छुच्ची सासु भाग- २१ || Chhuchchi Sasu Ep-21||परिवारको कथा ||Nepali Sentimental Serial ||July11th2024

  Рет қаралды 414,112

RB Media Official

RB Media Official

23 күн бұрын

छुच्ची सासु भाग- २१ || Chhuchchi Sasu Ep-21||परिवारको कथा ||Nepali Sentimental Serial ||July11th2024
Artist:
Deshbhakta Khanal
Manju Shrestha
Anju Niraula
Radha Shrestha
Saroj Dahal
Kalpana B.C
Anil G.C
Sabita Khadka
Melina Thakuri
Baburam Shakya
Umesh Khadka
Sneha Chhetri
Sagar Giri
Sherya Dulal
Sandhya Khadka
Child Artist :-
Dyani Giri
Sohan Thapa
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : Januka Dhungana
Make up : Kalpana Bc
Logo : Bishal Rai (MFU)
Camera : Birendra Pariwar
Edit / Colors : Deep Sherpali
Management : Anil G.C.
Light :- Nawaraj Sapkota
Sound :- Hira Thing
Kitchen :- Shiva Karki
Background Music : Binaya Karki
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer: Nandani Adhikari
Aalap Singer: Nandani Adhikari - Binya Karki
************************************************************************
#CHHUCHHI_SASU21 #Ramhari_BC#nepalimovie
#nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
*************************************************************************
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
*************************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZbin channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 509
@rbmediaofficial
@rbmediaofficial 22 күн бұрын
नमस्कार आजभोलि हजुर हरु लाई छुच्ची सासू सिरेल कस्तो लाग्दै छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला है। यदि हजुर हरु लाई भिडियो मन परेरमा १/१ सियर पनि गरिदिनु होला। धन्यवाद ।
@krishnakc211
@krishnakc211 22 күн бұрын
ससुराले त्यो जेठी बुहारी कुट्ने छोरीलाई गाला फुट्ने गरी हान्न सक्नु पर्छ 😮कस्तो लाचार ससुरा थुक्क
@apsarabaral4505
@apsarabaral4505 22 күн бұрын
अब त अति भयो यो सिरियल हेर्न पनि मन लाग्न छोड्यो मलाई त। जेठी बुहारीले दुःख पाएको देख्दा
@santoshkarki4675
@santoshkarki4675 22 күн бұрын
जेठी बुहारी अलि कडा भएर निक्लनु पर्यो है नत्र हेरिन्न सबैलाई तह लाउने गरी
@UrmilaRai-iz5yl
@UrmilaRai-iz5yl 22 күн бұрын
अब याे सिरियल नहेर्ने खालि जेठि बुहारीले मात्र दुःख पाएकाे
@BimalagurungRai
@BimalagurungRai 22 күн бұрын
Pabitralai hepeko man pareko xain
@BharatBohara-nx4yc
@BharatBohara-nx4yc 22 күн бұрын
