भुटान बाट लखिटिएको सबै परमेश्वरको छोरा-छोरीहरू माझ जुन परमेश्वरले आफनो प्रेम देखाउनु भाको छ त्यो प्रेम असरनिह बनेको छ। यो भजन को माधियम बाट स्पष्ट बुझिन्छ कि हाम्रा मुक्तिदाता परमप्रभुले आफनो छोरा-छोरीलाई कहिले भुल्नु सक्नु हुदैन। आतिनै राम्रो आशिषऋित भजन निकालेको मा प्रभु ईशुले तपाईहरू प्रतेकलाई प्रशष्त आशिष दिहुन। आशा राखेको छु कि आउदो दिनहरूमा यसतै भजन सुन्न पाउ।
@pardasikanchamahendra2945 жыл бұрын
Prabhu ko Ananda Kati Aasis xa Prabhu ko mahima how
@ytskalimpong59015 жыл бұрын
💓
@amberbiswa38215 жыл бұрын
Amen amen Jmc pastor baba god bless you
@rajunakarmi37395 жыл бұрын
@@ytskalimpong5901 षङङङयदखद यघवयण्णणण
@gurungbhadra85044 жыл бұрын
😍😍😢
@gitachaudhary2252 Жыл бұрын
Mero hridaya Lai xune bhajan ho yo.sanchai hamra pita purkha haru le kati dherai dukha garnu vayo ra aaj hami yasari openly parmeswar ko mahima garna payaka xau...
@stephenthapaliya92115 күн бұрын
महिमा ले सजियेको भजन
@yuvrajshrth5953 Жыл бұрын
२०८० मा हेरने जति येता हाजिर हुम है? परमेश्वरलाई महिमा भएको होस?❤❤✝️✝️✝️✝️🛐🛐❤️👏👏👏👏🕎🕎🕎
@andrewchhetri8123 жыл бұрын
यो गीत लाई सुनेर मैले मेरो आँखा काे आँसु लाई थाम्नै सकिनँ! परमेश्वर ले यो भजन गीत गाउनु हुने singer लाई धेरै आशिष दिएको होस्!
@binakarthak6936 Жыл бұрын
AMEN 🙏😇❤
@magarnanda9094 Жыл бұрын
Gaune lai matrai Hain lekhne music garne Lai pani
@seventhdayadventistchurchramat3 ай бұрын
मेरो पनि त्यस्तै हालत भएको थियो❤❤❤❤ यो भजनमा बोलिएको हरेक शब्दहरूले मेरो हृदयलाई स्पर्श गरेको छ। यो सबै टोलीलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्❤❤❤❤❤
@ankitrai25823 жыл бұрын
प्रभु कति महान हुनुहुन्छ 😭😭😭😭😭😭💪💞💞💞💞💞💞कस्तो आँसु नै आयो,,god bless you
@ChristianSansar3 жыл бұрын
Amen
@samitkc567810 ай бұрын
🎉❤❤❤😢😢
@ManojMp1238 ай бұрын
Prabhu le hajur ko Aanshu lai,, Blessing ma parivartan gari dinu hone chha❤😊
@SajinaRai-u8y3 ай бұрын
😢😢😢😢
@ranjitkumarsingh90943 жыл бұрын
Being an only Christian from my whole brahman hindu family...this song reminds of me and my relationship with jesus
@santalaltamang40612 жыл бұрын
Wow Amen😊 God bless you ...Dont worry god is always with you my friend...one day your family will also believe in christ
@AshokThapa Жыл бұрын
Thank you brother
@lenithasangma9868Ай бұрын
God bless you brother
@NamitaThapa-d3eАй бұрын
God bless you brother ❤
@shamseven67902 жыл бұрын
I am hindhu and this song makes me feel like I actually am born for Christianity.
