हाम्रो पश्चिम् चम्किदै छ सबैलाई मिठो माया ❣️❣️❣️🇳🇵🇳🇵🇳🇵💐💐🤝
@Laxmikhadka-n9x9 ай бұрын
yy.y76y67yyy77yyyýyyyyy66.y6
@rajustha43009 ай бұрын
छत्र र बिपना जि को दोहोरी भाग २ नि चाहियो 🎉🎉❤❤
@babuthakuri93439 ай бұрын
छत्र शाही राजा र बिपना महा रानिलाइ धेरै धेरै बधाइ तथा शुभ कामना अति राम्रोदोहोरी गाउनु भएको मा अब भाग ४ आउनु पर्छ फेरि??
@hariacharya60349 ай бұрын
धेरै धेरै बधाई छ अझै राम्रो र बलियो टिम बनेर रमाइलो रमाइलो दोहोरी को भिडन्त उपलब्ध गराउनु होला इन्देणी दर्सक हरुलाई
@Tejbirkm9 ай бұрын
भब्य रमाइलो छ दोहोरी❤
@dambarmallathakurimalla90839 ай бұрын
धेरै राम्रो छ दोहोरी छत्र शाही ठकुरी राजा र बिपना सिहं ठकुरानी मुइयाँ साहेब लाइ बधाई छ र इन्द्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो
@laxmanthapa95959 ай бұрын
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी
@yamunamagar58149 ай бұрын
कल्पना दाहाल र रमेश प्रसाईं भाग 4 ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु होला ❤।
@harkalipun72949 ай бұрын
P
@sukhrajangdembe46109 ай бұрын
Nice😂😂😂😂😂😂
@HARI120khatri9 ай бұрын
Lau lau feri
@somtamang22409 ай бұрын
काम छैन रमेश बोका रहेछ😂
@somtamang22409 ай бұрын
रमेश अहिले रबिको पछि लागेको छ यता आउन भ्याउदैन
@dhanbahadurghimire30229 ай бұрын
खुट्टा तान्निले तानोस तर पछि नहटनु किस्ण सर हजुर को साथमा तीन करोड जन्ता छ एक दुई जना ले नचाहिदो नहुनी बोलेर केही हुदैन सफलताको सुभकामना ईन्द्रेणी लाई
@GopalAcharya-cu1kt9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤
@rajendrakumargurung49359 ай бұрын
छत्र भाई र बिपना बहिनिको दोहोरी एकदम मन पर्यो। दुबै जनालाई 🙏🙏❤❤
@kishanban40379 ай бұрын
प्यारो छत्र शाही भाई र प्यारी बिपना सिह बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रमेश सर कल्पना बहिनीको गित मलाई पनि धेरै मनपर्छ छत्र भाई काे आमा सम्मान छ जय नेपाल जय भगवान् 🎉🎉
@rajustha43009 ай бұрын
दुबै को कति मिठो दोहोरी 🎉🎉
@gopalgurung89579 ай бұрын
बिपन सिंह रा छात्र सही को दोहरी सुनेरा छुटाई मजाक लियो चार चार बार सुन्यो इन्द्रानी टीम लाई धन्यवाद दुबई लाई सुभा कमाना।
@kishanban40379 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
@bishalmahar259 ай бұрын
आहा दोहोरी सारै राम्रो छ मेरो भाइ छत्र ,र विपना बहिनिले धेरै राम्रो छ अझै देख्न पाउ विपना बहिनिको अग्रिम शुभकामना छ ❤❤❤❤!अनि भाइ छत्र को आमा लाइ हिर्दय देखि नै उच्च सम्मान छ कृष्ण दाइ फेरि छत्र साहिको आमाले साणे मर्छन भनेको छन त्यो खान फेरि जुम्ला न जानु होला किन कि फेरि वाहन ले खान लाइ गए भन्नलान 😂😂😂😂😂 !सम्पुर्ण इन्द्रेणी टिम लाइ उच्च सम्मान छ ❤❤❤ अनि कृष्ण दाइ सर्मिला र अरु अरुले कुरा काट्ने हरुको बालै भएनि ति भुक्छन भुक्नु दिनु कृष्ण दाइ हजुर सत्योको बिजय हुन्छ ❤❤❤कृष्ण दाइ हजुर नराम्रो न मान्नु होला तर केटि देख्दा हजुर को बानि नराम्रो न भएर छिटै हात लगाइ हाल्नु हुन्छ तर हुनसक्छ ति महिला तेस्तै हुन्सक्छिन त्योले मलाइ गरिन भनेर नि रिसले भन्नुहुन्छ त्येहि भएर कृष्ण दाइ केटि हरु लाइ अलि न जिस्क्याउनु होला फेरि कुनै दिन अर्को केटि ले हो मलाई नि यस्तो गरे भन्न बेर लगाउदिन !तर हजुर निडर भएर आफ्नो काम अगाडि बडाइ राख्नु हजुर को साथ हामि छौ !यो सर्मिला फेरि नि इन्द्रेणी मा आउछे भने अब गरेरै छोड्नु होला किन कि यस्ले झुट्टो इम्जान लगाउनु भाकोकिन तेस्तै गरेन भनेर हो !यस्ति लाइ त गर्नै पर्छ अँखा बन्द गरेर नि !मुख मा कपडा हालेर नि ,कृश्दाइ हजुर को जय होस हाम्रो माया 100मा100 होस जय इन्द्रेणी जय कृष्ण दाइ !हजुर दोहोरि गाउदा भैइरहनु होला हजुर नहुदा नरमाइलो लाग्छ ,हेर्न मनै लाग्दैन
@basantsaud54029 ай бұрын
छत्र र काजल को चाहियो कडा दोहोरी अब अर्को भागमा ❤❤❤❤❤
@nandraj23529 ай бұрын
नेपालको लोकपृय कार्यक्रम इन्द्रेणी जय इन्द्रेणी जय लोक संगीत
@indrasaha59479 ай бұрын
धेरै राम्रो पश्चिम को प्रतिभा सम्मान छ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💘💘💘💞💞💞👩👧👩👧👩👧👩👧
@Mayakosanchar9 ай бұрын
good luck bunu❤❤
@BajjirAgri9 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@BrahMaSiriMeetra1239 ай бұрын
❤❤❤❤❤ Long live Krushna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