Yastai vedio banaunu hajur derai derai suvkamana hajur Lai 🎉🎉🎉
@gorkhaskitchen10 ай бұрын
नेपाली अर्ग्यानिक परिकार अझैं सफल्ताको कामना कान्छी दिदी लाई नयाँ युट्याबर साथी हरू एक अर्का प्रति सपोर्ट काे याँचना गर्दछु 🙏🙏
@MdMethod112210 ай бұрын
Oppp🎉Yummy🤩❤❤
@Numalimbuofficialchannel10 ай бұрын
Thank you for 34 subscribers family
@PramilaTamang-w5r10 ай бұрын
आमाको दूध बढाउने खानाको परिकार पनि बनाउनु न कुन खानाले र कसरी बनाउन सकिन्छ भनेर हजुरले सुत्केरी मसला बनाउनु भयो त्यो भन्दा बाहेक जस्तै लड्डु सख्खरको लड्डु खुवायो भने दूध आउँछ भनेको सुनेको थिए तर कसरी बनाउने थाहा भएन अनि यसको बास्तबिकता पनि के हो थाहा भएन! म एउटा फलोअर भएकोले कृपया यससँग सम्बन्धित एउटा भिडियो बनाइदिनुहुन विनम्र गर्दछु
@barshagurung248910 ай бұрын
मलाई हजुरको सबैभन्दा मनपर्ने पक्ष भनेकै सरसफाई हो दिज्यू❤
@shovachepang10 ай бұрын
Wow
@tanujarai764010 ай бұрын
हेर्दा सारै मिठो तर मासु चाहि त्यो परल ले पाकेन कालो मत्रै भयो
@sandipbhatta283510 ай бұрын
मिठो छ ❤❤❤
@stever45610 ай бұрын
Ekdham ramro video didi, tapaiiko khana ramro dekhincha. I could smell it all the way in the UK 😂👍😋🥰🇳🇵🇬🇧