@vickeykhanna2453 Жыл бұрын
Please go ahead, Christ is a living GOD. Peace
@palmushrnga Жыл бұрын
I too feel same love this song very much
@sustainablefarming7132 Жыл бұрын
God loves you all and He wants you to be saved.
@santoshb.k8887 Жыл бұрын
God loves us ❤❤❤
@AshokThapa Жыл бұрын
Thank you brother
@Mohammed-x8z3q16 күн бұрын
परमेश्वरको महिमा भएकोस् जय मसी हजुरहरुलाई यस्तो राम्रो भिडियो बनाउनुभएको छ। प्रभुले प्रशस्त मात्रामा आशिष दिनुभएको छ। हजुर पास्टर जस्तो ज्यूलाई अनि परमेश्वरले त रोज्नु भएन हामी जस्तो गरिब दुखीहरुलाई रोज्नु भयो धन्यवाद
@locky2454 ай бұрын
प्रभु तपाईं को प्रेम को वणन गरेर म सक्दिन कति धेरै प्रेम गर्नु हुन्छ हामी मानिस जातिलाइ.. तपाइको प्रेम ले हाम्रो जीवन पुनः परिवर्तन भयेको छ तपाइको अनुग्रह को कारण आज हाम्रो आत्मिकी आँखा खोलियो हामिले तपाईं लाई खोजेनौ तर तपाईं ले खोज्नु भो प्रभु येसु तपाईं को माया लाई तपाइको प्रेम लाई सजाउने छु
@subashrai71985 жыл бұрын
साँचनै प़भु ले हजुरहरुको मेहनतमा अझ आशीष दिएका होस ा हामीले हजुरहरुबाट धेरै आशीष पाएका छौ प़भुले हजुर सबैलाई धेरै आशीष दिउन
@sapnathapa36583 жыл бұрын
पर्मेश्वरको आसिस ले आज यो ठाउँ पुग्न सकेको छु नत्र भने त म मरी सकेको मान्छे येशू ख्रीष्टको मायाँ मा बाँचेको छु
@ChristianSansar3 жыл бұрын
Amen
@shikabc86915 жыл бұрын
Amen parmesorlai mahima hos jun thaau ma Christian lai satawot xa teha parmesor ko thulo kaam wa parmesor ko rajje briddi hudai xa bhani hami bhujnu parxa and soo blessed song
@mohandarnal84833 жыл бұрын
हाम्रो एक मात्र आसा अनि भरोसा यो भोजनद्वरा प्रभु येसु तपाईको महिमा भयेको होश 🙏🙏🙏
@AshokThapa Жыл бұрын
Thank you brother
@ranirai1804 жыл бұрын
Nichaya nai hamro parmesor kati mahan hunuhunxa manisama asamvha kura hamro parmesorma samvhap xa ⛄️⛄️☃️☃️☃️☃️☃️☃️⭐️🔥🔥🔥🔥🔥🔥🔥
@Reshamsunuwar7 жыл бұрын
निश्चय पनि परमेश्वरले आप्mनो जनहरुलाई अचम्मको बाटोमा डो¥याउनु हुन्छ । सत्य कथासँग जोडिएको गीत अति मार्मिक र यथार्थ छ ।
@PeakPotential776 ай бұрын
Amen 🙏🏼✝️
@fattrana25304 жыл бұрын
धन्यवाद प्रभु येशु तपाईं को महिमा सदा सर्बदा भैरहोस मन छुने गित 💕 hallelujha
@AshokThapa Жыл бұрын
Thank you brother
@gauravgurung76823 жыл бұрын
Jay mashi 🙏🙏🙏 Ma pani naya biswasi ho tara hamro jiban nai prabhu yesu ko haat ma xa Prabhu yesu bhanda thulo koi xaina j Yo duniya ma 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gloryrumba70172 жыл бұрын
जति हेर्यो त्येती आशिष् अनुभव यो गीतमा । यो मिठो प्रेमको लागि प्रभु येशुलाई महिमा सदा होई रहोस
@AshokThapa Жыл бұрын
Thank you brother
