 Жыл бұрын
Love this song by ramkrishna dhakal🧡
@pankajmandal9317
@pankajmandal9317 3 жыл бұрын
मन छोयो। 💔🥲🥲
@anitathapa7948
@anitathapa7948 11 ай бұрын
डामी गीत 👌♥️
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 11 ай бұрын
धन्यवाद ।
@anitathapa7948
@anitathapa7948 11 ай бұрын
@@MusicNepalPvtLtd 🙏
@saritadahal7189
@saritadahal7189 4 жыл бұрын
आफ्नै लागि गायेको रैछ भोलि को दिन कसले पो देखेको छ र
@dikshantraiofficialchannel1018
@dikshantraiofficialchannel1018 4 жыл бұрын
Honi hai
@urmilarai2701
@urmilarai2701 4 жыл бұрын
100/ hai kati dukhi xu dai lai samjher
@bindughale7529
@bindughale7529 4 жыл бұрын
sarita dahal ho hai kasle dekheko xa ra bholiko din k hunxa
@BiwekThakulla
@BiwekThakulla Жыл бұрын
Old songs are the fulfillment of inner heart pain❤
@मुख्यमन्त्रीअाभाष
@मुख्यमन्त्रीअाभाष 5 жыл бұрын
2076असार 4 गते अाज फेरि याे सुन्न मन लाग्यो अब फेरि सुन्ने हरुले पिलिज लाइक गर्न नभुल्नु होला राजाराम बि,सि घर दाङ सल्यान
@samjhanabasnet9599
@samjhanabasnet9599 4 жыл бұрын
Ma sunxu 72 sal.. dekhi sundai ako xu jun pida ma maile yo song pay euta malam jastai so tei din dekhi suni ako xu ra ajhai pani sunne garxu
@Nepalipann
@Nepalipann 2 жыл бұрын
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
@kusumrokagurung1687
@kusumrokagurung1687 3 жыл бұрын
मलाई १५अगाडि यो गित धेरै मन पर्थेयो आज मेरो जिबन मा पर्तेक सब्द मिल्न पुग्यो मलाई धेरै मन पर्छ ।😥😥😥😥
@Akexperiments562
@Akexperiments562 Жыл бұрын
This song is emotionally attached with me😢
@kshitizk2936
@kshitizk2936 6 жыл бұрын
हुदै नभएको गर्लफ्रेण्ड्को पनि याद आयो यार
@deepsendang983
@deepsendang983 5 жыл бұрын
हाहाहाहा🙈🙈🙈
@BihaniMusic
@BihaniMusic 5 жыл бұрын
रवि दाई हाई हाई रामक्रिष्ण र रवि फ्यानहरू कोको छम?? हाजीर हुम ⬇⬇
@sonasona356
@sonasona356 11 ай бұрын
जब दुख मा पर्छु कसैको साहारा मिल्दैन तब आउछन याद हरु😢
@SudipMuskan-rd6ft
@SudipMuskan-rd6ft 3 ай бұрын
मैले त 2024/3/24 पनि सुने यो song अनि हजुर ले निई
@mohanilalgaudel7778
@mohanilalgaudel7778 4 ай бұрын
15/06/2024 को को ले सुन्दै हुनुहुन्छ यता आउनु ❤❤❤❤❤
@DipshanRai-o9g
@DipshanRai-o9g 3 ай бұрын
Ma xu
@roshanbasnet8336
@roshanbasnet8336 4 жыл бұрын
2020 Ram krishna dai ko geet sunera start gariyo...😔😔😔 stay strong dai...God bless u
@prince_rae7
@prince_rae7 2 ай бұрын
2081 मा कोको हुनहुन्छ ??
@SaishaRok
@SaishaRok 4 ай бұрын
,,9 years vho suneko always love 💕💕💕💕💕
@xonuugrg1360
@xonuugrg1360 2 жыл бұрын
prabhu ek ek sabda 😭😭😭😭😭
@lyricsnepal4471
@lyricsnepal4471 5 жыл бұрын
साच्चै त्यो दिनको धेरै याद अायाे ।।।
@xatrirajkumari4239
@xatrirajkumari4239 5 жыл бұрын
Don dai
@rkchamling6735
@rkchamling6735 5 жыл бұрын
Malai yo git ekdam man parxa ....m sano huda mero daile khub gaunu huntheyo
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 74 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 15 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 21 МЛН
Aaja Timro Kura Chalyo By Uday Sotang | Nepali Song | Lyrical Video
5:04
Budha Subba Digital
Рет қаралды 6 МЛН
Bachan Tode | Ram Krishna Dhakal | Nepali Song
5:38
Music Nepal
Рет қаралды 7 МЛН
Chhodi Gaye Paap Lagla
6:41
Ram Krishna Dhakal
Рет қаралды 833 М.
8 July 2022
38:27
NagbeelyGorkha channel
Рет қаралды 1,5 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 74 МЛН