Chitwan House Warming & Family Meetup 😍❤️ His New Home 🏡

  Рет қаралды 142,669

Aleeya Aleey

Aleeya Aleey

Күн бұрын

Chitwan nepal
Do subscribe ❤️✅
‪@sureshlama8429‬ ‪@SureshLama-kw3mz‬

Пікірлер: 1 400
@suryaonlinetv8848
@suryaonlinetv8848 26 күн бұрын
झुपडी देखि महलसम्मकाे संघर्ष सजिलो थिएन अनि उनको साथले नै सबै अाज प्राप्त भयाे खुसि लाग्याे❤
@Gorkhali11739
@Gorkhali11739 26 күн бұрын
@@madhugiri-xn6hotero aama ko puti ma xa bhai
@PuskarSapkota-ho2ie
@PuskarSapkota-ho2ie 26 күн бұрын
Ta mugi gu lai k tha ladu ko swod 😂😂​@@madhugiri-xn6ho
@user-cs7iw7ys7g
@user-cs7iw7ys7g 26 күн бұрын
​@@madhugiri-xn6ho yesalai kasai lay meantal hospital paraideyoy yrr
@user-df4nh9ty5g
@user-df4nh9ty5g 26 күн бұрын
​@@madhugiri-xn6ho donation uthayara Dubai Nepal grna jsto sajilo xaina ni 🤣🤣 ghr banauna tero lagi mahal hoina hola usko lagi ho 🙏🙏🙏
@binodrana9187
@binodrana9187 26 күн бұрын
Yes
@shreevlog86
@shreevlog86 26 күн бұрын
यो होनि परिवारमा एकअर्कामा सम्मान अनि प्रंशसा❤❤❤❤
@PeshalRai-gj6gd
@PeshalRai-gj6gd 26 күн бұрын
सुरेस भाइकाे त्याे हिजाेका सङ्घर्स र एलिया काे साथ ले आज याे असल परिवार बनेकाे छ र धेरै खुसि लाग्याे🎉🎉🎉❤❤❤
@rcapitalrchy593
@rcapitalrchy593 26 күн бұрын
यो vlog हेर्दा साच्चिकै भर्खर बिहे गरेर Queen ले नयाँ दुलही बनि गृह प्रवेश गर्नु भएको जस्तो देखियो कति राम्रो क्षण कहिले बिर्सिन न सकिने पल याे हामी सबैको लागि धेरै नै ख़ुशी काे क्षण आज साक्षात् सुरेश दाई को बाबा लाई पनि देखियो आमा लाई त उहिले live मै देखाउनु भाको थियो wow such a sweet family अहिले सम्म कै best vlog हाम्रो Queen काे सदा सुखी रहो, खुश रहो, सदा सुहागन रहो यहीं दुआ करते हैं..!!🤲🏻🤲🏻🥰🥰♥️♥️♥️
@user-uf4sr8vi3f
@user-uf4sr8vi3f 26 күн бұрын
Thoka mc time horu jasto guoo vako demakha testai choch honx
@chitramagar4030
@chitramagar4030 26 күн бұрын
दुबै जनाको यो माया ममता सधै भरि अजम्बरि रवश शुभकामना छ पशुपतिनाथले रक्षा गरौ यो जोडिलाई
@Shreeya267
@Shreeya267 26 күн бұрын
जब जब आलिया को साथ मिल्दै मिल्दै गयो, धरोधर्म सुरेश को जिन्दगी काया पलट भयो। love you both stay blessed ❤️❤️
@saru__rana
@saru__rana 26 күн бұрын
Wow❤❤
@Alreshpawer
@Alreshpawer 26 күн бұрын
Amazing dada kya baat hey❤😮
@rammagar2072
@rammagar2072 26 күн бұрын
😅😅Haina hola xya
@subash3553
@subash3553 26 күн бұрын
💯%✅👍️👏👏👏
@raza877-v2z
@raza877-v2z 26 күн бұрын
100%❤❤
@DayaRamBhandari
@DayaRamBhandari 26 күн бұрын
कुनै दिन किङ ले लाइभ मा एलिया तिमी लक्ष्मी हौ भनेको शब्द आज पूर्ण भएको छ साचिकैइ यिनी सुरेश सर को जिबन मा लक्ष्मी को कृपा भएको छ । सम्पूर्ण लाई धन्यवाद येसै गरी सबै ले माया गर्नु होला .