@SauravKhadka-od1jo4 ай бұрын
I love Jesus thank you Jesus hallelujah amen ❤❤❤❤❤❤❤❤❤❤❤
@trishnachhetri41293 жыл бұрын
Praise the Lord🙏. Thank you for loving us💖
@niconarchong686616 күн бұрын
साह्रै सुन्दर शब्द संगीत अनि स्वर प्रभुले आशिष दिउन्। सुन्दै गर्दा यो हेर्दै गर्दा आँखा मा पनि आँशु रसिएको थाहा नै भएन नि।
@devrajgadal8981 Жыл бұрын
❤❤❤❤कति राम्रो भजन प्रमेश्वरको महिमा भएको होस
@lalbahadur28103 ай бұрын
प्रभुलाई महिमा भयको होस् सिंगार लाई करोडो करोड आशिष दिनु भएको होस
@DipendraGhimire-m6d4 ай бұрын
परमेश्वरलाई धन्यवाद होस् आमेन
@locky2454 ай бұрын
हे पर्मेस्वोर तपाईं ले हामी मानिस जातिलाई काती माया गर्नु हुन्छ.. म्स्न भक्कनियेर आउँछ तपाईं महान हुनुन्छ प्रभु येसु.... सधै तपाइको लागी मेरो आत्मा प्राण समर्पण गर्नेछु...प्रभु तपाईं बिना एक पल यो सन्सार मा रहन सक्दिन
@MrSanamMagar5 ай бұрын
सम्हालिएको जाति मुभीको क्लिप हेरेर आए म त। कति पिडा सँगै परमेश्वरको आनन्द यो भजनमा। प्रभुका जन हामी जुन देशमा भए पनि एकदिन अवश्य स्वर्गिय देशमा भेट हुनेछौं र सँगै परमेश्वरको महिमा गर्नेछौं।
@sapunagurung96615 жыл бұрын
अासिसमय भजन धन्यवाद प्रभुकाे महिम हाेस
@sunitarai58305 жыл бұрын
हल्लेलुयाह धन्यवाद छ परमेशवर पितालाई येशुको नाउँ को जयजयकार भएको छ ? र भुटान बासिलाई पनि प्रभुले प्रस्सता आशिष दिनुभएको छ सपुण लाई ? र म पनि यो भजन दोरा आशिषमए भएको छु येशु को जयजयकार हल्लेलुयाह
@SristiMagar-z6jАй бұрын
❤❤❤आमने प्रभुकोजए होस ध्नेबाताअनिहजुरलाइ जैमसिह प्रभुको मइमाहो हजुरले सोचेको जस्तो हो कुरापुराहोसहै ❤❤❤❤❤❤
@binodmagar74157 жыл бұрын
तर येशूको वलिदानले हामीलाई पापको शक्तिबाट छुटकारा दिएकोछ। त्यो छुटकारामा हामीले स्वर्गमात्रै नभएर संसारमा रहुन्जेलको जीवन पनि फिर्ता पाएकाछौं। गलाती ३को १३ र १४ले यसरी भन्छ, “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि ‘काठमा (क्रूसमा) झुण्डिने हरेक श्रापित हुन्छ’ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं”।
@binasundas1555 жыл бұрын
Happy
@anjurgurungkuwait95203 жыл бұрын
Amen
@bijaylimboo53223 жыл бұрын
God bless u Amen
@kopilalamichhane9297 жыл бұрын
अति आशिशमय भजन हाम्रो येशुको महिमा होस जाहा खेदो हुन्छ त्यही बढ्छ ख्रीस्टको राज्य
@asthadhamala9395 жыл бұрын
Really jesus is good all the time and even this song amen
@mamabhanjaproduction17955 жыл бұрын
त देश छोड्छस कि यशु लाई छोड्छस ! देश छोड्नुको कारण यो चाहिँ थिएन है ।
@gospelmusicnpl3 жыл бұрын
पुस्तौंसम्म याद दिलाउने गीत ।।। यो गीत का आदरणीय रचनाकार , सङ्गीतकार साथै आदरणीय गायक ज्यु यो मिठो सृजनाको लागि धन्यवाद । 🙏🙏 पर्मेस्वोरलाई महिमा होस।
@bantawarai88974 жыл бұрын
