हेलाे र जयमसिह सबैजनालाइ, तपाइहरूले गायियका सुस्मिता राइकाे अन्तिम गीत र प्रस्तुती धेरै मनपराइदिनुभएकाेमा धन्यवाद । फेरि चर्च टिभिले तपाइँकाे माझ उनीले सुप्रसिद्ध गायिकाहरू अञ्जु पन्त र प्रविशा अधिकारी अनि गायक तथा डाक्टर सुबास सुब्बा लिम्बुकाे अघि अाफूले ११ वर्षकाे हुँदा प्रभुकाे लागि काेरेकाे पहिलाे गित गाएकाे हाल्दैछु । थाहा थिएन उहाँले हामीले छाेडेर त्यति चाँडाे प्रभुमा जान्छिन् भनेर तर धेरै राम्रा कुराहरू भइरहेकाे र हुनेवाला थिया उनीकाे जीवनमा । उनीकाे याे भिडियाे हेरेर अाशिष पाउनुहाेला । Link kzbin.info/www/bejne/gYSvYnqCi5usiKM
@pushpashrestha39502 жыл бұрын
Jaimashi 🙏 ps jiu ani susmita ko ankha dekhne vayeko ho ki kaso ho parbhu payer maile ali bujhin plz
महान प्रभुकी छोरी सुस्मिता राइको असामयिक निधको दुखद समाचारले अत्यन्त मर्माहत भएको छु!😭😭 साथै शोकाकुल परिवार प्रति भाव्पूर्ण समबेदना प्रकट गर्दछु! प्यारी बहिनी सुस्मिता राईको आत्मालाई स्वर्गमा परमेश्वरको सामु चीर स्थायी बास होस! भन्ने कामना गर्दछु!म तपाइलाई संसारमा ल्याउन सक्दिन, तर म चाहि एक दिन तपाई जानु भएको पवित्र शहर स्वर्गमा भेट्न आउनेछु!।❤❤🌹🌹🌾🍀🌲🥀🥀✝️🛐🙏🙏🖐️🖐️😭😭👈️
@narupulami66542 жыл бұрын
हार्दिक श्रद्धाञ्जली स्वर्गमा परमेशोरले बास दिनु भएको होस
@chandrakumarrai51132 жыл бұрын
स्वर्गमा पिताले तपाईंको आत्मालाई सुरक्षित राख्नु भएको होस् बैनी ! यस संसारमा तपाईंले आफ्नो डौउड पुरा गर्नु भएको छ। र आफ्नो अनन्तको घर फर्कनु भयो। त्यसैले तपाईंको डौउडलाई धेरै धन्यवाद।
@sdlorungraisdlorungrai60042 жыл бұрын
Pahiran ma ta Hindu jastai cha ta ...ha..dukha lagdo
@molim40942 жыл бұрын
मिठो स्वर की धनी सुस्मिता नानीको अल्पआयुमा निधन भयो हार्दिक श्रद्धाञ्जली
@My_Vlogs_Onjo2 жыл бұрын
Beautiful voice beautiful song, God bless you both 🙏🙏🙏🙏
@ezekielthapaa26892 жыл бұрын
परमेश्वरको समयमा स्वर्ग लानु भयो। Rest in Peace sister in Christ Jesus
@danbahadurkhatri60272 жыл бұрын
तेरो खैरे नाजायज सन्तान चुप लाग भगवान भन
@MeeraRai-bu7co Жыл бұрын
Jai masih ki
@kalpanasunar26812 жыл бұрын
सुस्मिता बैइनि हजुरलाई प्ररमेश्वर ले स्वर्ग मा बासदिनुहोस
Sarai mitho geet gayera prabhu ko Ghar ma janu bhayecha. Rest in eternity and prayer for the bereaved family.