यो छुच्ची सासु सिरीयलको गिता देबीको आमाछोरीलाई 2081सालमा आएको बाढीमा हात खुट्टा बाधेर बगाउनु पर्छ।भन्ने जति यता हाजिर हुम त।
@user-hk1ot1qm3k
@user-hk1ot1qm3k 22 күн бұрын
😀😀😀😀😀😀😀
@nirmalabaram8240
@nirmalabaram8240 21 күн бұрын
😂😂😂😂
@karunamagar3385
@karunamagar3385 21 күн бұрын
😂😂
@sarmilachetri9354
@sarmilachetri9354 18 күн бұрын
के कमेन्ट गरेकोहोला यउटा सिरेल मा यक्टिङ मा सम्मान गर्नु पर्नि मा उनी हरुको नि मन हो तेस्तो सत्रुर लाईनि सोच्नु पाप हो कसैको मन नदुखाउनु होला🙏🙏
@veerubahadur2723
@veerubahadur2723 3 күн бұрын
Hihihihi ho hai😊
@sumitradhakal3493
@sumitradhakal3493 22 күн бұрын
अब यो सिरियलमा अामा छोरिले दुख पाएको हेर्न मन छ जतिबेला पनि बुहारीलाई नराम्रो गरने हेर्न पनि मन नलाग्ने
@sanjayshresthasanjayshrest3292
@sanjayshresthasanjayshrest3292 22 күн бұрын
यस्ता जाबो सिरियल कसले हेर्छ अब त अति भयो जेथिलाई यो सिरियल आज फता हेर्दिन म
@asmitapaudel8803
@asmitapaudel8803 22 күн бұрын
अब यो सिरियल हेर्दिन है खाली जेठि बुहारीलाई मात्र दुख दिनि😢
@AachalBhujel
@AachalBhujel 22 күн бұрын
Ummm teita vnya jahile jethi le mtra dukh paune are Ab jheti pni kada hunu prx yo siriyl ma
@SantaPariyar-uf6ts
@SantaPariyar-uf6ts 22 күн бұрын
shai ho ma pani herdina yesto jabo sirel khali jethi matra roko roi
@MenukaTamang-lp9id
@MenukaTamang-lp9id 22 күн бұрын
ho bhanya hai jo sojho x usailai hepeko dekhaux malai ni hernai man lagna xadyo aba ta aba jethi buhari le sukha pauna parx bhanne ko ko hunuhunx sathi haru❤❤
@meenamoktan5830
@meenamoktan5830 22 күн бұрын
Ho bhanko jaile pani jathi lai matrai dhuka dhenxa
@haritamang4138
@haritamang4138 22 күн бұрын
Ma pani herdna. Wakka lagni xee. Khali Jethi buhari lai matra kati sojo dekhako ho yo Natak ma. Aba herda herdai Wakka lagisakyo. Unfollow garera herdna aba dekhi
@devikashrestha7738
@devikashrestha7738 22 күн бұрын
जो सोझो उस्कै मुखमा घोचो भनेको यहीँ हो रहेछ बिचरी जेठी बुहारीलाई कती दुःख 😢
@ritathapamagar1459
@ritathapamagar1459 21 күн бұрын
यस्तै गर्छ आझै गाउ तिर जो म आफै ले भोगेको छु. त्यस्तै कथा मा उतरेको हो बुझ्ने कोसिस गर्नु पर्छ हुनता जो ले भोग्छ उसाइ लाई था हुन्छ😢
@SabitriShrestha-ms2sq
@SabitriShrestha-ms2sq 19 күн бұрын
😂😂
@user-zz5xz7qq5f
@user-zz5xz7qq5f 22 күн бұрын
म पनि हेर्दिन बिचरि जेठीलाई कस्ताेरी कुटेकी
@Realme-uy5sd
@Realme-uy5sd 22 күн бұрын
यो सासू ले धेरै दुख पाएकाे हेर्नू मन छ
@suryaranabhat6646
@suryaranabhat6646 22 күн бұрын
