यति राम्रो जग्गा नबेच्नु नै राम्रो हुन्छ, अब ब्यवहारले वेच्नै पर्ने भए रोपनीको १ लाखमा मिल्ने भए १० रोपनी सम्म मिलाउँ, हजुर।
@bharatgurung77782 жыл бұрын
रोपनिको ४० हजार गरे सोंच्न सकिन्छ,नत्र यस्तो बिकट ठाऊॅंमा पैसा फॅंसाएर खाल्डोमा हामफाल्नु कल्ले चाहान्छ ???
@phurpatamang31929 ай бұрын
यो भिडियो हेरेर मलाई त निन्द्रा पो लाग्यो 😲😲😲😲
@purushottamsilwal601210 күн бұрын
पचास लाख मा दिने भये म लिन्छु ।के दिनु हुनछ? जबाप दिनुहोस please
@Wotus-m7l2 ай бұрын
मलाई यो भिडियोले बनाउन खोजेको बिन्दु मन पर्छ। एउटा कुरा हामीले हल्का रूपमा लिनु हुँदैन हाम्रो आर्थिक अवस्था हो। दैनिक जीवनयापनको लागत बढ्दै गएको छ र यसले अधिकांश मानिसहरू र व्यवसायहरूमा हानिकारक प्रभाव पारेको छ। यो भिडियो तपाईंको पैसा बढाउन मद्दत गर्नको लागि उपयोगी हुनुपर्दछ, विशेष गरी तिनीहरू जो सुरु गर्दै छन्।…….
@zhambyl57422 ай бұрын
यो महत्त्वपूर्ण मुद्दा उठाउनु भएकोमा धन्यवाद। गरिबीको सबैभन्दा भर्खरैको अनुमानले 700 मिलियन मानिसहरू, वा विश्वको जनसंख्याको 9.2%, चरम गरिबीमा बाँच्ने संकेत गर्दछ। अनलाइन वा डिजिटल माध्यमबाट पैसा कमाउने अधिकांश मानिसहरूले कर र मुद्रास्फीतिको कारण बढी गुमाउँछन्।
@Wotus-m7l2 ай бұрын
सबैजना युद्धसँग सम्बन्धित जोखिमहरू बारे सचेत छैनन्, र निरन्तर द्वन्द्वहरूले स्टकदेखि मुद्रास्फीतिसम्म सबै कुरामा नकारात्मक असर पार्छ। तथ्यहरूले देखाउँछ कि विश्वव्यापी रूपमा 1.1 बिलियन मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन्, र यसको कारण चलिरहेको द्वन्द्व हो। यी प्रत्येक समस्याहरू समाधान गर्न थप प्रभावकारी दृष्टिकोणहरू छन्
@Wotus-m7l2 ай бұрын
तपाईंको पैसा लगानी गर्न राम्रो ब्रोकर खोज्दा विचार गर्नुपर्ने केही कुराहरू छन्: वैधता, पारदर्शिता, प्रामाणिकता, वास्तविक पहिचान, वर्षौंको अनुभव, विश्वसनीयता, र ब्रोकर प्रमाणित छ वा छैन। अन्तमा, तपाइँ तिनीहरूलाई Finra वा Google मा खोज्न सक्नुहुन्छ। यी विशेषताहरूले तपाइँलाई तपाइँको ब्रोकरले कुनै हानि वा धोखाधडी बिना लाभदायक सम्झौताहरू उत्पन्न गर्न सक्छ कि भनेर निर्धारण गर्न मद्दत गर्नेछ।
@Wotus-m7l2 ай бұрын
उहाँको नाम TANIQUE K LOUIS हो, र तपाईंले Google मा उहाँको सम्पूर्ण नाम टाइप गरेर सजिलैसँग उहाँको बारेमा पत्ता लगाउन सक्नुहुन्छ। उनको वैधताको कारण, उनको सम्पर्क विवरण र सोशल मिडिया ह्यान्डलहरू Google मा सूचीबद्ध छन्।
@Wotus-m7l2 ай бұрын
उहाँ इक्विटी, क्रिप्टोकरेन्सी, पेन्सन, FX, ट्रेडिङ, अन्य डिजिटल मुद्रा र अन्य धेरै सहित लगानी-सम्बन्धित विषयहरूको विस्तृत श्रृंखलामा विशेषज्ञ हुनुहुन्छ। उहाँ मैले अहिलेसम्म काम गरेको सर्वश्रेष्ठ हुनुहुन्छ, र हामीसँग कहिल्यै कुनै समस्या भएको छैन।
@NurbahadurGurung-xd7lx2 күн бұрын
के देखाको होला।अगाडि बाख्रा पनि हुन पर्ने।
@prabitrapoudel4373 Жыл бұрын
nice
@realestatenepal2 Жыл бұрын
Thanks
@northpole16742 жыл бұрын
आची जस्तो भिडियो । न ठाउँ बताको छ, न मूल्य तोकेको छ न त भिडियो बनाउने प्रयोजन नै स्पष्ट छ ।
@realestatenepal22 жыл бұрын
धन्यबाद
@ranjurocks34052 жыл бұрын
hahahaha
@premrumba10202 жыл бұрын
Kun thauma ho sir yo jaga nam khulaunu pareuni ropaniko kati ho teyo pani jankari denu pareu haw talma vdeyo banaira hunxa
@MadanSharma-p2m Жыл бұрын
ठाउको नाम छैन जिल्ला को नाम छैन ।।।।कस्तो ताइनतुइ को प्रचार
@soyasrai6 ай бұрын
रत sytha
@bhuvanmansingh48412 жыл бұрын
गॅाउका मान्छे नै अल्छीसुकुमवासी भएर भटाभट काठमाडौं जस्तो ठाउॅमा जग्गा हडप्न लागेको बेलामा किन जग्गा किन्न लाग्नु भएको होला? पैसा बढी भएर बालुवामा पानी हालेजस्तै हाल्न लाग्नु भएको हो कि कसो?
@Nawarajhatuwal7 ай бұрын
कुन ठाउ कुन ज़िला हो जगगा मात्र देखाय को छ
@nialiam29462 жыл бұрын
JAGGAA RAMRO DHANYAABAATREPLIED MÀA HAJUR 🎀🎀🎈🎏🎏🎎
@bishnusharma302 Жыл бұрын
घर हेर्दा लिम लिम लाग्यो तर कुन जिला हो थाहा भएन
@realestatenepal2 Жыл бұрын
Gorkha jilla ho
@deependrapanta86034 ай бұрын
@@realestatenepal2कुन गाउँ हो ??
@sureshdangol1234 Жыл бұрын
मोटर बाटो देखियन यो जग्गा भयको ठाउँमा जानको लागि हेलिकप्टर मै जान पर्ने हो कि कसो
@taragurung433711 ай бұрын
Ropaniko 40 Sam dinu hunxa vane ma turutai 4 ropani chayako xa KTM Banshthali bata Kati time lagaxa sms ko reply dinu hola
@ramkumarkarki16285 ай бұрын
भिडियो बनाको भकोछ त न ठेगाना न ठाउको नाम छ लोकेसन त राम्रो संग राखेर भ्बनाउनु हावा भिडियो
@damodatneupane98733 ай бұрын
कुन देशहाे देशकाे नाम किन उल्लेख नगरेकाे हाेला।
@vijayakumarshahi14563 ай бұрын
Jillaa ra thau bujhine gari vannuparo.
@premgurung8232 жыл бұрын
Kun thauko ho location vaina khane Pani xaina kasto xa herda garo xa . Milaora Diya Linaxu from middle East tq