@ragenrai5652 жыл бұрын
मासु र रगत परमेश्वरको राज्य को हकदार हुदैन यसकारण शरीरमा मर्नु नै पर्छ । हामीलाई शरीर को मायाँ लागेर मात्र दुःख लागेको हो । तर परमेश्वरको बचन हेर्यो भने आशा नभएका मानिस जस्तो हामी सोक गर्दैनौ । परमेश्वरको अनुग्रह सधैं रहोस्
@anilathapa42532 жыл бұрын
Yes Ameen
@surenrai33442 жыл бұрын
साचै हृदय छोयो यो गित ले।
@soorajgurung50012 жыл бұрын
सुस्मीता बैनी को आत्मा ले शान्ती पाओस आमेन 🙏😭💐
@ajitajit33942 жыл бұрын
sarai mitho gaune sora pani derai ramro lagthiyo malai yo bunu ko tara aaja k vayo ma ta sapna jasto lagxa aja sunda pani 😢😢😢
@silashsubba36782 жыл бұрын
Very beautiful 💞 song nice voice ❤️God bless you 🙌
@pritamgajmer22732 жыл бұрын
हार्दिक् श्रध्दान्जली, बहिनी,, तपाइँलाई प्रभूले वहाँको सिहासन् को नजिकैमा राखुन्,,,,, तपाईको स्वर साह्रै मिठो थियो, अब कहाँ पाउँनु र?????
@भिमाराईपोखरा2 жыл бұрын
हार्दिकश्रद्धाञ्जली सुस्मित राई😭😭😭🙏🙏🙏🙏
@santuvai78282 жыл бұрын
हार्दिक श्रद्धाञ्जली सुस्मिता राई 😭
@pujamagar4642 жыл бұрын
hardik saradanjali sushmita rai
@dilkalatamang58122 жыл бұрын
lovely song God blessing all team💟✝️🛐
@vivoabc87982 жыл бұрын
प्रभु येशु मसीह को पीयारी छोरी प्रभु येशु मसी लाई धन्यवाद होश
@lalenga30142 жыл бұрын
akasmik hamro baini susmita rai nani hamilai chhadi janu bhayo tapailai kun sabdale barnan garau timo prabhuyesu sanga hune chhau teskaran tmi sawrgama hunechhau bhanne asa rakhdaxau.
@surjarai45252 жыл бұрын
Ati Mitho Nepali Geet .Namaskar
@atengabu70482 жыл бұрын
रोग ब्याधिको काँडा भित्र हाँसिरहे, सधैं फुलिरहे। आज चट्ट झरेर जाँदा मन थाम्न गाह्रो भएको छ। परमेश्वरको साथमा यसरी नै खुशी सुखी रहनु, सृष्टि दाता पिता परमेश्वरमा हाम्रो बिन्ती छ, आमेन 🙏।।
@sarbahit2 жыл бұрын
सर्बशक्तिमान पिता पर्मेस्वरको राज्यमा बिराजमान गर्नुभएको सुस्मिता राईज्युमा ईस्वरको भरिपुर्ण आशिष् अमिन ईस्वरलाई अनगिन्ती धन्यवाद गर्छु मसि यसुको नाउमा 🙏🙏🙏💕💕💕
@tekbahadurpulami62592 жыл бұрын
सुस्मिता राईज्युको दुखद घटनाले मर्माहित भएको छु हार्दिक स्रद्दान्जलि अर्पण गर्दछु र उहाको स्वर्गामा बास होस।
@sitarai28732 жыл бұрын
may lord acept your soul in the heaven .thank you lord in the name of jesus amen!!!