🐃छुच्चि सासुलाई जेठा छोरा बुहारीको आँसुले चौरासी जुनिसम्म सुख,शान्ती,राम्रो कहिल्यै हुने छैन तर अन्तिममा ती नै जेठाजेठीले पालनपोषण गरी मोर्ने बेलामा पानी खुवाउनु पर्नेछ। त्यो घरमा पातकी,पाखन्डी,राक्षस पापीहरु छुच्ची बुढी,माइली बुहारी,कान्छी बुहारी र छोरी हुन्🐀ती सबैले त्यस्तै व्यवहार गरी रहे आफुले खनेको खाडलमा कहिल्यै निस्कन नसक्ने गरि छिटै ती आफै जाकिने छन्👍️
@kopilapaudyal7348
@kopilapaudyal7348 22 күн бұрын
जेठीलाई धेरै हेला गरि छुच्ची सासुले कहि नभएकी
@SaruDallakoti-p7k
@SaruDallakoti-p7k 21 күн бұрын
अस्ति सम्म त राम्रो लाग्थ्यो यो सिरियल अब त हेर्न मन लाग्न छोड्यो घरमा नबसेर माइती आएर बुहारी कुट्ने जतिबेला नि जेठि बुहारीलाई मात्र हेप्नु यो राम्रो भएन 😢
@nishalamichhane5540
@nishalamichhane5540 22 күн бұрын
जेठि बुहारी ले मात्र दुख पाकिछन मलाई त यो छोरी ले दुख पाको हेर्नी मन छ
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 22 күн бұрын
मान्छे भएर धेरै भन्दा धेरै सिधा हुनुको परिमान गितादेबिको जेठी सासू जस्तै हुनुपर्छ
@user-wv8gy2st2p
@user-wv8gy2st2p 22 күн бұрын
यो सासु लाई र अामाजु लाई धेरै दुखपाकाे हेर्नु छ सुराेचाहि बुढिकाे फरियामा लुकेर बसनु
@prakashxetri5469
@prakashxetri5469 22 күн бұрын
छुच्ची सासु सिरियल हेरने सम्पुर्ण दर्सक हरू यत तिर हाजिर हुनुस् 😭😭😭😭😭😭😭😭😭😭😭😭
@user-mz6se8gg9s
@user-mz6se8gg9s 22 күн бұрын
येस्तो नि आमाजु दिदि हुन्छ थु बिचरा जेठी बुहारी लाई कति दुख दिएको 😭😭😭😭😭येस्तो नि सिरियल हुन्छ 😬😬😬😵😵🤕जेठी बुहारी कति राम्री 😘😘😘😘
@Bairagiofficel
@Bairagiofficel 22 күн бұрын
ठिक गरि यार माईलिले
@shivasunuwar2881
@shivasunuwar2881 21 күн бұрын
जेठि बुहारी कडा हुनु पर्छ छुच्ची सासुलाइ तहा लाउनु परो😢😢😢😢
@DilpaSunari
@DilpaSunari 22 күн бұрын
Ma ni herdena aba yo siriyl khali jethilai mattarai hela gareko herne tw😭😭😭😭
@muskankhatunkhatun-gf6gk
@muskankhatunkhatun-gf6gk 22 күн бұрын
Jethi laae dherai hela gareka chhan yo chai alli chittah bujhena.. aru sabai thik xa.
@SabitaGurung-wt9zs
@SabitaGurung-wt9zs 22 күн бұрын
छोरी को कुरा सुनेर घर बिगार्ने बा आमा लाई यस्तै हुनु पर्छ
@sunitathapamagar3043
@sunitathapamagar3043 22 күн бұрын
साेझाेको जमाना ठीक xain hey vagwan tyo jethi ko दुःखको दिन mtr कति हेर्न अब सिरियल हेर्न मन लग्न xodeu आमजु dd मर्न नसक्नु कति रिस उठेको😮
@thapamagaramrika
@thapamagaramrika 21 күн бұрын
अर्काको घरमा गइसकेको छोरीचेलीले माईति भाँड्न र भाउजूबुहारीमाथी हात हाल्न पाइँदैन र अधिकार पनि छैन यस्तो सीधासाधा जेठी बुहारीलाई आमाछोरी लागेर यस्तरी दुःख दिन पाइँदैन ससुरा बुवा धेरै सोझो हुनुहुँदोरहेछ गीतादेबीको आमाछोरीले दुःख पाएको हेर्न मन छ 🙏😥