Paramparvu ko yo agapye Premko lagi uhalai hridaye dekhi dhanyabad 😇😇🙏🇳🇵🇳🇵🇳🇵
@sarojabasel54803 жыл бұрын
आशिषमय भजन परमेश्वरले हामीलाई हरेक परिस्थितिमा सम्हाल्नुहुन्छ।
@binitaraibinita5353 жыл бұрын
हाम्रो सारा गोठाला परमेश्वर हुनुहुन्छ उहाको महिमा भएको होस आमेन
@hinglungjimee27157 жыл бұрын
अति मार्मिक अनि हृदय छुने गीत, हजुरहरू सबैलाई प्रभुले प्रशस्त आशिष दिऊन्।।।
@mansoongril38394 жыл бұрын
Amen
@Subba-AviAri3 жыл бұрын
@@mansoongril3839 o1oo1i
@rajuchhetri77703 жыл бұрын
Q
@kopilabasnet71003 жыл бұрын
M crying a lot feeling of this song
@newang98003 жыл бұрын
Me too 😢😢😢😢
@binodgurung80124 жыл бұрын
Parmesor ko mahima vaiko hoss Amen Amen Amen Amen Amen Amen Amen I love you very much
आमीन परमेस्वर लाई महिम होस अति नै आशिस मैइ सोङ छ आमिन
@alkarout12504 жыл бұрын
Tharai mitho sabda samitiyako xa yo geet ma man xuyo amen
@alphaomega777-w3w2 жыл бұрын
परमेश्वरको स्तुति होस् जस्ले यी नेपाली भाषी भुटानी दाजुभाइ तथा दिदिबहिनीहरु माथी ठुलो अनुग्रह र मुक्ति दिनुभएको छ हरेक दु:ख कष्टबाट । हे येशू प्रभु तपाईलाई धेरै धेरै धन्यवाद मेरो हृदय देखि। तपाईहरु सबै प्रभुको छोराछोरी लाई म नेपाली भाईको तर्फबाट जय मसिह । तपाईहरुको यो इतिहासको कथाले मेरो मन सार्है बिचल्ली भएको छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 अनि अझै प्रार्थना गर्न उत्साह मिलेको छ फेरि पनि धेरै धेरै धन्यवाद यो भिडियोलाई प्रकाश गर्नुभएको लागि जय मसिह।
@siasiva79223 жыл бұрын
अति आशिस मय भजन 😍😍😘😘😘prise the Lord 🙏🙏🙏🙏🙏🙏
@ChristianSansar3 жыл бұрын
Amen
@AshokThapa Жыл бұрын
Thank you
@JesusJesus-mb6xz3 жыл бұрын
Sarai mithho song Heart touching💘💘💘💖💖💖👐👐👐👐 praise the lord
@ezekielsnr28305 жыл бұрын
Wowwwwww hallelujah 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 😍😍😍😍😍 How great is our God this video made me cry 😢😢😢😢 heart touched God bless you Abundantly in Jesus name Amen
@abhishekrai6198 Жыл бұрын
यो गीतले डल्लै इतिहॉस मॉत्रै झल्कॉउदैन तर बर्तमॉन को सुंख भन्दॉ बिगतको दुंख नै ऑशिसित र त्यो दुंख सतॉवट चॉही परमेश्वरबॉट इनॉमको लॉगी ख्रीस्ट येशु संगै दुंखमॉ सहभॉगी भयौ भन्ने अनुभव गरॉउदछ 🙏🏻
@gorkhalibrmdipesh3 жыл бұрын
Praise the lord ✝️🛐
@hemtawa7033 жыл бұрын
अति स्तब्ध बनायो । अन्तत : प्रभुको अनन्तको राज्य को भागिदार यि सारा कष्ट खेप्ने हरुको लागी हो ।
@binodlamaofficial7283 жыл бұрын
यो भजन र यसको अथार्थतालाई मनन गर्दा म एकछिन मन भित्र भक्कानिए😐️😐️😐️। प्रभु धन्याबाद, मिश्रको दासत्वबाट इस्राएलिहरुलाई प्रतिज्ञाको देशमा लग्नुभएको कथा सङ्ग दाज्न त मिल्दैन तरै पनि भुटानका नेपालि भासि सरणार्थीहरुलाई उनिहरुको दरिद्रताबाट उठाउनु भएर संशारकै बिकसित रास्ट्रहरुमा जाने ढोका खोलिदिनुभएको मा।🙏🙏🙏🙏 आज उहाँहरु द्वारा हामी स्वदेशमा बसेकाहरुलाई पनि बिभिन्न तवरले आशिस मिलेको छ। धन्यबाद मेरो येशू