@shreyasubba38782 жыл бұрын
Rest in peace susmita😭😭
@dhanbahadurbiswskarma6172 жыл бұрын
God bless you ☺️☺️☺️ Amen
@Living.word.church.20032 жыл бұрын
छोरी सुस्मिता तिमी पिता परमेश्वर कहाँ फर्की गए पनि तिमी नेपाली ईसाईहरूको हृदयमा बसेकी छौ। तिम्रो परिवारलाई परमेश्वरले शक्ती दिउन यो केही समयको बिछोड़लाई सहने।
@rameshbk67282 жыл бұрын
उहाँको मृत्यु को खबर ले हामी धेरै असहनिय छौ।😭
@nepapodcast2 жыл бұрын
हार्दिक श्रन्दान्जली । सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
@sarmilasherma87232 жыл бұрын
हार्दिक स्रद्दान्जलि सुस्मिता बहिनि😭😭😭
@daulatrajrai25292 жыл бұрын
हार्दिक श्रदाञ्जलि 🙏🙏
@ratiram21832 жыл бұрын
हार्दिक श्रद्धाञ्जली शुस्मिता
@ashalrai97752 жыл бұрын
सरै दुख लागो आज यो खवर सुन्दा हार्दिक श्वाद्रान्जली
@Surajlimbu782 жыл бұрын
जयसी सबैलाई 🙏🙏 अनि सुस्मिता बैनी तपाइँ सङ्गा हामी एकदिन पर्मेस्वरको घरम भेट्ने छौ जहाँ कहीले दुख छैन जहाँ कहीले अद्यारो हुने छैन ! सदा पर्मेस्वर सङ्गा रहने छौ 😢😢
@Pramilagiri-80002 жыл бұрын
सुस्मीता राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
@serchanprabhat25222 жыл бұрын
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
@यात्रा-फ1य2 жыл бұрын
यो दुखत घडी म अफ्नै नाता छ नता ले भाउजू हुनुहुन्थ्यो सारै मन दुखेको छ भाउजू अजै पत्यार कागेको छैना हजुरको आत्माले सान्ती मिलोस रिप भाउजु😭😭😭😭😭
@rairai41912 жыл бұрын
दु:खद घडीमा अस्मिता बहिनीको एक्कासी यो खबरले स्तब्ध बनाएको शेर गर्दछु कलिलो उमेरमै निधन,हार्दिक श्रद्धाञ्जली 😢
@HemKRai2 жыл бұрын
भावपुर्ण श्रद्धाञ्जली बहिनी।
@rantamang33142 жыл бұрын
हार्दिक श्रर्दानज्ली स्पका कुल परिवारमा परमेश्वरले धैरे धारण गर्ने शक्ति प्रदान गर्नुभएकाे हाेस आँमेन ।
@pariwartanyouthclub71102 жыл бұрын
ha dik sardanjali sorga ma bas garos aatmale
@bhimbahing7882 жыл бұрын
सुस्मिता नानी तपांइको शरीर दुर्बलहुंदानै परमेसोरले तपांइको आत्मालाइ तयार बनाइसक्नु भयको रहेछ,तपांइको आत्मालाइ परमेसोरले सधैं उच्चमा रख्नु हुनेछ। र सोकित परिवारमा परमेसोरको सानतोना सदा रहेकोहोस।
@alisharuchal51612 жыл бұрын
Hardik srdanjli susmita baini
@gkgaming52372 жыл бұрын
हार्दिक सम्बेदना 😭😭😭हजुर को आत्मा ले स्वर्ग मा बास मिलोस 🙏🙏🙏
@daniellepcha87172 жыл бұрын
हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।एकदिन भेट्ने छौ।
@priyatamang84862 жыл бұрын
Amen amen amen baineko aatma le santi payeko hos yeshucrishko nam ma
@narbahadurrai40702 жыл бұрын
प्रभु यशुले पापिहरुको नासको निम्ति डेङ्गु लेउनु भएको भन्दैथ्यो पारी को चर्च को पास्चर ले😥😥😥😥
@subintamang91822 жыл бұрын
हार्दिक श्रध्दान्जली सुस्मिता दिदी
@dineshchamling39382 жыл бұрын
mo lai aasha xa sachai nai prabhu ko satha ma hunu hunch dilo chito matra ho hami pani ek din jane chau pita ko ghar ma 💞💞💞💞💞Amen
@binodkhaling5984 Жыл бұрын
बहिनी सुषमिता राई वाहा को आतमाले साधती पाहुन सदा दिन पिता परमूशोरको आशिष आमेण
@bhairajrai81822 жыл бұрын
हामी धेरै दुखी छौ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ सपरिवारलाई सहने शक्ति पर्मेश्वरले देउन।
@padamrai85962 жыл бұрын