@Nepal1985
@Nepal1985 26 күн бұрын
नयां घरमा आलिया को प्रबेश । यो घर मा सधै लक्ष्मी ले बास गरोस । यो जोडी को बिवहा हेर्नु पाउ ।
@Dr_magar
@Dr_magar 26 күн бұрын
अब यो भन्दा खुशी को क्षण अरू के हुन सक्छ र धेरै शुभ कामना अनि माया ❤
@KalaMagar-rq6dr
@KalaMagar-rq6dr 26 күн бұрын
Yesssss
@rameshshahishahiramesh6224
@rameshshahishahiramesh6224 26 күн бұрын
कती राम्रो लाग्यो आज सबै फेमीली लाई एकै साथमा देख्न पाईयो ❤❤हामी अलरेश फेमीली को तर्फ बाट धेरै धेरै बधाई ❤❤❤सधै भगवानसँग संग प्राथना छ हजुरहरु दुबै जना सधै भरी यसरी नै हाँसी खूशी रहनू होला ❤❤❤हाम्रो साथ सधै रहने छ जय अलरेश फेमिली ❤❤❤❤
@Nischal-ug5yn
@Nischal-ug5yn 26 күн бұрын
जिन्दगी मा साथ support र सच्चा प्रेम भन्दा ठूलो र खुसी केही हुदैन।आज आएर Alresh family मा देख्न पाइयो।❤ Alresh jindabad ♥️♥️♥️
@krishnatamang9856
@krishnatamang9856 26 күн бұрын
पहिला पहिला रुवाएर होला 11 महिना पछि यति धेरै खुशी दिनु भएकोमा दुबै भाइबहिनीलाई धेरै धेरै बधाई तथा धन्यवाद र शुभकामना❤❤❤जय अलरेश✊💗
@officialdev397
@officialdev397 26 күн бұрын
ईच्छा हौसला संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी हो कुनै बेला फुल्न र फल्न सक्छ । उदाहरण : सुरेश लामा लाई हेर्दा हुन्छ 🎉😅😅
@lallama11
@lallama11 26 күн бұрын
100% Right
@sharmilatharu3189
@sharmilatharu3189 26 күн бұрын
भनिन छ नि हरेक mukmal पुरुषको अगाडि yak महिलाको akdamai ठूलो हात hunxa 🇳🇵❤️🇵🇰 bastammaii हो raixa all the best king❤ queen 😍😍 jati live vlog herdani man kahilai bhariyan mashalla dil garden garden ho gayaa
@bishalgloomy974
@bishalgloomy974 26 күн бұрын
म त यति खुशी भए कि यति खुशी भए कि फेमिली भेटघाट भएदेखी मेरा आँखाबाट आँशु बहिरहे बहिरहे । यो आँशु त्यसै बहेको हैन कि जुन मेरो चाहाना मेरो भावना अनुसारको किङ,क्वीनको भिडियो हेर्न पाउँदा मैले पहिलो दिनदेखी अहिलेसम्म हेरि रहेको भन्दा धेरै मनमा खुशी र शान्ति मिलेको छ । love you king👑❤️queen👑
@anilshrestha2775
@anilshrestha2775 26 күн бұрын
Even me❤❤❤
@kamalmahatra1
@kamalmahatra1 26 күн бұрын
​❤❤
@Nav-Navi
@Nav-Navi 26 күн бұрын
Yup Appreciate You. It's a great pleasure to see all the family together Especially Sˢuresh❤️Aᵃleeya And also wow Sir Suresh's Father first time
@LijaSubedi
@LijaSubedi 26 күн бұрын
Same to me 😊❤️ God bless you both of you 🙏👩‍❤️‍👨🇳🇵❤️🇵🇰🌍👍🥰🥰
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 22 күн бұрын
Same❤️❤️❤️
@birnepali8105
@birnepali8105 26 күн бұрын
यो vlog मात्रै हैन मेरो जीवनमा मेरो एउटा सपनाहरुको एउटा सपना हो जो आज पूरा भएको छ यो video हेर्दा मेरो आखाभरी आँसु भएको छ खुसीको आसु खुसीको कुनै सीमा छैन मन सारै खुसी भएको छ ❤❤❤
@BhimSunar-dx4fg
@BhimSunar-dx4fg 26 күн бұрын
सधै भरी यसैगरी खुशी देख्न पाइयोस् इदुइ परिवार मा जिन्दगी भरी यसरी दुई जना मा साथ सपोर्ट गर्दै अगाडी बढनु खुशी लाग्यो धेरै धेरै शुभकामना(king Queen)❤❤❤
