बिक्रमबाबू विश्वकर्माको शब्द, खेम सेन्चुरीको लय, मेरो र चन्द्र शर्माको आवाज, टिका जैसी, बबिन सिंह ठकुरी, आयुष्मा कार्की, जोन बम र सरीता दानकुटीको अभिनयसहित नयाँ तीज गीत "चुल्ठी लार्काई लार्काई" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
@romancenepal52064 ай бұрын
आहा ❤❤ क्या दामी तीज गीत "चुल्ठी लर्काई लर्काई" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@rupkhatri33614 ай бұрын
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🎋
@kamalagc36404 ай бұрын
Very very nice song ❤❤❤
@rupakmongol-md8lc4 ай бұрын
गजब छ ❤🎉🎉❤❤❤
@rajbhakta26554 ай бұрын
मिठो स्वर मिठो लय शब्द गीत संगीत सबै झकास राम्रो रमाइलो लाग्यो ।
@durgabahadur77694 ай бұрын
आहा कति राम्रो गित स्वरका धनी चन्द्र भाइ अनि होल टिम लगाइत स्वरकी धनी अनु सासित हसिली मिना लामा बैहिनी शुभ कामनाछ❤️❤️❤️
@MinaLamaOfficial4 ай бұрын
🙏💐❤️
@ChetraGurung-b8p4 ай бұрын
Very nice
@minthapa30194 ай бұрын
आहा कति मिठो स्वर लय शब्द बधाई तथा सफलता शुभकामना छ
@fzre5di3004 ай бұрын
गित निकै मिठो छ ❤❤
@amritbudhachhetri1114 ай бұрын
शुभकामना मिना कुमारी तामाङ जी!
@Rambahadursadasankar-xq6sl4 ай бұрын
Aaha mitho vaka 👌👌👌💐💐💐💐💐❤️❤️❤️
@rajbhakta26554 ай бұрын
कति छोटो गीत म त मेरो मोबाइलले धोका दिएको होकि भनेको गीतै छोटो रैछ ।
@MinaLamaOfficial4 ай бұрын
होर हजुर घन्यबाद🙏💐💐
@SuryakumarPariyar4 ай бұрын
गित मीठो छ सफलताको शुभकामना तर यो सर्जकको फोटो राख्न किन कन्जुस्याइँ गरेका हुन कुन्नि ।।
@durgabahadur77694 ай бұрын
आहा कति राम्रो गित स्वरका धनी चन्द्र भाइ अनि होल टिम लगाइत स्वरकी धनी अनु सासित हसिली मिना लामा बैहिनी शुभ कामनाछ❤️❤️❤️