@ramkc88526 ай бұрын
प्रभु कति माहान हुनुहुन्छ 😢😢😢😢😢😢❤❤धन्यवाद ❤❤❤प्रभु
@allmix98567 жыл бұрын
जयमसिह सबै जनमा यो भिडियो धेरै राम्रो छ धन्यवाद छ हजुर लाई भिडियो अपलोड गरि दिनु भएको मा
@YL777183 жыл бұрын
परमेश्वरले जे गर्नुहुन्छ असलै गर्नुहुन्छ भनेको सत्य हो। यदि नेपालले तपाइहरुलाई राम्रो गरेको भए आजसम्म नेपालकै बसाई हुने थियो । यसकारण परमेश्वरलाई महिमा दिनुहोस ।
@ChristianSansar3 жыл бұрын
Amen, परमेश्वरको आशिष सबैको जीवनमा होस्
@tonnylubis19919 ай бұрын
I am an Indonesian Christian, greetings to Christians in Nepal. Lord Jesus bless us all... ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️ ✝️🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩
@ChristianSansar9 ай бұрын
Thanks,
@johnbrother46644 жыл бұрын
sachikai hami sacho Parmeshwor ko Santan hau... Parmeshwor le hami sabai dherai dherai ashis dios..
@rehobothprayerhousefrimley8 жыл бұрын
finally official version is here :) very heart touching music composed by musician in this version and non official version was good too "Ezekiel 20:6 On that day I swore to them that I would bring them out of the land of Egypt into a land that I had searched out for them, a land flowing with milk and honey, the most glorious of all lands"
@mannatvnepal5067 Жыл бұрын
तपाईंको यो गीत सुनेपछि यति भन्न करै लाग्यो मलाई।अत्यन्त उत्कृष्ट गीत। शब्द/संगीत/स्वर/ संगीत संयोजन। तपाईंको परिकल्पना सबै अत्यन्त उत्कृष्ट छ। साह्रै मन छुने गीत। हाम्रो इसाई समुदायमा यो स्तरको गीत दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद र बधाई। परमेश्वरको महिमा भएको होस्।
@goodnews93346 жыл бұрын
Ati mithoo swor god bless you ajai song haru nikalnu paryo hjr
@keshabtamang274 жыл бұрын
परमप्रभु भन्नुहुन्छ, म तिमीहरूलाई पुच्छर होइन,शिर तुल्याउने छु,साँच्चै प्रभु कति भय योग्यको हुनुहुन्छ,आमेन
@shovarana11043 жыл бұрын
Praise the lord amen hallelujah yeshu lai mhima ati andit vajn amazing yeshu lai mhima god bless you all🙏🙏🙏🙏🤲🤲🤲🤲💃💃💃💃
@rebiccathami81665 жыл бұрын
Halleluyah lord jesus i love you
@tbd11563 жыл бұрын
धन्यवाद पिताको महिमाभएकोहोष
@parvathikhatri26683 жыл бұрын
Praise the Lord brother God bless you all forever and ever AMEN
@Lordmysephard4 ай бұрын
God bless you.karna Das pachi ..yo bhajan lai ekdamai asal gaunu bhayo.