@WaseemReaction965
@WaseemReaction965 26 күн бұрын
Enjoying Dr Aleeya sister with Suresh lama ❤😍
@Alreshpawer
@Alreshpawer 26 күн бұрын
❤❤
@HayaHaya-fu1wx
@HayaHaya-fu1wx 26 күн бұрын
Yeh kis ka Ghar hai
@user-cs7iw7ys7g
@user-cs7iw7ys7g 26 күн бұрын
​@@HayaHaya-fu1wxSuresh kaa
@user-ej4ub6lm9l
@user-ej4ub6lm9l 26 күн бұрын
​@@HayaHaya-fu1wx Suresh lama ko Ghar honi ❤️❤️❤️
@sanjulama5780
@sanjulama5780 26 күн бұрын
❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@yashoda.rana-
@yashoda.rana- 26 күн бұрын
सङ्मर्स र मेहेनत को सफलता ❤को खुसी हो यो❤धेरै खुसी छौ अब थोरै कुरा बाकी छ त्यो पनि छिटो पूरा होस भगवान सङ्ग प्राथाना🙏छ ❤❤❤❤so nice moment ❤❤❤❤❤❤❤❤❤❤
@AmikaSinjalimagar
@AmikaSinjalimagar 26 күн бұрын
11औ महिना देखि सपना अज पूरा बको छ को को खुशी हुनुहुन्छ बनम है सबै म त यति धेरै खुशी भयो जिन्दगी म पहिलो पटक खुशी ❤❤❤❤साथी हरु ❤❤❤alresh forever ❤❤
@nirumagar8456
@nirumagar8456 26 күн бұрын
नया घर यलियाको गृहप्रबेस woow kati khusi❤
@user-ej4ub6lm9l
@user-ej4ub6lm9l 26 күн бұрын
Wow dharai kusi lagyo 👑 queen 💖💖💖💖💖
@Al_Reshmedia
@Al_Reshmedia 26 күн бұрын
Ab chitwan ka ghar to hogaya pakistan ki ghar se vi aisai video aana chaheay 🇵🇰❤️🇳🇵
@raza877-v2z
@raza877-v2z 26 күн бұрын
साच्चै एउटा पुरुषको प्रगति हुन मा महिलाको ठुलो भुमिका हुदो रहेछ , चाहे साथी होस् चाहे जीवन साथी ❤❤❤ बधाई छ सुरेर र डा एलिया लाई❤❤❤
@SURESHMEROMUTUHO
@SURESHMEROMUTUHO 26 күн бұрын
११ महिना सम्म निरन्तर संघर्ष पछि अहिले आएको खुसी देख्दा सार्है मन आनन्दित भएको छ❤❤❤ यो लभ जोडी सँधै यस्तै खुसी भएको देख्न पाईयोस्❤❤❤❤ Love you ALRESH❤❤❤
@user-uf4sr8vi3f
@user-uf4sr8vi3f 26 күн бұрын
Yesto jode Ratna park ma payenx
@user-dk6qs4gg1u
@user-dk6qs4gg1u 26 күн бұрын
❤❤❤❤❤Alresh Forever ❤❤❤❤❤
@gunrajlama173
@gunrajlama173 26 күн бұрын
आज खुशीको सिमा नै रहेन । सादगी मिलन ।। वाह ❤❤❤❤❤👏👏👏👏👏💐💐💐💐💐
@1984som-s
@1984som-s 26 күн бұрын
ढिला आयो तर कडा आयो,,,❤❤❤❤❤
@binodrana9187
@binodrana9187 26 күн бұрын
आज को vlog हेर्दैजादा मेरो मन नै रोयो परिवार को माया अनी Dr ko माया ले गर्दा होला आमा को पनि आँखा रसायो यो दिन सम्म पुग्न Dr and सम्पूर्ण AlResh Family लाई मनै देखि धन्यबाद भन्न चाहान्छु आज यति धेरै खुशी को यो दिन सबै मिलेर रमाइलो गर्नु पर्छ अनी छिट्टै अझै सबै AlResh Family ले चाहेको जस्तो ठूलो खुशी को दिन आउँछ भन्ने आस मा छौं Big Respect All AlResh Family ❤🙏 🙏🙏🙏🙏🙏
@tankamagar5474
@tankamagar5474 26 күн бұрын
यसरीनै अलरेश परिवार सबै सङ खुसी बाट्दै अझ धेरै खुसि बटल्दै अगाडि बढिरहाेस्❤❤❤
@subash3553
@subash3553 26 күн бұрын
११ महिना सात दिन भएछ आज निकै कठिन परिस्थितिबाट गुज्रिएर आज यो अवस्थामा आइपुगेको यो जोडी देख्दा निकै खुसी हर्षित छु यी दुई जोडीकोमा कसैको नजर नलागोस्❤❤
@lalkajitamang1456
@lalkajitamang1456 26 күн бұрын