@user-jo1bu5iy8v
@user-jo1bu5iy8v 22 күн бұрын
छुच्ची सासू एकदम राम्रो अनि कथा बस्तु अनुसार सासू आमाजु र जेठानी लाई जिउँदै आगो लाउँ जस्तै छ है हजुर 🤗
@Sukumaya_Tv
@Sukumaya_Tv 22 күн бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@lilaramoli4845
@lilaramoli4845 19 күн бұрын
यो सीता देबी र छोरीलाई चेन्ज गरेर अर्को जना राखौ र जेठी बुहारीलाई किन यति धेरै दुःख देको कहिले पनि खुशी हुन नपाउने देउता जस्तो बुहारी लाइ अतेचार भयो यो कमेन्ट लाइ मध्धे नजर गर्दै शिरेल अगाडि जावोस नत्र दर्शक ले छोड्ने निशित छ मेरो भनाइ यहिहो यस्मा सहमत कोको हुनुहुन्छ आउनु होस
@ManikaBiswakarma-pyuthani
@ManikaBiswakarma-pyuthani 20 күн бұрын
अब त यो सिरियल हेर्न मनै लागेन खाली जेथी लाई दुख मात्त्र दिन्छ मनै परेन मलाई त 😢😢😢
@hiroshanibhandari6380
@hiroshanibhandari6380 21 күн бұрын
म याे सिरियल हेर्दिन खालि साेझि जेठि बुहारीलाई मात्रै हेप्ने याे अर्काकाे घर गयर नि माइतिमा हक जमाउने लाई ठुलाे सजाय हाेस🎉
@SharmilaGurung-kz3eu
@SharmilaGurung-kz3eu 21 күн бұрын
सासु ले धेरै दुख पायको हेर्नमन छ
@user-xz4st2gb4w
@user-xz4st2gb4w 22 күн бұрын
राम्रो लागेन यो सिरियल 😢😢 जेठी लाई मात्र हेप्छ 😢
@BirataShahi
@BirataShahi 22 күн бұрын
छि यो त अति भयो के 😡😠 जहिले पनि जेठी दिदिले‌ मात्र दु .ख पाऊने छि❤❤
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 22 күн бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
@bipsan123
@bipsan123 22 күн бұрын
के खुसी हुनुहो यस्ता सिरेल पनि राम्रो हुन्छ र खाली जेठी बुहारिले मात्र दुख पायको कति हेर्नू अब देखित यो सिरेल नै नहेर्ने हो
@DachhekiSherpa-io5nn
@DachhekiSherpa-io5nn 21 күн бұрын
छुच्ची सासु को सिरेल हेर्दिन नहेर्नु है साथी हरुले नि😢😢😢
@Batuli-kj3hd
@Batuli-kj3hd 22 күн бұрын
My favourite serial ❤❤❤
@user-gt6hj2po4m
@user-gt6hj2po4m 18 күн бұрын
अब यो सिरियल हेर्दिन जेठि बुहारीलाई मात्र दुख हुनेरहेछ ❤❤
@user-ee2cl4eg2r
@user-ee2cl4eg2r 22 күн бұрын
आफू ले घरमा नन्द सासू लाई राम्रो गरेको कर माईतमा गयर भाऊजु बूहारि लाई कूट्ने
@AnsumanThapa-z2g
@AnsumanThapa-z2g 21 күн бұрын
यस्तो नन्दा अमाजु भएको घरमा भाउजु बुहारिले कहिले सुख पाउदैन मलाई त यिनिहरु आमा छोरिले दुख पाको हेर्न मन छ
@user-kf2qf9sf2x
@user-kf2qf9sf2x 21 күн бұрын
😢😢
@सफलताकोसाथी
@सफलताकोसाथी 22 күн бұрын
एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤❤
@maheshmangola9903
@maheshmangola9903 22 күн бұрын
