छत्र शाही र आयुषा गौतम बिच दाजु बहिनी हुँदाको दोहोरी बिलौना, गाँउदागाँउदै यसरी रोइन् आयुषा ।

  Рет қаралды 105,326

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChhatraShahi_AayushaGautam #LivePrograme

Пікірлер: 173
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@premKumar-bk8nq
@premKumar-bk8nq 2 жыл бұрын
य ूए
@lekhnathmppk
@lekhnathmppk 2 жыл бұрын
❤️❤️
@bcchannel8613
@bcchannel8613 2 жыл бұрын
Krishna kadel Nepal sarkar ho ra ?Vik magera samaj sewa hudaina yad rahos yasari vikari samaj Devi garera k pauxau sakxau vane aafnai paisale samaj sewa gara
@NepalCricketNews
@NepalCricketNews 2 жыл бұрын
@@bcchannel8613 म पनि सहमत छु✔️
@Nkshreeyasa2136
@Nkshreeyasa2136 2 жыл бұрын
@@lekhnathmppk x
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
झोला भरी हालेर नाना मेरो दाजु लाग्नु भो कहाँ जान पहिलो पटक छ्त्र दाइ सङ्ग मार्मिक दोहोरी गायकी छु ।हजुर हरुको माया पाय भने अबस्य पनि यस्को भाग दुई पनि लियर आउने छौ 🙏🙏
@lekhnathsharma4727
@lekhnathsharma4727 2 жыл бұрын
pashupati sharam Daju sangja siknu pahila Dohori kasari gauuni Ho vynara
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
सुलुट छ नानू सारै मार्मिक गीत भयो ❤️❤️
@tekendrarajbudha2640
@tekendrarajbudha2640 2 жыл бұрын
दाजु सङ्ग कसरी छुटु नी दाजु भक्कानीएर आउँछ यो मुटु नी सार्है राम्रो छ अग्रिम शुभकामना
@dineshrawat5754
@dineshrawat5754 2 жыл бұрын
सारै मन छोयो आज को कार्यक्रम मा धन्यबाद छ आयुषा बहिनी यति राम्रो दोहरी गएको मा।। सलाम छ आयुषा बहिनी तिम्लाई।।
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
अबस्य पनि भाग दुई लेर आउनुपर्छ प्यारी❤️ नानु आयुषा, साङ्गितिक क्षेत्रमा उज्ज्वल भबिस्यको अग्रिम शुभकामना छ,
@princelamsal1373
@princelamsal1373 2 жыл бұрын
नमस्कार म prince कति राम्रो दोहोरी आयुसा बैनी अनि छत्र दाइ को जय इन्द्रेणी 🙏🙏
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
तिमी पनि राम्रो गाउँछौँ भाइ
@kavitakavita9512
@kavitakavita9512 2 жыл бұрын
आयुसा र छत्र साहिको राम्रो दोहोरि
@nepnoob737
@nepnoob737 2 жыл бұрын
wow vai
@ramchadarparja5646
@ramchadarparja5646 2 жыл бұрын
आहा कति मार्मिक गित हाम्रो प्यारी बुनु आयुशा को बुनुलाई साङ्गेती यात्रा को अगृम शुभ कामना
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
आहा कति रमाइलो आयुसा बैनिको दोहोरि धेरै पछि सुन्न पाए खुसी लाग्यो इन्द्रेणी को साथ कैलेइ न छोद्नु होई आयुसा बैनी जय इन्द्रेणी जय कृष्ण कडेल दाइ
@ramchadarparja5646
@ramchadarparja5646 2 жыл бұрын
आज धेरै समयको पर्खाई पछि छत्र भाइ र बैनी आयुसा गौतम दोहरी सुन्न पाईयो धेरै खुशी लाग्यो जय गित जय सङ्गीत जय ईन्द्रानी
@dineshrawat5754
@dineshrawat5754 2 жыл бұрын
मलाई धेरै मन पर्ने बाल कलाकार आयुषा बहिनी को दोहरी धेरै दिन पछि आएछ धेरै खुसी लाग्यो। आयुषा बहिनी तिम्रो भविष्य धेरै राम्रो हुने छ तिमी सानै उमेरमा सम्पूर्ण नेपाली का मन मुटु मा बस्न सफल भएकी छौ। तिम्रा सबै दोहरी गीत उत्कृष्ठ हुन्छन्। तिम्रो मन मा कुनै प्रकार को अहंकार, अरु प्रति इर्षा भाव छैन।। भविष्य की एक सफल कलाकार बन्ने छौ। अरु के बोल्ने तिम्रो बारे मा जति तारिफ गरे पनि कम छ।। सलाम छ आयुषा बहिनी धेरै प्रगति गर्दै जानु।।❤️❤️🙏🙏