कति खुशी हुनुभयो होल ती आमा बाबा हिजो जुपडी देखि आजा महल सम्म आफ्नो छोराले गरेको मेनत सम्जिनु भयो होला आलिय sister को साथ कहिले नछुटोस ❤❤❤❤❤
@pasangsherpa26
@pasangsherpa26 26 күн бұрын
सुरेश लामा कति सङ्घर्ष गरेर यो ठाउमा पुगेको भन्ने कुरा उसको परिवार र अनुशासनले बताउछ एउटा समान्य परिवार बाट आएको ब्याक्ती हरेक कुरामा हन्डर खादै उस्को कला अनि गाला र मेहानतले आज यो सम्भब भएको हो । नकि अरु जस्तो कोहि सङ्ग जोडेर भाइरल भाएको होइन । सच्चै भन्नू पर्दा यदि सुरेश चर्चामा थिएन भने एलिय नै उस्को जिबनमा साथ दिन यसरी आउने नै थिएन।
@naturechannel4005
@naturechannel4005 26 күн бұрын
talent navako vaye t 1st controversyma nai sakinthiyo sachi..amazing singer singer
@mayalimbu2828
@mayalimbu2828 23 күн бұрын
100%👍️👍️👍️❤️❤️❤️❤️🙏🙏🙏
@dayoff9117
@dayoff9117 26 күн бұрын
मेरो मन यति खुशी भयो यारर ❤❤❤❤ लास्ट । God bless both of all family members 🎉❤❤❤ म मात्र खुशी होकि सबै जना हो ? संसारमा खुशी, आनन्द र स्वर्ग भनेको यही हो
@user-ej4ub6lm9l
@user-ej4ub6lm9l 26 күн бұрын
Ma Pani dharai kushi xu hai
@LijaSubedi
@LijaSubedi 26 күн бұрын
Same to me 🙏😊🇳🇵❤️🇵🇰🌍👍🥰🥰
@user-vx5ic9jy5s
@user-vx5ic9jy5s 26 күн бұрын
Enjoya
@MohanShrestha-fs1mk
@MohanShrestha-fs1mk 26 күн бұрын
भगवान श्री क्रिष्णले भनेका छन् कि सङघर्ष तिमी गर्दै जानुहोला र परिणाम एक अबस्य आउँनेछ र आ शु हो ❤🌺🤘
@Bablu12309
@Bablu12309 26 күн бұрын
Aleeya so lucky, she found beatiful family with Suresh, Suresh always great Singer in Nepal🇳🇵❤️🫡
@bibigurung6269
@bibigurung6269 26 күн бұрын
सुरेश बबु काे सङ्ग्रहस, र मेहेनत, सहानसिलत, धर्येता र aleeya काे साथ र alresh family ko support र सबै काेे माया र अशिक वाद ले दुबै परिवारमा खुसियाली र सफलता मिलेको छ यसरी सधैं भरि माया,साथ ,खुसि रहिरहाेस् बधाई र सुभा कामाना छ good luck and god bless both 🙏🙏👍️👍️👌👌💪💪💪💪❤️❤️💐💐🇳🇵🇭🇰
@Angelbaba123
@Angelbaba123 26 күн бұрын
हामिले साेचेकाे यहि थियाे अब आफ्नाे भनेर एक साथ अधि बढ्नुस तपाईंहरुकाे बाटाेमा काेहि आउन सक्दैन ! एलिया बहिनिले समाल्न सक्नुहुन्छ बिस्वास छ हामिलाई🎉🎉🎉🎉🎉
@babukanxa3776
@babukanxa3776 26 күн бұрын
आहा कति राम्रो परिवार कस्तो खुसी लागेउ मलाई आज सबै परिवार एकै साथ देखन पाउँदा कसैको बुरि नजर नलागोस यो परिवारमा❤️❤️❤️❤️❤️❤️🤲🤲🤲
@HarkaHarka-ty5by
@HarkaHarka-ty5by 26 күн бұрын
King lai yaha samma puryauna queen ko kati yogdan xa vanne kura laresh family lai thaha xa aaja sachinai man yeti khusi xa ki kurai nagaram sadhai life vari nai sathma dekhnu pau ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@GurungYoutube28
@GurungYoutube28 26 күн бұрын
Congratulations Suresh bhai and Dr . thank you for your heartly support 🙏हामी तपाईहरु सँगै साथ भएको देख्न चाहन्छौँ।We want to see you together.For the lifetime 🤗
@janakimagar5256
@janakimagar5256 26 күн бұрын
