|| CHHA FULA BANAIMA | KHADGA GARBUJA FT. MINA GARBUJA FT. NITA PUN

  Рет қаралды 15,410

Khadga Garbuja

Khadga Garbuja

Күн бұрын

जदौ जदौ जदौ ! म एउटा गाईने अथवा नेपाली लोक तथा आधुनिक सङीतको सेवक हुँ ।
लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
Social Links:-
Facebook
www.facebook.c...
khadga.garbuja.90
/ khadga.garbuja.7
/ khadga.garbuja.7
/ khadga.garbuja.35
/ khadga.garbuja.7
www.facebook.c....
Facebook page
:- / khadga.garbuja
Instagram
:- / khadga_garb. .
Twitter
:- / khadgagarbuja
Google acc
:-plus.google.co....
You tube
:-www.youtube.co....
Contact Me:- 9851093237
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
Embedding to a website is allowed

Пікірлер: 27
@KhadgaGarbuja
@KhadgaGarbuja 3 жыл бұрын
गीत सुनिदिनु भएको मा र आफ्नो धारणा राखिदिनु भएको सबैलाई धन्यवाद
@DevGhale-w7f
@DevGhale-w7f 2 күн бұрын
Old is gold ❤❤❤❤❤
@megalink4899
@megalink4899 3 жыл бұрын
Mitho geet
@DilBahadurKhadka-uu7eg
@DilBahadurKhadka-uu7eg 11 ай бұрын
सर म्याडम नमस्कार जति सुन्दा पनि त्यति नै सुन्न मन लाग्ने हजुरहरुको टिमलाई शुभकामना 🙏🙏💗💗
@mcksa3942
@mcksa3942 Жыл бұрын
I love it song,so Much,PURANA,vaka is great,for me.
@ramkrishnaj.p1818
@ramkrishnaj.p1818 3 жыл бұрын
आहा मेरो मन पर्ने गित पहिला तेप मा धेरै सुन्ने गर्थे
@udipkhatri
@udipkhatri 2 ай бұрын
❤❤❤❤❤
@DBThapa1234
@DBThapa1234 Жыл бұрын
So sweet song 🎵 😍 ❤️
@gpaijagallery9033
@gpaijagallery9033 3 жыл бұрын
आहा... दाईको भाका बालापनको झल्को आयो......👍😍😍😍🙏🙏🙏
@shivabaruwal3950
@shivabaruwal3950 3 жыл бұрын
मेरो दाजु सधैं मनैदेखि सम्झना छ 🙏
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
नंया होकि पुरानो
@triweniofficialchannel6711
@triweniofficialchannel6711 3 жыл бұрын
दाजु अति नै मर्मस्पर्शी गीत सम्मान छ हजुर लाई अनि भाउजू लाई
@MR.PHAGAMIVLOG
@MR.PHAGAMIVLOG 3 жыл бұрын
Respected sir& madam....सधै भरि धित मरुन्जेल एस्तै गित हरु सुनिरहन पाउ💖💖💖
@KhadgaGarbuja
@KhadgaGarbuja 2 жыл бұрын
धन्यवाद फकामी जी
@laxmanbc6893
@laxmanbc6893 3 жыл бұрын
मनै देखि मिस गरे को छु है दाजु
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
अर्गानिक गित मिस यु दाइ
@mracdarbang7874
@mracdarbang7874 3 жыл бұрын
Very good, Khadga bhai!
@Musiclover-bl9lj
@Musiclover-bl9lj 3 жыл бұрын
geet puranai mithaa
@chirangivipokhrel3122
@chirangivipokhrel3122 3 жыл бұрын
पुरानो अनी पपुलर कालजयी गीत लाई नयाँ पुस्ताले बुझ्न सकेनन् की ..?❤️❤️
@birendrapunmagar720
@birendrapunmagar720 3 жыл бұрын
सदाबहार गीत । आहा....
@giripun2678
@giripun2678 3 жыл бұрын
Old is gold!
@Krishnakumar20404
@Krishnakumar20404 3 жыл бұрын
नयाँ त भिडियो मा छ तर कृपया धौलागिरी मा यो जोबन मायालाइ दिउँला फिरिमा भन्ने पुरानो गीत पनि Upload गर्नुस न !!
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाल पन मा सुनेको गित चालीस कट्ने बेला सुन्न पाइयो
@padamrana9546
@padamrana9546 3 жыл бұрын
Dherai mitho gana xa sir/madam arko gana voima dhulo xa sansar ma ke xa ra maya thulo xa vanne gana pani upload garnu huna anurodh garna chahanchhu.
@KhadgaGarbuja
@KhadgaGarbuja 3 жыл бұрын
kzbin.info/www/bejne/onndoYGgbtBletk
@BhuwanSinghThapa
@BhuwanSinghThapa 3 жыл бұрын
Yo mero album kaha pugyo hola tyo belama kineko Daiko album
@shivabaruwal3950
@shivabaruwal3950 3 жыл бұрын
टिकट मा पोस्ट गर्दा copy paste लाग्दैन होल नि दाजि🙏
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 15 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 117 МЛН
NEPALI TYPICAL FOLK KHELI  SONG || SUNA MURALI LAI || KHADGA GARBUJA
9:11
छ फुल वनैमा ।।Chha fula banaima.
3:44
Suman Giri
Рет қаралды 2,4 М.
Herda Herdai Kanchhile - Khadga Garbuja | Nepali Song
5:49
Music Nepal
Рет қаралды 92 М.
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 15 МЛН