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
आज को प्रोग्राम ले निकै मन छोयो आयुशा छ्त्र को गीत ले सुलुट सम्पुर्ण इन्द्रेणी परिवारलाई ।🙏👌🌷👍️❤️
@tejshrestha
@tejshrestha 2 жыл бұрын
Super nice
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
सानी गायिका आयुषा गौतम & छत्र भाइको मीठो दोहोरी सुन्न पाउँदा खुसी लाग्यो , जय इन्द्रेणी
@birbaltamang7042
@birbaltamang7042 2 жыл бұрын
दुबै भाइ बहिनी गाउने शैली टुक्का हरु एक दम मन छुने छ र प्रसंग पनि एकदम मिठो छ संगित क्षेत्रमा आझै उच्च प्रगति को शुभकामना छ
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
प्रदेशी दर्सक हरु को यथार्थ भाबनात्मक्त गित सारै मन छोयो अति उत्कृष्ट दोहोरी आयुसा नानु र छत्र ब्रो को दोहोरी, प्रदेश हुनु को पिडा हामी प्रदेशी लाइ थाहा हुन्छ, इन्द्रेणी हेरी चित्त बुझाएका छौं, जय इन्द्रेणी, जय कृष्ण दाइ,
@suratbahadur4729
@suratbahadur4729 2 жыл бұрын
छत्रसाही र ॴईसा को गित एकदमै मार्मक गितसुनपायो धनेबाद जय ईन्द्रेणी
@khumraj5858
@khumraj5858 2 жыл бұрын
दुबै जनाको दोहोरी का शब्दमा कारुरिता पाइयो हामी प्रदेश मा हुने हरुलाइ मन बुझाउने चौतारी इन्द्रेणी
@bindushrestha4630
@bindushrestha4630 2 жыл бұрын
आज कति मिठो गीत गायौ आयुषा बुनु साथै छत्र संग को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ
@rajustha4300
@rajustha4300 2 жыл бұрын
हामी बिदेशमा बस्नेहरुलाई छत्र र आयुशाको यो गितले सारै मन छोयो धन्यवाद दुबै जनालाई 🙏🙏💐💐
@minarayamajhi9450
@minarayamajhi9450 2 жыл бұрын
सारै उत्कृष्ट हुने गर्छ आयुसा को दोहोरी कस्तो रुहाइ दियो बधाई छ सानु
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
लामो समय पछि दाजु बैनिको दोहोरी हेर्न पाईयो निकै मामिँक छ सदैव जय होस ईन्द्रेणीको सलाम अायुशा छत्रलाई सफलताको शुभकामना सलाम
@khumraj5858
@khumraj5858 2 жыл бұрын
सधैं रमाइलो दोहोरी गाउने छ्त्र आज भने मार्मिक दोहोरी गाएको सुन्दा राम्रो लागो
@yogentamu1972
@yogentamu1972 2 жыл бұрын
भावुक बनायो दोहोरी ले । आयुषा र छत्र लाइ धन्यबाद । जय इन्द्रेणी
@manojmagarmanojmagar837
@manojmagarmanojmagar837 2 жыл бұрын
आहा मनै रुवायो मेरो दोहोरी ले
@darmrajraj4982
@darmrajraj4982 2 жыл бұрын
आयुषा नानुको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना जय ईन्द्रेणी जय कृष्ण सर।
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
आयुशा नानी एउटा भगवान को बर्दान हुन सरस्वती को देन र बास छ मुखमा कति कला र क्षमता भयको नानी धेरै मनपर्छ सधै यस्तै हुनु घमण्ड कहिलेइ नदेउस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💕💕💕💕💞💞💞💞💞♥️♥️♥️♥️
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
अति मिठो मार्मिक गीत गाइन नानुले गीत ले भने जस्तो कसैलाइ नहोस धन्यबाद शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏
@sailendrashrestha3801
@sailendrashrestha3801 2 жыл бұрын
Marmik dohori! Ramro Bal Prativa! Thank u Ausha, Chhatra bhai, & Indreni!