धेरै खुशी लाग्यो यो दिनको प्रखाईमा थिए । आज दुई परिवार एक ठाउमा देख्न पाउँदा धेरै खुशी लाग्यो । सधै यसरिनै खुशी हुनु खुशी देख्न पाउ उन्नति प्रगति गर्दै जानू शुभकामना 🙏🇳🇵❤🇵🇰👩‍❤️‍👨
@sandipsunar6977
@sandipsunar6977 26 күн бұрын
Nanu ...ek jhupadi se lekar mehel tak ka safar.. congratulation both of you agar aapka sath nahota to ye imposeble tha (you are lucky charm for him)aur aise hi hamesha sath dete rehna nanu ❤❤suresh to thoda innocent shy aur bahut talented banda hai dunia darika kuch pata nahi tha jo abhi aapke aane ke baad sikh raha hai aur aage isse jyada progress karega bas aap uska sath mat xodna❤❤❤god bless you both aise hi hamesha khush rehna lop you both🙏🙏🙏🙏❤️❤️❤️frm KSA
@user-io4yt9ho9c
@user-io4yt9ho9c 26 күн бұрын
Our brave daughter,khwab hakikat banraha hai.We r so happy.Always be together nd happy.His new house is so nice nd his families r so kind nd humble.👍👍
@dhanb.selingsubba2136
@dhanb.selingsubba2136 26 күн бұрын
I recall that about a year ago, I encountered a TikTok video of Mr. Suresh singing songs for a girl who claimed to be his fan, though I didn't pay much attention to her at the time. It was the first time I heard a Nepali singer performing live on TikTok. Mr. Suresh sang three songs that left a strong impression on me. I remember the girl saying she would support him and arrange a concert for him in Pakistan. I forgot about it until today when I stumbled upon this vlog featuring Mr. Suresh while searching for educational videos on KZbin. I recognized you as the same girl from the TikTok video. I am truly impressed that you kept your promise to support Mr. Suresh. It's heartwarming to see. Mr. Suresh has magic in his voice. God bless him.
@MadhiPariyar
@MadhiPariyar 26 күн бұрын
दुबै परिवारको सम्मान अनि प्रशंसा ❤❤❤❤❤
@user-cs7iw7ys7g
@user-cs7iw7ys7g 26 күн бұрын
Suresh ko family kati innocent yrr 😢😢😢❤❤❤
@Naomi-se8zu
@Naomi-se8zu 26 күн бұрын
Huncha innocent napal KO mancha saram la ne
@Naomi-se8zu
@Naomi-se8zu 26 күн бұрын
Innocent KO chai baira eauta vitra auta huncha
@sanitatmg4497
@sanitatmg4497 24 күн бұрын
​@@Naomi-se8zu thukka afno bani aru lai kahani khate haru
@bibekgurung811
@bibekgurung811 20 күн бұрын
​@@Naomi-se8zubhai tero mukhma mutdim kya ho?khub vukchas t
@TseringDorje-dg8wl
@TseringDorje-dg8wl 26 күн бұрын
kasam se aaj to dekh karbahut khush ho gaya Aaj pura family ke sath Kitna Pyarfamily hai
@jeevanlimbu8858
@jeevanlimbu8858 26 күн бұрын
थाहानै भएन कति खेर आँसु आयो यार 😂😂😂😂❤❤❤❤
@reshammajhi
@reshammajhi 26 күн бұрын
😗💝Pata nahi mujhe Q dr aleeya our suresh ki vdo dekhnese muhje bahut sara khushi milta hai😗😗💖💖💖💝💝💝💝💝
@RabinKc-jk1jj
