Рет қаралды 2,891
#dharan #mtbonlinetv #visitnepal #dharanmayor #harkasampang #youtubeshorts #youtube // धरानको सर्दु बगर यतिबेला गज्जबले परिवर्तन भएको छ । हिजो बनमारा घारी र फोहोरले ढाकेको बगर क्षेत्र यतिबेला पार्कमय भएको छ । पछिल्लो समय भर्खरै नगरलाई हस्तान्तरण गरिएको रक गार्डेन अहिले अर्काे आकर्षणको केन्द्र बनेको छ । निरन्तर १६ महिना श्रमदान गरेका हर्कराज लिम्बु पार्क हस्तान्तरण पछि पनि उसैगरी श्रमदान गरिरहेको अवस्थामा रक गार्डेनमा भेटिन्छन् । यो क्रममा उनले समयसामयिक विषय सन्जिता धमलाको बारेमा यस्तो बोलेका छन् यो भिडियोमा ।