@rajustha4300
@rajustha4300 2 жыл бұрын
इन्द्रेणी कि बाल गायिका आयुसा बुनु नि कृष्णा बजगाई जि को बाटो हिडदैछ खुशि लाग्यो कति मीठो एक्कल गित कति मीठो छ बधाई बुनुलाई 🙏🙏💐💐
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
आयोषा छोरीको ऐसरिनै दिनकै प्रगती भएको देख्न पायोस बधाई छ आजको दाज्यु बैनिको रुल्मा गाएको दोहोरी नी ऐकदम राम्रोसँग निभाउनु भाछ छत्र भाई
@ganeshbhai3462
@ganeshbhai3462 2 жыл бұрын
ल बधाई छ अायुषार छात्र दाजु र अल टिमलाई ।
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
धेरै समय पछाडि इन्द्रेणी को दुई भानालाइ सङ्गै गित गाएको देख्न पाइयो।।दुबैजना इन्द्रेणी को होनहार प्रतिभा हुन।।यहाँहरुको दोहोरी सारै रमाइलो लाग्छ ।।
@dineshrawat5754
@dineshrawat5754 2 жыл бұрын
हो धेरै दिन पछि देख्न पाइयो।।
@reshambastakoti993
@reshambastakoti993 2 жыл бұрын
छाेडि जाने पापिनी अामा हरुकाे लागि गित राम्रो गित गाईन बहिनिले।
@rishiramneupane7586
@rishiramneupane7586 2 жыл бұрын
वेहदकी परम परम महाशान्ति है🙏🙏🙏🌹💕
@dineshrawat5754
@dineshrawat5754 2 жыл бұрын
दाजु बहिनी को माया भाग २ पनि आउनु पर्छ। किनकि धेरै राम्रो छ भाग १ को दोहरी। सारै मन छोएको छ।। भाग २ छिट्टै आउनु पर्छ है।🙏🙏🙏🙏🙏
@dazzletwo4647
@dazzletwo4647 2 жыл бұрын
हार्दिक बधाई छ आयुषा बहिनी
@kishanban4037
@kishanban4037 2 жыл бұрын
छत्र शाही भाई र आयुषा नानी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आजको दाेहाेरि गित सुनेर पदेशमा भएको नेपाली काे आसु झन्छ कृष्ण सर
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित // जय संगीत // अति सान्दर्भिक गित // जय इन्द्रेणी ///////
@padamdadel9811
@padamdadel9811 2 жыл бұрын
मेरो प्यारी बहिनि आयुसमा गौतम बहिनि धेरै प्रगतिको होस कलाको सम्ममान गर्द छु
@bishnumayapokhrel3772
@bishnumayapokhrel3772 2 жыл бұрын
बालगायिका आयुसा गौतमलाई दिलैदेखि धन्यवाद छ
@birendrabista6238
@birendrabista6238 2 жыл бұрын
सारै मार्मिक दोहोरी छत्र भाईको र आयुषा नानी को अहिले सम्मकै टप
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@sonamshahi6667
@sonamshahi6667 2 жыл бұрын
Wow supper dohori dherai din paxi chhatra shahi and manu ko dohori sunna ani dekhnu payo khusi lagyo badhai xa Jay indreni salam xa all team lai
@clovevange4432
@clovevange4432 2 жыл бұрын
यस्ताे बेदनाले भरियकाे गितले मनमा सारै चस्कालाग्याे, नानीहरू लाई यस्ताे गितगाउने अलि बेला भयनकि😘😘😘😘😘
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
अति राम्रो दोहोरी आजको जय इन्द्रेणी
@manigurung1469
@manigurung1469 2 жыл бұрын
आयुषा नानुको कलालाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
सानु नानी आयुशा उत्कृष्ट शब्द छत्र भाइ त भन्नै परेन सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान छ ।।।।।
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
इन्द्रेणी परिवार लगाएत सम्पुर्ण दर्शक श्रोता हरुमा मेरो हार्दिन नमस्कार दोहोरी गित मन पराउने जति यता है
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