@RabinKc-jk1jj 26 күн бұрын
Herda herdai kati bela akha bata ashu ayo taha nai bhayena 🥰🥰❣️❣️♥️♥️
@sajanthapa9239
@sajanthapa9239 26 күн бұрын
Avo sakcha ta kosai le alresh family jindabad in the world miss you long time ❤❤❤❤❤❤
@sitaramthing3254
@sitaramthing3254 26 күн бұрын
धेरै खुशी लाग्यो family सँगै को vlog हेरेर
@krishnachand7250
@krishnachand7250 26 күн бұрын
आँखाबाट कतिखेर आँशु झरेछ पत्तै पाएन ❤आमा❤
@pasangsherpa26
@pasangsherpa26 26 күн бұрын
हैट आँसु नै आयो हो परिवार सङ्गको पर्टले😭😭
@Resme251
@Resme251 Күн бұрын
Kina asu matrai ako mori ni hunxa khusi le rip😂
@rajugole2866
@rajugole2866 26 күн бұрын
अति खुशी लाग्यो ,सम्मान,मायाँ 🙏🙏🙏❤️❤️
@santalimbu3069
@santalimbu3069 26 күн бұрын
यो भलग हेरे पछि यति खुशी भए कि मेरो खुशिको सिमा नै रहेन यो जोडि यसरिनै सधै भरी देख्न पाइयोस ❤❤❤❤
@dambargurung6150
@dambargurung6150 26 күн бұрын
यो भन्दा अरु खुशी हुन के चाईयो सायद उनाहरु भन्दा त म कति खुशी भए सायद धेरै मन पर्ने भएर होला ❤❤❤❤❤❤❤❤
@premgurung5027
@premgurung5027 26 күн бұрын
Two families meetup.This is best moment of AlResh ❤❤❤❤
@user-ck2bx7px2i
@user-ck2bx7px2i 26 күн бұрын
Nice meet up program with suresh family's ❤❤❤🎉congratulations
@user-hm3du8wi8u
@user-hm3du8wi8u 26 күн бұрын
Aasu nai aayo kati innocent family king ko two familyes meetup this is best moments ❤❤❤
@Bishnu696
@Bishnu696 26 күн бұрын
Mere liy sabse achchha or badiya vlog he ye. Suresh bhai ka baba or mumy ke liy apne jo pyar respect dikhaya iska compare kabhi v kahi v kisise v ho nahi sakta.Thank u Aleeya bahen.
@lkgtamang6869
@lkgtamang6869 26 күн бұрын
Khusile aashu aayo sadhai vari yestai khusi dekhi rahana pau hami pani alresh vandai garba garna pau❤️❤️❤️
@Khaadivlog123
@Khaadivlog123 26 күн бұрын
मेरो मुस्कान आफै निस्केको यो video हेरेर ❤ power of family 😢
@user-km8zi3bb8k
@user-km8zi3bb8k 26 күн бұрын
जीन्दगी मा पहिलो पल्ट म खुसी भए कसम्❤️😊
@user-wi8hz8jp1p
@user-wi8hz8jp1p 26 күн бұрын
suresh kaa baba mama dekkhe mera aashu aagaya kitni masum❤❤❤❤
@richardrai9836
@richardrai9836 26 күн бұрын
this meet up with family will be the best ever vlog coz there is lot of different kinds of emotions which can't able express by all. see suresh's parents, how happy they are by seeing them as well as sister & ammi too. now it's an open page no need to scare of anything like the birds how fulfree they are flying in the sky same thing I feel it. I don't know others feeling but mine one is extremely happy which I can't able to pour it out infornt of all. it's a thriller movie which ending in a beautiful mood. wow, I can't write beyond that I just loved it...May good Lord will bless you all. !KUKNALIM ALRESH!