@balbaniya2676 жыл бұрын
In god we trust.God is great all the time . forgive other so lord forgive you . praise the Lord.Amen
@ThammayaRasali7 ай бұрын
प्रभुको महिमा भएको होस जय मसि छ सबै बिस्वासि लाई ✝️❣️🙏✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️✝️🙏❣️✝️ अामेन ✝️❣️🙏✝️❣️
@gprasadrao82384 жыл бұрын
Mighty God. Wow. I m proud of the Gospel of Jesus Christ that is transforming lives in Nepal. God bless Nepal.
@JesusJesus-mb6xz3 жыл бұрын
Yes...... Really Prabhu ma aaja samaliyeko jaati haru hau, Uhako Perm hamro Jiban ma apaar x, Uhale jasto Prem yo sansaarma relative, family, frnd kasaile pani dina sakdain, mirtu paxi pani jiban x, teyo jiban Christ lai biswas garne haru saga matra x, haami Uha saga dhaakha ko bot ma jodiyeko jastai Uhasaga jodiyeko jaati hau haami, ♥ ♥ heart touching song. Praise the lord.
@memories15953 жыл бұрын
Amen🙏 My Heart Was Gone With Father Jesus❤ I'm also A Son Of Jesus. But I'm a Junior.😔 But when I listen This Album 1st Time.❤........................😔😕
@sustainablefarming71322 жыл бұрын
Wow...Thanks to Lord for Working in your heart. He will never leave you. Trust in His words. God bless you!
@nandkrsdanugrahakodinma10632 жыл бұрын
परमेश्वरको महिमा भएको होस्।
@ChristianSansar2 жыл бұрын
Amen
@uttamsony73463 жыл бұрын
Wow its my one of my fav song .When i am listen this song ,i feel the holy spirit.May Lord bless you .Amen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@AshokThapa Жыл бұрын
Thank you brother
@gautamrai15514 ай бұрын
Hamro Dharma nai sarvdharma ho jai prem ❤
@salmandarjee82312 жыл бұрын
Hallelujah Praise the lord ❤️✝️👏🏼👏🏼👏🏼👏🏼👏🏼
@junimecwan99175 ай бұрын
Mo jati palta yo geet sunchu uti nai nya hudai jancha praise the Lord
@angellimboo39905 жыл бұрын
Katti mithu voice ma ani mithu kora rakhnu vayu amen 👍👍👍👍💖💖💖💖💖💖
@gyaneooo960 Жыл бұрын
प्रभुले सम्पुर्ण मा धेरै आशिष् दिनु भएको होस् आमेन
@yogenmichael71657 жыл бұрын
santosh tirwa is one of my inspiration singer......n I really love this one
@chirstanlovergodblesser43553 жыл бұрын
Nice song Amen 2.....