धेरै पछि छत्र शाही र आयुशा गौतम बहिनिको दोहोरी सुन्न पाइयो एकदम खुशी लाग्यो।सफलताको कामना।
@jayabasnet5664
@jayabasnet5664 2 жыл бұрын
आजको कार्यक्रम धेरै मन पर्यौ जय इन्द्रेणी
@rajustha4300
@rajustha4300 2 жыл бұрын
बल्ल छत्र र आयुशा बुनुको दोहोरी आएछ अब हेरिन्छ मज्जाले 🙏🙏💐💐
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 2 жыл бұрын
salute chha aayusha xoree अब तिमिले बाचा गर्नु पर्छ कि तिमि इन्द्रेणी छउन्जेल कहिले छाड्न छैन।
@rajeshsubedi6441
@rajeshsubedi6441 2 жыл бұрын
अायुसा र छत्रसाहि लाईधेरैभनदा धेरै धनेबादछ
@gangakhatiwada1561
@gangakhatiwada1561 2 жыл бұрын
सबै परिवारमा यस्तै माया पलावाेस् । अति मन छुने गित । सबैमा धन्यवाद ।
@laxmandeuba1356
@laxmandeuba1356 2 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@kubirlalsharma3508
@kubirlalsharma3508 2 жыл бұрын
आयुषा, रबीना र प्रिंस को दोहोरी खुबई राम्रो लाग्छ ।
@reshbahadurkunwar
@reshbahadurkunwar 2 жыл бұрын
Amazing indreni program
@manbahadurbatha4874
@manbahadurbatha4874 2 жыл бұрын
Very nice song tq all inriyani team
@Prachisubedi0
@Prachisubedi0 2 жыл бұрын
Daraii paxi aayusha sani ko dohori indrini ma harna pauda daraii khusi lagyo😘❤️
@janakibist6185
@janakibist6185 2 жыл бұрын
धन्यबाद छत्र शाहि बहिनी आयूशा लाई ईन्देणी टिम लाई धन्यबाद
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
आज धेरै दिन पछि आयूषा गाैतम र छत्र शाही बीचको मामिंक दाेहाेरी सुन पाईयाे।।
@kedarbhurtel4714
@kedarbhurtel4714 2 жыл бұрын
आयुसालाइ र छत्र जीलाइ बधाइ छ उत्तरोतर प्रगतिको कामना
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
कति राम्रो गित 🙏❤️
@tikaupadhyay5222
@tikaupadhyay5222 2 жыл бұрын
Ayusa bunuko awajma kehi farak auna thalex thanks
@ritadahal2302
@ritadahal2302 2 жыл бұрын
मार्मीक गीत आज छोरी को
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
Aahaa ati nai mitho ramailo aaha jay indreni team
@tilakhdhami7883
@tilakhdhami7883 2 жыл бұрын
एक दम राम्रो छ छत्र र आयुष वुनु बिच कडा दोहोरी
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
धेरै धेरै रामराे छ अाथुषा र छत्र
@laxmanthapa8386
@laxmanthapa8386 2 жыл бұрын
aauska ra chhatra ko git aawaj sower ramro chh endreni ma super
@jankarashah7877
@jankarashah7877 2 жыл бұрын
इन्देणी टिम सबै लाई सलाम छ
@ambikadahal1434
@ambikadahal1434 2 жыл бұрын
Namasker sabei lai nice song bhai +bhunu
@binoddailekhidailekhi9737
@binoddailekhidailekhi9737 2 жыл бұрын
Ramaro xa bahini
@navrajrawat8524
@navrajrawat8524 2 жыл бұрын
आहा कति राम्रो दोहरी
@khimprasad7026
@khimprasad7026 2 жыл бұрын
Dherai din paxi aayusha ra xatra ko dohari dekhna paiyo jay indreni
@bhandaribhojraj
@bhandaribhojraj 2 жыл бұрын
Ati Ramro best wishes
@khusmakartiwari5299
@khusmakartiwari5299 2 жыл бұрын
Dami x l aaj ko dohari
@ritadahal2302
@ritadahal2302 2 жыл бұрын
मार्मिक गीत छोरी र भाईको
@dambermalla585
@dambermalla585 2 жыл бұрын
धेरै राम्रो छ गित