@Nepa241
@Nepa241 26 күн бұрын
Finally happiness comes together in Alresh family ♥️♥️♥️♥️
@SONY-pc8dp
@SONY-pc8dp 26 күн бұрын
म आज धेरै खुशी छु दुई परिवार को भेट हुदा त्यो भन्दा हामी alresh family लाई अरु के खुशी चाहियो सब भन्दा दुई जना सधै यसरी नै खुशी भको देख्न पाईराखम बिगत ११ महिना देखि साथ सपोर्ट गरेर आउनु भएको सम्पुर्ण alresh family लाई यति धेरै खुशी दर्साई दिनु भएको छ।त्यसको लागि धन्यवाद। King & queen❤❤❤
@rupankamait131
@rupankamait131 26 күн бұрын
Masah Allah Masha Allah dherai dherai suvkamna Naya Ghar ma gharbas Dr aleeya buhari ji Suresh Bhai wow Kati ramri dekheko ekdamy Khushi lagiyo ❤❤❤
@SriSanjayTerang
@SriSanjayTerang 26 күн бұрын
Diya in traditional with aama part very very beautiful touch heart ❤️ ❤❤❤
@premgurung3353
@premgurung3353 25 күн бұрын
अलरेशको यो जोडी आज समाजमा अनि हाम्रो मानसपटलमा एउटा उदारणिय, अविस्मरणीय र सम्मानजनक जोडी बनेको छ। गायक सुरेश लामाको प्रतिभालाई पहिचान गरेर डा. एलियाले निस्वार्थ मनले साथ र हौसला दिएर माहान गुन लगाउनु भएको छ। फलत: उहाहरु दुबैको प्रतिभा, समझ्दार, बिस्वास र घनिष्टताले आज यो सफलता प्राप्त गर्नु भएको छ। उहाहरुको यो सफलतामा एलरेश परिवार अत्यन्त खुशी महसुस गर्दछौ। We love both of you ❤
@Dejendramagar
@Dejendramagar 26 күн бұрын
हाम जा रहे हामारा घर this line wow ❤❤❤❤❤
@MrPremnepal
@MrPremnepal 26 күн бұрын
म आज धेरै खुसि छु दुख पछि सुख आउँछ भन्थे हो रहेछ म आज खुसिले रोहेको छुjay alresh❤❤❤❤❤❤❤❤❤
@user-qn5wy9js6s
@user-qn5wy9js6s 26 күн бұрын
Kati khusi dherai khusi🎉❤ hae
@oliamar7038
@oliamar7038 26 күн бұрын
बल्ल आज सान्त भो मन । बाकी जिबन यसैगरी हासी खुशी बितोस भाइ बहिनी को ❤❤❤❤❤❤❤
@asmgamingyt7691
@asmgamingyt7691 26 күн бұрын
धेरै उतार चढाब बिच को यो खुशि आहा so sweet..❤
@KrishanaprashatBhattrai
@KrishanaprashatBhattrai 26 күн бұрын
ढिलो आयो तर कडा आयाे खुशी काे सिमा छैन ❤❤❤❤
@nimasherpa7992
@nimasherpa7992 26 күн бұрын
कति खुसि लाग्यो आजआसुनै आयो❤
@saimascooking5795
@saimascooking5795 26 күн бұрын
Mashalla Mashalla Mashalla ❤️ Nazar na lagy kse k be amen allha talha Ese he apko dono KO ape dono ko family k sath Hamsha Ese he Happy rakhy ameen sum ameen
@YBaRamkaji
@YBaRamkaji 26 күн бұрын
भबिस्य केहो थाहा छैन दुई जनाको, तर पनि दुई परिवार वीच माया मात्र नभएर दुई देश वीचको जनस्थर सम्मको माया देख्न पाईयो संगीतको माध्यमबाट यो नै खुशीको कुरा हो ।all the best bout of family ❤
@Kopila928
@Kopila928 26 күн бұрын
Khusi dherai khusi lagyo akai family huda tara kasto ruwayo videole😭😭😭😭😭😭😭😭😭😭
@Elitanchakma99
@Elitanchakma99 26 күн бұрын
Really such a beautiful, and emotional moment after 11 month ago i'm so exited to emotional by the way best of luck both of you stay happy stay together 🇧🇩🇧🇩
@user-vy9zg8zk4e
@user-vy9zg8zk4e 26 күн бұрын
Thank god nice 2 c both Al-resh king & queen at Chitwan (SWEET 🏠HOME) ❤From India🇮🇳 🇧🇹Bhutan border Al-resh family👪 forever forever forever
@pranitisubedi7131
@pranitisubedi7131 26 күн бұрын
Ma jasto non stop here rakne Koko hunuhunxa Aja ta lasti khushi xu❤❤❤❤❤❤❤
@Alreshlove5
@Alreshlove5 26 күн бұрын
Dada aab haters k kaan se dhuwaa niklegaa aaj aa vlog dekh kar 😂😂😂
@Alreshpawer
@Alreshpawer 26 күн бұрын
❤❤
@padamrai372
@padamrai372 26 күн бұрын
Aja ya vlog Q bar bar Dekh ne ka man hora he 3 bar tyo Dekh chuka Hu ❤❤❤🎉
@shashisambahamphe6567
@shashisambahamphe6567 26 күн бұрын
सुरेशकाे घरमा अाज लक्ष्मी भित्रीयाे यही हेर्ने मन थियो पुरा भयो बधाई छ सबै सबैलाई 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️भगवान्ले सधैं रक्षा गरुन् 🙏🙏🙏
@babumagar6023
@babumagar6023 26 күн бұрын
Respect to both mother🙏🙏and this vlog is special for us. And sister, you are the Laxmi of this house. much love❤❤
@danbahadurrana3574
@danbahadurrana3574 26 күн бұрын
Wow.... very... nice ❤❤ Aapko dekh ke to..Mousom bhi khush ho jata he...