मान्छेको जीवन कर्कलो को पात मा अडिएको पानी जस्तै हो। हार्दिक श्रद्धाञ्जली सुस्मिता राई ।
@sunitarai33232 жыл бұрын
सबै कुरा प्रभु नै जानुहुन्छ है
@manisharana79932 жыл бұрын
Hardik sardajali d hjr ko sorgama bas hosh haleluya
@rita.thakuri2 жыл бұрын
Hardik sarandajali Sushmita Rai
@gresrai41572 жыл бұрын
हार्दिक श्रद्धाञ्जली सुस्मिता बहिनी सुरुमा सुन्दा त झुट खबर जस्तो लागेकाे थियाे तर अहिले हेर्दा र सुन्दा एकदम नराम्रो लाग्याे उहाँको परिवारहरुमा धैर्य धारण गर्ने शक्ति दिनु भएकाे हाेस्
@joshapsornakar12062 жыл бұрын
यकदमै दुखद खबर हार्दिक श्रद्धान्जली बैनी
@saradagajmer71562 жыл бұрын
Yo huna sakdaina ma sochna pani sakdina rip
@jasbirgurung23082 жыл бұрын
Hajurko aatmaa surgama bass hoss susmita ji rip
@riturasaili27592 жыл бұрын
हार्दिक श्रर्दा अञ्जली सुस्मिता नानू यो खबर ले दुखी बनायो🙏🙏😭😭
Susmita bahini kati ramro pramesor ko mahima ko vhajan gaunu hudorahexa kina pravhu hajur lee januvhako kati man ma rahar thiyo hola pravhu tapai uhako pariwar lai samali dinuhos
Bichara bune yetti ramro voice bhako manxe k garnu ramro manxe Lai Bhagwan me chadei lanxa bichara Maya Lago Rip bhanna Pani man xoina 😭😭😭
@puskalrai38162 жыл бұрын
Rip sushmita nani sorgama sadako lagi bas hos
@kkproduction73832 жыл бұрын
Heart felt condolences..!!!
@उदयपूरेचाम्लिङराईसमाज2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली सुस्मिता बैनी।
@tayahangmarai18242 жыл бұрын
Hardik sradanjali sushmita bunu miss you😢😢❤
@David-np4sr2 жыл бұрын
Kati hasilo baini 😭😭rest in heaven🙏🙏
@deepakbishowcarma45692 жыл бұрын
हार्दिक श्रद्धांजली
@silusubbarai80392 жыл бұрын
Hardik Shradanjali
@chhabimayashankar97312 жыл бұрын
हार्दिक श्रद्धाञ्जली बैनि 😭😭😥
@Rajeshsampang092 жыл бұрын
Rest in peace in heaven sushmita sister❤️
@kumarrasaily74922 жыл бұрын
‘O’ Lord, give the peace to her family.
@sarurai86342 жыл бұрын
हार्दिक श्रदान्जली बहिनी
@rebeccabidhyabayung33212 жыл бұрын
हार्दिक समबेदना॥ याहूना ११.२५ येशूले भंनु भयो, पुनरुथन र ज़िबन म नै हूँ। मलाईं बिस्वास गर्ने मर्यो भने पनीजीवित हूने छ। आमेन❤
@bishramkochautari25632 жыл бұрын
Jaya masiha sir 🙏💐💐🙏 Rip 💞💞
@daneldarlami2402 жыл бұрын
God Blessing you forever sister
@silashsubba36782 жыл бұрын
Rest in peace 💞 God bless you
@BinodKumar-lt9bv2 жыл бұрын
कहाँ गए छन् एसु अति राम्रो मान्छे लाई द्याङ्गो लाग्दा पनि
@hbsdfort95562 жыл бұрын
हार्दिक श्रद्धाञ्जली ।
@कुनामशेराफुङ्2 жыл бұрын
यस्तो खबरले सारै दुख लागेकाे छ।
@SilaGurungSilaGurung4 күн бұрын
Hardik sardanjali❤🎉
@jesuschristismylordandsavi55142 жыл бұрын
कस्तो दु:ख्द खबर सुन्न पर्यो यती सानै उमेरमा यो सन्सार छोडेर जानु भएछ । तर शरिर मरेर गए पनि उनको आत्मा त प्रभु सङ जिउदो छ । प्रभुले उनको परिवारलाई यो दुख्द घडिमा पिडा सहने अनुग्रह दिनु भएको होस । RIP 🙏
@sabitrikumarichaudhary52612 жыл бұрын
May lord comfort your family sis
@moonotb86532 жыл бұрын
He parvu kati xittai uthaunu vayo bainiko aatmalai santi dinuhos pita