@AshokThapa Жыл бұрын
Thank you
@PeterMagar-y6iАй бұрын
❤❤😂😂😂त्यही भुटानबाट र नेपाल झापा खुदुना बारिबाट लखेटिएकै कारण आज हामिले पनि उहालाइ महिमा दिन पाएकाछौ, तपाइहरुकै दु:ख कष्टकै लारणले आजको पुस्ताहरुले उद्धार र मुत्तिदाता भनी ख्रीष्टलाइ अगाल्न पाएका छौ सो..पहिलोत प्रभुलाइ नै धन्यबाद र हजुरहरुलाइ पनि मेरो हृदयबाट नै मुरि मुरि धन्यबाद, अन्तमा यस्तै भजनहरु सुन्न पाउछौ भनेर आशा गर्दछौ र प्राथानामा पनिसम्ज्गिरहनेछु😂😂😂😂
@hannahlepcha75805 жыл бұрын
I am blessed. Heart touching song God is great. God bless you all. 🌼🌼🌼🌼🌼
@jenishthapa64864 жыл бұрын
2x
@bhaktirajthapaliya25752 жыл бұрын
धन्यवाद पर्मेस्वोर्लाइ भुटानइ नेपाली दाजु भाइ दिदी बैनिहो पर्तिग्याको देश्मा तपाइहरुको स्थान होस।
@GraceGAB8 жыл бұрын
धेरै मार्मिक र सत्य / हृदय स्पर्सी👍👌🏻👏🏻👏🏻🙏😰😥😁😃
@srijanadahal52153 жыл бұрын
परमेश्वरको महिमा होस अतिनै आसिशमय गित छ
@malatamang48875 жыл бұрын
Thank you jesus, really im blessed by this song
@PradeepKumartamang3 ай бұрын
❤❤❤Dhanyabad prabu yeshu ❤❤ ani satawot Shane haaru lai
@diwashsunar37622 жыл бұрын
Praise the lord 🙏 such heart touching song ❤️❤️
@PassangBhutia-k2j Жыл бұрын
Yo sunda Mero aakha 😢❤ hamro parmeswar ko rajya aayo r aahirahane xa amen 🙏. Hamro parmeswar mahan hunuhunxa amen 🙏
@pungdigodfray42105 жыл бұрын
Praise the Lord✋
@premlepcha2633 ай бұрын
Ati metho gawnu vayo heart touching prabu ki mahima vayeko hos Amen❤❤
@rajtamang54648 жыл бұрын
मलाई एकदम मन पर्ने गीत हो यो, पहिला त मलाई लागेको थियो एहुदी हरुको बारेमा लेखिएको गीत हो यो तर आज विडियो हेरे पछि यसको अर्थ स्पष्ट भयो, तपाईं हरुको यात्रा पनि इस्रएली हरुको जस्तै नै थियो, परमेश्वरले यहाँ सम्म ल्याउनु भएको सत्यता कहिले पनि नभुल्नु होला . मेरो आँखाको आँसुहरुलाई मैले रोकन सकिन .
@chaturmanrasaili27288 жыл бұрын
chatur rasaily
@raikochori93487 жыл бұрын
Chatur man Rasaily x
@krishalpoudel3797 жыл бұрын
Raj Tamang
@aaronansondhakal45527 жыл бұрын
Yes amen Loard
@ninakhadkachhetri70766 жыл бұрын
God bless all of ew
@MiraYogi-z1p5 ай бұрын
आमेन परमेश्वर लाई धेरै धन्यबाद ❤❤❤
@kiransherpa72248 жыл бұрын
hai samaliyehko jati tapai haru pravuko samman bhae rahos
@bamlimbu86073 жыл бұрын
Wow nice video prabhu ko mahima vay ko hos
@worldcrazyvideo66233 жыл бұрын
so blessing song and history💕👏✝🛐
@kantuboruah88284 жыл бұрын
Bhutan desh ko chahari Bata nekaleyata k bhayo parmeswar ko aashismai chahari hajur haru ma sadaw bhay rehako Cha amen
@subashrokka91885 жыл бұрын
Glory of God .,.,
@anjugimre79553 жыл бұрын
हल्लेलुया आमीन आमीन हल्लेलुया प्रभुको महिमा होस
@SabinaMukhia-k3v8 ай бұрын
Hamro parmeshwor ko anugrha Hami mathi dherai mahan cha 🙇🏻♂️❤
@ravisamarung55474 жыл бұрын
"God never leaves n for sakes us as promised in scriptures"Hebrew 13:5