@devdarlami9354
@devdarlami9354 26 күн бұрын
सबै परिवार एकसाथ देख्दा म जतिको खुसी कोही भएन होला।भगवान यो परिवार सदा यसरीनै खुसी भको देख्न पाउ🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@shankarrai6803
@shankarrai6803 25 күн бұрын
♥️♥️♥️wow kya dami babal Queen sis king ♥️♥️♥️♥️♥️🙏💪
@saugatlama552
@saugatlama552 26 күн бұрын
yo khushima kasaiko najar nalagosh sadhai bhai yastai khushi dekhan pau vagawan❤❤❤❤❤❤
@anandrai9702
@anandrai9702 26 күн бұрын
wow mashalla mashalla bohat bohat khushi huyee aap suresh ki ghar aap dono ko kisiki nazar nalage god bless both of you❤❤❤❤❤
@daimongrg
@daimongrg 26 күн бұрын
wow greatful son so proud of you suresh g filled nice to see your papa and mama & all together best wishes to you both for heading day's ❤❤❤🙏
@user-kk1zj3te3o
@user-kk1zj3te3o 26 күн бұрын
Wow ooooo congratulations both of U ❤❤❤❤🎉🎉 Chitawan ma ghar xa keko darxa ❤❤❤❤ Queen avi apna ghrme raho mat jana lotke kisiko buri Najar nalage hamara king Queen ka god bless both of U ❤❤❤❤❤❤ Queen N Ammi Stay healthy N happy Ur home tawon chitawan ❤❤❤❤ Tq god🙏🙏🙏🇳🇵🇵🇰❤❤❤
@aayusharai17
@aayusharai17 25 күн бұрын
We r soooo happy because we saw all family tougher in chitawan god bless u❤❤❤❤❤❤❤❤❤❤
@nithinxetri
@nithinxetri 26 күн бұрын
i want to say something, i can't describe this happy moment today in words. I want to remember those difficult situations in the past. In that difficult situation, I want to express my heartfelt gratitude to special Dr. Aleeya and all the members who love and support to Alresh family. because Without the support of Dr. Aleeya and thousands of well-wishers, Alresh forever would not be successful today. At that time, we had started to lose hope sight of each other. But we didn't stop fighting. Finally now alresh forever is reel to real🇳🇵🇵🇰❤️
@prabeshsapkota5799
@prabeshsapkota5799 26 күн бұрын
❤❤finally
@Manirammaurya-zf9gy
@Manirammaurya-zf9gy 26 күн бұрын
So beautiful chitavan king and queen house
@purnarai7790
@purnarai7790 26 күн бұрын
Suresh aleeya khushi hami sabai khushi ❤❤❤❤❤❤
@jogendrapanjiyer524
@jogendrapanjiyer524 26 күн бұрын
दुबै जनाको यो माय ममता सधै भरी अजम्बरी रहोस शुभकामना छ पशुपतिनाथले रक्षा गरौ यो किङ्ग र क्यून को जेाडिलाइ❤❤
@karunatamang2625
@karunatamang2625 26 күн бұрын
Mera akh se asu agaya masala masala❤❤❤
Family Picnic Part-2 🥰♥️Single Tree KTM Nepal 🇳🇵
15:00
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 11 МЛН
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 2,9 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
New home opening ceremony ….
15:18
Suresh vlogs
Рет қаралды 234 М.
Идеально повторил? Хотите вторую часть?
0:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 11 МЛН
Waka Waka 💦💃😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 20 МЛН
THE FLOOR IS LAVA 🌋🔥! Blippi Watch Out! #blippi #shorts
0:55
Blippi - Educational Videos for Kids
Рет қаралды 20 МЛН