Back ❤❤❤
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 22 күн бұрын
Back❤
@kritinakarki6789
@kritinakarki6789 19 күн бұрын
कस्तो , छोराहरु हो यो । आफ्नो आमा बाबु भन्दा पनि धन सम्पत्ति प्यारो।
@lalitathapa2552
@lalitathapa2552 22 күн бұрын
यो जेठि बुहारी कती रोको हो के बरै बोल्न पनि नसक्ने 😢हेर्न पनि मन लागेन
@kisneSherpa
@kisneSherpa 19 күн бұрын
होइन जेठी बुहारीलाई मात्र कति दुख दिनु सकेको अरु बुहारी पनि छ त त्यो सासुले दुःख पाउनु पर्छ छिटो अनि मात्र राम्रो हुन्छ 😡🙏🙏🙏
@samjhanadahal4889
@samjhanadahal4889 21 күн бұрын
कस्ति पापीनि सासु र नन्द भ याहि कुरा सबै लाइ थाहा पाउनुपर्छ र कारबाही हुनुपर्छ म मोरङ जिल्लाबाट हेरदै छु😢 सारै दुःख लाग्यो सधै हेरछु तर कमेन्ट गरन सकिन आज त झन रिस उठ्यो अनि कमेन्ट गरेको
@laribarientertainment
@laribarientertainment 22 күн бұрын
छुच्ची सासु सिरिएललाई माया गर्नुहुने कोको हुनुहुन्छ❤❤
@Dolmagole-jd8ze
@Dolmagole-jd8ze 21 күн бұрын
अब यो सिरेल हेर्नु मन नै लागेन मलाई त जति बेल पनि जेठी बुहारीले मात्र दुःख पाको छ कति रोको होला जेठी बुहारी आँसु नैं सकियो होला 😢 यो सिरेल हेरियो भने मलाई नै रुनु मन लाग्छ कुनै दिन मैले पनि बोगेको छ यो दिन हरु 😢😢😢
@Dolmagole-jd8ze
@Dolmagole-jd8ze 21 күн бұрын
यो बिहे गरेर गाको चेली माइती म आएर राज गर्नु भएन हुनु त सिरेल म हो भए पनि लास्टै चिता दुखेको छ जेठीले दुःख पाको देख्दा अब आउने भाग म जेठीले सुख पाको हेर्नु पाउ 😢😢🙏
@nishapokhrel6893
@nishapokhrel6893 20 күн бұрын
अब बाट नहेर्नी जो सोजो तेसैलाई मात्रै हेपेको देखाउने के अति नै आजकलको समय मा यसरी कोस्ले सहेर बस्छ हो अति के
@user-uv9ft8wo7d
@user-uv9ft8wo7d 20 күн бұрын
मलाई त यो serial ‌‌हेर्न मन नै लागेन जहिले जेठि लाइ नै हेला गरेको छ 😢😢😢
@user-pn7qs9wi5i
@user-pn7qs9wi5i 22 күн бұрын
याे अामाजु भनाेदि फेरि काहीँ नभाकि अाफ्नाे।सासू र नन्द लाई चे गन्दिन माईतिमा हकजमाउछे
@smarikarai9841
@smarikarai9841 21 күн бұрын
सुरु देखि नै हेर्दै आए तर जेठि बुहारी लाई सरै हेला भ्यो 😢😢😢😢
@user-qi8up8yl9j
@user-qi8up8yl9j 21 күн бұрын
जेठी लाई धेरै हेला गर्नै छुच्ची सासु छि पछि तेही जेठी लेनै पाल्नुपर्छ होला
@SabitaDhakal-j1l
@SabitaDhakal-j1l 20 күн бұрын
माईतिमा आएर नन्द आमजु को सासन चल्यो भने त्यो घर कहिल्यै घर हुदैन 🙏🙏बाबू आमालाई उचाल्यो अनि बाबु आमा उचालियर घर भाडने काम हुन्छ😢
@Mann509
@Mann509 18 күн бұрын