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
मार्मिक दोहोरी छ ल
@bhaktabohara8517
@bhaktabohara8517 2 жыл бұрын
Jay indreni
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
जय indreni 💓🙏🏾🙏🏾🌺💐
@sunitapaudel3205
@sunitapaudel3205 2 жыл бұрын
आयुसा छोरी राम्रो छ ।
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 2 жыл бұрын
Dami xa dohori 👌❤️❤️
@Numba02_
@Numba02_ 2 жыл бұрын
Sabaiko jay hos
@gokulrai9091
@gokulrai9091 2 жыл бұрын
सारै राम्रो घत्मा जाने गित आशु झर्ने गित
@pritamregmi940
@pritamregmi940 2 жыл бұрын
जय इन्द्रेणी
@kishanojha3170
@kishanojha3170 2 жыл бұрын
Mero afnai jila ki baini lai dherai dherai maya ra suvakamana kishan ojha from kavre oalanchok now goa india 🙏🏿🙏🏿🙏🏿
@kishanojha3170
@kishanojha3170 2 жыл бұрын
P
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै धेरै बधाई छ
@kamalchhetri2083
@kamalchhetri2083 2 жыл бұрын
Indreni ka sanchalak kishna dai xatra sahi lagayet kalakar didibahini sampurna ma uchasamman xa sathai aayusa bahinilai uchcha pargatiko kamana xa
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
जय इन्द्रेणी मत पर्देसी परियो भर्खर आउदै छु सरै मिठो दोहोरी 🙏🙏😭😭😭
@chudamanisunar9228
@chudamanisunar9228 2 жыл бұрын
सलाम,सलाम,सलाम
@serkunwar9546
@serkunwar9546 2 жыл бұрын
अति राम्रो
@shayamlal4346
@shayamlal4346 2 жыл бұрын
Jaya indrani all tim
@user-ev4op2tn9o
@user-ev4op2tn9o 2 жыл бұрын
Lovely Bunu Nice voice
@harikummar5469
@harikummar5469 2 жыл бұрын
Salamax indreni timelai ani Krishna sirlai pani
@pradipmamgam6976
@pradipmamgam6976 2 жыл бұрын
Wow nice dohori
@ganeshacharya5048
@ganeshacharya5048 2 жыл бұрын
So good song Chhatra ji ra Asia goutam ji
@rajustha4300
@rajustha4300 2 жыл бұрын
जय इन्द्रेणी टिम 🙏🙏💐💐🇳🇵🇳🇵
@bishalmahar9269
@bishalmahar9269 2 жыл бұрын
आज भन्ने लास्टै मजा आउला अब हेर्छु हेरे पछि गर्छु कमेन्ट अहिले हेको छैन सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏
@hansarajjoshi8257
@hansarajjoshi8257 2 жыл бұрын
जय हाेस्
@memgurung9146
@memgurung9146 2 жыл бұрын
Sarai marmik,karunik,byabaharik,dardanak Ra ekdamai trackma chha dohori.duniyako man jitna sakne kalakarharuko jaya hos.krishna kadeljyu tapai,tapaiko team Ra indreniko abinasiko subhakamana.
@yubarajrai4841
@yubarajrai4841 2 жыл бұрын
Ati ramro xa daju r bahini ko
@lalsinghthagunna8416
@lalsinghthagunna8416 2 жыл бұрын
💗💗💞💞💯
@ramunagiri6807
@ramunagiri6807 2 жыл бұрын
🙏👌👍️💓
राेल्पाकाे पाछाबाङ्गमा नाचिने मयुर नाच|| Rolpa|| Mayur Dance||
4:53
Nepali Suskera - नेपाली सुस्केरा
Рет қаралды 16 М.
Kabita Ale (Inroduction)-Buddha Purnima Open Concert 2012.
12:26
Ale Pariwar
Рет қаралды 107 М.
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 4,1 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 15 МЛН
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 4,1 МЛН