यो सिरियल को रियालिटि हो पहिला पहिला यस्तै घटना हुन्थियो अनि बुहारीहरु पनि टिकेर बस्थे बुढा बाहिर हुदा नि श्रीमति आफ्नो पति हुनुहुन्छ बिदेशमा भनि जत्ति दुखकस्ट सहेर पनि बस्थे ।अब अहिलेका सासुहरु कडा हुन्न अनि श्रीमतिहरु पनि तह लाउने कोहि नभएर मस्तै बिग्रेका छन त्यो देश नेपालमा।अहिले त खुब मस्ति छ त्यो देशमा महिलालाई जोसङ्ग सुतेनी हुने ढुलेनी हुने🙄🙄
@pasangdomasherpa662
@pasangdomasherpa662 20 күн бұрын
जसले धेरै माया गरेको छ । उसलाई नै हेला गरेको पाईन्छ । हामो सामाज मा😢😢😢
@balmayaborathoki6034
@balmayaborathoki6034 21 күн бұрын
होईन यो मुखबांगे सासुले केसारो हेपेकोहोर जैलेसुकै हातहाल्छ त जेठी बुहारि लाई रिसउठने हेलाको फेला पर्लानी बांगे👊👊 पछी दुखपाउने भयो
@birbdrtamang5680
@birbdrtamang5680 21 күн бұрын
छोरा मान्छेको जिन्दगी बाउ आमलाई खुशी दिन खोज्दा श्रीमती रिसाउछे श्रीमतीलाई खुशी बनाउन खोज्दा बुवा आमा रिसाउछ दुबैलाई खुशी बनाउन खोज्दा तनावै तनाव मात्र हुन्छे 🤦‍♂️😥
@ShirjuParajuli
@ShirjuParajuli 21 күн бұрын
Ramro xa serial tara jethi buhariko chai sarai maya lagyo
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 21 күн бұрын
अब यो सिरेल हेरिदैन जति बेला पनि जेठिलाई मात्र हेला गरने माईलि बुहारि कति चोथाले रहिछ बलल आमा लाई थाभयो अब आमाले दुख पायको हेरन मन छ पापिनी कति हेपदि रहिछ जेठि बुहारि लाई मात्र अब जेठिले सहेर बसन हुदैन नत्र हामी ले यो सिरेल हेरिदैन
@MamataRai-hm9zn
@MamataRai-hm9zn 20 күн бұрын
यो सिरियल चाई भयन है जहिले जेठी बुहारी ले मात्र दुःख पाको मत हेर्दिन अब
@mayakumarirakaskoti9933
@mayakumarirakaskoti9933 19 күн бұрын
Har har Maha dev 🕉🕉🕉🕉❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@ritathapamagar1459
@ritathapamagar1459 21 күн бұрын
लास्ता मा जोलै गर्छ हेला तेसैको फेला पर्छ मान्छे हारु भन्ने कुरा समेतियोस यो कथा मा
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 21 күн бұрын
यो आमा छोरी लाई खोलाले पनि नबगाउने किन होला कति जोईटिगरे रहिछ बुडिको कुरा सुनेर आमा लाई हेला गरने छोरा हुनु भनदा त गरबमा नै तुहिनु परछे पापि छोरा हरु
@nanimayashrestha1182
@nanimayashrestha1182 21 күн бұрын
फिलिम पनि यस्तो हुन्छ जाे राम्रो उहि चाहिलेकुटाइ खानु परने
@kritinakarki6789
@kritinakarki6789 19 күн бұрын
यो छुच्ची सासुको कस्ती किच्कन्डीन्डी छोरी ।म त्यो बुहारी को ठाउँमा भएको भए त्यसतो अत्याचार सहेर बस्ने थिएन‌। त्यो छुच्ची सासुको छोरीले जति फेरि कुट्थी म पनी त्यसलाई त्यती फेरी नै कुट्थे।
@chandrikadhungana7406
@chandrikadhungana7406 15 күн бұрын
नमस कार महेटौड बाट मलाइ पनि जेठि बुहारि लाइ हेपेया मन परोन
@dipaktaimag6815
@dipaktaimag6815 21 күн бұрын
धेरै राम्रो छ❤
@devilking4727
@devilking4727 22 күн бұрын
छि यो सिरेल त देख्दा नि रिस उथ्छ जहिले जेथि लाई किन हेला गरेको तो पहिला गयकी मैत आयर अधिकार जमाको छ पापी नि आफ्नो घर समाल्न सकेको छैन
@sarumagar-pukuli
@sarumagar-pukuli 21 күн бұрын
आखिर घर बेबहार सम्हाल्ने भनेकै जेठो बाठो ले हो र काम लाग्ने पनि
@Susma_rawal473
@Susma_rawal473 20 күн бұрын
बिचारि ठुलि दिदी कति हेपाई सहनु परेकाे अब हेरि दैन यार 😢😢😢
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz 21 күн бұрын
छोराबुहारी ले सुखनपाऊनेभय योसिरेल भन्द गरे हुन्छ
@debikagiri256
@debikagiri256 21 күн бұрын
My favourite serial ❤❤❤❤😂😂😂😂😃🙏
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 21 күн бұрын
जेठी बुहारीको पाप लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु
@SitaParyar
@SitaParyar 22 күн бұрын
My favourite serial ❤❤❤❤❤❤
@user-uy5my6fw3k
@user-uy5my6fw3k 19 күн бұрын
Yo jethi buhari lai ni feri sabai sampati farkayer diyer jethi sngai baser khusi vyeko herna chanxu
@user-jd8be8nw1u
@user-jd8be8nw1u 22 күн бұрын
❤❤❤
@SNSbrothersvlog17171
@SNSbrothersvlog17171 21 күн бұрын
यो सिरियल अलि हेर्न लाएक हुनु पर्यो
@KrishnaPariyar-ht6lt
@KrishnaPariyar-ht6lt 22 күн бұрын
Katti jerhilae yasto garxauuuu ab herdinam ho yo siriyal😂😂😂😂😂😢😢😢😢😢😢
@mankumar9787
@mankumar9787 21 күн бұрын
कथाले जस्तो माग्यो त्यस्तै गर्ने हो यहा बुझ्नु पर्छ कि धेरै सोझो भए भने सबैले हेप्ने रैछन बुवा बिचरा आमाले बोल्नै दिन्नन के गर्नु
@laxmirana9169
@laxmirana9169 21 күн бұрын
ठिक भयो यो बुढ़ी लाई खुब बौला थी। अब मजा आयो।
@BikashbhujelBhujel-vc3ni
@BikashbhujelBhujel-vc3ni 21 күн бұрын
Khali jathi lai matra hela garyko matra awx ta hw .abo ko episode ma sasu lay poni maya garnu paryko garnu paw hai n best of luck sabai tem lai .i am from kallimpong...
@KhagiGurung-fs6qv
@KhagiGurung-fs6qv 20 күн бұрын
अरका को घर गाको छोरी ले माइतमा हक जमाउन हुन हो 😊😊😊😊😊😊😊
@NabinThapa-zp6fm
@NabinThapa-zp6fm 21 күн бұрын
अब जेठी बुहारी लाई माया गर्नु परयो
@sapanathapa2050
@sapanathapa2050 21 күн бұрын
Ab ta hirnai man lagena ..khali jthi buhari lai matra dukha dinxan...😢😢😢😢😢😢😢😢😢😢
@user-xt8pp1qu6h
@user-xt8pp1qu6h 22 күн бұрын
Sasu riippp
@LankaKhatri-lr4te
@LankaKhatri-lr4te 22 күн бұрын
याे सासुलाई जेठि बुहारिले कपल तानु परने खालि जेठि बुहारिलाई हेपछे जाे साेजाे छ तेसलाई हेपछे😢
@bimalabudhathoki7253
@bimalabudhathoki7253 21 күн бұрын
अरुलाइ नसक्ने जल्ले पनि सोझोलाइ नै हेप्नुपर्ने यो चाहिँ अति भो
@user-qy4uh3id5s
@user-qy4uh3id5s 18 күн бұрын
अाफ्नाे घर सम्मालन नस्कनेले हाे माइतमा हक जमाउने त😢😢
@user-yk3lz9rp6w
@user-yk3lz9rp6w 21 күн бұрын
हेर्नै मान लगेन अब कहिले भुज्छौ त जेठी को कुरा
@BharatReule
@BharatReule 22 күн бұрын
कित जेठी बुहारीले सुख पाउनु परे नत्र यो सिरेल हटाउनु परे सरकार के जेठी बुहारीको के शरीर होइन कति दुःख मात्र देको जन ते अरूको घरमा गाको बुहारीले माइती मा बुहारीलाई कुट्न पाइन्छ
@user-qj9pn1hy3d
@user-qj9pn1hy3d 21 күн бұрын
जो।सोजो।उसलाइ।हेप्ने।यो।सिरियल।हेर्दिन।अब।मचै
@AswinAryanvlogs
@AswinAryanvlogs 21 күн бұрын
Bhichara jo sojo bhuwari lai chai kasaily bhujna sakena hou😢😢 sarai dhukha lagyo ahba baba ly latti uhtaunu parcha ra matai ghar bhanincha
@sapanarana9710
@sapanarana9710 22 күн бұрын
Yo xuche sasulai jathe buhareko aasu lagnaxa ani harna darsaklai pani majja aauxa👍👍👍😱😱😱
@umamagar5554
@umamagar5554 22 күн бұрын
Yo xuchchi sasu vnaudar xori vnne chai chadai mreko hern manx rip
@umasahi-w8r
@umasahi-w8r 21 күн бұрын
Ma pani herdin
@user-wj2op2nn1e
@user-wj2op2nn1e 8 күн бұрын
जेठी बुहारी लाई मात्र किन दुख दिने अब यो सिरियल हेद्रिन
@user-ls3tv8cx1o
@user-ls3tv8cx1o 22 күн бұрын
Aabta jethiko budani ghar aaunuparxa r jethile sukhapaunu parxa🎉🎉
@indrakumarghijhamer-qj4pf
@indrakumarghijhamer-qj4pf 22 күн бұрын
यो सासु को दुख को दिन कहिले हेर्न पाइन्छ होऊ
@pabitrabasnet6877
@pabitrabasnet6877 21 күн бұрын
याे सिरिएल कस्ताे हाे खालि जेठि बुहारि लाई मात्र दुख दिएकाे सिरिएल रामराे भएन नबनाउनु हामी हेरदाैन खतम लागयाे
@user-cv5vz1ko5p
@user-cv5vz1ko5p 22 күн бұрын
यास्ताे सिरयल हेनु भनदा त नहेदा बेस बुहारीलाई दुख दिने सिरयल अामा छाेरि छुचिहरु
@user-zr5to6wp8t
@user-zr5to6wp8t 22 күн бұрын
अब देखि नहेर्ने हो सारो जेठी बुहारी लाई हेला भयो अनि तियो आमाजु भनाउदो र तियो सासुलाई अलि माइली बुहारी र कान्छी बुहारी ले तह लाउनु परो
@kusumkhanal5370
@kusumkhanal5370 21 күн бұрын
जहिले जेठि लाई मात्र हेला गरेको हेर्दिन अब 😢😢😢
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 36 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 19 МЛН
Guru Geeta part1
29:13
Unseen Angles
Рет қаралды 345 М.
ПИЩЕВОЙ ВАНДАЛ НАКАЗАН
0:20
МАКАРОН
Рет қаралды 2,7 МЛН
😆 Как Есть Чипсы в Машине #shorts
0:38
AOneCool
Рет қаралды 1,5 МЛН
Choices for your loved ones❤️
0:15
ISSEI / いっせい
Рет қаралды 18 МЛН
小路飞跟姐姐去哪里了#海贼王#路飞
0:45
路飞与唐舞桐
Рет қаралды 45 МЛН